फेस्बुकको प्रेम - Full Story - A Real Story | Audio Novel Book | Nepali Love Story | Pradip Senchuri

Поділитися
Вставка
  • Опубліковано 25 лис 2024

КОМЕНТАРІ • 33

  • @SumiRai-lg1xj
    @SumiRai-lg1xj 4 дні тому +2

    सारै राम्रो लाग्यो कथा झन् राम्रो भ्वाइस 😮❤❤

  • @Lokraj328
    @Lokraj328 8 днів тому +12

    परदेशको फलामे खाटमा सुतेर यो कथा सुन्दै छु है दाइ ❤️ तपाईंको आवाजले त्यही संसारमा पुर्‍याउछ जहाँ कथाको घटनाक्रम चलेको छ । big fan ❤️🙏

    • @pradipsenchuri
      @pradipsenchuri  7 днів тому +2

      धेरै धेरै आभार निरन्तर सुन्नुहोला ❤️🙏

    • @ShamjhanaSamjhana
      @ShamjhanaSamjhana 7 днів тому +1

      ❤❤❤❤😘😘😘

    • @anishsd5222
      @anishsd5222 4 дні тому

      Same here❤

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 2 дні тому +3

    कथा कथै हो mbl चलाउने जवानामा कतै जादैछु भन्ने थाहा भएपछी आप्नो मान्छेलाइ भनिन्छ यदि सम्पर्क गर्न सकिएन भने sms मै भए पनि सम्पुर्ण जानकारी गराइन्छ र अर्को कुरा फोन चलाउन नमिल्ने ठाँउ भए पनि त्यसरी घरमा नै छोडेर चाहिँ महिनौ कोहि हिड्दैन anyway कथा बाचन गर्नेको तरिका एक्दम राम्रो 👍️👍️👍️👍️

    • @pradipsenchuri
      @pradipsenchuri  2 дні тому +1

      हो भन्या 🙂 इमर्जेन्सी पर्‍यो भने जेलमा त फोन गर्ने सुबिधा हुन्छ झन उ त अफिसको काम ले बाहिर गएको । यदि फोन नै गर्न मिल्ने थिएन भने पनि यसो बाहिर निस्केर टेलीफोन त गर्न मिल्थ्यो होला नि 😀😀 ठिक मुल्यांकन गर्नु भो कथा कथै हो अन्त्यको अत्यन्त काल्पनिक... तर जे भए पनि कथाकारको कथा मर्न नदिएर जस्तो लेख्नु भो त्यस्तै वाचन गरे मैले ।❤️❤️❤️🙏

  • @BhupendraJabli
    @BhupendraJabli 7 днів тому +3

    महिले पनि तपाईले बाचन गरेको कथा निरन्तर सुनिरहेको हुन्छु Big fan hoii dai❤

    • @pradipsenchuri
      @pradipsenchuri  7 днів тому

      धन्यवाद निरन्तर सुन्नु होला है ! ❤️

  • @AsmitaMagar-gy4ps
    @AsmitaMagar-gy4ps 7 днів тому +2

    Thank you so much for this story💜💜💜

  • @minakhatri2026
    @minakhatri2026 8 днів тому +2

    waiting for your story

  • @anmindhakal2426
    @anmindhakal2426 4 дні тому +1

    Finally❤❤

  • @subhadragiri3659
    @subhadragiri3659 4 дні тому +1

    Heart touching story 💙 ♥️ 💖

  • @RameshKumarRokaya
    @RameshKumarRokaya 8 днів тому +1

    Heart touching story ❤❤

  • @SarSwati-er4vm
    @SarSwati-er4vm 3 дні тому +2

    Sānō galtīlē unīharukō sambandha ṭuṭyō. Sandēśamā nai ṭhūlō galtī cha.

  • @aabhasthakuri7318
    @aabhasthakuri7318 8 днів тому +1

    Tapaiko regular listener ho hai love frm Assam 🥰

  • @munamagar-qy5ex
    @munamagar-qy5ex 7 днів тому +1

    Hjur ko voice ko big fan❤🎉🎉

  • @LetaAlajmi
    @LetaAlajmi 8 днів тому +1

    ❤❤❤❤❤

  • @SarSwati-er4vm
    @SarSwati-er4vm 3 дні тому +1

    Sandēśalē mōbā'ilamā myāsēja di'ēra yō sambandha ṭuṭna khōjēkō hō'ina.😢😢😢😢😢

  • @SBSHRESTHAfflovers12
    @SBSHRESTHAfflovers12 7 днів тому +1

    ❣️❣️❣️

  • @SapanaBasnet-t1y
    @SapanaBasnet-t1y 7 днів тому +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤