म अहिले ४० वर्षको भएँ मेरो २० बर्ष अघि बच्चा जन्मिँदा काटिएको घाउ सिलाएको छैन अहिले मलाई त्यो ठाउँ मा अलिक गारो हुन्छ भित्र बाट केही बाहिर आको जस्तो लाग्छ यस को लागि के गर्नु पर्छ plz सल्लाह दिनुहोला 6:55 सहज
डक्टरसाब नमस्कार मेरो आमा 87 वर्षको हुनु भयो पाठ्यघर खसेको छ उहामा सुर पनि छैन उहा हिड्न पनि सक्नु हुन्न उपाय के हुन सक्छ कृपाय सुझाप दिनुहुन अनुरोध गर्दछु |
मेरो 1 बच्चा छ पाथेघर तल छ र रिङ पनि राखेको छ डाक्टर साब के अब पहिले को थाउम फर्किन सहयोग गर्छ कि गर्दैन पुरानै थाउम फर्काउन के गर्नु पर्छ ?अब रिङ्ग राखेपछि बच्चा बस्छ कि नाइँ ?बच्चा बसेमा कुनै समस्या हुन्छ कि हुँदैन जान्कारी गराइदिनु न ?
हजुर को कुरा सहि हो मेरो नि बच्चा बसेपछि केही रुच्दैन थियो खाने कुरामा कहिले ध्यान दिएन काम गर्न पर्थियो आफु नि अल्लारे थिए पछी बच्चा जन्मेपछी छिटो गाह्रो काम गर्न पर्यो अहिले पाथेघरको समस्या छ 😢😢😢
मेराे बिहे भाछ बच्चा छैन 1 बर्श जति भाे मलाई केहि काम गर्दा वा भर्याङ तल माथि गर्दा याेनि काे मुख्मा केहि अड्के जस्ताे हुन्छ अनि हिडन गाराे हुन्छ केहि खस्छ कि जस्तो हुन्छ धेरै हस्पिटल गऐ भिडियाे ऐक्सरे पनि गरे केहि देखिदैन मलाई चाहि ऐउटा जगमा पानि उठाउदा नि गाराे हुन्छ के भकाे भन्दिनुन 😢
बिहे नगरेको महिला को पनि पाठेघर खस्छ र मेरो केटी साथी को विवाह भएको छैन उसको पाठेघर खसे को छ अनि हावा जाने गर्छ यो कसरी भएको हो कहीं जानकारी गरिदिनु होला
पाठेघर तल खस्ने र सेतोपानी आउने धेरै भयो चेकगरे तर अहिले सम्म पनि निको हुन सकेन डक्टर साब जचाउन नेपालको ठाउँ जादा हुन्छ
Hajurko samasya theek vayo?
hajur ko samasya niko vayo?
धन्यवाद सर
धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सललाह दिनु होला है। डाक्टर साप।
Thanks you doctor saap
For information
धेरै धेरै धन्यबाद सलहा को लागि मेरो पनि पाठेघर खसेको छ यसलाई कसरी सहज बनाउन सकिन्छ पिलिज
Please doctorko no dinusna uha kun hospitalma karyarat hunuhunxa vetna januparyo
म अहिले ४० वर्षको भएँ मेरो २० बर्ष अघि बच्चा जन्मिँदा काटिएको घाउ सिलाएको छैन अहिले मलाई त्यो ठाउँ मा अलिक गारो हुन्छ भित्र बाट केही बाहिर आको जस्तो लाग्छ यस को लागि के गर्नु पर्छ plz सल्लाह दिनुहोला 6:55 सहज
मलाई पनि यस्तै भाछ
Tehi pathe gar ko samasiya ho chek garahunu
pathe Ghar tal jareko xa sir Seto pani aaudan yasako upachar kgaru parxa
मेराे अामा अहिल 77 बर्ष पुग्नुभयाे पाथेघर खसेकाे 2 हप्ता भयाे गनाउने पानी बगेछ केगर्ने हाेला दाक्तरसाब बताइदिनुन
मेरो बच्चा १९ महिनाको भयो मलाई पाठघर खस्ने जस्तो हुन्छ अलि अलि दुख्छ। अनि सानो मासु को भाग बाहिर निस्केको छ सर के गर्ने होला
good video
Pathyghr khaseko kasre thaha hunni sir 🙏
डक्टरसाब नमस्कार मेरो आमा 87 वर्षको हुनु भयो पाठ्यघर खसेको छ उहामा सुर पनि छैन उहा हिड्न पनि सक्नु हुन्न उपाय के हुन सक्छ कृपाय सुझाप दिनुहुन अनुरोध गर्दछु |
Good
dr sab hajur lai bhetna man cha khaha bhetna sakchu hola
🙏🙏
मनमोहन हस्पिटल कुन ठांउमा पर्छ सर?
Kathmandu parxa
Kun thau hola ductor
मेरो दुईटा छोरा छ मेरो एउटा छोरा चार महिना भयो मेरो यौनी को मुखमा केहि अडके जस्तो हुन्छ
seme mero ni yehi parbolam xa k garney hola Ani pateghar ni jharexa
मलाइ हजुर को ठेगाना चाहियो डाक्टर साब
पाठेघर चेक गर्न कता जादा राम्रो होला
कति बर्ष सम्म यो समस्य देखिन्छ
Dr sab malai pisab ferda ek kehi chij Ayera xekxa ani besari dukhxa kahile kahi
Mero ni Aj 5 din vayo seto pani janxa sir
मेरो 1 बच्चा छ पाथेघर तल छ र रिङ पनि राखेको छ डाक्टर साब के अब पहिले को थाउम फर्किन सहयोग गर्छ कि गर्दैन पुरानै थाउम फर्काउन के गर्नु पर्छ ?अब रिङ्ग राखेपछि बच्चा बस्छ कि नाइँ ?बच्चा बसेमा कुनै समस्या हुन्छ कि हुँदैन जान्कारी गराइदिनु न ?
Kun huspital ma chek graunu vako thiyo hjr le
मेरो नि दुईवटा बच्चा छन पाठेघर तल खसकेको छ सारै गाहो हुने रहिछ म बलल 30बषको भए
बस्छ बच्चा त
सर आङ तल खस्दा बचा बस्छ्की नै
पाठेघर खसेकाे भनेर कसरी थाहा पाउने?
yoni ko mukhama aptharo huncha re
Pisap thaili baira niskeko xa kasari Niko hunxa plz bataidinu na
Same problem
मेराे पनि पाेठेघर खसिकाे छ सर यसकनेलागि केगनिहाेलानि म हाल कुबेतमा छुनि
Doctor saheb namaskar hami mahilale uphrer dori khelda patheghar khasxa ki khasdain ?
Hajur ko no milxa sir❤
डाक्टर सायब को नम्बर पाउन सक्छु होला कृपया मेरो पाथेघर खासेको छ कुन हस्पिटल जान सकिन्छ होला जानकारी पाउन म्याम।
Kun thau ma ho hospital tyo pni janna paye hunthyo mero pni samasya x pathegharma
सर मेरो नि यस्तै सम्स्या छ सर कुन
Hello sir mo Bhutan Bata ho Mero minawor hodiana k garnu parcha sir
Kun thaau ma ho sar hjr basne
मलाइ नि तेस्तै भहिराछ सुरुको अवस्था छ हजुरको नम्बर दिनुन
Sis poilo stage ma k hunxa ??mero yoni vitra aaula gusauda nali vetxu k yo poilo stage ho ra?
Mero pani vitra aaula xirauda nali vetxa yo normal ho ki nai vandinu na
same problem 😢
समाधान को कुरा नि अलि खुलेर भने पो हुन्छ मा झ्याक्ने हरु
normal hoina
सर pragment भएकाे बेला मा पाठेघर तल झर्दा बच्चालाई केही असर गर्छ िक नाई बताईदिनुस् न ।plz
कुन थाऊ मा हो र सर
Mero ni Nani 10 moth KO vo vakhareai mero ni yoni ma k aayar base KO x dhereai tukruk base vane nisknx dukx
हजुर को कुरा सहि हो मेरो नि बच्चा बसेपछि केही रुच्दैन थियो खाने कुरामा कहिले ध्यान दिएन काम गर्न पर्थियो आफु नि अल्लारे थिए पछी बच्चा जन्मेपछी छिटो गाह्रो काम गर्न पर्यो अहिले पाथेघरको समस्या छ 😢😢😢
😭😭😭😭😭सेम
Malie niyko jsto laxa hajur kinaho haju
Doctor sahabko name pauna hajur ra uhalai ke monmohan hospitol ma jada vetauna sakinchha hola teskolagi uhako name pauna hjr
Dctr milxa vane hjr ko nbr dinu hos
सर हजुरले भनेजस्तो
Doctor saabko number pauna
सर मेरो पाठेघर सारै पोलि राछ के कारणले होला
डाक्टर साप नमस्कार हजुरकाे नम्बर दिनु न
Da.sab.hjrko.na.dinuna
Hajur ko no milxa sir
Malai comend garnuna plz
मेराे बिहे भाछ बच्चा छैन 1 बर्श जति भाे मलाई केहि काम गर्दा वा भर्याङ तल माथि गर्दा याेनि काे मुख्मा केहि अड्के जस्ताे हुन्छ अनि हिडन गाराे हुन्छ केहि खस्छ कि जस्तो हुन्छ धेरै हस्पिटल गऐ भिडियाे ऐक्सरे पनि गरे केहि देखिदैन मलाई चाहि ऐउटा जगमा पानि उठाउदा नि गाराे हुन्छ के भकाे भन्दिनुन 😢
Mali ne same ho sati
हजुरले पाठेघर देखाएर उपचार गर्नु भिडियो ऐक्सरे गरेर देखिन्न यो रोग
@@sitapandeyy8888 हस्पिटल गयाे पहिला भिडियाे गर्न भन्नु हुन्छ केहि देखिदैन
Aafaile pani check garna milxa
डा सर मलाई हजुरकाे नम्बर दिनुन
यो बेलामा यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन डाक्टर साप?
Dr sab hajurko moile no smg grdnuna please
Dr sab mly hajur ko mobile no smg grdnu mali ni samsiya xa
Sir mero baby 7 m pura 8 moth lagyo pathegharma jamma bhae ke hunxa?
Dr sab mly hajur ko mobile no smg grdnu hos na please hjr sanga maro ne salla lenu ra helt chak garnu xa
पाथेघर खसेको छ अहिले 25 बर्स को भए 1 बच्च छ यसको उपचार काहा हुन्च होला
Sm sis
nbr kasari paune hola
same
Same sis
Patheghar khasda kasto laxyar dekhauxa sis vandinuna mero bachcha vako 25 din vo
बिहे नगरेको महिला को पनि पाठेघर खस्छ र मेरो केटी साथी को विवाह भएको छैन उसको पाठेघर खसे को छ अनि हावा जाने गर्छ यो कसरी भएको हो कहीं जानकारी गरिदिनु होला
Hi, sometime congenital prolapse also detected. Plz may I request you to visit Gynaecologist nearby for its management.
खस्छ नि
Kuntau ho Katmandu ma ho ki Kun tauma xa haspital sir
Bilddig narokina kina hola patagar kasda.
Plz nbr dinus na