पैहीलेका जमानामा सासकहरुले मैहीलाहरु लाइ पछि पारेका थिए अब हेर्नु होस पुरुष हरु भन्दा कमछैनन बराबरिमा छन हेर्नु होस कति राम्रो नाच अाहा !!धन्ने हो नेपालि चेलि हरु लाइ❤❤❤❤❤
मयुर नाच भनेको त यो पो होनि त क्या धित मरुन्जेल हेरे धन्यवाद कलाकार भाईबहिनिलाई अझ क्यामेरा आधुनिक तरिकाले छायाङ्कन गरेको भए कस्तो हुन्थ्यो होला?🎉🎉🎉❤❤❤
यो नाचमा वासुरि वजाउदा अलि खल्लो जस्तो लाग्यो। किनकी वासुरि त senty song मा एकदम जम्छ so यो Dance अनि Fast song मा मादल र ट्याम्कि मात्र राम्रो अनि उत्कृष्ट हुन्छ। अनि फेरि यो नाचमा वासुरिको कुनै लय , ताल , सुर नै छैन। यो नाचमा वासुरि बजाउने हो भने निश्चित धुन हुनुपर्छ नत्र वासुरिले यो नाचको पौराणिक तथा परम्परागत अस्तित्व नै मेटाइदेला जस्तो देखिन्छ । बासुरी कस्तो बजाउने भन्ने कुनै निश्चित Rule छैन कहिले कुनै गितको धुन छ कति वेला फेरि अर्को गितको धुन अनि लय छ।
आहाई कति राम्रो हाम्रो पश्चिमी मयुर नाच।।।।
thanks for watching. Keep support and love.
आहा 😁कति राम्रो हाम्रो रुकुम को मयुर नाच्🙌💓👏👏
नमस्कार 🙏 म नुवाकोट बाट ।
नया किसिमको नृत्य देख्न पाए एकदम खुसी लाग्यो।
आहा कति राम्रो हाम्रो त्रिवेणी को मयुर नाच
Khubai ramro heri rahu lagchxa ni Aakhile thanks
महिलाको नै नेतृत्व एकदमै राम्रो लाग्यो ❤❤❤
नेपालकै सस्कार सस्कृती भएको रुकुम आहा!!! यो कला कहिले लोप नहोस् ❤️❤️❤️
धेरै मन पर्यो भन्ने हरु यता हाजिर हउत ।
😍😍
man pareko xa ni
😍😍😍
😍😍
बांसूरी को धुन अति नै मिलेको छ। धन्यवाद।।
मयूर नाच नाच्ने र बासुरी,मादल बजाउने कलाकार प्रति सम्मान छ
अति राम्रो छ
आहा कतिराम्रो हाम्रो पहिचान
मलाई सारैई राम्रो लाग्यो सबैइ तिम्लाई धनेबाद छ हाल बिदेस बाट
आहा मयुर नाँच सँगै बाजाले मन नै छुयो।।❤
दामी छ कलाको सबैले सम्मान गरौं।❤️🙏🙏🙏🙏
हाम्रो सस्कृती, हाम्रो परम्परा !!
Thanks for watching. Keep support and love.
पैहीलेका जमानामा सासकहरुले मैहीलाहरु लाइ पछि पारेका थिए अब हेर्नु होस पुरुष हरु भन्दा कमछैनन बराबरिमा छन हेर्नु होस कति राम्रो नाच अाहा !!धन्ने हो नेपालि चेलि हरु लाइ❤❤❤❤❤
बहिनीहरूलाइपनी धन्यवाद, बेष्ट छ। धन्यवाद।।
लौ है राम्रो छ आफ्नो संस्कृति जोगाउँनु पर्छ Good
दामि छ मयोर नाच
अति राम्रो छ मयुर नाच आफ्नो संस्कृति जोगाउँनु पर्छ GOOD
yakdam ramroo chha triveni ko nacho❤
Wau ati hyite
All nice ramro
मादल झनै राम्रो
यकदमै राम्रो लाग्यो GOOD
Thnk 's for frin very nic danc mayour our serkarit
एक दम ठिक छ सारङगे नाच
मयुर नाँच को ताल मिलेको छ यसरी नै हाम्रा नेता हरु को ताल मिलेको थियो भने कस्तो हुन्छ होला।
राम्रो छ हाम्रो परम्परा
मयुर नाच भनेको त यो पो होनि त क्या धित मरुन्जेल हेरे धन्यवाद कलाकार भाईबहिनिलाई अझ क्यामेरा आधुनिक तरिकाले छायाङ्कन गरेको भए कस्तो हुन्थ्यो होला?🎉🎉🎉❤❤❤
Dhun ramro xa Musee Rodin
सुन्दर मयुर नाचमा बासुरी धुन कति मिलेको
all so beutiy ful mayur nach
ati ramroxa
Thanks for watching keep support and love.
यो नाच कताको हो तर अति मन पर्छ
wow..wonderfull pomfamance.good job.all grils..
यो मयुर नाच मेरो त्रिबेनि को हो
Super
Yasaigari.agadi.badhai.jaanuhola.mero.aasirbaad.xa.ddbainiharulaalai
dammi wawu
Salut xa ❤❤❤ hajurharu lai
आह !
😍😍
@@Kamalkopila
.
So nice 😍😍
Nyce mayur dansa
Sisters ànd dàughters very best your dànce.i like to much.thanku.
Thanks God bless you !
Ddbainai.haruko.nacho.ramroxa.pargatiko.subhakamana.
dami
Wow💖💖💖
कति raamro हौं
I love mayuri nach
Ramro malai man paryo
nice mahur nach
Thanks
Yo nacha arko barsa rukumkot mela ma lagnu pare
Thanks for watching keep support and love.
50 choti heresak kati ramro ho
Kada
Are wa hamro rkm ko san
My birth place❤❤❤❤❤
Nice ❤❤❤video
अजाई 50 बर्स कुर्नु पर्छ माओ सिद्या उन लाई!!्
woww dame
Moilai yio Mayuri nach sarei man poryio
Supop
Dami
vary nice
Nice
Hamro.cheliharuko.naacho.ramaroxa.ajhi.pargati.gardai.jaanuhola
गज्जब सिम्रुतुपाइत
Supoo
Nach ramro cha tara modernalige garda garra nach ko maulikta gumla jasto lsgayo
यो मादक बादक को हुनुहुन्छ.. म उहाँ बाट सिक्न चाहन्छ
❤️❤️❤️❤️❤️❤️❤️❤️
Kate remero nach r Baja ho basure best x
Thanks for watching keep support and love.
Yobirano.pardesh.bata.herirahekoxu.
Wowo
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
wow
good
Nice 👍😊😊
Goog
𝕎𝕒𝕨 𝕤𝕠 𝕟𝕚𝕔𝕖
Hello sir .... म गढवा गाउँपालिका बाट हो .गढवा पन्चै बाजा अध्यक्ष सरले हजुर सँग जोडिन चाहानुहुन्छ हजुर सम्पर्क नम्बर दिनुहोस् न।
Madale.gurulaai.pani.mero.shubhakamana
पुरानो सासकिर्ती लाई जोगाउ
यो नाचमा वासुरि वजाउदा अलि खल्लो जस्तो लाग्यो। किनकी वासुरि त senty song मा एकदम जम्छ so यो Dance अनि Fast song मा मादल र ट्याम्कि मात्र राम्रो अनि उत्कृष्ट हुन्छ। अनि फेरि यो नाचमा वासुरिको कुनै लय , ताल , सुर नै छैन। यो नाचमा वासुरि बजाउने हो भने निश्चित धुन हुनुपर्छ नत्र वासुरिले यो नाचको पौराणिक तथा परम्परागत अस्तित्व नै मेटाइदेला जस्तो देखिन्छ । बासुरी कस्तो बजाउने भन्ने कुनै निश्चित Rule छैन कहिले कुनै गितको धुन छ कति वेला फेरि अर्को गितको धुन अनि लय छ।
Thanks for watching keep support and love.
महासंघ
अलि हावा कमेन्ट गरे जस्तो लाग्यो यो मान्छेले वासुरी भनेको कहिले खल्लो हुदैन तोरी
हजुरको आँखा र कान अलि कम्जोर भए जस्तो छ सर
के हल्ले को यस्तो हल्लिने त जोपनि हल्लिनछ 22 हाता हान्नु पर्योनि त्यसलाइ भन्छ मयुर नाच
यसरीनै हल्लियर भिडियो हाल्नुत सर कसरी हल्लिदो हुनु हुने रैछ हेरुम ❤❤❤
Herrera shher garnuhus hai tw
🙏🙏🇧🇷
Hello
Looks nice ❤
Thank you 😋
धेरै राम्रो मयुर नाच
dami
Nice
Nice