Це відео не доступне.
Перепрошуємо.

भुन्टी भाग- १७५ [ Bhunti Epi-175 ] II Asha Khadka II Sukumaya II August 15/2023

Поділитися
Вставка
  • Опубліковано 14 сер 2023
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Yoseph Sewak, Melina Thakuri, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

КОМЕНТАРІ • 9 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  Рік тому +2593

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.91M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Nox-Fighter
      @Nox-Fighter Рік тому +83

      यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉🎉

    • @ramkunwar6512
      @ramkunwar6512 Рік тому +22

      My favorite😍🥀 Ek damai ramrox

    • @prakashsharmadhungana7443
      @prakashsharmadhungana7443 Рік тому +14

      ❤❤❤

    • @prakashsharmadhungana7443
      @prakashsharmadhungana7443 Рік тому +12

      ❤❤❤

    • @Mayalukc9999
      @Mayalukc9999 Рік тому +21

      तपाईं काे सिरियल धेरै मन पर्छ आसा जि❤❤

  • @sankarbanjara8474
    @sankarbanjara8474 Рік тому +127

    भुन्टीमाथी भएको अत्याचार हेर्न सार्है गाह्रो भयो अति नै अब छिटोभन्दा छिटो भुन्टिको सुखको दिन देख्न पाइयोस 😢😢

    • @kalpanaaryal735
      @kalpanaaryal735 Рік тому +1

      Nari vayar nariko kuvalo chitauni nand rasasu bebhar sarai naramro sasur nand sudrinu paryo bhunti lai gareko bebhara sudarnu pryo ani vupendra aayar bhunti lai liyar janu

    • @gresrai-gx5un
      @gresrai-gx5un Рік тому

      Ho dherai garho vayo yo vag hernalai

    • @binitapunmagar2642
      @binitapunmagar2642 Рік тому

      Your right 😢

    • @bindu8411
      @bindu8411 Рік тому

      भुन्टी ले सासू लाई गोदेको सपना नभयेर सच होस आगामी भाग मा 🙏

  • @sarmilalama5636
    @sarmilalama5636 Рік тому +72

    म चाई आज को भाग हेरेर धेरै खुसी छु अब भुन्टी ले सहेर बस्नु हुन्न 😢😢यो सासु र नन्दा लाई भुन्टी ले तह लाउनै पर्छ

  • @minasubedi4406
    @minasubedi4406 Рік тому +4

    भुपेन्द्रलाइआमा र बहिनिले भुन्टी माथी गरेको अन्याय चडै थाहा पाएको हेर्ने मन छ।

  • @laxmipaneru7738
    @laxmipaneru7738 Рік тому +3

    मैले भाेगेकाे पीडा ठ्याक्कै देखायाै,भुन्टी राम्राे लाग्याे यस्तै धटना देखाउन र देख्न अनि समाजका घटनाहरु यथार्थपरक ढङ्गले छर्लङ्ग हुन्छन् ।समाजका बेथितीहरुलाई मैले अाफुले भाेगेका र समाजमा देखेका कुरितीहरुलाई कसरी देखाउ,कसलाई सुनाउ जस्ताे भईरहन्थ्याे ,बल्ल अाज अाएर चित्त बुझ्याे thank you so much vunti mam🙏🙏

  • @gunakharghimire8310
    @gunakharghimire8310 Рік тому +52

    मलाई लास्ट मा भुन्टी आसा बहिनि ले झापट हानिदियको निकै खुसी लाग्यो अबको भागमा भुपेन्द् आयको हेरने मन छ😊❤

  • @kabitagurung6404
    @kabitagurung6404 Рік тому +87

    यस्तो सासू लाई यस्तै गर्नु पर्छ भुन्टी धेरै खुसी लाग्यो लास्टा भए पनि

    • @DpGurung-ki5ph603
      @DpGurung-ki5ph603 Рік тому +1

      💯❤❣️मलाई पनि एक्दम पन पर्यो ❤❣️💕🌺🌹

    • @ritumagarnee3904
      @ritumagarnee3904 Рік тому +3

      साच्चिकै चित्त बुझ्यो लास्ट मा
      तर अब भूपेन्द्र सर ले भुन्टी लाई सहर लागेर पढाएर ठूलो मान्छे बनाएपनि हुन्थ्यो नी😢

    • @arunagautam9693
      @arunagautam9693 Рік тому +1

      ठिक गरिन भुन्टिले

    • @sitapaudel111
      @sitapaudel111 Рік тому

      Lastama sasu lai petako yakdam thhk xa ABB bata bhunti lay sukha paya ko harnn mann. Xa❤❤❤

  • @gyanbahadur5245
    @gyanbahadur5245 Рік тому +4

    कुनै पनि छोरी चेलिलाइ भुन्टिको जस्तो हालत कहिल्यै नहोस भन्ने कोको हुनुहुन्छ होला

  • @user-ix8pc6rh1l
    @user-ix8pc6rh1l Рік тому +6

    अति भएपछि यस्तै कुट्न सक्नुपर्छ👍👍नारीले सबैकुरा सहन्छन् तर बाबाआमालाई गरेको अपमान कहैलै सहन सक्दैनन् भन्ने सन्देस💗💗

  • @bimalaghartimagar55
    @bimalaghartimagar55 Рік тому +73

    लास्टमा भुन्तिले सासुलाई कुटेको देख्दा खुसी लाग्यो अब त्यसरी नै नन्द बहिनी भन्नेलाई पनि त्यसरी नै कुटेको हेर्न मन छ ❤❤❤😊

  • @tankaentertainment5525
    @tankaentertainment5525 Рік тому +5557

    अब भूपेन्द्र आएर भुन्टीलाई आफूसँगै लिनुपर्छ नत्र भुन्टीले दुःख पाउने छन्, यस भनाईमा को काे सहमत हुनुहुन्छ ?

  • @Manjubhattarai36
    @Manjubhattarai36 Рік тому +48

    देवार बाबु ले भाउजु लाई साथ दिनु पर्छ ❤❤र दाई लाई थाहा हुनु पर्छ😊

  • @himprasadbhattarai663
    @himprasadbhattarai663 Рік тому +3

    Kati hepeki tyo budile xeee mardeu baru bhuntu Ani hajur janu bhupendra dai sanga❤❤❤

  • @Sahityaawaz
    @Sahityaawaz Рік тому +198

    अब भुपेन्द्र जि छिटै गाउँ आयर भुन्टिलाइ लियर जानू पर्छ तेस्पछी यो भुन्टी सिरियल राम्रो बन्छ ❤🎉❤🎉❤ यो कुरा म सहमति हुने जति यता हाजिर हुनु

  • @aishwaryamagar5932
    @aishwaryamagar5932 Рік тому +102

    एक दम ठिक गर्यो लास्टमा भुन्टीले म त खुशी भए लास्टमा भएनी👏

    • @user-zj3zk6zj8q
      @user-zj3zk6zj8q Рік тому +2

      Sam

    • @RejinaPaudel
      @RejinaPaudel Рік тому +2

      Sem❤❤❤❤

    • @user-gv3pw4nl9o
      @user-gv3pw4nl9o Рік тому +1

      Seme

    • @user-bt4co5lh4u
      @user-bt4co5lh4u Рік тому +2

      आर्को भाग मा सपना देखाउँछ होला सायद 😅😅

    • @tikamakrati2423
      @tikamakrati2423 Рік тому +1

      Same ❤अति गर्नु अत्यचार नगर्नु भनेको ऐहि हो के😊

  • @laxmikandel8709
    @laxmikandel8709 Рік тому +17

    यो सिरियल म सबै मन पर्छ यो भाग हेर्दा आसु आयो😭😭😭

  • @Manjubhattarai36
    @Manjubhattarai36 Рік тому +11

    भुन्टी ले सासुलाई लुस्दा यकदम मजा आयो😂😂😊

  • @user-ui4cj9nt2h
    @user-ui4cj9nt2h Рік тому +107

    छोरिले सबै कुरा सहना सक्छे तर
    आफ्नो बाबा आमाको बारेमा सक्दिने🙏🙏🙏
    Bhunti ❤️❤️❤️

  • @heartbeat1870
    @heartbeat1870 Рік тому +57

    भुन्टीलाइ दुख दिएकाे देखेर याे सिरियल हेर्न पनि मन लाग्न छाेड्याे 😢😢😢
    भुन्टीलाई नन्द र आमाले गरेको नराम्रो ब्यवहार भुपेन्द्रलाई थाहा हुन पर्छ 🙏🙏🙏

  • @alinagurung649
    @alinagurung649 Рік тому +13

    मेरो जिबनमा मेल खायो यो सिरेल त आँसु नै झरे 😭😭😭😭😭😭

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove Рік тому +2

    हे भग्वान यो भुन्टिले पहिले देखिनै दुख पाएको मात्र देखेको छम अब को भाग मा देख्न सक्दैनम तेसैले अब को भाग मा देखन नपाउ यो सासू र नदलाइ सबख सिकाउनु पर्यो अब को भाग मा plz❤good जेगर्यो ठिक गर्यो यो आमा छोरी लाई सबग सिकाउनुनै पर्छ भुन्टी अब अर्को रुप लिएर आउनु पर्छ भुन्टी एस्तो हेपाइ अति खान हुन्न अनि हेर्ने लाई पनि मजा आउँछ दुर्गा काली को रुप ल्याउनु पर्छ अब ❤❤

  • @jayabahadurghising3827
    @jayabahadurghising3827 Рік тому +110

    अब भुपेन्द्र ले भुन्टीलाइ सङ्गै लान्नु पर्छ😢😢😢

  • @Mayalukc9999
    @Mayalukc9999 Рік тому +238

    भुन्टि लाई आमा छाेरि मिलेर हेप्दा काे काे दुःखि हुनुहुन्छ 😢😢😢

  • @dawatamang1998
    @dawatamang1998 Рік тому +5

    लास्टा मजा आयो अगाडि रिस उठे पनी😂

  • @sitakhadayat-ib6df
    @sitakhadayat-ib6df Рік тому +2

    भुनटिि दिदि लाई धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏🙏🙏सासु आमा लाई कुटेर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जस्ता लाई तेस्ती गर्नु पर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏भुनटि दिदि लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤ दुख पायाको हामी हेर्न साकदैन❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chemzongsanu
    @chemzongsanu Рік тому +2332

    भुन्टीलाई नन्द र आमाले गरेको नराम्रो ब्यवहार भुपेन्द्रलाई थाहा हुन पर्छ भन्ने कोको हुनु हुन्छ एता हाजिर हौ त्👋

  • @aashagurung9736
    @aashagurung9736 Рік тому +43

    कति रुनु आखाबाट आशुको वर्षा भयो भुन्टिलाइ शहर लग्नु पर्‍यो भुपिन्द्र❤❤

  • @dipikakhatiwada6159
    @dipikakhatiwada6159 11 місяців тому +4

    नारिको बेथा कस्लाइ केथा झुठो आरोप झुठो मुस्कान❤❤

  • @subasgurung-ud8he
    @subasgurung-ud8he Рік тому +2

    एक्दम ठिक गर्यो है भुन्टी ले 🙏🙏❤️❤️💗💗😘😘😘😘

  • @hamro.channel
    @hamro.channel Рік тому +141

    भुपेन्द्र अब गाउँ आएर भुन्टी लाई लिगेर जानू पर्छ

  • @Nox-Fighter
    @Nox-Fighter Рік тому +244

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉🎉🎉❤🎉😢

  • @user-wh5oj7gr8o
    @user-wh5oj7gr8o Рік тому +5

    कति राम्रो म त भुन्टी दी को दुख्ख देखेर आँसु रोक्नै सकिन 😢🙏 धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🙏

  • @user-ov7nf2oc5x
    @user-ov7nf2oc5x Рік тому +2

    अन्तिम सम्म हेर्दा हेर्दै आसु खसेको पत्तै भएन 🙏🙏🙏🙏🙏🙏

  • @user-mw4ie9mk7w
    @user-mw4ie9mk7w Рік тому +66

    भात नदिनि सुत्न नदि सासुलाई राम्रो गरेउ भुन्टु ❤❤❤❤❤❤❤

  • @ritikashrestha3412
    @ritikashrestha3412 Рік тому +62

    भुन्टी लाई गरेको व्यवहार ले मेरो त आँसु आएर 😢😢😢😢😢

    • @bishnuthaap8486
      @bishnuthaap8486 Рік тому

      यस्तो सासु कसैलाई पनि नपरोस् 😢😢😢😢

  • @dharmaranjita
    @dharmaranjita Рік тому +1

    भुन्टी को सासु आमा बबाल को फेन जति यता सुसिल थापा लाइ flop खुवाउने

  • @ganeshbohora2332
    @ganeshbohora2332 Рік тому +1

    अब भुन्ती लाई सङगै लानु पर्छ है भुपेन्द्र जि

  • @JhalkaGautam
    @JhalkaGautam Рік тому +1193

    नारीले कति पीडा लुकाएर हाँस्छन् भन्ने कुरा भुन्टी लाई हेर्दा थाहा हुन्छ😢😢
    सधैं हेर्छु सन्देशमुलक छ सम्पूर्ण टीम लाई शुकामना 🙏🙏

    • @user-hm8yh5to6t
      @user-hm8yh5to6t Рік тому +6

      यो जमनामा आएर यस्तो अत्यचार सहने बुहारी कुनैपनि कुना छदैछैन १०० बर्स अगाडि पनि थिएन यो चाई एकदमै ओबर भयो अलि अलि सुहाउँदो बनाए हुनि

    • @laxmipaija9968
      @laxmipaija9968 Рік тому +6

      होनि हजुरले सहि भन्नु भो❤❤❤❤

    • @keshabadhikari5131
      @keshabadhikari5131 Рік тому +6

      यस्तो हामिले त यहि जमानामा देखेका छौ

    • @Skinneradhikari
      @Skinneradhikari Рік тому +2

      😢😢😢😢😢😢😢😢😢😢

    • @user-tj7nu9ks1m
      @user-tj7nu9ks1m Рік тому +1

      really

  • @partimalimbu736
    @partimalimbu736 Рік тому +156

    अब भुपेन्द्र ले bhunti लाई पनि सहर लगेर धेरै padayer ठुलो मान्छे बनाएर लेउनु पर्यो

  • @pabitrabhattarai8412
    @pabitrabhattarai8412 Рік тому

    यस्तो सासु र नन्द कसैलाई नपरोस भुन्टी ले सबै कुरा ससुरा देवर र बुढो लाइ भनेर सुख पाउनु पर्छ

  • @rojimongolian516
    @rojimongolian516 Рік тому +3

    वास्तवमै अन्तिम मा भएको कुरा सपना नभएर रियालिटि हुनु पर्छ अर्को भागमा आशा दिदि लगायत भुन्ति तथा कान्छि सिरियल चाहाने मान्छे❤

  • @karkirupesh1341
    @karkirupesh1341 Рік тому +101

    अब आउने episode मा भुपेन्द्र आएर भुन्टी लाई पनि सङै लिएर गएको हेर्नपाउ🙏

  • @saraswotisharma9461
    @saraswotisharma9461 Рік тому +59

    भुपेन्र्द सर घरमा अायर भुन्टिलाइ शहर लियर गयकाे हेर्ने मन छ

  • @raineenita1121
    @raineenita1121 Рік тому

    अब भुपेन्द्र ले भुन्टी लाई सहर लगेर पढाएर त्यो हात पात गर्ने स्कुलको सर र देखि नसहने नन्द को अगाडी अगाडी राम्रो मास्टर्नी बनाएर त्येही स्कुलमा जागिर लाउनु पर्छ भन्ने को को हुनुन्छ यता हाजिर हुनु🙏🙏

  • @RD.BGM795
    @RD.BGM795 Рік тому +1

    आमा र बैनी लाई थिक न पार्दा समन सान्ति मिल्दैन र बैनी र आमा को दुख मात्र रमाउने को को हुनुहुन्छ मत तिर हाजिर हुम है🙏

  • @manikala8872
    @manikala8872 Рік тому +128

    अब बल्ल भयो नी कत्ती रिस ऊठिराथ्यो लाई अब खाईस हाम्रो भुन्टु को लाटो रिस अझै भाछैन😢😢😢😢😢😢❤

    • @anjalithapa154
      @anjalithapa154 Рік тому

      Tyhitw balla vetaen raxesnile😡

    • @sumitralamichhane6437
      @sumitralamichhane6437 Рік тому

      यो सासुको जगल्टा जगल्ट्याको सिन रियल होस भुन्टिको कल्पना नहोस , राक्षसनिलाई ठिक्क पर्यो।

    • @anjitagurung9538
      @anjitagurung9538 Рік тому

      ठिकक परयो त्यो सासू भनी लाइ

    • @user-cp8zj8ed9r
      @user-cp8zj8ed9r Рік тому

      Really hunuparxa hai
      Yo ta

    • @mangaltamang6928
      @mangaltamang6928 Рік тому

      last ma diyo kada jhapar vintile tik pareu xuchi budilai 👍️👍️

  • @user-yf1yo1zh8y
    @user-yf1yo1zh8y Рік тому +259

    भुपेन्द्र छित्तै आएर भुन्ति लाई सहर लिएर जानु पर्छ अर्को भागमा है

  • @sureshrokaya9384
    @sureshrokaya9384 Рік тому

    हुन त यो काल्पनिक कथा हो तर कतिपय महिला हरूले यस्तै ब्यबहार सहनो परेको छ। धेरै राम्राे भुन्टी dd अर्को भाग मा अझै ती बुढी लाई अझै चार झाप्पड हानेर सागर दाईलाई भनेर सहर गएको हेर्न मन छ ❤ हेप्न काे नी सीमा हुन्छ नी 😂😂 भन्ने जति हाजिर हौ त ❤

  • @urmilatimsina7092
    @urmilatimsina7092 Рік тому

    सारै ठिक गर्यौ आशा ,यस्तालाइ यसरि नै ठिक गर्नु पर्छ। माइती को नाम लिने अत्या चारि लाइ ठिक छ अझै पुगेन ।जय आशा ॐॐॐ।।

  • @ambigharti3295
    @ambigharti3295 Рік тому +135

    भुन्तिको दुख देखेर धेरै रुन मन लागेउ बिना गल्ति सहेर बस्नु पनि महिला हिङ्सा हो है😢😢

  • @anushaadhkari6340
    @anushaadhkari6340 Рік тому +30

    भुन्टिलाई अब साथमा भुपेन्द्रले लानु पर्छ भुन्टिले पढेर ठुलाे मान्छे भाकाे हेर्न मन छ पिलिज

  • @GopalKhimding-ct9zi
    @GopalKhimding-ct9zi Рік тому

    यस भागको अन्त्यमा भुन्टीले त्यो नखरमाउली सासुलाई झापट हान्दा मलाई सार्है र अति नै खुसि लाग्यो।

  • @hirabhandari2879
    @hirabhandari2879 Рік тому

    भुन्टी लाइ आमा ले र नन्द ले गरेको बेबहार भुपेन्द्र ले ञाहा पाएर भुन्टी लाइ पनि सहर लानु पर्छ छिटो मैले त हेर्नै सकिन दु ख पाको हजुर हरु पनि को को हुनुहुन्छ भुन्टी ले सुख पाको हेर्ने 😂😂

  • @user-gn7ru3tm2w
    @user-gn7ru3tm2w Рік тому +90

    बिचरा भुन्तीले बिहे गरेर झन दुख मात्रै पाई बिहे नगरेको भए हुन्थ्यो भुन्तिले 😢😢

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 Рік тому +144

    अब भुपेन्द्रले भुन्टिलाइ शहर लगेको हेर्ने इच्छा कस्को कस्को छ ?❤❤

  • @Fuchchu_Anu
    @Fuchchu_Anu Рік тому

    भुन्टिलाइ अब सहर लगेर पढाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤र चाडै भुपेन्द्रले थाहा पावोस😢😢आमा र बहिनिको बेभहार्😡😡

  • @premsunar5894
    @premsunar5894 Рік тому

    एस्तो सासु र नन्द कसैको घरमा नपरोस भन्ने जति एता हाजिर हुम त हजुर 🌹🌷🥀🌺

  • @ritakl5958
    @ritakl5958 Рік тому +52

    सासुले र।बहिनी धेरै दुख दिएकाे हेर्न सकिँदैन अब सुख पाउनु पर्छ 😢

  • @ramlal6034
    @ramlal6034 Рік тому +29

    अब आमा र छाेरी लाई दुःखा पाउने चाहिँ हेर्न मन छ

  • @user-qm3uv5rm2l
    @user-qm3uv5rm2l Рік тому

    good luck भुन्टी
    अन्तिममा चाहिँ ठिक गरियो सासू आमालाई तारा देख्ने गरिकुटेरा
    अतिगर्नु अतेचार नगर्नु भनेको यहीँ हो

  • @shantathapa4567
    @shantathapa4567 11 місяців тому

    भुपेन्द्रकी बैनी भुमिका लाई भुन्टिले अप्ठ्यारो मा परेर भुन्टिले सहयोग गरि माफी मागेको हेर्न मन छ ककस्लाई

  • @ramapaudel9512
    @ramapaudel9512 Рік тому +37

    अामा र बैनिले अतयचार धेरै दुख दिए अब सबै कुरा बुडालाइ भन्नुपरछ ❤❤❤😢😢😢😢

  • @yamunaoli9344
    @yamunaoli9344 Рік тому +40

    एकदम राम्रो गर्नु भयो भुन्टी अब सबै साचो कुरा बुढालाइ भन्नू plz🙏🙏🙏🙏

  • @karunamoktan6310
    @karunamoktan6310 Рік тому

    यो सबै कुरा भुबेन्द्रा ले थाहा पौउनै पर्छ छिटोभन्दा छिटो 🙏🙏🙏😭😭😭😭

  • @prakashpandit934
    @prakashpandit934 Рік тому

    भुन्टिले जे गरि लास्टमा सहि गरि अब भुपिन्द्र ले सबै थाहा पाउनु पर्छ 🙏🙏

  • @prabinchd3134
    @prabinchd3134 Рік тому +56

    भुपेन्द्रको बहिनीलाई यो सिरेल बाट बहिस्कार गर्नु पर्छ 👊आमा समान भाउजु लाई हात उठाउने 👊

  • @janukakc6163
    @janukakc6163 Рік тому +26

    भुपेन्द्र ले भुन्टी लाइ साथ मै लियको हेर्न मन छ भुन्टीले सार्है दुख पाउने भइन

  • @vedhanthsubba3188
    @vedhanthsubba3188 Рік тому +8

    My favorite nepali serial, best episode, Love from India❤👍

  • @dhakalanisha472
    @dhakalanisha472 Рік тому

    अब भुन्टिलाइ पनि भुपेन्द्र ले आफू सङ सगै लानु पर्छ नत्र भुन्टिले दुख पाउछिन यस्मा कोको सहमति हुनुन्छ

  • @smirtirm3159
    @smirtirm3159 Рік тому +89

    अब भुन्तिलाई भुपेन्द्रले संगै लिएर जानु पर्छ । कति दुख पाएकाे हाे भुन्टिले रिस उठ्ने ???

    • @laxmipanthi4342
      @laxmipanthi4342 Рік тому +1

      Papini nanda rw sasu 😢😢😢😢😢Khan ni nadini

  • @user-ti3im6gi6w
    @user-ti3im6gi6w Рік тому +16

    ए मास्टर लाई सजाय दिनैपर्छ 😢😢😢😢😢😢😢😢😢😢😢😅😅😅😅😅😅😅😅😅😅😅

  • @sanirai7739
    @sanirai7739 Рік тому

    यो नन्द को चै बिहे छिट्टै होस र तै जस्तो नन्द परोस सासू त्यस्कै आमा जस्तो परेको हेर्ने मन छ

  • @user-it8vi4bh9j
    @user-it8vi4bh9j Рік тому +2

    Bohut moja lago vuntile sasulai deko thappor dekhro

  • @tilbirkhamcha4757
    @tilbirkhamcha4757 Рік тому +17

    आज को भाग हेरेर आँसु नै आयो मेरो त 😢 कस्तो दुख को हो आज को भाग भुपेर्द्र ले सहर लानु परछ हैइ भुनटि लाइ

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 Рік тому +325

    याे भुन्टीलाइ दुख दिएकाे देखेर याे सिरियल हेर्न पनि मन लाग्न छाेड्याे ।

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b Рік тому

    भुन्ट्टी सिरियल सबैमा नमस्कार बहिनी यो चोथाले सासुलाइ लात्तीको पार लाएर भुत्लाउनु त लस्टै रिस उठि सक्यो भनेको मलाइ त❤❤❤❤❤

  • @p.s.p.grop-om8hs
    @p.s.p.grop-om8hs 11 місяців тому

    गाई पाल्ने ले भैंसी पाल्दैन छोरी पाल्ने ले बुहारी पाल्दैन भनेको सहि देखाको छ यो सिरियल मा जनचेतना को लागि यो सिरियल सहि छ

  • @Mayalukc9999
    @Mayalukc9999 Рік тому +22

    भुन्टि बहिनी लाई त्याे सर ले नाराम्राे व्यवहार गर्दा काे काे दुःखी हुनुहुन्छ 🎉😢😢🎉😢😢😢😢😢😢😢😢😢

  • @shantichhetri4768
    @shantichhetri4768 Рік тому +21

    भुपेन्दर जि भुन्तीलाई आफू सङ लानु पर्यो❤❤

  • @abhishekrai9198
    @abhishekrai9198 11 місяців тому

    ❤भुपेन्द्र सर भुन्टी ले दु ; ख पाए को हेर्न सक्दिन । भुपेन्द्र सर तपाईं ले भुन्टी लाई छिट्टै लिनू आउनु होस् । ❤❤❤❤😂😮😮🎉🎉

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 Рік тому

    भुन्टी लाई नन्द र सासू ले दिएको दु :ख इ सबै कुरा आफ्नो बढो लाई सबै भनुपर्छ धेरै अन्नेय सहेर बस्नु हुदैन लास्त मा सासु भनौदी लाई कुतेर एकदम ठिक गर्नु भयो तेस्तो दु:ख दिनेलाई तेस्तै गर्नु पर्छ 👍️👍️👍️👍️👍️

  • @Nareshvloge123
    @Nareshvloge123 Рік тому +14

    भुन्टीले दु:ख पाको हेर्दा राम्रो लागेन भुन्टीले सुख पाउनु पर्यो अब ❤❤❤

  • @user-ce5ek5bh1p
    @user-ce5ek5bh1p Рік тому +71

    यस्तो दुख नदिनु न भुन्टी लाई बिचरा😢😢

  • @pratikashagharti8375
    @pratikashagharti8375 Рік тому

    लु खा राडि लास्ट मा मज्जा आयो अब अर्को रनडि लाई पनि दिनु पर्यो भुनटि दनक आमा छोरी जोकि सौता सौति हुन

  • @DEEPEN640
    @DEEPEN640 Рік тому

    भुन्टीलाई भुपेन्द्रले सगै लगेर पढाऊनु पर्यो अनी नन्द लाई नराम्रो ब्यवार कसैले गरोस र भुन्टीले बचाऊनु पर्यो अनी घर मा सबैले माया गर्नु पर्यो

  • @user-fb5ih5do2c
    @user-fb5ih5do2c Рік тому +4

    भुन्टी ले ठिक गरनु भयो सासु लाई मलाई एकदमै खुसी लाग्यो। अब एसरीनाई तह लाउनु नन्द र सासु लाई भुन्टी दि 🙏❤❤🎉🌹

  • @Premmagar1
    @Premmagar1 Рік тому +11

    भुन्टिका सुख का दिन छिटै आउन ❤❤❤कति पीडा मात्रै हो 😢😢

  • @jograi4728
    @jograi4728 Рік тому

    ए पापिनी सिरल देखाउछु भनेर एतिसारो
    अन्याए नगर र अतिचार देखदा सबैको
    मन रोला त्यो आसुले तिमीलाई भेटछ है

  • @apsaratamang1993
    @apsaratamang1993 Рік тому

    ल खाइस सासू भनौदिले धेरै प्यार प्यार बोल्दा त ठिक्क परो अब त्यो नन्द भनौदिलाई नि झापट दिएको हेर्न मन छ 😂😂 हुन त सिरियल हो तर पनि रियल जस्तै लाग्छ भुन्टिको पीडा देख्दा ❤

  • @sitarayamajhi29
    @sitarayamajhi29 Рік тому +42

    😭😭😭😭आज काे भाग हेर्दा आँसु नै थामिएन भुन्टि रुदा

    • @ANadwinvlogs
      @ANadwinvlogs Рік тому

      Ma pani royexu tara last ma thappad badho swadilo lagyo😂

  • @pabitramagar5268
    @pabitramagar5268 Рік тому +25

    भुन्टी ले सुख पाउनुपर्छ

  • @padamsinjali1251
    @padamsinjali1251 Рік тому

    Last को एक्सेन चाई धरै मन पराउने को को हुनुन्छ मलाई त सारै मन परो ❤❤❤

  • @dawatamang1998
    @dawatamang1998 Рік тому

    सासु र नन्दले गरेको ब्यबहार देख्दा खेरि पारो तात्ने म मात्र हो कि अरु नि कोहि हुनुहुन्छ?🤬😡

  • @nirasakaphle
    @nirasakaphle Рік тому +13

    भुण्टीले सधै दुख पाएकै देख्न पर्छभने अब हेर्दिन।कित भुण्टीले सुख पाउनु पर्यो नत्र म त हेर्दिन

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 Рік тому +33

    म चहि हेर्दिन है भुन्टी सिरियल अब अति भयाे तनाब 😊

    • @Meghrajxettri1234
      @Meghrajxettri1234 Рік тому +1

      हुनत तनाब मलाई पि भएको छ तर हेरुम न तनाब बिस्तारै बिस्तारै हट्दै जान्छ कि 😢❤

  • @sakungurung7837
    @sakungurung7837 Рік тому

    बल्ल ठिक पराे सासु लाई अब नन्द काे पालाे ससुरा र देवर ले सधै यसरि नै माया गरि राख्नु है भुन्टि लाई

  • @sherpaever9286
    @sherpaever9286 11 місяців тому

    स्याबास बुन्टी अन्या र आत्या चार गारेउ बने एस्तै गर्नु पर्छ

  • @nirmasaru7573
    @nirmasaru7573 Рік тому +58

    हेर्दा हेर्दै कतिखेर आँशु खसे थाहै पाएन भुन्तिले धेरै दुःख पाइन 😭😭😭

  • @Sanjipsunar39
    @Sanjipsunar39 Рік тому +42

    नेपाली कला संस्कृति र समाजमा घटेका घटना समेटिएर बनाएको भुन्टी सिरियल मन पराउने सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤❤❤❤

  • @dhurbakhatri217
    @dhurbakhatri217 Рік тому

    अनतिममा रामरो लागेयो भुनटिले सासुलाई हानेको झापडले गरदा