सम्पूर्णमा नमस्कार 🙏 म कलाकार नन्दु परियार सारङ्गी संसारबाट पहिलोचोटि लाइभ दोहोरी गाएको छु। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। आफैले सिर्जना गरेको गीत प्यारि बहिनि मिठो आवजकि धनि प्रतिमा बि क सँग लाईभ दोहोरि गाएको छु सबैले हेरेर शेयर गरेर साथ दिनुहोला।
आहा ! कति मीठाे दाेहाेरी । दुबै जनाकाे स्वर र शब्द अति नै मीठाे ! यति सुमधुर माैलिक दाेहाेरीकाे लागि प्रतिमा बहिनी र नन्दु परियारलाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना ।
सर्व प्रथम सारङ्गी सन्सार लाई धन्यवाद दिन चहान्छु आज मेरो मन पर्ने गायिका प्रतिमा ज्यु लाई पस्काउनु भएकोम झन स्वर पनि उत्तिकै मीठो धेरै रमाइलो भयो दोहोरी सुनेर ❤❤❤
सारङ्गी संन्सारका सनचालक कमल सर मिथो माया छ ! साथै गायक & गायिका प्यारी बैनी प्रतिमा दुबै जनालाई आगामी दिनहरु मा सफलताको शुभकामना छ ! ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति मिठो स्वर प्रतिमाको TikTok मा सुनेर नपुगेर UA-cam मा हेरेको फेरि अर्को यस्तो मिठो स्वर चाँडै सुन्न पाईयोस । बहिनि को उज्ज्वल भबिश्यको कामना गर्दछु ।
सबै कार्यक्रम को प्रस्तुतीकरण राम्रो नै छ त्ररसुरुवात उद्घाटन अलि लामो भयो ! 40 मिनेट को समय त्येही मा 12/14 मिनेट सुरुमै सकिन्छ ! अनि बाँकी 25-30 मिनेटमा मात्रै दोहोरो हुने भयो ! सुरुवाती उद्घाटन अलि छोटो कि समय बढाउनु पर्यो 50 मिनेट सम्म को ! बाँकी दोहोरी निकै उत्कृष्ट छ ! बधाई सम्पुर्ण टिम लाई 🎉❤❤
आजसम्मको सारङ्गी संसार हेर्न छुटाएको छैन, लोक दोहोरी नै हाम्रो माटोको गीत हो जसको प्रबर्दन, उत्थान र बजारीकरण गरिरहनु भएकोमा सम्पूर्ण नेपालीहरुको तर्फबाट धन्यवाद दिनै पर्छ अनि तपाईहरुको त पुरै परिवार नै कलाकार खुशी लाग्छ, हामीले त गर्न नै के सक्छौं र! तर हेर्न सुन्न चाहिँ छोड्ने छैन...याहाहरुको अझै प्रगतिको कामना बस.....
Nandu pariyar bhai hamro hiroi ho gulmeli arganik lokgeet ko kirai ho dohori sune ati ramailo lageyo ma pani aayera rodhi ghar nai nachera uchalau jasto lageko thiyo tai pani gharmai ramaye nandu bhai afnai sor badi dinu pareyo ra ujjal bhabiseyko subhakamana partima bahini pani uttikai mitho sor ani manxe pani ramri ati uttam ❤❤❤❤🎉🎉🎉
यति राम्रो प्रतिभा भएको नन्दु परिवार भाई कहाँ लुकेको थियो अब यो नन्दु परियारलाई अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु भाई अगाडि बढ भाई प्रगतिको कामना🙏❤️💋👌 मेरो घर गुल्मी सिर्सेनी ३ हो
Ati Ramro swor ka dhani lok priya kalakar Gaika pratima bk ra purush lok priya kalakar gaek nandu pariyar ko dohori sarai ramro ra ramailo lagyo bhane yes sarangi sansar Rodhu ghar ka savai lok priya kalakar gaek gaikaharu ko prastut lai pani dherao dgerai dhannyavad ra namaskar
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW Long live Kamal ji and Sarsngi Sansar Family : ❤❤❤❤❤ Entertaining Singing by lovely and sweet singer Pratima ji and wonderful singer Nandu ji. ❤❤❤❤❤ The live folk duet singers are real organic, original artists of Nepal. ❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
प्रतिमाको यो सोरमा अफिसियल गीतहरू पनि सुन्न पाइयोस् शुभकामना अनि नन्दु बाबु लाई पनि उज्ज्वल भविष्यको कामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤
Sam to you hajur
नन्दु भाइ र पतिमा बहिनि मा अति मिठाे पस्तुकाे लागि धन्याबाद सारङ्गि ससारलाइ❤❤❤❤❤❤
सम्पूर्णमा नमस्कार 🙏
म कलाकार नन्दु परियार सारङ्गी संसारबाट पहिलोचोटि लाइभ दोहोरी गाएको छु। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। आफैले सिर्जना गरेको गीत प्यारि बहिनि मिठो आवजकि धनि प्रतिमा बि क सँग लाईभ दोहोरि गाएको छु सबैले हेरेर शेयर गरेर साथ दिनुहोला।
❤❤❤ mitho lagyo
Nice❤❤❤❤
सर्जक सग सगै लाइभ दोहोरी पनि न छोडनु होला हजुर को भबिस्य राम्रो छ।यति को स्वार लाई लुकाउनु हुदैन ।
Wow wow wow कमल जीलाई धन्यवाद 🎉 कस्ताे राम्रो स्वर दुबै भाई बहिनी गीतको भाका सारै राम्रो करोडौ कल्ब चुमोस शूभकामना ❤❤❤❤
आहा निकै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nandu pariyar voice 👌👌❣️❣️
आहा अहिले सम्मकै रमाइलो दोहोरी । हेर्न र र share गर्न नभुल्नु होला ।। ❤❤❤❤
भाग 2 को प्रखाइ मा छु प्रतिमा नानी को त म बिग फ्यान हु र नन्दु ब्रो को पनि फेरि यहि जोडि को भाग 2
प्रतिमा बोईनि को आवज मा जादु छ शुभ कामना बोईनिलाई सफलताको ❤🎉
मत करन दाजु बासुरी बादक को फ्यान हो कस्म 🌺सम्पुर्ण टिम लाई सम्मान छ मजा आयो नन्दु राजा अनि प्रतिमा ज्यु को दोहोरी सुन्दा 🌺
आहा ! कति मीठाे दाेहाेरी । दुबै जनाकाे स्वर र शब्द अति नै मीठाे ! यति सुमधुर माैलिक दाेहाेरीकाे लागि प्रतिमा बहिनी र नन्दु परियारलाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना ।
वाउ मीठो ❤ यस्तो होन्त दोहरी भनेको ❤दुबै लाई मीठो माया साथै शुभकामना ❤
मेरो दिल मुटुमा बसेको प्रतिमा बहिनी र नन्दु ब्रो को अति मिठो स्वर लगायत सम्पूर्ण सारंगी संसार टिमलाई धेरै धेरै शुभकामना 🙏🙏♥️♥️
मिठो आवाज को धनी नन्दु जि❤❤
दोहोरी उत्कृष्ट छ।प्रतिमा जि को स्वर अनि हासो झनै राम्रो❤
आहा खोजेको रोजेको गित मा दोहरी नन्दु जि र पर्तिमा sis को अब हेरिन्छ मज्जाले🎉🎉
प्रतिमा दिदि को स्वर कति मिठो हो क्या ।।म त जति सुने नि झन सुन्न मन लाउने
आहा नन्दु जी हजुर को यो समधुर आवाजले मन्त्र मुक्त भए
Wow ❤️
आहा मैले सोचेको जोडी को दोहोरी सुन्न हेर्न पाईयो बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉
आहा नन्दु भाइ र प्रतिमा बैनिको स्वार मा जादु नै छ❤ सारै मीठो गित गाउनु भो ❤सम्मान छ होल टिम लाइ❤❤
सर्व प्रथम सारङ्गी सन्सार लाई धन्यवाद दिन चहान्छु आज मेरो मन पर्ने गायिका प्रतिमा ज्यु लाई पस्काउनु भएकोम झन स्वर पनि उत्तिकै मीठो धेरै रमाइलो भयो दोहोरी सुनेर ❤❤❤
मनपर्ने कलाकार हरुको बेजोड प्रस्तुति हेर्न र सुन्न पाइयो जय होस सारंगी सन्सार 🎉🎉🎉🎉
सारङ्गी संन्सारका सनचालक कमल सर मिथो माया छ ! साथै
गायक & गायिका प्यारी बैनी प्रतिमा दुबै जनालाई आगामी दिनहरु मा सफलताको शुभकामना छ ! ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भाग 2 को प्रतीक्षा गरेर बसेको छु❤❤❤❤
आहा कति मिठो स्वर प्रतिमाको TikTok मा सुनेर नपुगेर UA-cam मा हेरेको फेरि अर्को यस्तो मिठो स्वर चाँडै सुन्न पाईयोस । बहिनि को उज्ज्वल भबिश्यको कामना गर्दछु ।
सबै कार्यक्रम को प्रस्तुतीकरण राम्रो नै छ त्ररसुरुवात उद्घाटन अलि लामो भयो ! 40 मिनेट को समय त्येही मा 12/14 मिनेट सुरुमै सकिन्छ ! अनि बाँकी 25-30 मिनेटमा मात्रै दोहोरो हुने भयो ! सुरुवाती उद्घाटन अलि छोटो कि समय बढाउनु पर्यो 50 मिनेट सम्म को ! बाँकी दोहोरी निकै उत्कृष्ट छ ! बधाई सम्पुर्ण टिम लाई 🎉❤❤
Aaha mitho xa Dohori❤❤
आजसम्मको सारङ्गी संसार हेर्न छुटाएको छैन, लोक दोहोरी नै हाम्रो माटोको गीत हो जसको प्रबर्दन, उत्थान र बजारीकरण गरिरहनु भएकोमा सम्पूर्ण नेपालीहरुको तर्फबाट धन्यवाद दिनै पर्छ अनि तपाईहरुको त पुरै परिवार नै कलाकार खुशी लाग्छ, हामीले त गर्न नै के सक्छौं र! तर हेर्न सुन्न चाहिँ छोड्ने छैन...याहाहरुको अझै प्रगतिको कामना बस.....
Waho mitho sworma ati manaixune sabdama mayama gahirera gaunu vo baine pratima ra vai best of luck ❤❤❤❤
गजब रमाइलो भयो सम्पुर्ण कलाकार पर्ति मेरो शिर निहुराइ नमस्कर 🎉🎉🎉🙏🌹❤️
धेरै दिनको अर्गानिक तिज विशेष दोहोरी सुनेर फ्रेस महसुस भयो
दुबै जनाको स्वर अनि गाउने शैली अन्त्यतै राम्रो
Nandu pariyar bhai hamro hiroi ho gulmeli arganik lokgeet ko kirai ho dohori sune ati ramailo lageyo ma pani aayera rodhi ghar nai nachera uchalau jasto lageko thiyo tai pani gharmai ramaye nandu bhai afnai sor badi dinu pareyo ra ujjal bhabiseyko subhakamana partima bahini pani uttikai mitho sor ani manxe pani ramri ati uttam ❤❤❤❤🎉🎉🎉
दामि छ🎉🎉🎉
Namaskar 🙏🙏🙏sabailaai wow wow superb daju ko aagadi vayara ni kada diyo pratima lee daamiii🌹🌹🌺🌺🇳🇵🇳🇵
❤❤❤❤❤ आहा कति राम्रो
अहिले सम्मको निकै उत्कृष्ट लाईभ दोहोरी। गायक नन्दु परियार र गायिका प्रतिमा जि लाई उच्च सम्मान छ।
Aaha❤❤❤
Pratima nani my best singer.
nandu pareyar dai n partina dd dherai ramailo layo
सबै कलाकार हरू प्रति उच्च सम्मान शुभकामना छ
यति राम्रो प्रतिभा भएको नन्दु परिवार भाई कहाँ लुकेको थियो
अब यो नन्दु परियारलाई अगाडि बढ्न
हार्दिक अनुरोध गर्दछु
भाई अगाडि बढ भाई
प्रगतिको कामना🙏❤️💋👌
मेरो घर गुल्मी सिर्सेनी ३ हो
नन्दु ब्रो👌👌👌
झकास मिठो स्वर लय शब्द संगित सबै पक्ष अति मिठो रमाइलो दोहोरी गीत ।
उत्कृस्ट,अति उत्कृस्ट!!!❤❤❤
आहा निकै रमाईलो दोहोरी🙏
वाऊ दामि भिडियो दोहोरि झन कडाँ❤
Aaha❤ geetvanekota ystopo hota partima n nandu dubai janalai suva kamana plz jyakdi rayale vanne geet ajhai feri gaidinu paryo yhi jodile❤
प्रतिमा नानिको यो जोडि जम्ला जस्तो छ
हेर्न मन हुदा हुँदै सक्कियाे य इ भाका मा इ नै दुई बिचमा धेरै सुन्न मन छ अलि लामाे हुनु पर्छ है हाेल टिम मा धन्यवाद एवं शुभकामना
अति रमईलो दोहोरी हल् सउदी बाट❤👌👌👌
प्रतिमा को आवाज झन पोछी झन मिठो हुँदै गैराछ ❤❤
Pratima bainiko sor jhanai ramro hundai gachha.manchhe pani ramri sor pani tukka pani.geet ramro baneko chha, badhai chha entire team
Wau very nice ❤good luck 🤞 pratima best singer ❤nanda good luck 🤞
dherii Ramro dubii Janako geta❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै रमाइलो मिठो गित सुन्न पाइयो
Wow Dame xa Aaja ta❤❤❤❤❤❤❤❤❤
सारै राम्रो लाग्यो सफलता को सुभकामना 😊😊😊
Hamro gulmi ko vhai nandu ra ximiki vaini parti ma lai salam
Safalta ko mastaii suvakama daii voli ko din haru ma ni asarii nai aghii badheko dekhna paiyos 😌❣️
अत्यन्तै राम्रो गित भाग २ पनि गाउनु पर्छ
अति मिथो सोर दुबै जना को
Hahahaha , Kati mitho Sowor xa Nandu bhai ra partima baini ko.best wishes to both of you.❤❤❤
लोक गित भनेको त यस्तो होस वा ,हार्दिक नमन यस्ता हुनाहार सर्जक अनि गाइका बैनी प्रतिमा प्रती उच्च सम्मान ❤️❤️🙏🙏
आहा नन्दु सरको जुनी सुकै गित पनि कति न्याए दिएर गाउनु हुन्छ 👌🏻👌🏻👌🏻👌🏻 यो होनी कलाकार भनेको
मन छोयो। ❤❤
Sarai ramro ra sabbya prastuti ko lagi sarangi team ani gayak gayeka sabailai dherai dhanyawad ❤❤
Wow very nice dohori badhai xa 🙏🇳🇵🙏
अति राम्रो र शब्द चैन अति राम्रो अर्को भाग्को पर्खाइमा छु है
Pratima jila dheere dheere dhanyvad
Ati Ramro swor ka dhani lok priya kalakar Gaika pratima bk ra purush lok priya kalakar gaek nandu pariyar ko dohori sarai ramro ra ramailo lagyo bhane yes sarangi sansar Rodhu ghar ka savai lok priya kalakar gaek gaikaharu ko prastut lai pani dherao dgerai dhannyavad ra namaskar
एक दम मस्त गीत जोड़ी लाई बधाई छह नाइस कमल जी लाई नमस्कार
Hahahaha , utkrist Sabda tatha mitho sowor xa❤❤❤
Very nice dohori 🎉🎉🎉🎉
कमल बाबू कतीरमाईलो सूनी राखौ भयो बाबू कोमाता सधै राम्रा गीत गाऊछन तर कहीले छाडा गाएक आएर गीतै बीगार्छन
Babu and naniko geet ramro x
Nice Dohori 🎉🎉❤❤❤❤❤
L aajako dhohori ramro xa
Wow yo po dohori geet vanni ❤️
Partimako sweetness voice ko ma ni big fan ho..❤❤❤❤
Lastai dami❤❤❤❤
Awesome 👏 ❤❤❤❤❤❤❤❤khatara tukka babal ❤❤❤❤
yastho po dohori badaii. Xa Dubaii janalaii
आहा😍😍
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
Long live Kamal ji and Sarsngi Sansar Family :
❤❤❤❤❤
Entertaining Singing by lovely and sweet singer Pratima ji and wonderful singer Nandu ji.
❤❤❤❤❤
The live folk duet singers are real organic, original artists of Nepal.
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
❤🎉❤🎉❤🎉nice
Nice❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ
Partima baine sorki dhani
Atinai ramallo vayo waw
Namaskar xa sabai janalai
nice❤🎉❤🎉❤🎉❤🎉
❤❤❤❤❤🎉🎉🎉
Very nice song nandu sir & pratima sis
Very good👍🙏❤😂🎉🎉
Wow so fantastic I really very happy bro
Nice❤🎉🎉🎉🎉
dharrii ramro get hjr❤❤
Sweet voice pratima ........
Ahaa kati ramroo
❤❤❤❤🎉🎉🎉🎉😢