हाम्रो पुर्ख्याउलि पेसा आज हराउदै गाको छ यहीँ बन पाखा हरुमा कति आनन्द थियो आज हामी यो पर्देश को यात्रा ले कति पिदा छ यो हाम्रो पेशा लाइ अङाले को भए यो स्वर्ग जस्तो बातावरण मा हासि खेलि बाचिरहेको हुन्थ्यो होला 🙏🐐🦙🐏🐑🐕🦺 Abako pusta ma haraune chha yahi hamro peas haru yahimaa dukha lagxa 🙏
गर्ब गर्न लायक भूगोल,संस्कार,संस्कृति,अठार मगरात भासी क्षत्रको जीबनशैलीको उच्च समयोजन अति राम्रो ,निर्माण टिमप्रति कृतज्ञता अर्पण छ।गाउला-२ को प्रतिक्षसहित यस फ़िल्मकी दिबंगत सहनायिका नेहा पुन प्रति हार्दिक स्रद्दा सुमन
हुनत म कलाकार होईन तर बन्नेसोचको साथ बिगत ८/९ बर्षदेखी गाउघर अनि मौलिक कलासस्कृति साथै परम्परालाई निरन्तर फ्लो गर्दै आउदा नेपाली गीतसङ्गीतको क्षेत्रमा दर्जनौ सृजना गर्दै अग्रज अनि अनुज कलाकारहरुको सृजनामा रमाउदै आएको छु क्षेत्रीको छोरा बाहुन को भान्जा तर जन्मेहुर्के मगर गुरुङ्गको काखमा अनि त्यही समाजमा जहाँ अनेक कला सस्कृती परम्परा रितिरिवाज छ आहा आज यो मगर फिल्म्स "गाउँला" अर्थात गोठालो फिल्म हेर्ने अवसर जुटाउनुहुने रुप लाल सर लगायत सम्पुर्णलाई हार्दिक नमन हिन्दी च्यानल र फिल्म मात्र हेर्ने हामी नेपालीहरुले अब गुरुङ्ग मगर राइ लिम्बू तामाङ नेवार थारु खस समुदायको पनि फिल्म हेरेर केही सिक्ने सस्कार बनाउने होकी सर्जक रामु जि.सी. कमल तथा धौलागिरी ताराखोला म्युजिक फिल्म्स प्रा. लि. बाग्लुङ हाल युएई अबुधाबी ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
हृदयदेखी धन्यवाद हजुर ! यती सुन्दर प्रतिक्रिया दिनुभएकोमा, हो नि आफ्नै मौलिक कला संस्कृति हरुमै रमाउन सिक्न सक्नु पर्छ भन्ने मान्यता राख्दछु ! यस चलचित्रको यूनिट द्वारा आभार व्यक्त गर्दछु !
हो साचिकै गारो छ गोठालो जीवन मैले पनि केही वर्ष अघी गोठालो जीवन बिताकोहु म पनि पुर्वी रूकुम को हुनाले सारै मन छुयो इन्टर मा आयको बिग्येपन ले म सारै दुखी छु र ठुलो दाइ रूक्को दाला सङ्गइ झरेको सिनले सारै रूवायो र पात दुई को पर्तिक्क्षा मा छु
नेहा बैनीको आत्मा शान्तिको कामना र यो चलचित्र निर्माण का कलाकार हरु साथै संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद छ र यस्तै फेरि अर्को चलचित्रको प्रतीक्षा गर्दछु
धेरै समय पछि हेर्न पाईयाे खुसि लाग्याे बधाई छ सम्पूर्ण लाई।नेहा पुन हामी सामु नरहेता पनि तपाई हाम्रो मन मुटुमा बस्न सफल हुनु भएकाे छ ,अात्माले शान्ति पाअाेस।
Very nice Film congratulatios to all the team,almost 20 years after i have get chance to meet Narayan dai through this uploaded beautiful Film I am feeling that he is still young as before missing you Narayan dai you have done great acting, once again congratulations to all the great Team & keep it up.
अब गाउला गोठालो २ अपेक्षा होला दर्शकलाई किनभने सबैको मनमा खुल्दुली यो छ कि बिचरा जिते कहाँ गएँ होला अनि जिते खोज्न काठमाडौ बाट अएकि सन्ध्या नानीले जितेलाई पत्रीका मा हेरेर बुबाको अनुरोधमा जितेलाई सहयोग गर्न गाउँ पुगेकी सन्ध्या के त्यही बाट फर्की या जितेलाई शहर लागि कौतहल्ता छ। बाँकी फिल्म अति सुन्द्र छ समसामयिक विषय वस्तु लागू कथा उठाइएको छ।। पात्र हरु पनि उत्कृष्ट छन धन्यवाद
Hajar patak hare sake ma yo filime dharai nai ramro lagxa Sabi bhanda ramro tw Jun goth sarda ko geeet xa aashu nai aaunxa maro life ni aasare nai bitako thayo pailya but aailya chai hal Dubai ma xu love from Dubai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️Santosh kunwar Chhetri ❤️❤️❤️🥰mo har pail harni xu Maya garni xu ☺️☺️☺️😍
Movie is ok, but need lots of improvement, like acting, story, even music is in not right time, but the village scenery and green mountain is beautiful, as we all know that Nepal is gifted of beautiful Natural mountain, rivers, green forests etc..!!! But love the Movie story is simple but beautiful...👍️👍️
सत्ते कथामा आधारित मोभी मार्मिक छ सम्पूर्ण तिमीहरूलाई बधाई छ र बाकी अर्को भाग पनि छितै हेर्न पाइओस
Thank yoy so much 🙏 Pratikxa garnu hola chadai aaudaixa
OuOkay
हाम्रो पुर्ख्याउलि पेसा आज हराउदै गाको छ यहीँ बन पाखा हरुमा कति आनन्द थियो आज हामी यो पर्देश को यात्रा ले कति पिदा छ यो हाम्रो पेशा लाइ अङाले को भए यो स्वर्ग जस्तो बातावरण मा हासि खेलि बाचिरहेको हुन्थ्यो होला 🙏🐐🦙🐏🐑🐕🦺 Abako pusta ma haraune chha yahi hamro peas haru yahimaa dukha lagxa 🙏
धन्यवाद मित्र आभारी छु ! विध्मवना यही छ ! ✌️😘
ua-cam.com/video/v0JBnzsN800/v-deo.html
गर्ब गर्न लायक भूगोल,संस्कार,संस्कृति,अठार मगरात भासी क्षत्रको जीबनशैलीको उच्च समयोजन अति राम्रो ,निर्माण टिमप्रति कृतज्ञता अर्पण छ।गाउला-२ को प्रतिक्षसहित यस फ़िल्मकी दिबंगत सहनायिका नेहा पुन प्रति हार्दिक स्रद्दा सुमन
Thank you so much for beautiful comment 🙏😘 @Rest In Peace neha 😞🙏
आहा कति राम्रो मोभि कति राम्रो अभिनय मनै लोभाउने प्राकृतिक सुन्दर ठाउँ रुकुम
Thank you so much 😘💗
हुनत म कलाकार होईन तर बन्नेसोचको साथ बिगत ८/९ बर्षदेखी गाउघर अनि मौलिक कलासस्कृति साथै परम्परालाई निरन्तर फ्लो गर्दै आउदा नेपाली गीतसङ्गीतको क्षेत्रमा दर्जनौ सृजना गर्दै अग्रज अनि अनुज कलाकारहरुको सृजनामा रमाउदै आएको छु
क्षेत्रीको छोरा बाहुन को भान्जा तर जन्मेहुर्के मगर गुरुङ्गको काखमा अनि त्यही समाजमा जहाँ अनेक कला सस्कृती परम्परा रितिरिवाज छ आहा आज यो मगर फिल्म्स "गाउँला" अर्थात गोठालो फिल्म हेर्ने अवसर जुटाउनुहुने रुप लाल सर लगायत सम्पुर्णलाई हार्दिक नमन
हिन्दी च्यानल र फिल्म मात्र हेर्ने हामी नेपालीहरुले अब गुरुङ्ग मगर राइ लिम्बू तामाङ नेवार थारु खस समुदायको पनि फिल्म हेरेर केही सिक्ने सस्कार बनाउने होकी
सर्जक रामु जि.सी. कमल
तथा धौलागिरी ताराखोला म्युजिक फिल्म्स प्रा. लि. बाग्लुङ
हाल युएई अबुधाबी ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
हृदयदेखी धन्यवाद हजुर ! यती सुन्दर प्रतिक्रिया दिनुभएकोमा, हो नि आफ्नै मौलिक कला संस्कृति हरुमै रमाउन सिक्न सक्नु पर्छ भन्ने मान्यता राख्दछु ! यस चलचित्रको यूनिट द्वारा आभार व्यक्त गर्दछु !
क्य मनै आन्नद आयो। यो फिलीम हेरेसी। मनै रुवाउने❤❤❤❤❤
हो साचिकै गारो छ गोठालो जीवन मैले पनि केही वर्ष अघी गोठालो जीवन बिताकोहु म पनि पुर्वी रूकुम को हुनाले सारै मन छुयो इन्टर मा आयको बिग्येपन ले म सारै दुखी छु र ठुलो दाइ रूक्को दाला सङ्गइ झरेको सिनले सारै रूवायो र पात दुई को पर्तिक्क्षा मा छु
मैले मन पराएका केहि चलचित्रहरुको सुचिमा गाउला पनि परेको छ | बधाई छ रुप गुरु |
धन्यवाद गुरु साथ सपोर्टको लागी आभारी छु, र सधैं साथ रहनेछौ ! 🙏✌️
नेहा बैनीको आत्मा शान्तिको कामना र यो चलचित्र निर्माण का कलाकार हरु साथै संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद छ र यस्तै फेरि अर्को चलचित्रको प्रतीक्षा गर्दछु
धन्यवाद हजुरको मिठो प्रतिक्रिया प्रती आभारी छौं ! आशा छ हामी चांडै नै अर्को कथा लिएर आउंदैछौ ! ✌️🙏😘
धेरै रोए हजुर म त यो फिल्म हेरेर
गाउला 2 को पर्खाइ मा छु 😍😍😍😍
नेहा दिदी rest in peace 😥😥😥 सम्पुर्ण फिल्मी industry लाई best wishes दिन चाहान्छु
Tq so much😘🙏 chadai aaudaixau hajurlai hasauna 🙏✌
याे फिलिमका कलाकारहरुलाई बधाई छ बेसि मार्मिकछ
Thank you 🙏
मगर फिलिम ❤❤❤ राम्रो छ
🥰🥰
धेरै समय पछि हेर्न पाईयाे खुसि लाग्याे बधाई छ सम्पूर्ण लाई।नेहा पुन हामी सामु नरहेता पनि तपाई हाम्रो मन मुटुमा बस्न सफल हुनु भएकाे छ ,अात्माले शान्ति पाअाेस।
धन्यवाद , नेहालाई सदैव सम्झीरहन्छौ !
Sampurna kalakar haru lai muri muri dhannybad tq so much
Love from Gaula team ,,,✌️😘 yq
गाउले जनजीवनलाई समेतेर बनाएको फिल्म राम्रो छ हेर्दा रमाइलो भो 👍️👌
Thank you so much 😚💓
Dherai ramro movie raxa sabai lae thank you so much all team lae🙏🙏🙏🙏
धेरैं राम्रो चलचित्र
Thank you 💓
धेरै राम्रो छ दाङ बात हेर्दै
आभारी छौं 🙏
derai ramro xa yo muvi / tra neha pun ko aattma santi pawas
Thank you so much 😘
❤❤❤❤ nice movie wow nice seen . I love 💖💖💖💖 i 💕💕💕💕 nice movie plt part 2 .
Thank you so much for beautiful comments 🙏🥰
होनि सारै रमाईलो लाक्छ मलाई पनि
Thank you 💓
❤❤❤❤❤ wow dami excllent@ movie please gaula 2 also.
Thank you 🥰wait please 🙏
बल्ल आज हेर्नु पाइयो गोठालो मोभी 👏👏👏👏👏
Man pare share garnuss hai 🙏 Tq 😍
गजब छ गाउघरको खुबै याद आयो
समझना गाउंघरकै हजुर 👍🥰
Molai Sarai ramro laghayo ma janmako gau thau dekda molai aaily nai aaunu mon laghayo 😭😭😭😭😭😭😭
Thank you ❤️😘
धेरै वर्ष पछि आज फेरि हेरियो आपनै गाउँ थाउका अर्गानिक स्वाद🎉🎉🎉🎉
Vhai miss gariraxu 🥰✊
wowowowwwww so best magar movie i love magar🌹🌹🌹🌹
Tq 😘✌
Very nice Film congratulatios to all the team,almost 20 years after i have get chance to meet Narayan dai through this uploaded beautiful Film I am feeling that he is still young as before missing you Narayan dai you have done great acting, once again congratulations to all the great Team & keep it up.
Thank you so much hajur ! 🙏
Blind
@@chitrakumarigurung1804 tq hajur ✌️🙏🥰
@@rupyaka tu,
असाधै राम्रो👍👍👍
Thank you 🙏👍
अब गाउला गोठालो २ अपेक्षा होला दर्शकलाई किनभने सबैको मनमा खुल्दुली यो छ कि बिचरा जिते कहाँ गएँ होला अनि जिते खोज्न काठमाडौ बाट अएकि सन्ध्या नानीले जितेलाई पत्रीका मा हेरेर बुबाको अनुरोधमा जितेलाई सहयोग गर्न गाउँ पुगेकी सन्ध्या के त्यही बाट फर्की या जितेलाई शहर लागि कौतहल्ता छ। बाँकी फिल्म अति सुन्द्र छ समसामयिक विषय वस्तु लागू कथा उठाइएको छ।। पात्र हरु पनि उत्कृष्ट छन धन्यवाद
धन्यवाद भाई सुन्दर प्रतिक्रियाको लागी, तपाईको जुन कथा प्रस्तुत गरिदिनु भयो GAULA- 2, मा त्यो अबस्य पुरा गर्ने छौ ! आभारी छु 😘✌️👍
Nice song nepali film daami x ok
धन्यवाद हजुर 🙏🥰
गाउँ घर फिलम धेरै राम्रो छ
आफ्नोपन हजुर 😘✌️Tq
Maja aagay Vai
Thank you Dai 🙏🥰
Nice movie in our area❤❤❤❤❤ wow dami
🥰🥰🥰
❤❤❤❤ wow dami movie
फेरिपनी नेहा पुन बहिनिलाइ हार्दिक श्रद्धाञ्जली आज यो दुनियामा तिमी नरहेपनी तिम्रो राम्रो अभिनय हाम्रो सामु छ रिप बहिनी
Vako chahi k ho please.
Rest In Peace Neha 💐 Thank you 🙏 you
❤❤❤ ❤❤ magar fil is too nice
🥰🥰
❤❤❤ Gaula-2 movie kahile samha herna sakinx hajur herna aatur vaisakiyo.
Wait hai Hajur Tq 🥰
Nice magar❤❤❤ film please part 2 also
🥰🥰
( 07:40 start) धेरै बर्षको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो सफलताको शुभकामना अझै यस्तै यस्तै प्रगति गर्दै जानुहोला गाउला गोठालो तिमलाई प्रगतिको काममा
तपाईको शुभकामना शिरमा राख्दछौं ! आभारी छौं अरु कोशेली पनि निरन्तर दिनेछौ ! धन्यवाद 🙏✌️🥰😘
Jhakash movie
Wow good magar movie .gaula -2 eu-pa kahile samma herna sakinx hajur youtubema
Hajar patak hare sake ma yo filime dharai nai ramro lagxa Sabi bhanda ramro tw Jun goth sarda ko geeet xa aashu nai aaunxa maro life ni aasare nai bitako thayo pailya but aailya chai hal Dubai ma xu love from Dubai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️Santosh kunwar Chhetri ❤️❤️❤️🥰mo har pail harni xu Maya garni xu ☺️☺️☺️😍
असाध्यै राम्रो लाग्यो मलाई पनि याे कुन ठाउँको सुटिङ हाे कस्तो राम्रो दृश्यहरु अाहा मन नै अानान्द हुने।
East Rukum ho hajur Tq 🙏 Thank You
@@rupyaka कस्तो राम्रो लाग्याे त्याे भेडि गाेठ अहिले थ कि छैन
@@Rajkris751 xa hajur 😚 GULA 2 ma vetau hai hajur ✌🙏
@@rupyaka has hjr kaile ho bru vetni?
44:47 आहा कति राम्रो गीत सँगै अभिनय
धन्यवाद ✌️🥰😍
gau ghar ko yad nikai dilayo thank you aal teem la
Tq 🥰🙏😘
Suneko thau tara gako xaena samayaka karan.tara rukumko 41ota gabisama ghumeko xu.tara teta ko lista meroma navayara Jana payana tara miss you.
Welcome xa hajur Tq
ramro!!
Thank you ❤️
Nice movie we missed you Neha sis 😍😍jetha dai ko acting is so natural I love this 😍😍
@@rupyaka iiiiiikiiikiikiiioiiikoiiim.iikioiiiiiiiiiiiiooiiiiiioiiiiiiikiii
babal xa dai hajur ko acting
Tq 😘 vhai ✌
Wow nice movie❤❤❤ please 🙏🙏 gaula 2 also uploaded i am waiting for watching both eu -pa also
राम्रो छ
Thank you so much 🙏
एकदम मन छोयो ।नेहा पुन को आत्माले शान्ति पाओस।
Rest In Peace Neha ✌Tq so much
Ati ramro👍❤️
Thank you 💓
Wao dami movie
Thank You 🙏
Awesome movie 😊😊😊[[{Moh Rolpa Thabang Dekhi ]]
Thank you 😘✌
very nice movie congratulations all team👌👏🏆️❤️
Thank you so much hajur ✌️😘👍
@@rupyaka wlc sir
Ramroxa movie
Tq 🥰🙏✌️
love this move from surkhet
आभारी छु , 🙏😘 माया गरीदिनुहोला 👍
But dharai tadha xu miss my village ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हाम्रो तामाङ्को सस्कारमा पनि सगुन राक्सी हो
Thank you 💓
Ñice movie best of luck
Nice movie.i like it.Thanks all.
Thank you so much 😚✌
La buda herna Suru gare hai
Buda ok xa ta 😂😍
Congratulations and Great work Rup dai
Thank you vhai Aavari xu ✌️😘
❤❤❤❤❤ 😂😂😂😂😢😢😅 rest and peace for neha sis 💓💓 💓💓 please you Eu-PA film kahile saama herna sakinx ni ki sakidaina daju
Nice movie
Thank you 🙏
Ramro x movie
Thank you 😘✌
Heart teaching movie congraz and wait part 2
Tq 🙏😘
😂😂😂😂
Nice movie Best of luck
धन्यवाद हजुर आभारी छु 🙏✌️😘
yesto movie ..omg....mero life kai one of the best movie....
Thank you so much 🙏🥰
धेरै राम्रो छ ❣️👌👌🙏🙏
धन्यवाद हजुर 🥰✌️
दामी ब्रो
Thank you bro😚😘✌
Nice movie village life😭😭
Thank you 🙏
Very nice ❤❤
Nice movie
Rest In Peace Neha sis
really nice movie, mostly beauty of nature and culture has amazing .congratulation for whole team.
धन्यवाद यहांहरुको मिठो प्रतिक्रिया प्रती आभारी छौ !
Jaynepalho
Nice move
Tq ✌😘
🤘🤘🤘🤘
Vhai 👍✌️👏😘
Love from itahari
Lovely palace 😘 Tq so much 🙏 pugeko yad aayo
Dami xa
Tq 🥰🙏
wow nice move
धन्यवाद हजुर 👍🥰
01:06:48 मन छोयो गीतले
धन्यवाद 🙏🥰
लु ramro xa👌✅
धन्यवाद 🙏🥰
Mero aashu bagyao nice
Tq🙏 Gaula 2 le aasu puxidinexa hajur 😘
❤❤❤ please upload movie gaula 2 and eupa movie.
Nice
Tq
Good move
Tq 🥰🙏
We miss neha pun magar 😢
Super movie 18 magarrat
धन्यवाद हजुर 🙏😘👍 आभारी छौं !
good
Tq ✌😘
mero maya ajmbari song ta bhetidaina ta sir kun movie ho ta
Next movie ho hajur Thank you ❤️ coming soon
Movie is ok, but need lots of improvement, like acting, story, even music is in not right time, but the village scenery and green mountain is beautiful, as we all know that Nepal is gifted of beautiful Natural mountain, rivers, green forests etc..!!! But love the Movie story is simple but beautiful...👍️👍️
Thank you for sweet complement 😚✌🙏
Rest In Peace Neha Sis
Rest In Peace Neha 😘🙏
म मूबै बता हेदैछू सारै राम्रो छ फिलिम
Thank you so much 🙏😘❤️
Maile pni herne ruru gar la
Tq hajur 🙏
गावला 2 खरक हुने युतुव ल
Kehi pratikxa garnu hola 15% shotting sakiyako xa !
@@rupyaka लल बदाई लिजे चावस सफल अाेताक छिताे
myagdi❤️❤️
We love Myagdi 😘✌️
😮♥️♥️
✌️🙏🥰