मनसुन - Audio Novel Book of Subin Bhattarai - Full Part

Поділитися
Вставка
  • Опубліковано 27 гру 2024

КОМЕНТАРІ • 1,1 тис.

  • @saili7036
    @saili7036 Рік тому +14

    दिन भरी घाम टापेर सुन्नु को मज्जा नै छुट्टै छ♥️🥰
    Wah👌👌

  • @krishna12-f
    @krishna12-f 2 роки тому +673

    हजुर को आवाजमा अब इजोरिया सुन्न मन छ दाजु♥️👀

  • @nanumagar5535
    @nanumagar5535 2 роки тому +12

    लामो समय पछि सुन्न पुगे "मनसुन"
    साच्चै के भनौ र यो कथा बारे!
    शब्द सबै सक्किएको अनुभुती हुन्छ यहाँले ल्याइएका कथा उपन्यास हरु सुन्दै गर्दा ।
    कथा पात्र, हजुर बुबा बाट मेरो मनमा छोएर उब्जाएको कुरा ,"पवित्र माया कहिलै अन्त्य हुँदैन ।"
    कति निस्वार्थ प्रेम हजुर बुबाको!🙃💝
    Thank you very much sir!
    यति राम्रो कथा अनि उपन्यास हामी माज पस्किनु हुन्छ ।
    धेरै भन्दा धेरै कुरा हरु सिक्न र अनुभव गर्न पाइन्छ । 💐🙏💐

  • @amitashrestha335
    @amitashrestha335 2 роки тому +82

    जिबन पनि मनसुन जस्तै भएको छ !!!
    बाहिर. झरि परिर रहेको छ अनि मनमा आधि चलिरहेको. छ !!! हरेक शब्दले मन अनि मुट्टुहरु चस्किरहे दादा
    अब हजुरको आवाजमा इजोरिया सुन्ने मन छ 🥰

  • @kavya9555
    @kavya9555 Рік тому +10

    पिलिज न जाउन छोरेर भन्दै सानो बच्चा जसरी प्रेमको लागि रुनेलाइ हुन्छ पिडा । स्वार्थी त सजिलै अगाडी बढीहाल्छन।।😭😭😭

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️

    • @apsharatimalsina1795
      @apsharatimalsina1795 4 місяці тому

      😢😢😢😢 मेरो अवस्था यस्तै भएको छ शरिर जिउदो तर मरिसकेको मन अनि मस्तिक 😢😢😢😢

  • @janakrawatanurag
    @janakrawatanurag 2 роки тому +7

    जिन्दगी पनि मनसुन जस्तै भए छ, बाहिर सिमसिम झरि परिरहेको छ भित्र मेरा यी आखामा आँसु झरी रहेको छन् ।।

  • @bijaykhanal6273
    @bijaykhanal6273 2 роки тому +15

    साच्चै नै यस उपन्यासको हरेक शब्दमा आफुलाइ अनि आफुले गरेको एकोहोरो प्रेम मात्र सम्झिए । मेरो प्रेम सदाबहार थियो तर उसको मेरो लागि प्रेम मनसुन सरह पनि हुन सकेन । युद्द गर्नु प्रेम नगर्नु भन्थे तर मेरो युद्द प्रेमको लागि बाहेक अरु केही कुरामा भएन 😔

    • @Saigrace
      @Saigrace  2 роки тому +2

      ♥️

    • @apsharatimalsina1795
      @apsharatimalsina1795 4 місяці тому +1

      बरु मर्न सजिलो हुने रहेछ एकोहोरो प्रेममा परेर जिउनु भन्दा त
      प्रेममा परेर छुट्टिनु भनेको मुटुमा धड्कन र सास फेर्दा पनि जिउदो भएर पनि मरे जस्तो 😢😢😢😢

  • @deepakgautam6901
    @deepakgautam6901 2 роки тому +12

    सुबिनजिको उपन्यासहरु मध्ये "मनसुन" पनि मलाई एक्दमै राम्रो लाग्यो मैले समय ६:५२ देखि सुरु गर्या सुन्न र अहिले ट्याक्क १२:४२ बज्यो र सके सुनेर कति छिटो पाँच घण्टा ५० मिनेट बित्यो पत्तै पाईन म पनि धरानमै बस्छु अहिले राती चिन्डे डाडा,घोपा क्याम्प ,समि चोक,बिजयपुर,देशी लाईन ,पुतली लाईन,भेडेटार आदि इत्यादी उपन्यास बाटै घुम्न पाईयो धन्यवाद लेखक सुबिनजि एवं वाचक साईग्रेसजि 🧡अब चाढै "फिरफिरे" सुन्न मन छ हजुरको आवाजमा!!

  • @karishmabaraili1655
    @karishmabaraili1655 2 роки тому +25

    हजारौं प्रश्नहरु अनि आखौ उदासि हरु बिच अल्झेको मेरो निन्द्रा को आोखति बनेको छ हजुरको आवाज। धेरै धन्यवाद दादा♥

    • @basudevpathak7418
      @basudevpathak7418 2 роки тому +1

      कथा
      मार्मिक ,आवाज अव्वल !!

    • @Saigrace
      @Saigrace  2 роки тому

      💗

  • @SunitaRai-zr4si
    @SunitaRai-zr4si 6 місяців тому +1

    जिन्दगिको यात्रा नटुङ्गिदसम्म थुप्रै प्रेमी हुनेछन फरक येति हो कोइ स्वर्थ को लागि माया देखाउने गर्छन कोइ जिन्दगी बिताउन को लागि त कोइ दुख सुख मा साथ दिनकोको ललागी।। रोजाइ धेरै छन भोगाइ फरक छ मन मा पिडा अर्कै छ जिन्दगी देखावटी रमाइलो छ।। मन बरम्बार टुक्राटुक्रा हुन्छ फेरि आसाहरु पलाउछन। यो निरन्तर छ। ❤❤❤ सबै लाई माया ठूलो लाग्छ तर माया मा अरु नै ठूलो हुनेगर्छ। thakn you soo mcha saigrace sir.

  • @sandhyayadav9657
    @sandhyayadav9657 2 роки тому +13

    मान्छे हाँसेर मात्र हस्दैन अनि आसु ले मात्र रुदैन ❤️
    मान्छे को एउटा मात्र मान हुन्छ कैले कोसैलाई दिएर दुखाउँछ त कैलै कसै संग लियर ❤️
    जिबन ले आँगिन्ती चोट हरू दिन्छ , कुनै को मलम हुन्छ भने कुनै को सहने चलान ❤️
    उसको मान पर्ने रङ नीलो थियो रे तर मेरो जीवन मा कलो रङ छरेर गै ❤️

  • @khenchecreations
    @khenchecreations 9 місяців тому +1

    Fukusima Japan!!
    2024/03/06
    एक्लोपनको सहारा बनिदिएका छन् नेपाली उपन्यासहरू। त्यसमध्ये "मनसुन" पनि एक हो। कहानी सबैको हुन्छ, यो एउटा काल्पनिक कथा भएपतापनि कति प्रसङ्गहरू मेरो जिन्दगीसँग पनि मेल खाएको छ। धेरै पटक मन भक्कानियो। पूराना दिन, पूराना यादहरू ताजा भए। लाग्छ कि प्रेमबाट पाइने शक्ति केही बाट पाउन सकिन्न तर त्यही प्रेमको मात्रा बिग्रियो भने जिन्दगी सकिन्छ। प्रेमले ×2 गुणा मनोवल बढाउँछ भने धोकाले ×10 गुणा निथ्रुक्क बनाउने गर्छ। यस्तै छ जिन्दगी बाचुन्जेल आनन्द मिलोस्, कास यो पोष्ट पढ्नेहरूको! आर्दिक आभार वाचक र लेखकप्रति🙏🙏🙏

    • @Saigrace
      @Saigrace  9 місяців тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @jasminbasyal0407
    @jasminbasyal0407 2 роки тому +4

    Yasto lagyo ma mero afnai story sundai xu 😭😭😭😭
    Feri sabai kura taaja banere aaya
    listening from UAE
    Wating इजाेरिया

  • @surajchalise9455
    @surajchalise9455 2 роки тому +6

    meri aama lai nyano samjhana
    "निस्ससियेको छु आमा यो घरहरु बाक्लिदै अनि मनहरु पातलीदै गरेको यो शहरमा "

  • @Oye_its_ramu423
    @Oye_its_ramu423 2 роки тому +5

    दाईको मिठो आवाजमा नयाँ इजोरिया उपन्यास
    सुबिन भट्टराईको सुन्न मन् छ कहीले सम्म आउँछ दाई

  • @srijanabasyal2547
    @srijanabasyal2547 2 роки тому +19

    Finally waiting is over..🥰
    Wow wow……amazing voice 🥰❤

  • @asmitabhurtel8754
    @asmitabhurtel8754 Рік тому +14

    हजुरको मिठो आवाज मा इजोरिया सुन्न मन छ दादा😊❣️❤️

  • @binitakc678
    @binitakc678 2 роки тому +6

    3 year's agadi padeko thiye ,,aaja full part hajurko aawaz ma Sunna paauda Sarai khusi lageko cha 🥰🥰 thank you so much Saigrace dai yeti mitho upanyash ko laagi 🙏🙏

  • @saritashrestha5657
    @saritashrestha5657 2 роки тому +6

    जिवनमा जति सुकै समस्या भएपनि हजुरको आवाज सुन्न पाउँदा अर्कै आनन्द आउछ 🙏🙏

  • @nirdeshlimbu9437
    @nirdeshlimbu9437 Рік тому

    धरान को बारेमा निकै थियो तेइ माथी मेरै टोल मन्सुन को घर एक्दम स्तब्ध भये धन्यवाद सुबिन जि

  • @subashbasnet02
    @subashbasnet02 Рік тому +5

    A very good novel, felt like its own story and did not know it was over. Selfless love for someone is love. Thank you🙏

    • @Saigrace
      @Saigrace  Рік тому +3

      🌼❤️

    • @obitobbx2664
      @obitobbx2664 Рік тому

      @@Saigrace daii we wants to hear ejoriya form you 🙂

  • @aashikagiri7354
    @aashikagiri7354 2 роки тому +11

    साचो माया येस्तै हुन्छ जति बर्ष भएपनि बिर्सन सकिँदैन र नयाँ मायाको आगमनले पनि बिगत भुल्न गाह्रो हुन्छ

  • @apekshakulung9621
    @apekshakulung9621 2 роки тому +13

    कास मनसुनको arko part को रुपमा सुभान नामक पुस्तक आइदिए🙂

  • @sabinashah5798
    @sabinashah5798 2 роки тому +4

    सबैले बयान गर्ने हजुरको भ्वाइस मलाइ पनि असाध्यै मन पर्छ ।❣️💖🥰

  • @letsdoit5828
    @letsdoit5828 2 роки тому +14

    its the first time i listened to your nobel daaju ane rokinai sakena suneko sunei vaye hjrko voice ma magic xa 💗lots of love daju😍😍

  • @Chamelishrestha-cp5vn
    @Chamelishrestha-cp5vn Рік тому

    यो story सुनिरहदा कति खेर अनि कति पटक आँसु झर्यो पत्तै पाइन 😔

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @biplovniraula3353
    @biplovniraula3353 2 роки тому +65

    Moral-“So it's true, when all is said and done, grief is the price we pay for love.”❤️

  • @rupagurung1620
    @rupagurung1620 2 роки тому +4

    Amazing story with your magical voice dai💜 ending so sad🥺i wish yasto love story kaseko nahoss dai

  • @karishmabaraili1655
    @karishmabaraili1655 2 роки тому +8

    मेरो जिवनमा पनि एउटा मनसुन छ फरक यो होकि अब उ फर्कने कुनै आशा छैन्🙂💔

  • @subinfoodshow
    @subinfoodshow Рік тому +2

    😢😢😢….in middle of story i cried alots , it reminds me of my 9years of relationship, we broke up 5 years ago. Love and life is uncertain.

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @ManojShrestha9
    @ManojShrestha9 2 роки тому +5

    Yesto lagdai thiyo ki 5 ghanta ko Monsoon kaile na sakiyos ajhai suni rakhu ❤️

  • @sagarpaudel5321
    @sagarpaudel5321 Рік тому

    राम्रो कृति सुबिन सर अनि स्वर को कुरा नै नगरौ डिउटी टाइम यसरी बित्छ थाहै हुँदैन 🙏🙏🙏🙏🇳🇵🎊🧚

  • @hangsamtumbapo6473
    @hangsamtumbapo6473 2 роки тому +49

    Its 3:12 AM and the full story is over ✌️
    Love your voice dai 💗🔥

    • @Saigrace
      @Saigrace  2 роки тому +6

      🥰

    • @hangsamtumbapo6473
      @hangsamtumbapo6473 2 роки тому +1

      @@Saigrace thankyou so much for the reply dai ❤️
      Lots of love

    • @mwrider0681
      @mwrider0681 2 роки тому +1

      It's 3;42 am aajai 1 and half hour Baki xa herdai xu ❤️

  • @khiyamarai2867
    @khiyamarai2867 2 роки тому

    तपाईंको आवजमा मनसुन सुन्न पाउदा बडो खुशी भएकी छु अब ईजाेरीया पनि सुन्ने मेरो लगायत सम्पुर्ण काे चाहाना छ याे पनि पूरा गरिदिनुस् है🙏❣️

  • @chhetrinim
    @chhetrinim 2 роки тому +3

    हुन त यो कथा कल्पिनक हो जस्तो लाग्यो तर पनि निकै मन मुटु छुने आत्मा कथा छ

  • @theprsnt11
    @theprsnt11 2 роки тому +6

    In love with the writer and the story teller.............

    • @Saigrace
      @Saigrace  2 роки тому

      ❤️❤️❤️

    • @theprsnt11
      @theprsnt11 2 роки тому

      @@Saigrace ❤️😊

    • @nimabungrai7546
      @nimabungrai7546 2 роки тому

      @@Saigrace ❣️❣️😊😊🤗🤗🙏🙏

    • @su80dh
      @su80dh 2 роки тому +1

      Story nai haldekoo 😪😪

  • @krishnajaiswal7318
    @krishnajaiswal7318 2 роки тому +17

    This is a great novel bt it would have been great if writer had extended the story and wrote how monsoon finally come over it cuz there are so many people out who have been going through the same pain and only if the writer had done so it would really have been a great inspiration for those who are in addiction, addiction of love which they cant get!

    • @priyankakhadkathoki287
      @priyankakhadkathoki287 Рік тому +2

      yes we would love to hear that but its a fact that not every story has a happy ending if so then people who will not be ready to accept that they are far from their loving ones.

  • @being0802
    @being0802 Рік тому +2

    मनसुनको अभागी प्रेमी सुभानलाई जन्मदिन को लाखौ अरबौ शुभकमना😂😂😂 आज २०८०/७/१० गते थाहा छैन कति बर्षको भएउ☺️☺️☺️ मैले ८ गते सुनेको थिए सम्झी सम्झी शुभकामना दिदैछु ल😂😂😂

  • @nanushah2085
    @nanushah2085 2 роки тому +13

    यो दसैंमा हामी पर्देशिलाई इजोरिया सुनाउनु हुन्छ भने आशा गरेकी छु।😍❤️❤️ listing from uae 🇦🇪🇦🇪
    Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gitapoudel6659
    @gitapoudel6659 9 місяців тому

    दिन भरी घाम तापेर भन्दा नि काम गर्दै सुन्नु को मज्जा झन धेरै काम पनि सकिन्ने story पनि सुन्ने❤

    • @Saigrace
      @Saigrace  9 місяців тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sayarsubedi2003
    @sayarsubedi2003 2 роки тому +17

    It's 5 am I am still listening this story And The story was started From Dharan and the fact is that I actually live in Dharan Ekdum khusi lagirako xa afai baseko thau KO love story Sunna laii 😘☺️☺️🥰Love your voice Daii 🥰 Love you from Dharan ❤️❤️❤️

    • @Saigrace
      @Saigrace  2 роки тому +1

      🥰

    • @shambhuyadav8465
      @shambhuyadav8465 Рік тому

      It's 4:AM finally completed
      Moral : ...😔Garho xa jeewan bachna jiwunu ta parai jawos 😒

    • @priyankakhadkathoki287
      @priyankakhadkathoki287 Рік тому

      I was really about to say you that , please monsoon laii samjaidinu na teso vaye.

  • @RRR-vr7cd
    @RRR-vr7cd 6 місяців тому

    Listened to this during a long flight. Great narration 💯

  • @nikeshkatuwal
    @nikeshkatuwal 2 роки тому +9

    Now, i want to hear ijoriya from your voice saigrace (dai) . Hoping to come fast as soon as possible. ❤️❤️

  • @DilkumarChettri-xp5lw
    @DilkumarChettri-xp5lw 28 днів тому

    हजुरले वाचन गरेको कति कथाहरू त मेरै लागि बनिएको जस्तो लाग्छ।।
    आँसुले परेलि भिजेको पत्तै हुदैन।।😢

  • @nabinlamichhane2957
    @nabinlamichhane2957 2 роки тому +3

    आज भन्दा ५-६ बर्ष अगाडि किताब नै पढिसकेको थिय , आज फेरि सुने फेरि उस्तै मज्जा आयो ❤
    Every man who were broken and to those one sided lover it hits differently😊

  • @nirjalabhattarai8617
    @nirjalabhattarai8617 2 роки тому +2

    स्वार्थी संसारमा जती धेरै माया गरो तेती चोट पाइँदो रहेछ 😌

  • @its_crticks
    @its_crticks 2 роки тому +34

    Finally completed Mansoon♥️
    After listening to this Nobel I can say that "Love is heaven as much as hell."🥺🖤

  • @evince.gaming
    @evince.gaming Рік тому

    Kati khusi vaye tah kati dukhi vaye, antimma samhalnai sakina yatikaima antya huda. Dukhale antya huda man samhaalinu garai hune rahexa zindagi. Thank you for your warm story sir

  • @bipnaAchrya37
    @bipnaAchrya37 2 роки тому +3

    Finally Waiting is Over.!!💗
    Hjr ko Voice😩🫶

  • @gajendragajur
    @gajendragajur 6 місяців тому

    कुरिअर पठाएर राम्रै गरे छन्। हृदय बिदारक उपन्यास

  • @anjita_shrestha
    @anjita_shrestha 2 роки тому +6

    I am felling numb because of this story it is too much good at the same time it is more different than others story ❤️

  • @sauravchitaure3325
    @sauravchitaure3325 Рік тому +1

    यती राम्रो कथा साइग्रेस दाजुबाट सुन्न पाइयो❤️
    दाजु मलाई यसको background music पनि असाध्यै मन पर्यो। मिल्छ भने त्यसको नाम के होला भन्दिनु हुन्थ्यो कि🙏❤️

  • @dignity.111
    @dignity.111 2 роки тому +6

    तपाईँको आवाजमा हर शब्द सुन्दर लाग्छन्, दादा।
    Lot's of love ❤️❤️❤️

  • @Mamtaa22
    @Mamtaa22 4 місяці тому

    ❤❤❤❤ आज फेरि मनसुन अनि हजुर को मिठो आवाज सङ्ग❤❤❤

  • @aayushpoudel9463
    @aayushpoudel9463 2 роки тому +6

    My heart is heavy and eyes are wet after reading this book😔

  • @krndahit8883
    @krndahit8883 Рік тому

    आँखा रसायको पत्तै पायन ,आफुले आफुलाइ सुभान सम्झे छु 😢😢

  • @kumarbabuhitang3019
    @kumarbabuhitang3019 2 роки тому +5

    मनसुन जस्तै हुन्छ जिन्दगी पनि

  • @harimagar20
    @harimagar20 2 роки тому +1

    Finally full listing novel
    Kunai kunai Kura aafule chahera matra sambhab xaina ani arko kuraa
    Shusi ma matra Maya hunxa vanne xainw dukhi ma poni Maya hunxa Kasai kasailai I feel like this

  • @prernaforreal
    @prernaforreal 2 роки тому +26

    Every one sided lovers can feel this novel so deep 💔

  • @Melodic_moods7
    @Melodic_moods7 Рік тому +1

    Fav person to help me to finish my note💐💗lots of love sir 💐

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @namimagar2669
    @namimagar2669 2 роки тому +5

    Fall in love with your voice💗

  • @SameerSameer-im3cg
    @SameerSameer-im3cg Рік тому

    हजुरको आवाज मलाई धेरै मन पर्छ र मो धेरै कथाहरू हजुरको आवाजमा सुन्ने गर्छु 👍️👍️👍️👍️🙏🙏

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @jasmikcgiri6111
    @jasmikcgiri6111 7 місяців тому +5

    🙏Saigrace ji,हजुरको आवजमा इजोरिया सुन्न हतार गरिरहेको छु। बजारमा आउने थाहा पाउदा नै मैले सुबिन जि लाई बूक गरेर किनेको थिय तर कामको ब्य्स्तताले गर्दा आधा भन्दा पढ्न सकेको छैन तर हजुरको आवजमा भयो भने earphone मा सुन्दै काम गर्न सक्छु न आज सम्म हजुरको हरेक बाचन त्यसरी नै सुनेको छु।❤❤

  • @S7_FEELINGS
    @S7_FEELINGS 2 роки тому +5

    Subin bhattrai words and Saigrace voice Another level of happness ❤❤
    (Plz pin cmnt)
    Wait for Ijoriya 🙏🙏

  • @yomayashrestha293
    @yomayashrestha293 2 роки тому

    कुरो राम्रो हुदैथियो सुन्दै गए तर लास्टमा जे नहुनु थियो तेहि भैदियो मन दरो पारेर सुनियो मज्जा नै आयो

  • @25foreverrrr
    @25foreverrrr 2 роки тому +3

    It's quite differ from other parts for me.. 😥 Really it touched my heart ♥.. 😥 😥
    @saigrace sir..... ❤️❤️❤️

  • @rajkumarkarki7731
    @rajkumarkarki7731 Рік тому

    Novel ta dhere ramro lagyo tapai ko voice pani ramro xa tar novel ko end vane dhere maan chune raxa kun line dhere manchhe KO life hune jasto raxa je hoss ramro lagyo ❤❤❤

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @jharanapariyar376
    @jharanapariyar376 2 роки тому +3

    दाई हजुरको आवाज मा इजोरिया सुन्ने मन छ 😍plz kahile aauxa

  • @RashMalla
    @RashMalla 11 місяців тому

    I am from Dubai dada week ma ekdin chutii hunx hjrko voice sunirw din betxa ...hjr voice le weekend vare kam gariko thakai haraux .miss you dada

    • @Saigrace
      @Saigrace  11 місяців тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @deepaknepal5047
    @deepaknepal5047 2 роки тому +4

    Finally the wait is over😍😍😘

  • @nishanparajuli3836
    @nishanparajuli3836 2 роки тому +2

    Again it's 1am
    Dai hajur ko yo mitho aawaz le safal prem ko katha vaneko sunna man xa feri❤️
    Dukheko man aajhai dukhyo😭

  • @asmitaneupane7838
    @asmitaneupane7838 2 роки тому +7

    Fall in love with your voice✨💗

  • @Rajendra_Bhattarai
    @Rajendra_Bhattarai 9 місяців тому +1

    हजुरको आवाज मा फिरफिरे सुन्ने मन छ ❤

  • @samjhanadulal5137
    @samjhanadulal5137 2 роки тому +3

    Wow finally waiting is over full part❤❤

  • @krishnajaiswal7318
    @krishnajaiswal7318 2 роки тому +1

    She left cause she was hurting,he was hurt and all he needed was her!
    Truth of life:Not every story ends with "And they lived happily ever after"💔

  • @asmitadhakal107
    @asmitadhakal107 2 роки тому +6

    Finally wait is over🥳🥰your voice is sleeping pills 🥰❤️osum

  • @kritishaluitel4399
    @kritishaluitel4399 Рік тому

    Maela yo noble aja vanda 3 barsa agadi nai suni sakeko ani pardi sakeko tra pani tpi ko aawaaj ma sunna man lagyo ra fare sundai xuu❤❤

  • @samikshyastha8672
    @samikshyastha8672 2 роки тому +3

    Wait is over ❤.
    Lots of love ❤❤❤

  • @manojlepcha1995
    @manojlepcha1995 9 місяців тому

    "रुइबा" सुन्न मन छ तपाईं को आवाज मा ❤️

  • @anushasharma6039
    @anushasharma6039 2 роки тому +3

    Finally full story ❣️😊

  • @chhabi_vlogs
    @chhabi_vlogs 10 місяців тому

    ❤🎉थकाइ र विश्राम जस्तै लाग्छ हजुरको आवाज सुन्दा ❤❤❤🎉 धन्यवाद 🎉❤❤❤सर

    • @Saigrace
      @Saigrace  10 місяців тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @achyutshrestha7688
    @achyutshrestha7688 2 роки тому +3

    Thank you bro for your lovely voice .
    At last,Mansoon proved her,she liked a Mansoon,

  • @saurabthapa3827
    @saurabthapa3827 2 роки тому +1

    Finally aaja seedeyo moonsoon padera nii sunera nii❤️❤️aaba next ijoriya🫰🫰❤️❤️

  • @binatamang9542
    @binatamang9542 2 роки тому +3

    Finally waited over thank u Saigrace daju

  • @supu9661
    @supu9661 Рік тому

    Suvan ...... and he's unconditional love 😘!but I really felt a bad for him why he is so unlucky in love 🥲💔

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @bipintimilsina1332
    @bipintimilsina1332 Рік тому +6

    You can convert novel into an experience that we can feel that's amazing daii❤🥺

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @junin444_4
    @junin444_4 2 роки тому +2

    finally she proved she is like a mansoon .. anyway i loved your voice n enjoyed it ..... waiting for next story ❤️❤️❤️❤️

  • @jamunapathak761
    @jamunapathak761 2 роки тому +6

    Waiting for ijoriya ❤big fan your voice is just wow!

  • @apekshyakunwar340
    @apekshyakunwar340 Рік тому

    Maile sabai book pani pardya ani feri UA-cam ma search garya ani sabai feri sunyara siddaya❤❤❤❤

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @ytsdrawings9740
    @ytsdrawings9740 2 роки тому +2

    I'm big fan of your voice God Grace your voice

  • @E-SPORTSNEPAL-1
    @E-SPORTSNEPAL-1 3 місяці тому

    100 time listening 👂 complete vayo aaja 🥹❤️❤️

  • @soniyabasnet4200
    @soniyabasnet4200 2 роки тому +3

    Thank you dada😊 for this novel with your sweet voice🌼💛

  • @rashikachettri9893
    @rashikachettri9893 Рік тому

    Sai grace said new story na aye ma purano sunus I do.. love ur voice always grt story much love sai grace da stay blessed and blessed us with ur pure voice🙏💕💕

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @yunishatrital7706
    @yunishatrital7706 2 роки тому +11

    your voice is magical dai

  • @barshapariyar7703
    @barshapariyar7703 7 місяців тому

    Hajur kò awaz ekdam mitho lagna thalyo aajkal daily sunne garxu hajur lea bolnu vayeko sabda haru ❤❤

    • @Saigrace
      @Saigrace  7 місяців тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @milanpahari4
    @milanpahari4 2 роки тому +3

    Let's listen now😊❤️

  • @mankodar
    @mankodar 9 місяців тому

    It’s our favorite book. Thank you saigrace ❤

    • @Saigrace
      @Saigrace  9 місяців тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @ennasubedi6030
    @ennasubedi6030 2 роки тому +7

    बाहिरको सिमसिम झरी + हजुरको आवाज Haayee😚❤

  • @AbiNeupane27vloger
    @AbiNeupane27vloger 17 днів тому +1

    5:11:53 yo background sound ko name k ho please kosailai tha xa bhanya bhanidnu na ❤

  • @momentumlost9506
    @momentumlost9506 2 роки тому +5

    I've created a small world within,☺️ your voice my ears and earphones, unknown hours I spent flowing with the phases of emotions accordingly ☺️😥🤣😭 , grateful for you and your voice, which has been a great therapy for my phase,☺️, it's the second most favorite after SAAYA,❤️❤️ ,thank you so much, you are blessed with a soothing voice, I hope I'll find a right word for this one day,☺️❤️