मैले हिँडेरै नेपाल घुम्न खोजेँ FULL TRAVEL STORY

Поділитися
Вставка
  • Опубліковано 15 січ 2025

КОМЕНТАРІ • 653

  • @Saigrace
    @Saigrace  4 роки тому +438

    गाँस बास र कपास जस्तो आधारभूत आवश्यकताहरु जुटाउन शरदले निकै संघर्ष गरेको देखियो जस्को स्मरण उनले हर प्रकारले गरिरहनु स्वभाविक नै हो तर 2:50:00 देखी नेपालको शुन्दरताको हरेक तरिकाले वर्णन गरेका छन् उनले।
    उनको पुस्तक "मेरो दृश्यमा नेपाल" किनेर पढ्न चहाउनु हुनेले शरदलाई (+9779866449797) सम्पर्क गर्नसक्नु हुन्छ।
    शुभकामना एवं प्रेम
    साईग्रेष

    • @biplav4789
      @biplav4789 4 роки тому +23

      औधी खुसि लाग्छ नेपाली लेखन र साहित्य येति फराकिलो र आकर्षित भयको देख्दा ( literally sunda )❣️❣️⬇️
      Writter= Mr. Sharad Koirala
      Narrator = Mr. Saigrace Pokhrel
      ❣️Both of you are awesome❣️

    • @Muskanvlogs_12
      @Muskanvlogs_12 4 роки тому +2

      Thank u

    • @waibajai4875
      @waibajai4875 4 роки тому +6

      Ajhai naya naya story chadai sunna pawos 🙏

    • @nikitabidari2004
      @nikitabidari2004 4 роки тому +4

      Sarad dada ko dukha rw parishram ko baremah hami leah imagine tw k words mah Pani bayan garna sakdeunau 🥺🥺. Thank to both of you dada one for sharing his journey with us and one for telling this journey in his amazing voice 🥰💞❤️❤️. Once again thank you very much from where we can know more about Nepal 🇳🇵.Jai Nepal 🇳🇵🇳🇵

    • @biplav4789
      @biplav4789 4 роки тому +3

      @@nikitabidari2004 ❤❤

  • @professionalbeautican7579
    @professionalbeautican7579 4 роки тому +49

    यो मिठो आवाजमा सुन्दै गए।सुन्दै गर्दा कति ठाँउ आँसु झरे पतै पाईन्😭😭।तर दुखैले भएपनि पैदल यात्रा सफल भएछ यहि दुखले नाम पनि कमाउनु भएछ सार्है खुशी लाग्यो।।

  • @sarmilatamang4604
    @sarmilatamang4604 4 роки тому +6

    सपना त धेरै थिए तर पूरा हुन सकेन केही गर्छु भनेर सोच्थे तर गर्छु भनेर कहिले अाट आएन सायद साथ र हौसला दिने मान्छे नभएर होला झन् पढाई मा त जेरो विदेशिनु मन त थिएन तर बाध्यताले विदेशिनु परेको छ। धूलो माटोमा हुर्केको मान्छे म जहाँ पनि हिडेर पुग्ने मान्छे जति हिडेनि कहिल्यै थकाई नालग्ने मा आज भोलि १०/१५ मिनेटको बाटो हिन्दा पनि बिरामी नै हुन्छ।😔😔😢 नेपाल घुम्न त साकेला या नसकेला तर यो स्टोरी सुनेपछि म आफै नेपाल घुमेको जस्तो लाग्यो🙏🙏🙏
    #धेरै_धेरै_माया❤️❤️❤️🇳🇵🇳🇵🇹🇷

  • @samratthapa2473
    @samratthapa2473 3 роки тому +5

    शरद भाइ तिमीले आफ्नो मन ले मागेको कुरा पूरा गरेउ कति मनिस को ऋण लाग्यो तिमी लाई भने कति मनिस ले नराम्रो पनि भने तिमी ले यो यात्रा केहि पाउछु भनेर गरेको पनि हैन तिमि लाई त आफ्नो सपना पुरा गर्न तिम्रो खुट्टा आगडी बड्यो कुनै समयमा यक्लै करायौ तर पनि हार खाएनैा तिमी सफल भयरै छाडेउ ।
    u are great sharad❣️
    Ani thank u saigrace daii mitho soor ma jati sunyo sunirakhum jasto voice ma sunaidinu vayo rw sharad ko story lai ramro sanga bachan gardeko maa🙏🙏🙏🙏

  • @mahaabi001
    @mahaabi001 3 роки тому +2

    एकै ठाउँमा बसेर नेपालको कुना काप्चा पुगेको अनुभव भयो । अती नै रमाइलो लाग्यो । जीवनको उतार चराब जस्तै यात्राका उतार चरावलाई सामना गर्न सफल र आफ्नो यात्राका हरेक तिता मीठा घटनाको स्पर्श गराउने रचना प्रस्तुत गरिएको पुस्तक र सो पुस्तकको मिठो वाचन गर्ने साइग्रेस दाजु दुवैलाई धन्यवाद !!

  • @neeta2495
    @neeta2495 2 роки тому +1

    पहिले नै देखेको थिएँ "मैले हिडेरै नेपाल घुम्न खोजे" तर कारण बस सुन्न सकेको थिएन।आज सुन्ने अवसर मिलाए आफनै जिल्ला अनि एउटै ठाउँ को रहेछ ,कति खुशी अनि गर्व लाग्ने 😊❤️

  • @rojinaaryal1563
    @rojinaaryal1563 4 роки тому +10

    Finally completed!! It took almost 10days to complete. दिनको आधा घंटा भन्दा सुन्न पाउदिन थिए तर समय मिल्ने बित्तिकै सुनीहाल्थे। कथाको अंतिम तिर खोई के भयो मन भक्कानिएर आयो। सायद कथा भरी भोगेको दुःख पिडाले अंतिममा न्याय पायो जस्तो भान भयो। यस कथा पछि के कती कथा आए सबै pending छ। समय निकलेर सुन्नेछु। thank you #Saigrace dai hajur Ko voice Mero dukha ko ausadhi nai vaisakyo. ❤️❤️

  • @सम्झनाk
    @सम्झनाk 4 роки тому +6

    सारै मन पर्छ,हरेक ठाउँ फेस्बुक इस्ट्राग्राम,टिकटक सामाजिक सन्जाल सबै तिर,,💓💓💓

    • @Saigrace
      @Saigrace  4 роки тому +1

      Thank you ❣️

  • @nanumagar5535
    @nanumagar5535 2 роки тому +2

    अन्ततः
    सुनेरै भ्याए!
    साच्चै कत्ती साहसी हुनुहुदो रहेछ शरद सर । हृदय देखि नै उच्च सम्मान उहाँलाई ।।
    साच्चै देवताका एक प्यारा पुत्र हुनुहुदो रहेछ । कामना गर्दछु उहाँको आगामी दिन अझै मंगलमय होस ।👏
    यति धेरै राम्रो अनि story हामी माज लिएर आइदिनु भयो यहाँलाई पनि हृदय देखि नै उच्च सम्मान ।😊🙏

  • @yomayashrestha293
    @yomayashrestha293 3 роки тому +1

    भर नभएको जिन्दगीमा रहर भने कतिहो कति भनेझै आफू घुम्न नसकेनी सरद भाइको घुमाइमा आफै घुमे जतिकै लाग्यो धेरै धेरै बधाई छ भाइलाइ अझै प्रगती गर्दै जानू ।५ दिन लगाएर सबै सुन्ने मौका पाए मिठो आबाजमा सुन्न पाए साइग्रेश भाइलाइ पनि धेरै धेरै धन्नेवाद ।

  • @djkabin6631
    @djkabin6631 4 роки тому +9

    मैले आफै हिडेर नेपाल घुम्न पाएको अनुभुति भयो 💝

  • @puspakatwal4247
    @puspakatwal4247 Рік тому +1

    दादा को स्वरमा यति मिठो सुन्दा खेरी आँसु झरेको पत्तै भएन ती ठाउँका नामहरु अनि त्यो दुख भगाई खुट्टा दुखेका

  • @biplovearjun4043
    @biplovearjun4043 6 місяців тому

    आज 3बर्स पछि बलला
    आज सुनेको कथा सोचेको थियो महिना लगाय्व्र सुन्छु तर जति सुन्यो उति नाई आफुनाई तेहि थाउ मा भाको अब्स्था
    कति राम्रो कति न बिर्सन्ह सक्ने यात्रा 2दिन मै सुने wow
    म सायद रोल्पा भयेर होला रोल्पा नाम आउदा धेरै खुसी थियो तर के कस्तो सयोग पाउनु भयो के भयो भनेर तर सदरमुकाम बात सिधा लमही आईपुग्यो
    तर handsop भाइ हजुर लाई
    आज हामी 35बर्स हुन्दा दुनियाँ तनाव तेन्सन गर्दा
    मरेको चौ तर तिमिले गरेको यात्रा ले जिन्दगी बाच्नु एउता अधार दियो भाइ धन्यवाद
    अनि साइग्रेस सर लाई नि धेरै धेरै धन्यवाद सर येति मिठो आवाज बाचान गररि दिनु भाको ❤️❤️

  • @ashishbimali7198
    @ashishbimali7198 4 роки тому +7

    Love your voice and
    देश पुरै घुम्न सकेको मा सरद कोइराला लाई धेरै धेरै बधाई अनि सगरमाथा आरोहण को लागि शुभकामना।।।😍

  • @umeraiii8308
    @umeraiii8308 3 роки тому +1

    💖💖💖सबै सुने कति दु:ख ले नेपाल को चिनारी कोरेको! आहा महान मन सरद धेरै कष्टकर यात्रा! उफ सुन्दा सुन्दै धरै ठाँउ रोए पनि!!!

  • @lifeontheroad630
    @lifeontheroad630 4 роки тому +1

    एकदमै उत्कृष्ट वाचन छ। आवाज त झन तपाईको मोहित बनाउने छ। थप यस्तै यस्तै वाचनको अपेक्षा राखेको छु।

  • @neysaaa01
    @neysaaa01 4 роки тому +5

    Finally finished listening to the whole video.
    Sharad ko story sunda, afu nai Nepal ghumeko jasto lagyo. Jindagi ko mathi tala ani kahile giveup nagarney bani ❤️❤️❤️. Tyo mathi tapai ko voice ley makes the listener feel like they are actually going through the journey. Sarai ramroo❤️❤️❤️❤️
    Waiting for more new stories haru❤️❤️❤️

  • @punmagar2730
    @punmagar2730 Рік тому

    कस्तो मीठो आवाजमा शरद कोइराला दाईको यथार्थ कथा(मैले हिंडेरै नेपाल घुम्न खोजे) अझै खुसी लाग्यो प्युठान बाग्दुला, खलंगा जुन म जन्मेको जिल्लामा पनि पुग्नु भएछ निक्कै खुसी लाग्यो टिकटकमा सानो टुक्रा सुनेर खोज्दा खोज्दा यो पुरै कथा भेट्न पाए र सुने जति सुन्यो झन् सुनौ सुनौ लागिरहने कथामा न्याय पुर्ण आवाज अरे वा😘😘😘😘😘😘😘😘😘😘😘😘

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @IamBishaltamang
    @IamBishaltamang 3 роки тому +7

    केवल 19 वर्षको उमेरमा घरबाट मात्र रु ७०० लिएर 11 जोर जुत्ता फटाई ,३ वटा झोला प्रयोग गर्दै, ३३६ दिनभन्दा बढी लगाएर नेपालका ७७ नै जिल्ला पैदल यात्रा भ्रमण गर्नुभएका सरद कोइराला लाई धेरै धेरै सम्मान। 🙏🙏
    What a inspiring story ✊
    And ya thank you saigrace da for narrating this story...😊
    Your voice makes this story really special... 🥰🥰
    Thank you so much 💓

  • @geetaluitel1417
    @geetaluitel1417 2 роки тому

    सारै राम्रो लाग्यो ।
    लेखकको खुसीमा आफू फुरुङ अनि पिडामा धुरुधुरु रोए।नेपाल सुन्न पाइयो सारै खुसी लाग्यो।

  • @frostflower9824
    @frostflower9824 3 роки тому +1

    Hjr ko storytelling lai bayan garne sabdha nai xaina ...arkai khusi dnxa hjr ko voice sunda♥️♥️🤗

  • @Meena_kisan
    @Meena_kisan Рік тому

    सुरूवातमा अनेक अप्थ्यारो संग MRR group को सहयोग संग पुरै यात्रा सहज भएको र अनेकौ नेपालीपन कसैको साथ त कसैको गालि तरपनि यात्रा रोकिएन कास म्याग्दि बेनि आउनु भएको बेला मलाइ थाहा भएको भए सहयोग संग बेनिको धेरै ठाउ घुमाइदिन्थ्यो होला तपाईको कथा सार्वजनिक भएपछि मात्र थाहा भयो साच्चै सरदजि तपाई साच्चिनै महान हुनुहुन्छ धेरै माया saigrace sir and sarad sir 🙏huge respect साच्चै आन्नद आयो पुरै नेपाल घुम्न पाउदां ❤

  • @binodrdx
    @binodrdx 3 роки тому +6

    Humanity is still exits, Nepali honi ❤️❤️❤️ thanks a lot to those who help for his Journey and beautiful Novel and huge respect Nepal traveler "Sharad Koirala".

  • @jungdipak3785
    @jungdipak3785 4 роки тому +1

    Bidesi jindagi kaam bata farkera ayessi yo story sundai relax vayera sundai sutnu nai maaja arkai thank you so much dajju keep it up ❤️

  • @slsshre3687
    @slsshre3687 4 роки тому +1

    The way U narrate the story is such a manamohak ekdam nai Dami.... Sahi ho keep up the good work
    1st suneko Hari bansa Ko chino harako Manche
    2nd madan Krishna ko Maha ko ma
    Ra 3rd ma yo ho ekdamai nai ramro Nepali story Haru...
    Saigrace U r a next level story teller

  • @bikramkunwar6938
    @bikramkunwar6938 3 роки тому +1

    sharad sir ko thauma aafulai nai rakhera harek sabda maa tae thau ma xu vanne imagine gardai sunne bani banexa harek paila pailama tyo thauma aafaixu jasto mahsus hudai aayexa sharad sir ko harek vogai maa aafu xireko pattai vayenaxa harek sano sano sabda maa dubdai jada nepal ghumdai gareko rahexu vanne mahasus vayeko patai vayena xa.. Thank u so sooo much sir.... For this..
    .

  • @swikarbastola4527
    @swikarbastola4527 3 роки тому

    Affai purai nepal ghumeko jasto anubhav bhayo.....sarad dai ko katha ra saigrace dai ko aawaj........sun ma suganda.🥰🥰
    Thanks dada

  • @binitakc678
    @binitakc678 3 роки тому +2

    Very inspiring, Sharad Koirala vai sabai yuwaharuko laagi inspiration hunuhuncha,ani Saigrace daiko voicele ajha badi nikhar lyayeko cha🥰🥰

  • @Travelwithsusmi
    @Travelwithsusmi 3 роки тому

    कथाकाे समाप्ति सङ्गै आफैलाइनि पूरा नेपाल घुम्ने इच्छा जागेर आँउदाे रैछ.....सब्दले बयान गरेर नसकिने पाँच घन्टा सैँतिस मिनेट कतिछिटाे सकियछ थाहा नै भयन👏👏😍

  • @tekmayarai5439
    @tekmayarai5439 4 роки тому +1

    धेरै राम्रो लाग्यो सबै भाग सुन्नु पाइयो आज शरद जि को संघर्ष र भोगाई अनि saigrace ji हजुरको आवाज Wow॥ हजुरको आवाजको Big fan धरानबाट सुन्दैछु।

  • @hibaa3694
    @hibaa3694 3 роки тому

    Dherai karan le nepal ko 4 jilla ma simit mero jindagai yo video le ma pani book sagai nepal sagai ghume.Thank you so much both of you.💚💚💙💙💜💜💜

  • @ritusvlogs6675
    @ritusvlogs6675 2 роки тому

    मैले पढ्ने मौका पाएको थीए , तर तपॅाईको आबाजमा सुन्दा झन मनै प्रफुल्लीत र आनन्दीत भएको छ ! जीवन यात्रा हो कसैले वीस्व हेर्छन त कसैले आफ्नो देश र मातृभूमी 🙏🙏🇳🇵🇳🇵

  • @asimtarapathak8648
    @asimtarapathak8648 4 роки тому +10

    Saigrace Daju ko voice ma magic cha❤️❤️❤️Sharad daju ko story ekdam ramro and inspirational cha❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @shantipunmagar6173
    @shantipunmagar6173 4 роки тому

    Wow 😯 साच्चै प्रेरणा दायी अनि वास्तविकता रहेछ धेरै थाउमा आशु पनि झर्यो 🥺finally आज सकियो मलाई पनि इच्छा छ नेपालका सबै थाउमा नभएपनि सकेसम्म घुम्न I’m motivated from your story ♥️♥️♥️and saigrace sir I’m big fan of your voice

  • @aratipun2227
    @aratipun2227 4 роки тому

    शरद सर को त्यो अनौथो सपना अनि सोच्नै नसकिने गरि पूरा गरेका शाहासी काम र हजुरको बाचन शैली अनि शब्दहरु आहा ! कति आनन्द लाग्दो मनै फुरुङग हुने शब्दमा बयान गर्न नसकिने 🙏 शरद सर धेरै बधाई छ हजुर लाई अनि saigrace sir हजुर लाई धेरै धेरै प्रगतिको शुभकामना🙏 love much😘😘
    धेरै सुन्छु म हजुरलाइ सुन्दा आनन्द आउछ्🤗

  • @amisharlthakuri2866
    @amisharlthakuri2866 3 роки тому +24

    2 dinma aliali time milayera sakaye💪
    The Struggle is so real , God was there for you whenever you need it💜
    Real struggle. Such a brave- one ❤

  • @janakilama9140
    @janakilama9140 3 роки тому

    भर्खरै किशोर अवस्था पार गरेर यौवन अवस्थामा पाइला टेकेका १८ वर्षको केटो शरद कोइरालाको अदम्य सहासपछि तयार पारिएको *मेरो दृश्य नेपाल*नामक किताब मार्फत आज पोर्तुगलको एउटा अपार्टको कोठामा बसेर जादुमय आवाजको धनी स्टोरी टेलर साइग्रेस ज्यू हजुरको आवाज बाट पूरा नेपालको भ्रमण सकाए । धेरै धेरै धन्यवाद शरद जि र साइग्रेस जी हजूरहरूको कारण आज मैले आफ्नो देशको हरेक भागको हरेक स्थितिको बारेमा ज्ञान लिन पाए । यात्राको क्रममा धेरै कठिनाई समस्या आइपर्दा म आफैले भोगे झै दुःख अनुभूत भो साथै यात्राको क्रममा प्रकृतिसंग कहिले काहि बेजोड रमाए । 🙏🙏🙏उपहार स्वरूप साग्रेस जी हजुरको च्यानल सस्क्राइब गरी दिए!

  • @dipenbajgai1574
    @dipenbajgai1574 2 роки тому

    धेरै राम्रो लागो सुन्नु पाउदा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @HariDC
    @HariDC 4 роки тому +1

    मनदेखी आभार छ सरद पुरै शुने स्वयम् आफै पुगेको भान भयो

  • @susmabaniya3462
    @susmabaniya3462 2 роки тому

    कति मिठो आवज जति सुनेपनी कहिले नअगाउने सुन्दै गर्दा कति बेला आसुको बर्साद हुन्छ थाहा नै नहुने

  • @manishaacharya5324
    @manishaacharya5324 4 роки тому

    Daju hajur ko boli rw sabda sanga khelna ability next level xa. Hajur le dherai youth haruma positivity launubhako xa sayad hajurle kalpana pano garnu bhayeko xainw hola. mah pani kunai writer tw hainw tara belabelama kaile kai afu waripari bhariyeka hajur jasta parthiva harulai dekhda life ma j sukai bhanamla nabanamla tara writing kaile xodenexaina kina ki lagxa jaba jiban sanga anek gunnaso hunxan manma aafnai lekhma aafno parichaya paidoraixa rw kai naya karya garne aurja patfulan bhayo. Lots of respect daju.kailai kaseima comment nagarne rw paraye social media bata tada rahane mah aaja hajur ko magical voice le afno partikirya dina bata paxi hatna sakina . Asaha xa aune dinharu ma nii yesti manai lobaune story haru sunna paiyosh . Dherai dherai pargati ko kamana daju

  • @kirankafle2158
    @kirankafle2158 3 роки тому +14

    So touchable journey and salute to writer for his courage ❣️🙏

  • @rameshbhattarai6217
    @rameshbhattarai6217 4 роки тому +1

    Thank you sharad daju hjr ko सङ्घर्षले नेपालीकाे बारेमा राम्रोसँग बुझ्ने माैका पायौं । नेपाली र नेपालीपनकाे वास्तविक कथामा सुनेकाे भन्दा बेहलै रहेछ भन्ने थाहा भयाे । अनि saigrace दाजु हजुरकाे लागि त के भनु र हजुरकाे आवाज नै अति के हाे के माेहाेनि लागेको हाे😍😍😍🇳🇵

  • @Aneyta_Rai
    @Aneyta_Rai 4 роки тому +8

    He’s super hero omg😱😱😱😱 so proud of him❤️❤️❤️❤️

  • @nandabudhathoki2214
    @nandabudhathoki2214 4 роки тому

    ""हरेक समयामा ईश्वरको नाम लिनु दुख भएको बेला केही न केही रुपमा सहायोग हुनेछ "" हरेक दुखको समय अनि परिस्थितिमा कुनै न कुनै रुपमा सहयोग अनि साथ मिलिनै रहेको देख्दा सच्चिकै भगवान रहेछ्न भन्ने बिश्वास लाग्यो

  • @akritishrestha3390
    @akritishrestha3390 4 роки тому +8

    It took me a couple of minutes to continue from the last episode...Thank you Saigrace Daju and Sharad jee for letting us connect each corner of Nepal. Hope your storytelling continues forever and Best of Luck Sharad Jee for upcoming days...

  • @parushankar9696
    @parushankar9696 3 роки тому

    Sarad bhai timi over lucky raichaw ni brother over lucky ni ambooo khali first day mattai bahira dokan ko tya suteko raicha tya dekhi tah everyday Bhagwan ko duwa le ramro bed paye chaw ra ek din pni bhoko pet sutenaw raichaw tin time khana paye chaw Bhagwan ko duwa le garda bro u must thank God truly bro nd hats off to you bhai tetro help paye chaw 90% timi le timro journey ma veteko manche haru le help garecha nd cash pni diyecha tyo pni esto time ma hunu pni afnu boli pni ho nita yei mukh le bhaat dincha yei mukh le laat pni dincha haina bhai. .....God bless you bhai tck nd again hats off to you nd timro Jun hosala ko huge respect bro huge respect. ....

  • @dipikashrestha2769
    @dipikashrestha2769 3 роки тому

    Story pani kati ramro..baachan pani kati mitho..maile ta ekkei din ma bhyauna lage ta sunera

  • @stunner447
    @stunner447 4 роки тому +13

    MRR ko post suru suru ma dekhda sakdaina yesle jasto lagtheo but then you finally did it 🔥
    Hats off bro 😎

  • @minakoiralam416
    @minakoiralam416 4 роки тому +1

    सारै मनपरो नेपाल गएर किताब कीनेर पढने छु💕💕

  • @sarukhadgi4666
    @sarukhadgi4666 3 роки тому

    Maile sunera half Vanda ni agadi pugesake uha ko vraman ko Katha sunera aafunai tetai vayeko jastai mahasus hune vari chiz haru bokera voko pet ra tyo jado ko mausam... tesmaati anjaan thau haru ani hamro Sundar Nepal ko barnan gardai hidnu vako sarad ji ekdam ramro xa tesmaathi hajur tyo mitho swor ❤️❤️❤️❤️ Saigrace lots of love hajur ko lagi

  • @aakritighale284
    @aakritighale284 4 роки тому +14

    I just reached here in 1:28:01, and i made this decision that from today on, batoma hidiraheka bektiharulai ma ekchoti abasya sodhnexu, kata hidnuvaeko? Ra abasya lift dinexu. Kaile kai sano sahayog pani dherai thulo hune rahexa. 😊

  • @umamaharjan51
    @umamaharjan51 4 роки тому +19

    The weight of your voice and the art you present the stories is so amazing Saigrace. Love from this end. ❤

  • @prashikshaadhikari1792
    @prashikshaadhikari1792 4 роки тому

    Sharad dai ko himmat ra kahani sunera mann nikai aanandit vayo... Uha ko yatra lai afnai yatra banauna rahar jagera aayo... Sachai nai... Ma pni kei garna sakxu...lageka rahar pura garna sakxu vanni hausala milyo❤️
    Lots of love Saigrace 🥰

  • @pasanglama2639
    @pasanglama2639 4 роки тому +11

    Peacefully listening and suddenly jumps the ads every minute disturbing all the peace.😩 Wish i could listen with no ads at all.
    Who else felt same as me??

    • @preetgrg
      @preetgrg 3 роки тому

      Buy premium you tube no ads

  • @sumandarlamimagar2392
    @sumandarlamimagar2392 3 роки тому

    Sarad koiralko sabdha ani saigrace sirko voice wou sunda akdamai aananda aaune...akai thauma basdani nepalai ghume jasto vayo...jaye nepal

  • @sitalam
    @sitalam 3 роки тому +1

    Sunda sunda haso Kati Bela ayo ayo khoe asu bager mukha ma aysi Matra Thapa pay. Thank you sarad bhai for sharing your journey with us.. 🙏

  • @becreative7579
    @becreative7579 4 роки тому +1

    कोरिएका यि शब्दहरू अनि हजुरको यो आवाज।।।
    Lots of love for you ❤️
    Wants to listen you forever ❤️

  • @rishmamallathakuri8170
    @rishmamallathakuri8170 4 роки тому

    मैले साइग्रेस सर को सबै story सुनेको छु सबैभन्दा मन पर्नेय नोबेल हजुर को धेरै राम्रो सोर जति सुने पनि सुनिराखु जस्तो 🤗.big fan sir lots of love ❣️😘😍

  • @bishalshrestha3091
    @bishalshrestha3091 4 роки тому +1

    Yo story bat hamile dherei kura bujana ani mahasus garna sakinx.nepalka dherei thauharuko paribeslai abasthalai bujna sakinx yo pani bujna sakinx ki ajhei pani manisharuma manabta pani jiudei xn tarapni katipaye manisma manabtako kami vayeko yo story ma sunna sakxou.yo story bat yeti kura bujeki life ma jasto sukei situation aayos gantabyelai kaile xadnu hunna..abasye yo book padhnexu ma.❤️

  • @subinamadi5956
    @subinamadi5956 4 роки тому +6

    Wow amazing stories 😍I'm glad to hear this story ❤️🌻thank you so much siagrace dai 😍❤️🌻

  • @aayushmaghalan5758
    @aayushmaghalan5758 4 роки тому +3

    Yo story sunirahada sharad dada ko satta moi hu jhai lagyo ..kati pida kati dukha thakai bhok ra pyas 😱 yatti dherai dukha bhokera yaha samma aaunu vako xa jindagi nai sangarsha 🤗samaya sangai chalnu parxa 🙂🙂...congratulation sharad dada🤗and god bless you 🙈😊 saigrac dada and sharad dada lotsoflove🤗❤️❤️

  • @subhanishahi9942
    @subhanishahi9942 4 роки тому +8

    Finally i completed😍 .i am going back Nepal🥳🥳🥳.@saigrace dada thank you❤❤

  • @suneelacharya7114
    @suneelacharya7114 3 роки тому

    Yatra nai jiwanko santusti ho , Aja aafno pyaro manxe sanga vayeta jiwannai dhannya huntheo😌🥀 💓💓

  • @Saraswatinitya
    @Saraswatinitya 3 роки тому

    आहा !!! किताब अनि बाचन यहाहरु दुबैमा कोटि नमन 🙏🙏🙏🙏

  • @rabinaghising5181
    @rabinaghising5181 3 роки тому

    Hajur ko aawaj ma sajiyako Sarad ji ko khatta mitha anubhab sunna suru gare dekhi eutai kura sochiraheki thiya ki uha kta manxele vognu vako harek thauma euta kti huda k hunxa imagine gare tara uhalae ta tyati garo vako sunda kunai keti manxele yasari nai ghumna ta asambhab nai hola ki jasto lagyo......
    Tara pani suni rahada aafai pugera aaya jhai van vairakeko xa dhanyabad Saigrace g ani Sarad g dubai lae🙏🙏🙏

  • @saraswatitimalsina6388
    @saraswatitimalsina6388 3 роки тому

    धेरै राम्रो लाग्यो हजुरको सबै कथा सुनछु राम्रो लाखछ् कति मिठो सोर दादा हजुरको सधै सुन्न पाउ

  • @deepikaghimire8839
    @deepikaghimire8839 3 роки тому +1

    Yo story sunda aafaile purai Nepal gumeko jasto feel vayo 😊💜
    Thank you so much 🥰 both brother for this inspirational story 💜💜

  • @uncomfortable671
    @uncomfortable671 4 роки тому +2

    जतिनै काममा bg भए पनि, earphone लगायो मज्जाले सुन्यो ,, 😍❤️❤️ आहा! Voice

  • @Khushi_8558
    @Khushi_8558 4 роки тому +53

    पढ्ने त बाताबरण नै छैन 😊😊😁😁 पढ्न बसेको भिडियो को नोटिफिकेसन आयो 😁😁

  • @sundeepnepal9551
    @sundeepnepal9551 4 роки тому

    धन्यवाद दाजु पर्खाइलाई चाँडै समाप्त पारिदिनु भएको मा धेरै माया..❤️❤️😍😍

  • @Sharmafamily66
    @Sharmafamily66 3 місяці тому

    Feri start gardai chu yeha bata story aayena teyhi bhayera aba purano video haru repeat gardai chu❤❤

  • @raibishna4830
    @raibishna4830 4 роки тому

    Aasadyai ramro lagyo story. Aafai lai mahasush gare Jindagiko bhogai lai nagik bata! Aafu le purai Nepal nagume pani yo story sunda aafai le gumeko jasto lagyo kehi had samma nepal ko harek kuna ko thau haru bare pani jankari paiyo thank you so muc h story letter vai ani sarad vai lai 🙏

  • @manitakhadka5276
    @manitakhadka5276 4 роки тому

    Finally sakera aaye💖feri cmt garna haat agi bade sachhai nai Kati inspiring sunirahada nai kahali lagyo Sano umer ma Kati thulo aat vnera purai yatrama dhukhako,aruko naramro vanai,chisoko vogai sachhai naramro lagyo Tara sabai vraman paxi ko safalda dhekhera man bata dherai samman ra haat jodera mannai dhekhi Naman garirahe Sharad ji🙏🙏🙏👌🏼❣️and
    Thank you so much Saigrace dada yo mitho sukha ani dhukhako vogailai jibanta banauna hajurko aawaj dinu vayekoma thank you so much 🙏💖💖💖💕

  • @sahitikabhyudaya3687
    @sahitikabhyudaya3687 4 роки тому

    अति राम्रो ।।।।हजुरकाे अावाच मन्त्रमुन्ध छन् ।हजुरकाे प्रयासलाई अादर गर्छु।।

  • @saritamagar199
    @saritamagar199 3 роки тому

    Yeti mitho aawajma Nepal ko barema sunna pauda aaj ma pani dhanya vayeko xu😘 akxin tw malai lagyo ma pani Nepal ghumdai xu vanera 🌹 thank you so much for this beautiful voice and God bless sarad dai and saigrace dai too😊😊

  • @makgrg3617
    @makgrg3617 3 роки тому

    Wow…kati inspiring journey.. sachinai salam garna man lagyo sarad vai ko himmat, aat ra dhairyata lai..vagwanle timima sadhai yahi sakti pradhan gari rahos..Jai nepal.

  • @parashghimire3811
    @parashghimire3811 3 роки тому

    Sharad dai your the biggest inspiration in my life..yestai ichya thiyo aaja yo sunya paxi mero ichya nai pura vayako aawassh vayo..ma dhanya vaya dai ❤️

  • @nishanthapa4319
    @nishanthapa4319 4 роки тому +8

    I am not the person who can sit at one place for an hour but when my special person told me about your Nobel i started sitting for 3 4 hours listening to you❤️❤️ love you bro❤️love your voice

  • @juneejoshi9640
    @juneejoshi9640 3 роки тому

    Well done Sharad bhai 👏 dherae dukha garera akhir yatra safal garyau ani saigrace dai ko voice le yo story lae soon ma sugand paye jasto lagyo. Kati choti ta ashu nie jharyo ani kati thau ma mero desh ko dherae janata mathi garbha lagyo akhir ek nepali le arko lae dukha ma dekhda help garnu vayeko ma thank you 🙏 🇳🇵❤️

  • @ushagc1566
    @ushagc1566 3 роки тому

    Wow
    Maile bayan gareko sabda ni kam nai cha !!
    Hajur le garnu bhako travel bata I am so much inspired!!
    Ani aat matrai ani man dekhi att matrai garnu parcha aru affai huncha bhanne bujhe daju!!
    Yo hajur ko travel life sunda maile nai travel gareko jasto feel bhayo !!
    I feel all the moment !!
    Nepal ma ni yesto thau cha ra bhanne socheko thiye tara thahapaye nepal ma every place sanga aa aafnai moment raicha bhanera !! Wow thanks a lot for story !!

  • @madan20281
    @madan20281 4 роки тому

    कहानी त अत्ति नै राम्रो छ. अझ तपाईंको शोर ले मिठास भरिदियो 🖤🖤🖤🖤

  • @p_unam.kunwar
    @p_unam.kunwar 3 роки тому +1

    Video uploaded vako dheraii paxi here sune! Teii nii sabaii suni sake paxi comment Nagari man manena....
    First of all Sarad dada you earned lots of memories happiness pain as well but more above this you know the value of life that makes you successful in every situation and you did it🙏🤗
    Sundai nasuneka dheraii thauko name sunne Ra Nagae Pani feel garne mauka pae tyo sang sangaii Sarad daii laii mileko help ley I realized that ki sabaii Jana vangwan hun kasaii laii puja garinxa kasailey tesaii blessings dinxan🙏
    Saigrace dada your voice has power jasle malaii high level ko satisfaction and goosebumps dinxa❤️🤗 dheraii Maya dada

  • @gooseberry6699
    @gooseberry6699 3 роки тому +6

    Thanks for mentioning my place, Simpani !!🤗🤗

  • @aashishorange
    @aashishorange 3 роки тому

    Tyo naam sundai aananda lagney, Aanboo khaireni ra Gorkha ❤️❤️🙏

  • @binitapun4954
    @binitapun4954 3 роки тому

    Varkhar matra sunera sakaye. chitwan aaunu vako raixa ra yaha bata pani sahayok paunu vako sunda nikai khusi lagyo☺️

  • @subasbastola9955
    @subasbastola9955 4 роки тому

    Sharad daju ko sabda ani saigrace daju ko voice ma sunera time gayeko pattai payina
    Yo story matrai 10 choti sunisakey ajhai sunna man xa 💕💕🙏🇳🇵🇳🇵

  • @prakashpokhrel312
    @prakashpokhrel312 4 роки тому +1

    मेरो यो किताब पढ्ने चाहाना हुदा हुदै पाको थिएन, सुन्ने अवसर प्राप्त भो धन्यवाद। तर मेरो आशानुतित अनुभूति चाई पाहिन। Book of acknowledgement जस्तो भयो धेरै त्।

  • @sushiladhakal8600
    @sushiladhakal8600 4 роки тому +13

    Finally full story 😍love your voice Sai dada❤️❤️

  • @shakuntalaneupane4658
    @shakuntalaneupane4658 3 роки тому

    Story pani ramro n Saigrace sir ko vanni saili jhan ramro xa ....

  • @jtravelslama5179
    @jtravelslama5179 3 роки тому +2

    Very emotional and inspiring story ❤️ Malai pani sarai man cha whole Nepal hernu 😊 thank you Saigrace bhai and Sharad bhai 🙏

  • @sudasrai9994
    @sudasrai9994 4 роки тому

    Malai shardko jiban katha sunn 3 din lago sareii man lago phursako samayema sunne gareko xu thank you saigrace daiii...😍😍😍

  • @rupagurung3186
    @rupagurung3186 3 роки тому

    y0 stroy sune .....r maan aati parfula vay0 ,aajha hajurko maan chhune voice ma👏👏👏👏❤❤❤❤❤❤

  • @somitchetri
    @somitchetri 4 роки тому +7

    Heart touching ❤ and such a inspiration story. Yo travel story sunera malaii pani hidera ghumna man lagyo 😍😍 ani sharad koirala sir laii pani vetnu man paryo😊😊

  • @jyotishrestha3120
    @jyotishrestha3120 3 роки тому +1

    Kahi jana nasakne aowsthana xu ma bedmai aafaile yatra gare jasto lagyo bhai lai derai derai thank you ani mitho sor ko dhani saigresh lai pani thank you and suvakamna

  • @sushiladhakal8600
    @sushiladhakal8600 4 роки тому +1

    Such a inspiring story❤️❤️❤️ and daju hajur ko aawaj MA story sunna pauda aafai Nepal ghumeko jastai lagyo ❤️❤️❤️😍😍

  • @sujanvlogsvines143
    @sujanvlogsvines143 3 роки тому +1

    Thank you team MRR for helping sarad brother 🙏🙏🙏

  • @ajaylama5365
    @ajaylama5365 3 роки тому

    aaj yo audio sunda sainsilta ko pani sima huda rai x vanne anvav vo mlai jindagi feri jiuna aka alag urja mileo tq so mac bro jay 🇳🇵 Nepal

  • @binagurung7084
    @binagurung7084 4 роки тому

    जब यो story सुनिरहे म पनि हिडेर नेपाल भ्रमण गरिरहेछु जस्तो महशुस गरे ।सलुट सरद सरको हिम्मतलाई।

  • @darpanparajuli326
    @darpanparajuli326 4 роки тому

    Yesko book pauxa ki nai❤such a wonder full thanku saigrace sir yeti ramro katha sunnu pako ma❤ malai book kinnu mon xa yesko ani tpi ko naulo surwat ra adhuro prem❤