नक्कली भुटानी शरणार्थी प्रकरणमा एक वर्षसम्म फरार आरोपी बेचन झा पक्राउसँगै शीर्ष राजनीतिक तहमै तरंग

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनितिको उपल्लो तहको नेक्सस बताउन सक्ने भन्दै प्रहरिले सर्वाधिक खोजिगरिरहेका बेचन झा पक्राउ परेका छन् । अघिल्लो वर्षको अनुसन्धानले गृहमन्त्री, गृहसचिव लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन सफल प्रहरिले त्यो भन्दा माथिल्लो तहको व्यक्तिको संलग्नता खोजि गर्न फाइल खुला राखेको थियो । सोहि अन्तरगत अहिले दोश्रो चरणको अनुसन्धान थालेको प्रहरि एकवर्ष पछि झालाई पक्राउ गर्न सफल भएको हो ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 34