एलिना र विष्णुले खोले गोप्य कुरा | एलिनाकै अघि मिस पवि छानेपछि | THE PRAKASH SUBEDI SHOW | S2 | EP21

Поділитися
Вставка
  • Опубліковано 5 тра 2024
  • एलिना र विष्णुले खोले गोप्य कुरा | एलिनाकै अघि मिस पवि छानेपछि | THE PRAKASH SUBEDI SHOW | S2 | EP - 21
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 21
    Presenter : Prakash Subedi
    Guest : Eleena Chauhan & Bishnu Sapkota
    ---------------------------------------------------------------------
    Producer: Rachana Gautam
    Editor: Subin Dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Ranjan Neupane
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    Exclusive Marketed By
    Panas Multimedia Pvt. Ltd.
    +977-01-5268380/84
    +977-9851168140
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode20 #radhikadasi #radhikadasivideo #radhikadasiinterview #radhikadasibiography
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    Licensor's Username:
    pixabay.com/users/alexgrohl-2...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV
  • Розваги

КОМЕНТАРІ • 853

  • @riyagiri1996
    @riyagiri1996 23 дні тому +29

    मैले सोचेको थिए एलिनाले यो केटोलाइ कसरि मन पराइन भनेर यो interview हेरेपछि थाहा भयो बिष्णु पनि talent, humble हुनुहुदो रैछ।। बैवाहिक जिवनको शुभकामना

  • @Darshan_xetry
    @Darshan_xetry 26 днів тому +970

    सन्दिप को रिहा को को चाहानु हुन्छ हाजिर गरुम त साथि हरु🏏❤️🇳🇵🇳🇵😭😭Sandy 25

  • @anishachand3801
    @anishachand3801 25 днів тому +110

    हुन त मैले उहाँ लाई चिनेको छैन र उहाँ मेरो नातेदार पनि हैन।एलिना जि संग जोडिएको समाचार ले मात्र चिनेको तर आज यो show हेरेपछी भने बिष्णु जि को जवाफ दिने तरिका अनि बोल्ने शैली धेरै राम्रो लाग्यो सधैं खुशी रहनु यो जोडी।happy married life both ❤

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 26 днів тому +428

    एलिना चौहन र बिस्णु सापकोटाको जोडि १०० बर्स सम्म रहोस् ।

    • @RajuGhayal1
      @RajuGhayal1 26 днів тому +3

      100 बर्ष को बाछ 😂😂😂

    • @shyamu904
      @shyamu904 26 днів тому

      Timro pani chadai bihey Hos

    • @Bajyu_Theba_2.0
      @Bajyu_Theba_2.0 26 днів тому +3

      कलाकारहरूको आज प्रेम छ भोलि छैन कहाँ १०० वर्ष

    • @user-vo4yf6ks5k
      @user-vo4yf6ks5k 25 днів тому +3

      2 Barsa tike ramro natra 6 mainama khatam

    • @unendingseeker4274
      @unendingseeker4274 25 днів тому

      Kina, Niraula bro?

  • @user-qt1ey6dr9p
    @user-qt1ey6dr9p 25 днів тому +33

    बिस्णु जि कति धेरै care र माया गर्नुहुदो रैछ एलिना जि लाई 😊❣️ God bless u both 💞💞

  • @pradipsane52
    @pradipsane52 26 днів тому +89

    एलिना चौहान र बिष्णु साप्काेटाको दाम्पत्य जीवन सुखद बनोस् ❤❤❤❤❤❤❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 26 днів тому +97

    एलिना & बिष्णु को जोडी एकदमै उत्कृष्ट ❤😊
    यो जोडी सयौंजुनि सम्म साथ होस् शुभकामना

  • @user-jz6rl8qu1g
    @user-jz6rl8qu1g 26 днів тому +42

    बिस्नु सापकोटा भाई चाहि सारै राम्रो मिठो बोल्ने उत्तिकै बुझ्ने रहिछन् ❤❤

  • @KanchanThapa-py9ol
    @KanchanThapa-py9ol 24 дні тому +6

    बिष्णु जि को जवाफ दिने तरिका अनि बोल्ने शैली सारै राम्रो लाग्यो

  • @indirapaudel4341
    @indirapaudel4341 26 днів тому +43

    निकै बुझ्ने हुनुहन्छ जस्तो लाग्यो बिष्णु जि सुन्दर बनोस बैवाहिक जीवन 💞💞💞💞💞

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 26 днів тому +20

    सुपर जोडी कति मिठो भलाद्मी कुरा बिण्णु जि , बधाई दुबै जना नवजोडी लाई शुभयात्र दुबै को लागि 🇳🇵🇳🇵🇳🇵

  • @sundardhital4903
    @sundardhital4903 26 днів тому +26

    आफ्नो मान्छे सँग रुन पाउनुको आनन्द बेग्लै छ ,
    पिर ब्यथा , परेली धुन पाउनुको आनन्द बेग्लै छ ,
    तिमी पनि त मैले झै कल्पेर मेरै यादमा हौला,
    जहाँ रहौं मनले मन छुन पाउनुको आनन्द बेग्लै छ ।

  • @RoshaniChand-uk1sw
    @RoshaniChand-uk1sw 26 днів тому +25

    Alina ko first time interview hereko kasto honest lagyo khulera bolne je hos man pryo ❤❤beautiful couple

  • @saritadahal7189
    @saritadahal7189 25 днів тому +13

    खुशी भएको जोडी जस्को देखेपनी आनन्द खुशी लाग्छ । सधैं खुशी र सूखी साथ जिन्दगी बितोस सुभकामना

  • @KedarLamgade
    @KedarLamgade 26 днів тому +57

    एलिना जस्तो सस्कारि र बिष्णु जस्तो बुज्ने जोडी सबै कलाकर को भैदिये कस्तो हुन्थियो

    • @bhuwanpublic9135
      @bhuwanpublic9135 26 днів тому +3

      सन्तान हुन्थ्यो😂

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 26 днів тому +206

    प्रेममा पुरुष अन्धो हुनपर्च
    अनि विवाहपछि बहिरो।।
    यति भएछी सम्बन्ध टिक्छ गहिरो।
    धन्यवाद।।

    • @madansunuwar2073
      @madansunuwar2073 26 днів тому

      Right 👍👍👍👍 bro 100%

    • @laxmikhadka3948
      @laxmikhadka3948 26 днів тому +1

      💯%😅😂😂😂 right

    • @pradipkhadka113
      @pradipkhadka113 26 днів тому

      जस्ताको तेस्तै कुरा गर्नु भयो।। मन पर्यो मलाइ

    • @Santoshgaire111
      @Santoshgaire111 25 днів тому

      मायाँ त नचाहँदा नचाहँदै बस्दो रहेछ।

    • @dipaksharu9226
      @dipaksharu9226 25 днів тому

      Sahi sahi bro😂😂

  • @Bistanirajan
    @Bistanirajan 26 днів тому +126

    याे साेमा नायक अनमाेल के सि र जसिता गुरुङलाई ल्याउनु पर्याे भन्ने जति यता हाजिर हुनुसत ।#फर्किफर्कि जेठ10❤❤🎉

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 26 днів тому +42

    कुरा काट्ने कुरा काट्दै गर्छन। शुभकामना आशिर्वाद छ नब बिबाह जोडिलाई ।

  • @gauribogati5008
    @gauribogati5008 26 днів тому +17

    धेरै राम्रो सगा जबाफ दियकाे छ हाम्रो बाङ्लुगे हिराे भतिज ले धेरै राम्रो जाेडि सदैव सुखि खुशि हुनु ल💖

  • @RidamAashish
    @RidamAashish 24 дні тому +13

    मैले प्रकाश सुवेदी दाजुको सम्पूर्ण कार्यक्रमहरू नछुटाई हेर्ने गर्दछु। आजको दिनमा मैले यो कार्यक्रमका सम्पूर्ण टिमहरुलाई मनैदेखि आग्रह गर्दछु कि हाम्रो नेसनल क्रिकेट टिमका होनहार खेलाडी सन्दीप लामीछानेलाई किन यसरी बारम्बार अदालतले पेसी सारेको साह्रै छ आखिर अपराधी नै भएपनि अपराध देखाएर कानुन बमोजिम कारवाही गरियोस्। हैन भने। पुन world cup मा सन्दीपलाई खेल्ने वातावरण मिलाइयोस् यसको लागि हजुरहरूले सम्बन्धित अदालतका व्यक्तिहरुलाई कार्यक्रममा लिएर गहन सोधपुछ गर्नु पर्‍यो विनम्र अनुरोध😭

  • @durgeshgautam7103
    @durgeshgautam7103 26 днів тому +21

    यो कुरा चाइ खुसी लाग्यो,बुडिले गल्ति बोल्छिन कि भनेर बुडाले क्या मजाले help गरेको❤

  • @hatimansari1540
    @hatimansari1540 23 дні тому +6

    गायिका एलिना चौहानलाई मैले त कट्टा हानिदिन्छु गीतबाट चिनेको हो एकदम स्वीट भोइस को मान्छे हुनुहुन्छ। एलिना जि को स्वर एकदम मिठो छ ❤❤❤❤

  • @ReviewMero
    @ReviewMero 26 днів тому +361

    रजतपट 'The Prakash Subedi Show' मा सुपरस्टार एक्सन किंग निखिल उप्रेती चाहियो भन्ने को को हुनुहुन्छ ?

  • @paradesi9113
    @paradesi9113 25 днів тому +11

    बिगतमा केही उतार चढाबहरू पनि आए होला यो मिठो सम्बन्धमा बिष्णु र एलिना अब छोटोमा भन्छु वादा किया है अब् निभाना पड़ेगा ।सिन्दुर दिने र लिने ले त्यसको मर्म जीवनभर बुझ्न पर्छ।हाम्रो करोडौ शुंभकामना।

  • @anuzarana2808
    @anuzarana2808 26 днів тому +13

    aaja balla purai video here uncle ko elina vyra❤❤❤love u both ❤❤

  • @sahanabanu4747
    @sahanabanu4747 23 дні тому +2

    यो विष्णु सापकोटाको बोल्ने शैली कति राम्रो कति निश्चल कति मिठो बुझकार

  • @c.branamagar8148
    @c.branamagar8148 25 днів тому +4

    खटपट भएर पनि सम्बन्ध जोगाउन प्रयास गर्नु नै ठुलो कुरा अझ बिवाह सम्म पुग्नु त झन अति राम्रो बुझकि एलिना र बिस्नु ल दाम्पत्य जीबनको शुभकामना

  • @kumar_skb
    @kumar_skb 26 днів тому +26

    यो जोडी एकदम मन पर्ने जोडी हो, सबैभन्दा अचम्म मलाई यो लाग्छ, कि प्रकाश् काका लाई जुन सुकै कलाकार होस या समाज सेवि उनीहरुको बारेमा सबै थाहा हुन्छ कसरी?😃यो भिदियो हेरिसके पछी एउटा कुरा खुल्यो कुरा के भने, नायिका मोडेल करिस्मा ढकाल ले यो जोडीको बिहे भएको दिन करिस्मा tik tok live मा हामिले सोधेका थियौ एलिना को बिहेमा निम्तोमा जानू भएन भनेर सोधपुछ गर्दा कोहो एलिना चौहान म चिन्दिन भनेकी थिए 😂 अनि tik tok मा धेरै ले करिस्मा लाई गालि गरेका थिए😂 कारण अशल साथी नाम जोडिएको हल्ला ले पो रहेछ 😂

  • @binabudhathoki6858
    @binabudhathoki6858 22 дні тому +3

    विवाह पछि विष्णु जि त झन् कति राम्रो देखिनु भाको❤️❤️❤️❤️ कति मीठो बोल्नु भाको

  • @poudelprakash2040
    @poudelprakash2040 26 днів тому +15

    म पनि कहिलै छुट्टाउदिन यो सो मलाई खुम मनपर्छ संखुवासभा ❤❤❤

  • @prakashkaineeofficial
    @prakashkaineeofficial 26 днів тому +156

    Skip गरेर चिन्नुहुन्छ कि भन्ने मात्र हेर्ने यता हाजिर हौं 😂

  • @umeshneupane6998
    @umeshneupane6998 24 дні тому +8

    जोडी त मिलेकै छ। एलिनाले केटा रोज्नु को प्रमुख कारण धनी नै हो।

  • @mbblack309
    @mbblack309 25 днів тому +8

    Bishnu suruma dekhda gwade lagthyo tar alina vanda talented raixa🤗

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 26 днів тому +153

    सुपर स्टार प्रदिप खड्का ,पल शाह आर्यन सिग्देल को फ्यान कोको हुनुन्छ जेष्ठ १० गते म संग फिल्म हेर्न जानेलाइ १० वटा टिकट सितैमा।

    • @debid25614
      @debid25614 25 днів тому +1

      मेरो फ्यान कोको हुनुहुन्छ जेष्ठ 10 गते 50 फिल्म को टिकट फ्री मा

    • @Kanxi-124
      @Kanxi-124 25 днів тому

      😂😂😂😂😂😂😂राम्रो सुरुवात सबिन निरौला जि

    • @motivational6771
      @motivational6771 25 днів тому +1

      Baru paisa tirera farki farki Movie herinxa tara free ma herna paye bhanera birseko kura lai Movie marfat dekhayera samaj bhadne khale Movie herinna

    • @Sasubedi513
      @Sasubedi513 25 днів тому

      Ma ni xu

    • @user-kr8ey2pl7g
      @user-kr8ey2pl7g 22 дні тому

      कति हाँस्नु

  • @user-pq6vq2zv5l
    @user-pq6vq2zv5l 25 днів тому +2

    कति मीठो बोल्नु भएको ।एकदम असल बिष्णु जि।एलिना जि also

  • @AmritPariyar-uf6gs
    @AmritPariyar-uf6gs 26 днів тому +44

    बिस्नु साप्कोटा को बोली चाली यक्दम राम्रो लायो सायद हाम्रै बाग्लुङगे भयर होला

  • @Darkey2055
    @Darkey2055 17 днів тому

    कस्तो रमाइलो मान्छे बिष्णु सापकोटा ❤

  • @sharbandhanguna278
    @sharbandhanguna278 26 днів тому +16

    साह्रै राम्राे बाेल्ने यति राम्राे श्रिमान पाउने एलिना भाग्यमानी

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 15 днів тому

    धेरै राम्रो छ। विचार शब्द असध्यै राम्रो छ।

  • @krishnaraikrishnarai3588
    @krishnaraikrishnarai3588 26 днів тому +24

    जसरी भए पनि सन्दीप लामिछाने सफाइ पाउनु पर्छ जय देश जय क्रीकेट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @Basudevchettri
    @Basudevchettri 26 днів тому +6

    Bahut ramro lagyo bishnu ji kura pani really glad to see both of you god bless you
    Maturity 🙏🙏🙏

  • @ramkunwar1677
    @ramkunwar1677 26 днів тому +12

    My favorite Eleena chauhan❤❤❤❤

  • @user-eu4bo1qi7u
    @user-eu4bo1qi7u 26 днів тому +10

    Eleena didi my favorite ❤

  • @junasubedi9829
    @junasubedi9829 25 днів тому +2

    कति कुरा बुझ्ने बिष्णु सापकोटा ❤

  • @ghimirekamal1440
    @ghimirekamal1440 18 днів тому

    Bisnu sapkota vai sarai ramro bujaki ramro mitho bolne saili tarika ra uthikai bujaki bujne rahechhan ramro ragyo vai ko sabda yo jodi sadha ramro hoss falos fulos 2 bai janako jindagi ❤️👌❤️👌❤️

  • @aadeetyaapaudyal72
    @aadeetyaapaudyal72 26 днів тому +7

    Elena Chauhan deserved this man yrr really very educated and good husband material he is🤗❤️🤟😘😊

  • @birendrawagle4364
    @birendrawagle4364 24 дні тому +2

    आफ्नो संस्कार हो कहिले छोड्नु हुँदैन

  • @user-ml2rz1uf3w
    @user-ml2rz1uf3w 26 днів тому +14

    Always kingstar pradeep khadka❤❤ pujar sharki ko waiting ma❤❤❤ big fan peadeep❤❤

  • @mamatakoirala7596
    @mamatakoirala7596 18 днів тому

    bishnu dai derai ramro bichar vayako manxe hnuhudo rahex.ellana dd congratulation ❤

  • @KOMALSharma-dd1rj
    @KOMALSharma-dd1rj 25 днів тому +2

    आहा कति मिलेको जोडी यो सम्बन्ध सधै यस्तै माया स्नेह केयर भएको देख्न पाइराखु ❤❤

  • @user-sr7gc7ik6f
    @user-sr7gc7ik6f 20 днів тому

    सस्कार नबिर्सनु माया नभुल्नु दाम्पत्य जिवनकाे सुभकामना 🎉🎉

  • @neeruhirachan157
    @neeruhirachan157 24 дні тому +1

    Bichara Maya lagyo aleena dekhera❤

  • @Kamalbhujel18
    @Kamalbhujel18 25 днів тому +6

    एलिना चौहान र बिष्णु सापकोटा लाई दाम्पत्य जिबनको शुभ कामना❤❤

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 26 днів тому +4

    धन्यवाद छ। चिप्लेटि काका लाई।

  • @babupokharel3283
    @babupokharel3283 26 днів тому +15

    म त विष्णु को दाँत हेर्न अाको हु😁😁

  • @radhikamalla7951
    @radhikamalla7951 23 дні тому

    अहिलेसम्म महिले कहिले skip.nagri interview heryaa then aj hery man pareo yo couple ❤

  • @bharatsunar2145
    @bharatsunar2145 25 днів тому

    सारै राम्रो जोडी,खुसी लाग्यो अन्तरवार्ता हेर्दा,सफल रहोस् दाम्पत्य जिबन,हार्दिक शुभकामना छ,दुइ जनालाइ।

  • @GreaterNepal595
    @GreaterNepal595 23 дні тому +1

    संस्कारि चेलि एलिना🙏🕉️❤️🇳🇵✅

  • @Sagarthapa-es1gn
    @Sagarthapa-es1gn 25 днів тому +1

    यो अन्तरबार्ता हेर्दा यो सम्बन्ध धेरै टीक्ला जस्तो छैन

  • @rameshmgr8545
    @rameshmgr8545 26 днів тому +4

    बिष्णु अनि बाठो रहेछ

  • @4sfamily750
    @4sfamily750 24 дні тому +2

    Sarai ramro lagyo jodi Bishnu ji kasto smart ani bolna kati jane ko galti tapai haru ko hoina tyo comment garne haru ko ho tara 1 kura propose Alina le gare ko bhannu hunchha maile gare ko bandida ni hunthyo jasto lagyo

  • @radhikamalla7951
    @radhikamalla7951 23 дні тому

    कति बुझेको है बिस्नु जि ले मलाइ मन पर्थेन तर यो अन्तबार्ता ले मन पर्यो कति चित्त बुझ्दो उतर दिनु भयो

  • @user-me7ck4mu9d
    @user-me7ck4mu9d 26 днів тому +5

    Congratulations alina ❤ bishnu

  • @mountainpeace5646
    @mountainpeace5646 25 днів тому +1

    bishnu sapkota really a matured responsible boy... alina chauhan is still raw , immature still childish behave girl.... she should grow more and more....

  • @Anmolkc932
    @Anmolkc932 26 днів тому +17

    Farki farki jeth 10❤🎉

  • @saruadhikari7493
    @saruadhikari7493 26 днів тому +3

    kati bujhni Hunu hudho raexa Hjr haru Sadhai yestai hunu Dherai maya❤ Happy married life ❤🎉

  • @lionheartbirajsijan8182
    @lionheartbirajsijan8182 26 днів тому +3

    Sachchikai ramro manxe lagyo bishnu sir

  • @ashokroka9184
    @ashokroka9184 26 днів тому +4

    Beautiful Couple..,,God bless you both 💖

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 26 днів тому +82

    १२ बर्ष बाइबल पढायो भुकम्प आउदा राम राम भनेको यहि हो।

    • @khembasnet9389
      @khembasnet9389 26 днів тому +4

      You made me laugh. Seriously, nice joke.

    • @parbatithapa4385
      @parbatithapa4385 26 днів тому +1

      😄😄😄😄😄😄

    • @Enejota__
      @Enejota__ 26 днів тому +1

      राजा कि रास्ट्रपति भन्दा याद आयो 😅

    • @ambiraj7470
      @ambiraj7470 26 днів тому +1

      😂😂😂

    • @ManisaKcy
      @ManisaKcy 26 днів тому +1

      🤣🤣😂😂😂

  • @Samjhana-adhikari14
    @Samjhana-adhikari14 19 днів тому

    Kati ramro bolna jannu vako bishnu sapkota i like you

  • @surakshadhakal701
    @surakshadhakal701 26 днів тому +5

    God bless you both ❤❤
    May live long your relationship 🤞❣️

  • @abinashmajhi6277
    @abinashmajhi6277 26 днів тому +7

    कुरा जतिसुकै बनाएर बोले पनि बीचमा केही मन मुटाब चै आएकै हो/ यदि हैन भने एक अर्काको वाल बाट भिडियो किन हटाइएको थियोे त?जे होश फेरि मिलन भएर वैवाहिक जिवनमा बाँधिएको छ सुखद रहोस् शुभकामना

  • @Gautamhk990
    @Gautamhk990 25 днів тому +1

    Yo jodi khaii molai dherai tikdain jato. Xa ❤

  • @mamatamagar174
    @mamatamagar174 26 днів тому +3

    Nice jidi यो जोडी सदाबार रहिरहोस ।❣️❣️

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 20 днів тому

    राम्रो मान्छे रछन बिस्णु यार ❤❤🎉🎉

  • @hemmagar7183
    @hemmagar7183 26 днів тому +3

    Nice 👍 interview ❤congratulations 🎉 both of you ❤❤

  • @sabinlamichhane7971
    @sabinlamichhane7971 26 днів тому +4

    सुन्दर जोडीलाई शुभकामना 😍

  • @pabsthapa3138
    @pabsthapa3138 26 днів тому +5

    Congratulations both of you lastai ramailo interview

  • @soniya9590
    @soniya9590 26 днів тому +2

    पहिलो पटक सुन्दै छु सर बिष्णु जि को😊😊😊

  • @user-wn9wj5wh4n
    @user-wn9wj5wh4n 25 днів тому

    God bless u both sadhai khusi hunu sadhai ramro hos🌸🌸🙏🙏

  • @user-me6mx5cw8f
    @user-me6mx5cw8f 23 дні тому

    हो एलिना दिदीको बिचारसही हो❤❤❤❤

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 26 днів тому +4

    बैबाहिक जीवन को शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @mabosailaa
    @mabosailaa 26 днів тому +3

    प्रकाश अंकलको जय होस ।

  • @dilipbist-143
    @dilipbist-143 25 днів тому +1

    सुखद दामपत्य जीवन को शुभकामना दुबै जनालाई ❤️❤️

  • @binitagiri9995
    @binitagiri9995 23 дні тому

    A very talented n beautiful jodi❤❤god bless you both.interview herera khusi lagyo❤ Sadhai estai hasi khusi rahos yo jodi🎉❤❤

  • @sanjitakarki083
    @sanjitakarki083 25 днів тому

    मल्टिटाइलेन्ट एलिना बिष्णु ❤❤वैवाहिक जिबन सुखमय रहोस् ❤❤

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 26 днів тому +16

    एलिनालाई सिन्दुर लगाएको खुबै सुहाउँदो रहेछ , र सिन्दुर चाहिँ लपक्क लगाउने रहिछन , दुबैको जिबन सुखमय बितोस !

  • @user-or5sq3nf4f
    @user-or5sq3nf4f 16 днів тому

    सधैं कलाकार मात्र ल्याउन खेलाडी लाई पनि ल्याउनु पर्यो

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo 25 днів тому

    बदाई छ कति राम्रो सोच दुबैको ❤️❤️❤️❤️❤️

  • @aamulpariwartan1802
    @aamulpariwartan1802 26 днів тому +4

    Baibshik jibban ko suvakamana sathai suva yatra❤❤

  • @bebishneupane6415
    @bebishneupane6415 23 дні тому

    A chef with clear vision . Chef Arjun

  • @bharatdhamala8852
    @bharatdhamala8852 25 днів тому +1

    जोड़ी जमेको छ।
    सम्बन्ध सधैं टीकी रहोस तपाई हरू को।

  • @user-wq6gg8wi7r
    @user-wq6gg8wi7r 25 днів тому +1

    Yetiko bujne sirimaan payesi aru keko chaso ❤❤

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 9 днів тому

    Worldcup बाट फर्किएसी कम्तिमा 2 जना खेलाडीलाई यहाँ ल्याउनु पर्छ है।❤

  • @lilbahadur5412
    @lilbahadur5412 25 днів тому +6

    बिस्नु त मल्टीटाइलेन्ट रैछ्न नि बोल्नलाइ त धेरै मन पार्‍यो उनको बोलाइ।

  • @kalpanalamgade2500
    @kalpanalamgade2500 24 дні тому +1

    Best of luck. Bishnu and alina🎉🎉🎉🎉❤❤❤❤❤

  • @bundleofjoy4288
    @bundleofjoy4288 25 днів тому +1

    Nice interview both of you good luck

  • @chandrakaladhakal6853
    @chandrakaladhakal6853 25 днів тому

    Happy married life both of you stay happy and blessed 🙌 love from sikkim india 🇮🇳 ❤️ 💖

  • @Debaki_Dahal_Creation
    @Debaki_Dahal_Creation 25 днів тому +1

    Congratulations both of you.

  • @TapeshBishwokarma
    @TapeshBishwokarma 23 дні тому

    ल सफलरहोस यलिनाले जत्तिको माया गर्ने बुढिचाहि हुनुपर्छ यार