जीवनमा सधै सुखी र खुसी कसरी प्राप्त गर्न सकिन्छ भन्ने जिज्ञाशामा गुरूदेव ले प्रकट गर्नु भएको विचार ज्यादै मानवपयोगी छ।यस्ता उच्च विचार लाई आत्मा साथ गरी निश्वार्थ सेवा भावले अभिप्रेरीत भयर समाजलाई सभ्य र सुसंस्कृत बनाउन हामीहरू सबैले योगदान दिन सकौ।यसैमा आत्मा सन्तुष्ट मिल्ने छ।जय होस।
श्रर्ब प्रथम त गुरू हजुरलाई प्रणाम छ । यसरी नै कहिले पनि शान्ती हुन न सकेको यो मन हजुर हरूको यो प्रेरणादायी प्रबचनले केही सुधारको मार्ग तिर लगिरहेको स्पर्श हुन्छ गुरू! हजुर लाई मुरी-मुरी धन्यबाद छ । हजुर हरूको कृपाले सम्पुर्ण मानब जगतको कल्यान होस।
सार्है जीवन केन्द्रित एवम् जीवन ज्योतिर्मय बनाउने हजुरहरुका प्रेरणादायी आशीर्वचनले सदा पुलक रहने गरेको छु । हजुरहरुको यो कल्याणकारी कार्य सधैं बर्षिरहोस । शुभकामना छ ।
सार्है मननिय सुत्र जीवन र जगत को भलो हुने मन छुने प्रबचन धन्यवाद गुरु नमन
हरी ॐ गुरुदव🙏हजुरको प्रवचन एकदमै मन परयो।🙏🙏
गुरुदेव, हरिओम, प्रवचन सुन्दासुन्दै म त कति धेरै खुसी भएँ । म अब यिनै तीन सूत्र प्रचार गर्छु । हजुरको अझ जय होस् ।
जीवनमा सधै सुखी र खुसी कसरी प्राप्त गर्न सकिन्छ भन्ने जिज्ञाशामा गुरूदेव ले प्रकट गर्नु भएको विचार ज्यादै मानवपयोगी छ।यस्ता उच्च विचार लाई आत्मा साथ गरी निश्वार्थ सेवा भावले अभिप्रेरीत भयर समाजलाई सभ्य र सुसंस्कृत बनाउन हामीहरू सबैले योगदान दिन सकौ।यसैमा आत्मा सन्तुष्ट मिल्ने छ।जय होस।
जय होस गुरुदेब हजुरको प्रबचन एकदमै मन पर्छ सधै सुनछु नया नया ग्यान दिनु हुन्छ🙏🙏
आहा!कति सुन्दर प्रवचन गुरुदेव।
जीवनमा यी ३ मूल सूत्र अपनायौँ भने जीवन अवश्य सुन्दर बन्नेछ।
साह्रै सत्य र अनुकरणिय प्रबचन । गुरुज्यु हार्दिक नमन ।
मेरो विचारमा मेरो सोचाइ र हजुर गुरु को सोचाइ सबै ठिक मिल्यो। बधाई छ गुरु सधैं सधैं खुसी रहनु होला।
Dherai dherai ramro parbach sunaunuvo guru ji dherai dherai dhandebad guru ji 🙏🌹🍎🍎🙏🙏🙏
अति सुन्दर र उत्साहजनक प्रवचन ।
श्रर्ब प्रथम त गुरू हजुरलाई प्रणाम छ । यसरी नै कहिले पनि शान्ती हुन न सकेको यो मन हजुर हरूको यो प्रेरणादायी प्रबचनले केही सुधारको मार्ग तिर लगिरहेको स्पर्श हुन्छ गुरू! हजुर लाई मुरी-मुरी धन्यबाद छ । हजुर हरूको कृपाले सम्पुर्ण मानब जगतको कल्यान होस।
Darshan hari om jaya guru deb hajurkojanakari suhjab lagi ma aabhari xu dhanyawad.
धन्यावाद गुरू। म हजुरको प्रवचन जुन सुकै विसयमा भने पनि अति आनन्द लाग्छ।
जय गुरदेव सारै आनन्द लाग्यो
न्मस्कार गुरु एक्दम सहिहो🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍
बिचारसुन्दरछ!गुरुदेब!जयहोस!
🙏 हजुरको कुरा सुने गर्छु अति आनंद लाग्छ टेन्सन भाको टाइम मा पनि सुने गर्छ अति आनंद आउँछ
हरिॐगुरुजि शुन्दर भाब
Tika basnet from urlabari 3 guruji hajurlai mero muri muri dhanya bad guruji hajur mero buwa jastai lagyo💑💑💑💑💑
wow ####👌👌👌👌👌
जय गुरु देब 😍😍😍😍😍😍😍
कति राम्रो बचन ! वाणी 🍒🌹सुन्दर अति उपयोगी 👍️👍️👍️👍️
गुरु हजुरको भिडियो हेर्न थाले देखि मेरो जीवन बिस्तारै खुशी हुँदै गएको छ
Buwa hajurko gyan gunko kura sunda man aananda hunxa 🙏🙏🙏
Sarai ramro prabachan guru ji
अति सुन्दर प्रस्तुति Gurdeve कसरी खुसी हुन् सकिन्छ भन्ने विषयमा
तपाईंको सबै प्रबचन राम्रो लाग्छ गुरुजी
सधै भरि एस्तै अमृत बाढि सुनीयोस
हरि ॐ गुरुजी प्रणाम 🌼🌹🙏🌹 🌼
Jaya Gurudeb🙏🙏
Ekadamai ramro parbachan guru
हजुर को आवाज ले मन सान्त बनाउछ।साराई मिथो शब्दाहरु।
राम्रो लागो गुरु हजुरको प्रेम पुर्ण बाणी
नेपालको प्रचन्ड लगायत नेताको लागि यो प्रवचन नितान्त आवश्यक छ
गुरु नमस्कार साह्रै रामो लाग्यो हरि ॐ
आवाज मिठो, सुरिलो,
सधै खुसी हुने ३ सुत्र
१- जिम्मेवारी लिने
२-सफलताको जस सबैलाई बाड्ने
३- राम्रो कामको प्रचार, प्रशंसा गर्ने
Sarai aanda milyo hajur ko ek ek sabdale guruji
thank u gurudev kati ramro sutra jaya hos
आहा कति राम्रा कूराहरू सूनाउनू हूछ
Oum namo narayanam gurug
Ati. Ramro. SuJhau. Jiwan. Bigyanma. Auno. Man. Lage. Ko. Chha. Tara. Korona. Ko. Dar. Chha. Bancyo. Bhane. Jiwan. Bigyan. Ma. HaJiree. Dino. Chha. Dhannya. Bad. Guru
हरि ॐ गुरुदेव🙏🙏🙏
सहि कुरा गर्नु भयो गुरु जि
नमन 🙏 गुरु जि
हजुरको बोलि सार्है आन्नद दिने खालको छ गुरु जि
Ramro bichar guru ji dhanaybad.
Dherai dherai dhandybat guru hjr KO bichar sanga mero Pani bichar Milne vayako le ajha badhi khusi hune Kura Haru feri Pani leunu hola
आहा कति सुन्दर !
जय गुरु देब
Thanks guru dev
निकै नै प्रेरणादायी सन्देश सम्प्रेषण गर्नु
भएकोमा हजुरलाई धेरै धन्यवाद ! गुरु 🙏💕
Hari guru dev 🙏😊
Aati Sundar guru ji
sari ramro lagx Hajur ko parbachn❤
Naman guru ji
Jaya jaya hos gurug
Guru hari om
अतिनै सन्धरबिक प्रसिक्षण राम्रेा धेरै राम्राे छ गुरुजि सुनमसुनम लाग्छ हजुरलाइ नमन
हरिॐ गुरूदेव धन्यबाद।
गुरु जी को श्री चरन कमलमा शाष्टांग दण्डवत। अति सुन्दर अनि महत्वपूर्ण वानी।
म पोखरियाबोगं बस्ती, दार्जिलिङ बाट।
सारैशतेबाडिहजृरहै
Jaya guru
गुरु हजुर प्रति नमन गर्दछु। हजुर को प्रबचन सारै राम्रो लाग्छ गुरु
Very Good Guru Ji.
Excelent guru god bless you
Sarai mitho sor ma hame li gan danu vayako x naman guru dev 🙏
गुरु हजुर महान हुनुहुन्छ हजुर मा काेटि काेटि प्रणाम, म ह्जुर को प्रतेक भाग सुन्नेर आनंद लिने गरेको छु।
गुरु म पनि एक दमै सुन्ने गर्छु गुरु को जय जय होस धन्यवाद
एकदम राम्रो लाग्यो
Thankyou sir
Namaskar gur hjr ko prabachan sarai ramro lagyo
सार्है जीवन केन्द्रित एवम् जीवन ज्योतिर्मय बनाउने हजुरहरुका प्रेरणादायी आशीर्वचनले सदा पुलक रहने गरेको छु । हजुरहरुको यो कल्याणकारी कार्य सधैं बर्षिरहोस । शुभकामना छ ।
4
Good
*\ \
Thanks you guru 😚🤩
हरि ॐ दर्सन गुरु🙏❤️💞💐💐
🙏🙏🙏💐💐💐
Ahobhaav 🙏
Excellent
Guru hajur ko khushiyali muhar dekhera matra pani ma ta derai khushi baye.. thank you so much for wonderful teaching🙏🙏🙏
Useful speech.
सार्है चित्त बुझ्दो प्रवचन सुन्न पाइयो, धन्यवाद गुरु 🙏🙏
प्रणाम गुरूजी.... जन्मदिनको शुभकामना
Jay guru dev your all words r very beautiful
मिठो अनी सुरिलो प्रबचन ।सधै हेर्ने गर्छु ।
Thanks guruji hjur ko bani sunera kahile man aaghaundaina
ॐ हरि गुरु देव🙏🙏🙏🎉❤️🇳🇵🌷
Guru pranam ! Hajurlai sadhai vagawanko asirbad hos . ma ati khusi hunxu hajurko sabda sabdama .
Jaye hos gurudeb 🙏🙏
सारै मन पर्यौ! गुरू जी!!👍👍👍❤️👍❤️❤️❤️❤️🙏🙏🙏🙏
Hari Om guruji 👏👏👏
उत्तम बिचार जय गुरुदेव
Malai ekdam ramro lagyo hajurko jaya hos
👌👌👌
धन्यवाद गुरु मन लाग्यो।
बास्तबिकता 😍😍
मन पर्यो चित्त बुज्यो गुरुदेव
Darshan guru!
This is really effective info. About happy life.
Namaskar guru ji, ati ramra sutra.
What a great preaching ! Thank you guru dev. But, King Bali became yogi after giving to others ! It applies this example in Nepali community sir !
सारै राम्रो लाग्यो मलाई
राम्रो र सहि कुरा
Thank you so much guru good positive thinking merai hajurba jastai lagyo
Hari om guru ma pani jeevanvigyan ma aayako xu
No 1 yoga
no 2 mediterranean
no 3 pardyam
❤️
Thank you so much😉😊mero aakha khulyo
Aahaaa sarai ananda laagyo guruji hjr ka prerna shrot kuraharu mo pani follow garnechu aajai bata ...
From , West sikkim
Your Right guru jii Naman hajur lai 😍😍💕💕💕❤
राम्रो छ
Guru Vandana chha. Hajur ko prabachan sarai ramro lagyo.