Shree Masto l मलाई प्राय सङ्केतहरू सपनामा प्राप्त हुने गर्छ । l Babita Basnet Epi 28

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ बबिता बस्नेत। उहाँ नेपाली वरिष्ठ पत्रकार हुनुहुन्छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
    #Videonepal
    #Shree_Masto
    #mahesh_rana
    • Shree Masto l अघोर के ...
    • Shree Masto l के हो तन...
    • Shree Masto l अनि धामी...
    • Shree Masto l नेपालमा ...
    • Shree Masto ll बिरेन्द...
    • श्री मस्टो l निखिल उप्...
    • जव श्रीमानले कङ्कालको ...
    • Shree Masto lबौद्ध दर्...
    • नाग र नागलोकका बारेमा ...
    • Shree Masto l पशुपतिमा...
    • राजा वीरेन्द्रमा गलेश्...
    • ओशोको अघिल्लो तेस्रो ज...
    • Shree Masto l रुद्राक्...
    • Shree Masto l राजाले ए...
    • Shree Masto l हामीले व...
    • Shree Mastolचुनचुन बाब...
    • Shree Masto l बुद्धको ...
    • Shree Masto l अनि पूर्...
    • Shree Masto l गठेमङ्गल...

КОМЕНТАРІ • 22

  • @dipensharmayayo7606
    @dipensharmayayo7606 19 днів тому +2

    Great show.. Shree 1008 Bishnuguru koirala ji lai guest ko rup ma herna man xa . 🙏

  • @BikashSingh-ig8hz
    @BikashSingh-ig8hz 21 день тому +2

    म श्री मस्तोको हरेक एपिसोद हेरेको छु।सुरुको सौरबको देखि नै हेर्दै छु महेश सर।पातनमा हरेक घोडाजात्रको दिन रातीको १२बजे बोक्सी बिध्या सिकन बालकुमारी मन्दिरमा महिलाहरु भुइ छोडेर उदेर आउँछ रे b भनिन्छ।यो दृश्य देख्ने पातनको गुइतोल बासीहरुलाई अहिले पनि छ रे।

    • @maheshrana9914
      @maheshrana9914 21 день тому

      नमस्ते, plz give me you no,ma cal garchu

    • @mama-xm7mb
      @mama-xm7mb 21 день тому +1

      यो कुरा मैले नि सुनेको छु। म स्वयम ईमाडोल बस्छु पुर्खौ पुर्खा देखि। बालकुमारी मन्दिर पछाडिको सरस्वतीको मन्दिर छ ।त्यहाँको चौरमा राती भुतहरु भोज खान्थे रे नेवारी भासामा कुरा गरेको सुनिन्थ्यो रे मेरो जिजु बुवा न्युरोड काम गर्न जादा राती फर्किदा अबेर हुन्थ्यो। भोलि बिहान त्यही चौरमा कोइला हरु हुन्थे रे। भुत सङै बसेर भोज खाको भए मृत्यु हुन्थ्यो रे त्यसैले बगलीमा चुरा राखेर कोइ सङ नबोलेर हिड्नुपर्थ्यो रे। नजिकको कोडकु खोला तरेर गयेपछी आज बाचिस भनेर किच्कन्नीहरु ले कराउँदै जान्थे रे।

  • @NainaSanjel
    @NainaSanjel 18 днів тому

    🙏🙏🙏🙏🙏 nice episode

  • @ritabaralsubedi7241
    @ritabaralsubedi7241 21 день тому

    Ramailo Satsang

  • @DSharma117
    @DSharma117 17 днів тому +1

    Babita ji sanga ko kurakari ramro lagyo tara Mahesh ji ko Program title r tehi anusar ko guest selection bhayena, tapai jatiko manxelai yo kura bhanna naparne ho. Uha Patrakar kura Bhut pretty Bokshi. Bhayena related field ko expert Dhami jhakri, sadhu, santa, tapasbi, spiritual mindset manxelai po selection garnu parne hola ni. Electricity ko kura garna Electrician hola ni bolaune.

  • @sirjanaghimire9620
    @sirjanaghimire9620 17 днів тому

    Dijju hjr le afno thulo baba ko jasri biswas garera pooja garsio same tai ho boksi pani xan maile dekheko xu vogeko❤pani xu

  • @rajeshnepal1748
    @rajeshnepal1748 20 днів тому +1

    boksi bidhya sekna paune term n condition bhanekai aruko rish/daha garne ra resalu swabhab ko huna parcha ane esto manche ley bidhya payesen kasko bhalo hune kam garcha ???

  • @tamangramesh8342
    @tamangramesh8342 21 день тому

    खुसि लाग्याे

  • @y.kunwar5544
    @y.kunwar5544 19 днів тому

    🙏🙏🙏

  • @prabhamalla6628
    @prabhamalla6628 21 день тому

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @ushakcraut
    @ushakcraut 21 день тому

    🙏🏻🕉️

  • @SunilSharma-le2ce
    @SunilSharma-le2ce 20 днів тому

    यो बबिता जी को क्षेत्र परेन अनभिज्ञ लाई सोध्नु नै गलत हो । रमाइलो का लागी भिन्दै पक्ष हो ।

  • @dineshkhadgi7219
    @dineshkhadgi7219 20 днів тому +1

    बिध्यानाथ भट्ट लाई ल्यानुस

  • @hirasaru5837
    @hirasaru5837 20 днів тому +1

    के बोक्सी बिद्या नराम्रो को लागी मात्रै हो?????

  • @SunilSharma-le2ce
    @SunilSharma-le2ce 20 днів тому

    बोक्सी भन्ने मान्छे होइन। तन्त्र बिधा को नकरात्मक शक्तिलाई लाई सिद्धि पछी शत्रु माथि अथॅ।त नकरात्मक शक्ति माथि को प्रहार गनैॅ साधक साधिका हुन्छन। त्यस मा शिद्धि हुनुपर्छ।

  • @SunilSharma-le2ce
    @SunilSharma-le2ce 20 днів тому +1

    शिव र शक्ति बाहेक कुनै देबी देवता छैनन । मूतीॅ दाबी देवता हैनन। ईश्वर एक छन अनेक। छैनन । ईश्वर को कुनै स्वरूप छैन। उनि निरञ्जन निराकार छन । ईश्वर को परिवार बिश्व बाम्राण्ड का सबै जिब आत्मा हरू हुन। तपाई ले भनेका कुरा काल्पनिक कथा मात्र हुन । त्यस मा कुनै सत्यता छैन। ईश्वर को कुनै जात र धर्म पनि छैन । ईश्वर सत्य मात्र हुन । उनि जहा कहि छन।

    • @maheshrana9914
      @maheshrana9914 20 днів тому

      नमस्ते hajur, can I have your contact no plz ,
      Thanx

  • @navrajGhimire-qo7kr
    @navrajGhimire-qo7kr 20 днів тому

    हाे?बाेक्सी बिधा सिकेर कसैको आध्यात्मिक र भाैतिक जगत नै नाश गरेर ब्यवहार बिगार्न बिगार्नु पर्दछ।

  • @rajeshnepal1748
    @rajeshnepal1748 20 днів тому +1

    jate nai thulo kura gare ne boksi le dukha deye sin tha huncha ! afulai pare sen thahuncha ! worst episode