जव श्रीमानले कङ्कालको माला लगाएर घर आउनुभयो l Shree Masto l Nisha Sharma l Epi 4

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथी हुनुहुन्छ निशा शर्मा पोखरेल, उहाँले दर्जनौ नाटकहरूमा विविध प्रकृतिका अनेकौँ भूमिकामा अभिनय गर्नुभएको छ। उहाँले विशेष गरेर विविधतायुक्त भूमिकामा सशक्त अभिनय गर्ने कलाकारका रूपमा चिनिनुहुन्छ। सरकारले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कूलपतिमा निशा शर्मालाई नियुक्त गरेको छ ।
    शर्माले एसिया तथा युरोपका विभिन्न देशहरूका स्टेजमा विविध भूमिकामा आफ्नो अभिनय प्रदर्शित गर्नु भएको छ।
    श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ संग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
    #Shree_Masto
    #Mahesh_Rana

КОМЕНТАРІ • 36

  • @rupapun170
    @rupapun170 6 місяців тому +4

    जमाना र मान्छे जहाँ पुगोस तर सत्य सत्य नै हो, सुन्दा कथा लाग्न सक्दछ तर सत्य सत्य नै हो साह्रै रमाइलो र ज्ञानबधँक पोड्कास्ट हजुरहरु दुबै जनालाई धेरै धेरै धन्यवाद!

  • @VV-vo6xm
    @VV-vo6xm 6 місяців тому +6

    यहि विश्वास अनि आस्था , र समय समयमा घटित घटनाहरुले नै यो देश नेपाल रहेको हो । त्यही भएर नै बूढा पाकाले भन्ने गरेका होलान् “ पसुपतिनाथले वचाएको देश “ ! Rana bro really appreciate for your hard work. Keep going . Cheers

  • @sundardhital4903
    @sundardhital4903 6 місяців тому +5

    जाने बाटो फरक होला तर गन्तव्य एउटै, पुकार्ने नाम बेग्लै होला तर ईश्वर एउटै❤️
    #शुभबिहानी

  • @Akshara_mission
    @Akshara_mission 6 місяців тому +3

    राम्रो काम यस्ता कुरा archive गर्नुपर्छ ।

  • @hsvsbshhshshd2605
    @hsvsbshhshshd2605 7 місяців тому +3

    sarai nai interesting lagyo thank u so much mam

  • @BhupendraBabuItani
    @BhupendraBabuItani Місяць тому

    Beautiful 😍❤️

  • @worldpeaceok
    @worldpeaceok 7 місяців тому +8

    Please bring Saurav again and have a detailed discussion in these topics focusing on a historical perspective.

  • @y.kunwar5544
    @y.kunwar5544 7 місяців тому +3

    उत्कृष्ट कार्यक्रम…. 💐🙏

  • @shreepanchasatyasanatan6124
    @shreepanchasatyasanatan6124 7 місяців тому +1

    🌼🇳🇵मईठाे भवानी

  • @Nithyakapanu
    @Nithyakapanu 7 місяців тому +2

    आकाश भैरब भगवान को जय! कुमारी मां को जय!🌷🪔🤲🏻🌷🪔🤲🏻🇳🇵🇳🇵

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 6 місяців тому +1

    Jaya shree man narayed baba ama

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 7 місяців тому +1

    Jay shree masta devta ki Jay!

  • @shirajbaral3739
    @shirajbaral3739 7 місяців тому +1

    Please enlight us about Tantra.. thanks you sir ..hope for more..

  • @541heis
    @541heis 7 місяців тому +1

    jay shamvu good !

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 29 днів тому

    🙏🙏🙏🙏

  • @khatrinabin9918
    @khatrinabin9918 6 місяців тому +1

    👍 ❤nicew

  • @541heis
    @541heis 7 місяців тому

    very nice

  • @janakbhatta7320
    @janakbhatta7320 7 місяців тому

    Nice ❤

  • @manjilkrm1150
    @manjilkrm1150 7 місяців тому +6

    यो कार्यक्रमका लागि यो guest उपयुक्त भएन, कुरा बढि नै बनावटी लाग्यो यिनको ।। विगतका कार्यक्रम स्तरीय थिए ।

    • @kk-jb2ei
      @kk-jb2ei 7 місяців тому +3

      Parne Lai thaha hunxaa...sunne Lai sadai banawati nai lagxa

  • @urmilabasnyat444
    @urmilabasnyat444 6 місяців тому

    🙏🙏🙏💐

  • @govinda4566
    @govinda4566 5 місяців тому

    ❤❤❤❤

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 6 місяців тому

  • @talakthapathakit
    @talakthapathakit 7 місяців тому +1

    कार्यक्रमको बिषेशता राम्रो लाग्यो तर मेरो बिचार मा मष्टो भनेर एकलाखे लाउने हैन,मष्ट मात्र भन्ने हो।

  • @preciousreading1934
    @preciousreading1934 7 місяців тому +1

    Maataa niske 6in.

  • @bikalpabhattarai5620
    @bikalpabhattarai5620 7 місяців тому

    Time badhaunu paryo

  • @shantiranabhat6767
    @shantiranabhat6767 6 місяців тому

    भुत पेर्रेतकाे बिस्वास मान्ने पुरातन साेचले जरा गडेकाेसाेच

  • @subashdhungana-sz1fp
    @subashdhungana-sz1fp 7 місяців тому

    suru gare hai sunna

  • @santamanrai1201
    @santamanrai1201 4 місяці тому

    आकाश भैरब भनेकै राजा यलम्वरको टाउको हो रे जो महाभारतको युद्धमा कृष्णले छल पुर्वक काटेको रे । यदि यो नै सत्य हो भने किन राजा यम्वरको टाउकोलाई आकाश भैरब भनियो ? यसरि सत्य लुकाउदा पाप या अपराध होइन र ?

  • @SGGahatraj
    @SGGahatraj 7 місяців тому

    महेश जी तलेजु mandir ko pani linu na hai

  • @dineshprasadshrestha7968
    @dineshprasadshrestha7968 7 місяців тому +2

    कुर्मी मस्टाे के हाे? यस बारेमा पनि प्रकाश पार्ने गरी कार्यक्रम हुनु पर्याे।

  • @skmagar1191
    @skmagar1191 6 місяців тому

    यी बाहुनी साह्रै पुरातन सोचकी रहेछिन 😂 आफू संगै संधै खेल्ने र छिमेकी को नाम थाहा हुदैन ? बरू फलना भन्नु जातको कुरो पछी गर्नु नि , एउटा माडवाडी र अर्को मनाङ्गे रे सम्बोधन पनि छि :

  • @kumarmagar5501
    @kumarmagar5501 6 місяців тому

    hawadari gaff.

  • @rajeshkarki1111
    @rajeshkarki1111 7 місяців тому

    🎉🎉