पाटिको झण्डा बोकेर बुढा जुलुसमा हिडेको देख्दा टिका तनाबमा | Suman Pariyar Vs Tika Sanu | Live Dohori
Вставка
- Опубліковано 17 вер 2024
- Special Thanks
Prime TV HD
____________________________________________________________________
=======================================
=======================================
Orginal Song
Nepali Lok Dohori Song - Jhorle Hai
➤ Singer - Radhika Hamal & Balchandra Baral
➤ Lyrics - Balchandra Baral
➤ Music - Radhika Hamal
➤ Artists - Rasmi Tamang & Naresh
_____________________________________________________________________
#Sangeetmala
#Tika_Sanu
#Suman_Pariyar
_____________________________________________________________________
Live Dohori Singer
★ Suman Pariyar
★ Tika Sanu
_____________________________________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_______________________________________________________________
Edit
Tarakanta BK
Samip Poudel
Khum oli Birahi
Padam Lwagoon
_____________________________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
_____________________________________________________________________
© Tika Sanu-2022,
UA-cam: / tikasanu
Facebook: / tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
सारै ई सही नेताहरुको गीत ढेरैई ढेरैई बधाई छ भाई सूमन परीयार र बैनी टिका सानू र संमपूर्रन टिम हरुमा धनेबाद छ
धेरै धेरै राम्रो लागाे टीका जी बधाई छ शबै टिम्लाई
Damii sirful sirako vanne git ma leunu pareyo di dohori safaltako suvakamana xa hjrr haruko timlae
Dherai ramro... lagyo.
नमस्कार 🙏 टिका बैनी र टिम लाई नमन
परखी बसेछु
अती राम्रो लाग्यो i am big of fyan tika ji and Suman
राम्रो र रमाइलो दोहोरी 🙏🙏🙏🤔
Wow wow mero best bhai bahini love you ❤️Best wishes 💐
नछुटाइ हेर्छु । आजको इपिसोड बबाल लाग्यो धेरै रमाइलो
आज फेरि दुई हस्ती हरु को कला सुन्न पाइयो सारै मज्जा आउने भयो
टीका सानू बहिनी काे टुक्का पार्टीका झाेले हरु लाइ पाठ हाे सम्मान छ टीका बहिनी जन चेतना काे लागि।
मज्जा आयो यो दोहोरी हेरेर्😂😂😂
Outstanding... Yastai hunxa hamro desh ma...sachet rahau..masu vat raksima nabikau...ramro manxe chuni ...aafno amulya vot ko sadupayg garau....song dherai sweet....
Congratulations tika Bainii...with all team
आहा असाध्यै मन पर्ने मेरा प्रिय दाजु सुमन
प्यारी दिदि टिका काे बल्ल आज सुन्न पाए ।।
धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना छ ❣️🙏
बधाई छ टीका सानू र सुमन लगायत सम्पुर्ण टिमलाई धन्यवाद छ अति राम्रो छ दाेहाेरी गित हजुर हरू काे
Samaye sandarvik dhanywad yahaharu sampurna lai yetti mitho geet gaidinu bhakoma
सारै मिठो गीत सम्पूर्ण कलाकारलाई सम्मान , अनि शुभकामना 🙏🙏❤️❤️
धेरै राम्रो प्रस्तुति टीका बहिनी र सम्पूर्ण टीम लाई जय गीत जय सङ्गीत।
।
आहा सहि लाग्यो गित वडा अध्यक्ष ले सुन्नै पर्ने रैछ नि यो त सबै टिमलाई धेरै धेरै शुभकामना छ 🙏🏻🙏🏻
🎎
Xhdsjhspjsgspksgdpm
100% सहि गित गाउनु भयो तपाईं हरु दिदी यो गित सबै को जिबनमा मेलखायको छ
चुनावी राजनितीको चित्रण गर्ने यों गीत सहि छ। कल्पनाकार सानुलाइ धन्यावाद
आहा! समसामयिक बिषयबस्तुलाइ उठान गरियको अत्यन्तै मिठो दोहोरि 😘😘😘
सम्पूर्ण यूनिटलाइ सफलताको सुभकामना 🥰🥰
4
सुपर छ सारै मिठो गित तथा आवज
Aaha kati ramro Jodi dohori ko raja rw rani my favourite singer 👌🏼🙏🏻🙏🏼😍😘💜💜💜💜💜
बल्ल मेरो मन को जोदि ले दोहोरी गाउनु भयछ हाम्री गाइका राम्री गाइका स्वरकी धनी रुपकी रानी शब्द कि खानी टीका सनु र उस्तै खपिस सबैको धनी सुमन सर को दोहोरी जस्तो मजा कोइ छैन ल💋💋💋
एकदम रमाइलो लाग्यो आजको दोहोरी मलाइ
Aaha mithao dohori bhini hjur haruko tika bhini mansingh vai hjur ko smpurna timlai badhai xa ra hjur haru lai safltako suvakamna xa hass vai bhini hjur
नमस्कार 🙏 सम्पुर्णमा 😊😊
मलाइ येकदमै मन पर्ने यो जोडी❤️❤️
आहा....
यो गित एकदम राम्रो लाग्यो
देस चलाउने अगुवा पाटिका नेता ज्यु
दुइ जिब्रे नेताहरुको कारण सोझा हामि जनतालाइ ठुला ठुला आश्वासन देखाएर दुखदिने पाटि का नेता ज्यु सुन्नै पर्ने यि झलकहरू
मनैदेखि सम्मान अनि धेरै धेरै धन्यवाद छ टिका सानु र सुमन सरको जोडिलाइ💕💕🙏😊
टिका सानु बहिनी नमस्कार छ सबै दिदी बहिनी लाई धेरै धन्यवाद छ मिठो गीत छ जति नेता आए पनि राम्रो समस्या बुज्दैन के गर्नु नि
टीका बैहनि हजुर ले र सुमन भाइ को फेरि गाउनु ल
हरेक शब्द र टुक्कामा खत्रा ब्यंग्य र सन्देश प्रबाह भएको अति सटिक, सान्दर्भिक र मीठो दोहोरी ! समाज, नेता र कार्यकर्ताहरुको प्रबृत्ति, चरित्र र मनोबिज्ञान मिहिन पाराले केलाइएको यथार्थ प्रस्तुति ! समाज र चुनाबमय वर्तमान परिवेशलाई हुबहु उतारिएको छ ! यति सटिक, सान्दर्भिक, ब्यंग्ययुक्त तथा सन्देशमूलक प्रस्तुतिको लागि अति लगनशील लोकप्रिय लोकगायिका टीका सानु र बहुचर्चित लोकगायक सुमन परियारलाई हार्दिक सम्मान तथा असीम शुभकामना !!
आजको दोहोरि समय सान्दर्भिक ,झकासका साथै धेरै राम्रो लाग्यो,
आहा कति रमाइलो दोहोरी सुमन को अनि टीका को गित मन पर्छ ।बदाइ व्ह्ह
आहा दिदि कति मिठो गित गाएर रमाइलो लागेको छ दिदि मलाइत
आहा कति राम्रो गित धेरै धेरै बधाई छ सम्पूर्ण टीमहरुलाई 🍒🎋🍇🍇🎀🙏🍊🍉🍍🍍
धेरै राम्रो लागेयाे देशमा चुनाब चलेकाेछ याे गित्ले नाेताकाे अाखाँ खुलाेस यहि माना गर्दछु 👍️👍️👍️👍️
प्यारी बहिनी टीका र समन भाई लाई शुभाकामना छ😍😍😍
टिका बैनिको सबैभन्दा राम्रो कार्यक्रम येहिलाग्यो धन्यवाद ।
आहा अति नै मिठो स्पेसल wada अद्क्ष ले सुन्नै पर्ने दोहोरी गीत
Tika sanuko haso😊❤️❤️❤️
3/4 choti herda pani ajhai herirahu launi
Yo jodiko Geet dherai man paryo
Next part plzzzzzzzz 🙏🙏🙏🙏🙏
Wow wow सारै रमलो दोहोरी टिका र सुमनको 🥰🥰💞💞❣❣💖💖💕♥️♥️
समसामयिक बिसय मा आधारित प्रस्तुति असाध्धै मन पय्रो , thank you team 🙏👍
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
राजनीतिक बिसयमा मीठो दोहोरी गित,
गाउनुभयो, टीका बहिनी, र सुमन सर ले,, /
रमाइलो भयो😍😍😍😍😍
अति राम्रो सन्देश मुलुक गित संगीत माला कार्यक्रमलाई बधाई सम्मान
अाहा धेरै राम्रो गित गायाे टीका र सुमानलई धेरै बधाई टिकालई धन्यवाद छ 💜💜💜💜💜
अाहा धेरै राम्रो गित गायाे टीका र सुमानलई धेरै बधाई टीकालाई धन्यवद छ
अाहा धेरै राम्रो गित गायाे टीका र सुमानलई धेरै बधाई टीकालाई धन्यवद छ
Aaja bhane farak saili ko ramailo, ramro, meetho samya sandrvik geet Tika Thankyou Suman
सन्देश मुलुक र देशको यथार्थ अनि युवाहरूलाई लाई राजनीति को बिसय मा चेतावनीसमेत दिएको छ ! राम्रो लाग्यो
टिका बैनि को जो दोहोरि हेर्नदा पनि सारै मन पर्ने
बुढा बुढी भएर चुनाबी दोहोरी गीत गाउदा असाध्यै राम्रो भयो र जोडी पनि साह्हो मिलेको छ।रियलमा पनि बुढा बुढी भएको देख्न पाइयोस ❤️❤️
अाहा सारै रमाईलाे दाेहाेरी तर पाटी भन्दा मलाई यलयरजि हुन्छ दाेहाेरी चाहिँ राम्राे👌👌👌👌👌
Aha chunab ko bisaima uthan garera gayako git ati ramro xa yo git masu vat ra raksima bigne harule sunnu parxa tika baini ra suman sar lai safaltako dherai dherai suvakamana xa
धन्यवाद, यो दोहोरी निक्कै राम्रो भयो फेरि पनि यो जोडि लाइ गाउन लगाउनु होला।
Thanku tikasanu
आहा कति रमाई लो सम्पुर्ण तिम लाई बधाई छ हजुर
टिका र सुमन जि गित मिठो । सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान
EXcellent!
आज को दोहोरी समय सान्दर्भिक निकै रोचक हुने भो अनि मन पर्ने कलाकार को साथ मा सम्पुर्ण कलाकार टिम लाई नै सम्मान छ
आहा कति राम्रो गित यो त वडा अध्यक्ष ले सुन्नु पर्नि रैछ नि सारै राम्रो लाग्यो धेरै धेरै शुभकामना छ सबै टिमलाई 🙏🏻🙏🏻
Dohari ko kaptan tika dd big fan
Ati ramro aawaj sower ma Rajnitik dohari git suman ra tika shanu ko super hit
Aha tika bunu kati ramra sabda hun ka hjurka
चसक्क मुटु ❤️ छोयो, यो गीत मैरै लागी बनाए जस्तो भयो । सारै राम्रो छ बधाई सहित शुभकामना छ टिकुली। पहिलो पटक यो भिडियो सियर गरे है।
Dherai ramro dohari khub man chhoyo tika sanu baini
So nice song UAE dekhi sampurna Tim lai lakhau lakh unnati pargati ko subhakamana x
चुनाव लछित जुहारी झक्कास लाग्यो 👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
Kati ramro dohari
Love yo suman da n tika dee nice dohori all miss you
Waw yo honita dhihori dami all tim laai
टीकाबैनीकाे गीत नसुनुभनदापनी सुननमन लागने सबैकाे रामाे, छ
अाहा सुमन परियार जि र टीका सानु जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,दमदार छ।चुनावको माहोल चलेको छ,संदेश मुलुक गित जन चेतना भया।दुवै जनालाई सफलताको शुभकामना छ।।
Very good sis
Wow dubai jana dohori ko raja rani big fen mata dubai jana ko🤩🤩🤩
सहि छ शब्द एस्तै छ हाम्रो नेपाल मा100%
Tika sanu gi hajur ra hajur ko sang ani hajur ko fan ho ma aani hajur ko dohari ka chalxa vannu hola aabasya hajur ko dohori ma auna xu !!!!
Tiku ra sumna ramro Kati ramro jodi got pani ramro gaune
सहि कुराहाे हुनपनि हाे गाउका साेजा जनताहरु
अति नै राम्रो चुनाब काे अाज सम्म घटेकाे घटना र देश बिकास काे सन्दर्भ मा
मलाई अत्यधिक मन पर्ने यी दुई कलाकारकाे अाज याे समय सान्दर्भिक दाेहाेरी हेरेर खुव रमाइलो लाग्याे !
अब दुखान्त गित एक चाेटी हेर्न पाए राम्राे लाग्नेछ ।
Good song 👍👍👏👏❣
Good 👍️👍️👍️👍️👍️
Ramro lagyo hae ♥💙❤😍💕suru dekhi last 💙♥samma herda
अत्तिनै सन्देस मुलक दोहोरी नेता भनौदा हरु ले हेर्नै पर्ने दोहोरी!!!
wow tika sis
मलाइ त राजनीति चाहिन्छ
यस्ता बुढी जति नि पाहिन्छ्😜😂😂😂
Chunabma masu, tes paxi asu nai asu 😭😭❤
आज श्रिमान श्रिमतिको पात्रमा गाउनु भएकोरछ, अब अर्को पात्रमा प्रेमि भुमिकामा गाउनु होस् /
Yakdamai man xoyo yo gitle badhai xa hai tika bahinilai
Very nice song watching from Macau
Best Tika
धेरै राम्रो छ
🙏🙏🙏hajir vaye hai Tika sis ramailo dohori herna miss you all team
धेरै राम्रो दोहोरी होल टिमलाई बदाई तथा सफलताको शुभकामना छ ❤️❤️👌👌🇳🇵🇳🇵🙏🙏🇶🇦🇶🇦
Miss you all ❤️💕😘
अाहा क्या मिटो दोहोरो सुन्म सुन्म लाग्ने
from ksa bat🙏🙏🙏🙏sampurn sampurn lae
ati ramro👍️👍️👍️
nice song
Super ramailo comedy 🤣 Super 👌 nice song
केयारार्मो जोडीहो👌👌👍👍
💜💜💜💜💜
Ramailo dohori rahexa aajko Ni
Tika bahini hjr sanga euta binti xa plz sis kosis garnu hola hai Tika bahini plz bahini request xa hjr Lai plz Malai hjr ko ra badri Dai ko dohori herna ra sunna Man xa sis hunxa vane plz sis kosis garnu hola hai Tika bahini plz ma Haal India baata herdai xu bahini plz
My favourite Suman saju and tika Sanu didi
आहा क्या राम्रो