Lokmani Poudel असली अयोध्याको खोज | In Search of Footstep & Trails of Lord Ram | Swadharma TV Nepal

Поділитися
Вставка

КОМЕНТАРІ • 32

  • @rrara2282
    @rrara2282 3 місяці тому +7

    सबभन्दा पहिलेत सुभाषजीलाई धेरै धेरै धन्यवाद । ढिलो चाँदो अवश्य पनि रामजन्म भूमी नेपाल नै हो भन्ने प्रमाणित हुने नै छ । लोक मणि पौडेलजीलाई लाख लाख नमन राम जन्म भूमि नेपाल नै हो भनि प्रमाणित गरिदिनु भएकोमा ।

  • @sabitriacharya6689
    @sabitriacharya6689 3 місяці тому +3

    धन्यवाद को कुनै शब्द छैन प्रभु धन्य होस हजुर को खोज अनि सुबाश सर लाई पनि ।

  • @roshonranabhat2213
    @roshonranabhat2213 3 місяці тому +6

    लोकमणी सर को खोज अध्ययन सारै नै महत्वपूर्ण र विशिष्ट छन।यो अन्तर्वार्ताले राम रअयोधयाको बारेमा जान्न चाहनेलाई सन्तुष्ट बनाउनेछ भन्ने लाग्छ। यति महत्वपूर्ण संवाद तयार पार्नुभएको मा सुभाष जी र वहाँको सम्पूर्ण टिमलाई कोटीकोटी नमन।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @isworikhadka5455
    @isworikhadka5455 2 місяці тому +2

    ईतिहास ढिलो भए पनि सत्य निरुपण गरिदिनु भएकोमा लोकमणी ज्यू लाईमुरी मुरी धन्यवाद। हृदय देखी नमन गर्छु। प्रमाणित गर्न त्यसै खोज विना कसरी सकिनछर, पुरा प्रमाण छ हजुरसग।फेरी पनि नमन खोजीको लागी।

  • @indrathapa-nu2mo
    @indrathapa-nu2mo 3 місяці тому +3

    Yekdam ramro lagyo hajur anusandhan sabai safal hos dhannebad 🙏🙏 sarai ramro lagyo , ram mandir sabai milera banaunu parxa

  • @karnachhetri2528
    @karnachhetri2528 3 місяці тому +3

    हृदयत नमन् जय जय श्री राम 🙏🌹🙏🏹🚩

  • @shreebahadurk.c.894
    @shreebahadurk.c.894 3 місяці тому +2

    हार्दिक साधुबाद!
    प्रस्तोतालाइ सनातनी महत्व,जीवनको रहस्य खोजमा अनवरत लागि सनातन खोजमा साधु सन्त सत्सग सानिध्य प्रसारणको सेवा साधना अरुशुलभ रहोस , परमार्थ शुलभताको कामना!!

  • @parbatasigdel3347
    @parbatasigdel3347 2 місяці тому +2

    🙏🙏🙏जय श्री सीताराम दिब्य सुन्दर प्रस्तुति 🕉️🔱💛💚🌾🌺🌼

  • @manjuthapa7393
    @manjuthapa7393 3 місяці тому +3

    अति दिव्य कार्य🙏🙏

  • @binitagyawali9419
    @binitagyawali9419 3 місяці тому +3

    जय गुरुदेव्🙏 जय श्री राधेश्याम 🙏जय श्री नारायण 🙏

  • @rrara2282
    @rrara2282 3 місяці тому +3

    लोकमणिजी सँग राम जन्मभूमी बारे सानो सहकार्य गर्ने मन छ, नेपाल आएको वेला अवश्य पनि भेट्न आउने छु।

    • @GorkhaPublication
      @GorkhaPublication Місяць тому +1

      हस् । म प्रतीक्षारत रहने छू।

  • @anantadumre6603
    @anantadumre6603 3 місяці тому +2

    1:03:43 त्यहा बैकुण्ठपुरी भन्ने ठाँउ छ। जहाँ एउटा झरना छ । माडीमा परसुराम कुण्ड पनि छ।

  • @Flashback-with-Rekha
    @Flashback-with-Rekha 3 місяці тому +3

    नेपाल को माडी मा उत्खनन गर्नुपर्छ

  • @manjuthapa7393
    @manjuthapa7393 3 місяці тому

    जय श्री राम🙏🌹🙏🌹🙏

  • @laxmirawal4679
    @laxmirawal4679 3 місяці тому

    जय श्री राम्🌼🙏

  • @indrabohara8038
    @indrabohara8038 3 місяці тому

    जये श्री राम!

  • @kaladhungana7086
    @kaladhungana7086 3 місяці тому

    जय श्री राम

  • @dinanathacharya7108
    @dinanathacharya7108 3 місяці тому

    Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @greennepal8101
    @greennepal8101 3 місяці тому

    यो कमेन्ट पढ्ने मान्छे को परिवार लाई भगवान ले सधै रक्षा गरूण🙏..

  • @krishnabhattarai4786
    @krishnabhattarai4786 3 місяці тому

    Jai shree ram 🙏🔱🕉️

  • @tararai4842
    @tararai4842 3 місяці тому

    Jay shree Ram 🙏🙏💐💐

  • @apsarachhetri9552
    @apsarachhetri9552 3 місяці тому

    🙏🙏🙏

  • @melakc9620
    @melakc9620 3 місяці тому

    भगवान शिव सतिदेवीको मृत सरीर बोकेर ११ बर्ष सम्म हीन्द क्षेत्रमा भ्रमण गर्दैगर्दा अंतमा सल्यान जिल्लाको लक्ष्मीपुर मा करंग र छायाक्षेत्रमा बॉकीसबैअंग पतन भयपछि महादेवको चर्मनेत्र खुले र वाहासंगै भ्रमन गरेका नंदी र सती सेवक बरदा मोक्षदा आफुसंगै पाय र छायाक्षेत्रमा एक दर्शनढुंगाको ऐना तयारगरेर सतिदेवी कॉहॉ जन्मलिइछन भनेर हेर्दा पर्बत देखि दक्षिन छायाछत्रदेखी उत्तर रुकुम र सल्यानको सिमानाको शिवरथ भन्ने अल्गो पर्बत झुल्नेटामा आयर शिव बिंब वनायर झुला(चदुवा) टॉगेर जलअर्घ्य दियर पार्बतीले भक्ति गरीरहेको देखेपछि भगवान शिव नन्दीमॉथि सवारभयर पार्वतीले भक्तिगरीरहेको स्थल तीर लाग्नुभयो र पहाडको उकालोमा चढदा नन्दीको पसिनाको धारा बगेर शिवको चरण पखाल्दै बगेको चरनामृत जल र पार्वतीले अर्घ्य दीयर बगेको जलको मीलनभयर सल्यानको शिवरथ नामको पहाड फेदीबाट पस्चिम दिशाभयर बग्दै छायक्षेत्र ,लक्ष्मीपुर हुदै दॉंगबाट पस्चिम बगेकी बबै नदीसंग मीसीयर बर्दिया मा भादा (भा=ज्ञान,दा=दाईनी)नदीको नामले बग्दै भारतको बाकैना भन्ने स्थानमा घाघरा नदीमा मीसीयर सरयु नाम हुनगएको नदीनै शिव चरनामृत र पार्वती अर्घ्यबाट जन्मीएको पबित्र नदी नै सल्यानको शारदा (सरस्वती,शरयु,गंगामाला,भादा) नदी भएकोले भगवान रॉमले लौकिक जिवनको अंतमा शिव चरनामृत मीसिएको पबित्र जलमा जल समाधि लीनुभएको थियो । द्वापरयुगमा भगवान श्रीकृष्णले पनि यसै नदीलाइ पबित्रमानेर मथुराबाट अयोध्या तिर्थाटन गर्नआयर स्नान गर्दा कृ्ष्णलाइपनि परमसांती प्राप्त भएकोले अंतमा उत्तराखंड नेपालको सल्यान जिल्लाको शारदा नदी कीनारको बरदाआश्रममा हरिसयनी एकादशी देखि हरिबोधनी एकादशी सम्म ४ महीना बसेर अंतमा हरिबोधनीकोदिन बरदाऋषीको गुफाबाहीर रहेको पारीजातको रुखमुनी ताउले कौ नामको ब्याधाको बॉण लागेर बरदाऋषीले बॉणको एरा खुट्टाबाट निकालेर आफ्नो गम्छाले घाउमा बॉधेर भगवॉनको खुन जमीनमा पर्न नदीयर पृथ्वी लाइ ध्वस्तहुनबाट जोगाय र एरा आफ्नो कब्जामा लियर रातको बिश्राममा भगवानलाइ पारीजातको पुष्पशैयामा एरा सहित सुतेका भगबॉन तयसैगुफाबाट स सरीर एरासहित गोलोक धॉम पुग्नु भएको थियो ।

  • @sovaacharya5750
    @sovaacharya5750 3 місяці тому

    Om

  • @rajanthapa980
    @rajanthapa980 3 місяці тому

    ❤❤❤❤❤❤❤

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 3 місяці тому

    ♥️🕉️🇳🇵

  • @laxminakarmi2892
    @laxminakarmi2892 3 місяці тому

    Jun Dushta Chhimeki India le Bhagwan Buddha Nai India Ma janmeko Sidha Garna Nakkali Lumbini Banayo Ra Sara sansaar Ma Buddha Indian Lumbini Ma Janmeko Kitap Prachar Garna Sakxa. Tyo India Le Ram Jo Janma Bhoomi Ayodhya Nakkali Banauna Nasakla Ra ?

  • @umeshpokharel4064
    @umeshpokharel4064 3 місяці тому

    kasto chakhlagdo kura..

  • @dipakdhakal4313
    @dipakdhakal4313 3 місяці тому

    जय श्री राम

  • @manjudahal2091
    @manjudahal2091 3 місяці тому

    🙏🙏🙏