КОМЕНТАРІ •

  • @binrai1826
    @binrai1826 2 дні тому +13

    रबि आफू जोगिन एमाले काङ्ग्रेसका सरकारमा पनि समाबेश हुन सक्छ।रबि गर्न हैन पावर र पैसाका लागि राजनीतिमा छिरेका हुन।

    • @bikiran1214
      @bikiran1214 2 дні тому

      सहकारी बाट जोगिन गृहमन्त्री पद मात्रै खोज्छ यो mcc एजेन्ड 🤣

  • @user-nf7hi1xv7v
    @user-nf7hi1xv7v 2 дні тому +2

    Right

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo 2 дні тому +10

    सकियो रवि‌पार्टि नि गाडगुलेति कन्डोखरानि मुला डुक्रिदै गयो??

  • @user-qq4jw7ld6n
    @user-qq4jw7ld6n 2 дні тому +2

    Right rabi

  • @Jpt-g9k
    @Jpt-g9k 2 дні тому +4

    File खोल्नाई लागेको थीयौ त्यहि डर ले सत्ता समीकरण गरे भन्ने मूला रवि लामिछाने पकडेर जेल हाल्नु त पर को कुरा राजिनामा पो दिने रे अब तयारी हुने जेल जाने तीम्रो पालो त्यो पनी ठगि केश मा हुर्रे

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 2 дні тому +1

    जून कुरा देखिन्छ र बाहिर सुनिन्छ त्यो कहिले राजनीति हुनसक्देन.. नेपाल मा नसुन्नि ने कुरा नयाँ के छ?

  • @navarajshahi9631
    @navarajshahi9631 2 дні тому +1

    Rabi 4 barsa tana kamauxa ra america handinxa 😂😂😂😂 that is Nepal politics

  • @Sanruth977
    @Sanruth977 2 дні тому

    दिय राम्रो यस्तो कुखुरा को मुटु भएका हरु 😂😂😂😂

  • @alxra1_e909
    @alxra1_e909 2 дні тому

    राजीनामा को कुनै अर्थ छैन

  • @tikasingthakuri2661
    @tikasingthakuri2661 2 дні тому

    एमालेमा वली जी राणा भन्दा कडा रा स्व पा का रबी किम जोन उन भन्दा कडा?

  • @preciouswear8845
    @preciouswear8845 2 дні тому

    नेपाली भेडाहरु यस्तै मा रमाउछन ।

  • @SthirBahani
    @SthirBahani 2 дні тому +1

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ २० गते चारबार मंगलबार हाे।
    ऐ नेता प्रचण्ड दाहाल र बाबुराम भट्टराई २०५२ साल देखि दरबार र भारतकाे सल्लाह अनुसार भुमिगत बसेर प्रजातन्त्र मासेर गणतन्त्रको नाममा १७ हजार प्रजातान्त्रिक काङ्ग्रेस र सेना प्रहरी मारिस।त्यसमा भएन भनेर राजा ज्ञानेन्द्र र प्रचण्ड केपी वली माधव नेपाल भएर दरबार काण्ड गराईस माओवादीको नाममा।राजा मान्दिन भनथिईस माओवादी आएपछि १५ महिना ज्ञानेन्द्रलाई राजा गराईस। फेरि हटाएर नाटक गरिस र त्यही नाटक पुरा गर्नलाई राजनीतिकाे नाममा ग्राण्ड डिजाइन गराईस।पछि राजा ल्याउने खेल्ले भुपु राजा ज्ञानेन्द्रलाई पुर्व राजा भनेर सुरुदेखि राजा छ भनेर तई माओवादीले भनिस।त्यसैकारणले २०६२ सालदेखि कानुलाई नमानिकन सरकार चलाईस।मनपरि भ्रष्टाचार गराईस जनतालाई मनपरि मार्ने ठग्ने गरिस। लाेकतन्त्र गणतन्त्रको विरोधमा सरकार चलाईस।आफैले गणतन्त्र लाेकतन्त्र मैले ल्याएको भनेर माओवादीले भन्छस के याे कुरा ठिक थियो ? याे कुरा राजा ज्ञानेन्द्र ल्याउने पुर्व ग्राण्ड डिजाइन थियोे ।थिएन भने किन आज तैंले राजा ल्याउने खेल खेलिराखेकाेछस? जनताले माओवादीकाे प्रचण्ड र बाबुराम भट्टराई केपी वली र माधव नेपाल र राजा ज्ञानेन्द्र कमल थापा राणाहरु पुर्व पञ्चहरु भैलाे भाडाेकाे राजनितिक गराएर जनतालाई दुख दिएर याे शासन भन्दा राजाकै शासन ठिक हाे भन्ने गराएर माओवादी एमालेले काङ्ग्रेसको सर्पाेट लिएर ऐमाले र माओवादीले सरकार चलायाे।मदन भण्डारी मार्ने,राजा बिरेन्द्र मार्ने सुशील काेइराला लाई मार्ने ऐमाले र माओवादी राजा ज्ञानेन्द्र हाे।अब त्यसको स्पष्ट प्रमाण आउदैछ।सुशील काेइरालाले लेखेको संविधान लागूनै नगरी जनतालाई भ्रमकाे कानुन लगाईस।आज निर्दाेष जनता दशाै हजार जेल हालिस।फेरि तैंले त्यही जेलमा बस्ने जनतालाई निर्दाेष छ भनेर विधादेवि भण्डारी राष्ट्रपति हुदा निकालिस र रामचन्द्रकाे पालाेमा पनि निकालिस। निर्दाेष जनतालाई जेल हाल्ने निकाल्ने कानुन ऐमाले माओवादी काङ्ग्रेसले कहाँबाट बनाईस? असार १८ गते रातको १२ बजे मिटिङ बसेर ऐमाले माओवादी काङ्ग्रेसले एउटा फटाहाई डिजाइन गरेको छ।याे भनेको २०५२ सालदेखि ग्राण्ड डिजाइन हाे।राजा ल्याउने र खरबाै भ्रष्टाचार गरेको माओवादी ऐमाले काङ्ग्रेसको ठुलो नेताहरूको सम्पत्ति जाेगाउन र ज्यान जाेगाउलाई प्रचण्ड दाहाल केपी वली शेरे आर्जु माधव नेपाल बाबुराम भट्टराई हरेक नेताहरू जेल गएपछि ज्यान पनि जाेगिने सम्पत्ति पनि जाेगिने र राजा ल्याउने।दुर्गा प्रसाईं जस्तो खिलराज रेग्मी जस्तो तुलसी गिरि जस्तो लाई प्रधानमन्त्री गराउने।जनतालाई छारो हालेर ठुलोकाे लागि कानुन चईन गराउने। सानाेकाे लागि कानुन लाग्ने गराउने ।खेलमा यिनिहरुले अहिले सरकार डिजाइन गराएको छ।यस्तो फटाहा डिजाइनलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 дні тому +1

    ए, हजुर, नेपालको नेताहरु सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?

  • @user-qq4jw7ld6n
    @user-qq4jw7ld6n 2 дні тому

    Right jghanti

  • @PujanPoudel-rz4cl
    @PujanPoudel-rz4cl 2 дні тому

    Prachandako Antimaterie abasar

  • @BhanjaBrand
    @BhanjaBrand 2 дні тому

    Sabai mili khau midiya ni mila yo desh dunge yug ma lagnu aawasek xa

  • @BikramMagar-vj3bt
    @BikramMagar-vj3bt 2 дні тому

    Dekheu naya parry ko charetra pani abo rabi amaley ya congress ma belaye hunxa herdai janu rabi aafu bachna ko lage jun sukai .j pani garna tyar hunxa

  • @kubersingh6887
    @kubersingh6887 2 дні тому

    प्रचणड सेरे र केपि लाई सत्ता दिनु भन्दा राजालाई देउ यि चोरका अनुहार दस दसक देखि देखि सक्यौ

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 дні тому

    Haaaaasssss Heeeeeeeee 😂😢

  • @manrai9015
    @manrai9015 2 дні тому

    RABI KO PARTY KA MUKUL DHAKAL LAI KASAILE SANCHALAN GAREKAI HO. NEPALI CONGRESS KAILASH SIROHIYA KIRTE NAGARIK LINE NEPAL KO DADAGIRA YESKAI 12 BHAI PATANKAR HUN BHANNESANGKA NEPALI JANTALE GAREKA CHHAN.