नेपालमा चिनले पेट्रोलको खोला बगाएपछि भारतमा हंगामा || Petroleum Mining in Dailekh, Nepal
Вставка
- Опубліковано 8 лют 2025
- Petroleum Mining in Dailekh, Nepal
#petroleumnepal #petroleumdailekh #khabarbulletintv #dailekhpetrolkhani
Guest- Ex. DSP Krishna Prasad Sharma aka Kp Sharma Panthi
About - Petroleum mining in Dailekh, Nepal
Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
subscribe us on youtube :- / raptiaawaj
©Khabar Bulletin TV
सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official UA-cam channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
Follow us on:
Facebook / khabarbulletintv
Visit Website :- www.khabarbull...
Email : nepalmonsoonmedia@gmail.com
यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नेपालमा चिनले पेट्रोलको खोला बगाएपछि भारतमा हंगामा || Petroleum Mining in Dailekh, Nepal
ua-cam.com/video/dSgMPAC2WvY/v-deo.html
हाहाहा😂😂😅😅😅😅
😅😅😅
@@Kimananda101q.😅
अरु कामपायन्छ मिड्याले कइले निस्कने पेट्रोल निस्कने हो हइन अइलेनै पेट्रोलको खोलो बग्यो भन्दीनि नेपाला डढेलोले सारा बन सखाप हुन्छ कोसैको आँखा पर्दैन अमेरिका को जङगलमा आगो लागिभो भनी समाचार छापे जस्तै हो
याे समाचार नबनाई चुपचाप काम गर बा निस्किन्छ कि भाेलि ईन्डियाले थाहा पायाे भने चलिरहेकाे काम बन्द गरिदिन्छ काम गर्न देउ पहिला दुनिया बिडिया बाजि नगरेकाे राम्रो हाेला
चिनलाइ सलाम छ हाम्रो असली मित्र भनेको चीन हो
हो❤❤❤
❤❤
सही हो
100%
अत्यन्तै राम्रो कुरा गर्नु भयो हजुरले🙏🙏
अति best कुरागर्नु भयो सरलाइ सलाम छ।।।
धन्यवाद मन्त्री ज्यु।।अब देश बन्ला जस्ताे छ,मेराे र हाम्राे छाेडेर राम्राे नेतालाई भाेट दिनुस कृपया🙏 मेराे अशिक्षित दाजुभाईहरु।।
दैलेख मां मात्र छैन नेपाल कों धेरै ठाऊ मा पेट्रोल खानि छ जय नेपाल
यी राजनेता भनउदाहरुले प्याटाेल कम्पनी लाई ठेक्का मा लगाउछन् रपछि कम्पनि नै बेच्छन सबै जना चनाखाे हुन जरूरी छ ।
yee Gaddarharule petroleum padartha ramro sanga niskiyo bhane thekka lagaune hoina indialai khushi parna khaani nai banda gari dinxan...
नेपाल मा के छैन सरकारमा बस्ने वालाहरु निकम्मा भयर पो त चिनिया सरकार लाई धेरै धेरै धन्यबाद नेपालमा पेट्रोल निकाल्न सहयोग गरेको मा
यो हाम्रो नेपाली हरु को अत्यन्तै खुसि को कुरा हो यो कुरा सुनेर देखेर इन्डिया धेरै भन्दा धेरै आहारिस दाहा लागेको छ यो इन्डिया ले हामि बिकासित भएको हेर्न सक्दैन भित्र भित्रै सुरुङ खनेर इन्डिया मा निकाल्न सन्छ हामिले धेरै भन्दा धेरै ध्यान दिनु पर्छ हामिले सोच्नु पर्छ
Thank you पुर्ब Dsp Sir तपाईलाई १०८ तोपको सलाम तपाईको भनाई १००% सहिछहो।
यो नेपाल भन्ने देश देवो र तपो भुमी हो त्यसैले या हर चिज छर नेपालीहरु चिया गफको भरमा खान पाईराकाछौ। तसर्थ यी सब दला बादिलाई रोडमा ल्याएर झाटौ र सक्षम र बिज्ञहरुलाई सत्तामा पुर्याउ। जय देश, जय नेपाल, जय गोरख्🙏🌹🇳🇵🇳🇵🇳🇵💋
Ekdam sahi...
💯% sahi ho sir
मोरङमापनि छ त सिलप्याक गरेर राखेको छ के गरेको हो यो सरकारले जनता सचेतभयेर लाग्नुपरो जग्नुपरो
Naniskera xadeko rey
Hoina india le rokeko ho@@madanraigamingvideo7769
पेट्रोलियम पदार्थ नेपालको कणकणमा छऽ हाम्रो देश वैदिक सनातन पुण्य भुमी होऽ यहाँ सबै चिज छ।
अब बालेन शाह प्रधानमन्त्री बन्नु पर्छ नेपाल 5बर्षमा बनाई दिन्छ
देश बनाउने भन्दा आफ्नो भाग बचाउने कार्य सैलीले पुराना दल पुरै असफल भै सकेका छन्।
नेपालको स्त्रु भारत हो मित्र कहिल्यै हुँदैन, किन भने नेपाल लाई भारतमा विलियम गर्न चाहन्छ ।
हजुर सर हो त्यो त तेसैले भारत को केही हुरा न सुनौ है
Nepalko satru bharat bhanda pani thula ra badhi ghatak satru hun nepali nagarikata bokeka nepalkai sattama basera bharatkai aasdehma bharatka lagi kaamgarne gaddarharu hun, bharatle nepalma aayera kehi garne hoina yahika gaddarharule bharatko swarthakalagi nepalai ghat pratighat garera ramro kaam huna nadine/rokne garxan.
Ab ko 10 barsa samma bachirayau Vani thaha pauxau chin ho ki India ho asali Mitra vaner .
@@ratanrautofficialchannel2112 chup muji dhoti.
नेपाको सतरु नेपाल सरकार हो
मोरङ मा पनि छ नेपाल का शत्रु बर्तमान पर मुखि ठूला नेताहरु हुनसक्छन् भांजि हालेर नेताहरुले नेपाल लाइ फायदा न हुने तिर मोडने छन् , दैश भक्त हरु सकृय चनाखो रहनु होला है।
दक्षिणी दानपानी खाने हरु नेपाल र नेपालीको किन हित गर्छन् ।
good news for nepal🇳🇵🇳🇵🇳🇵
आम नेपालीले सोच्न पर्ने कुरा हो भारतले कहिले भलो चाहदैन।
bharatle nepalko bhalo nachahanu swabhabikai ho TARA neplakai sashan-sattama basekaharule nepalko bhalo nachahanu chahi ati-aswabhabik ho...
सहि कुरा गर्नु भयो सर नेपाल मा रोजगार न भएको ले लाखौं युवाल अरु को देश मा रगत र पसनी बगाइरहेका छ्न युवा हरु अरुको देशमा मा मरन बाध्य भएका छ्न यदि पेट्रोललिएम अन्तिम सम्म निकाल्न सफल होस भन्न चाहान छु जय नेपाल
नेपालमा विकास न हुनुको कारण निकम्मा सरकार चलाउने अन्धा नेता र सरकारी संयन्त्र नै हो।तसर्थ सचेत नागरिक समाज पनि अगाडि आयर सरकारलाई खबरदारी गर्नु पर्यो।
वहाँ सरले भन्नुभयो को कुरा एकदमै सहि हो 100% सहि कुरा हो
आफ्नो नेपालीको उध्दार हुँदै छ यो मिदियालाइ घन्टाको ईन्डिया लाई घरी के घरिके आफ्नो देशको लागी जहिल्यै सकारात्मक सोच बना
एदम सहि कुरा हजुरले गर्नु भयो
Good Nepal. ,समृध्द बन्नुहोस्। जय नेपाल ❤
देशको अर्थतन्त्र बढाउन सबै ठाउँमा भएको तेल निकाल्नु पर्छ
सहि कुरो हो सलाम छ हजुर
हाम्रो मोरङमा पनि छ पेट्रोल खानी यो पेट्रोल खानी भएको सम्भाबित ठाउलाई पहिचान गर्न सके हामी नेपाली जनताले रोजगार पाउने थियौं देश समृद्धि तिर जाने थियो
चिनले जति गरे पनि भारत का एजेन्ड हरुले कै हुन दिदैनन
Sashan-sattama bharatkai gulam/daasharu xan kyare.....
मरुभुमिमा तेल प्रयाप्त हुन्छ भने नेपाल मा जलस्रोत बनस्ति स्रोत हुने ठाऊमा तेल ग्यास नहुने त कुरैभयन चाईना लाई सलुट गरनु पर्छ
हजुर विश्लेषण यथार्थ छ !
Good ❤❤❤
नेताहरु भन्दा पनि बढी मिडियाहरु भ्रष्ट छन्।
Bhrasta media lai unmukti ra samrakshan dine pani netaharunai hun kyare....
So proud of you sir🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵100/.right🇳🇵🇳🇵🇳🇵🇳🇵💗 satyamewo jayeti 🇳🇵🇳🇵🇳🇵🇳🇵💗jay Nepal
नेपालमा खानि त निस्कियाे तर सही तरीकाले सदुपयाेग हुदैन अब खानि जाे कुन देशलाई बुझायेर बस्नेछन बुढा बाहरुले
अत्यन्तै राम्रो कुरा गर्नु भयेको छ हजुर
धन्यबाद धेरै राम्रो
अब मोरहङ मा पनि निकल्नु पर्छ।
सही कुरा सबैले गर्छ सही कुरा मात्र गरेर हुँदैन व्यवहार सही नगरेर पो देश बिग्र्यो
k.p.oli काे पालामा याे खानिकाे उत्खनन् सुरु गरेकाे हाे ।
Mahakali pani KP Olikai aguwaima jimma lagayeko ho....
अब याे पनि बन्द गराउछन यी चाेर नेताहरुले उदाहरण : सेनेटरी प्याडका ३५ उद्याेग
Right...
बिग मिडिया हाउसलाई जसले जे कामगरे पनि कमिशन चाहिन्छा।पेट्रोलिम उत्खनन हुनेक्रममा कहिँ कतैबाट उनिहरुलाई कमिशन प्रप्त नहुँदा मन तेतातिर मोडिन नसकेको हो।
Sunsri❤etahri1neqal❤mishreenarayan🥀🌺🌹🏵️💐❤❤❤❤❤❤6
यस्ता अराजक भावनाले जनतालाई निराश मात्रै बजाउनछ ।
जति वोले कराए पनि पेट्रोल निकाले भने भारतको इसारमा चल्ने यो देशको नेताहरुले व्यापार व्यवसाय गर्न नमिल्ने भनेर यतिकै छोड्छ। नत्र ललितपुरमा पनि ग्यस निस्किरहेको छ । खोइ त प्रसोधन गरेको।
सहि कुरा हो सर
भनेपछि अबदेश जोगिन गार्हो पर्छ किनभने नेपाल शान्ति क्षेत्र सफल हुनै लाग्दा भारत ले आक्रमण गरेर ब्यवस्था नै परिवर्तन गराएर आजपनि उसैले सत्ता को हालिमुहाली गरिरहेको प्रष्टै छ भने अब तेल नै निकाले पछि त झन कुनै हालतले छोड्दैन नेपाली लाइ देश र बिकास चाहिएकै छैन ललिपप मात्रै दिएपछि मक्ख पर्छन्
कुरा सहि गर्नु भयो,हजुरले🙏
Good news 🙏🙏🙏👍👍👍🤣
नेताहरुले नेपाललाइ समृद्ध बनाउने भय उहिल्यै देखि लागिपर्थे होला, तर उनिहरुलाइ देशको कुनै वास्ता छैन । आफू मात्रै समृद्धि मा पुग्नामा बेस्त छन!!!
हो खोलै बगेको छ हाम्रो तिरको कुलोमा पनि पेट्रोल बगि रहेको छ। खरेडिको कारणले मकै सुक्न गयको हुदा अहिले तेहि पेट्रोल हालेर मकै बाच्दै छ। शीर्षक पनि अलि सुहाउदो राख्नुनि दिमाग खराब
स्वागत छ नेपाल सरकारलाई
नेपालमा पेट्रोल उत्पादन भयो भने ५० रुपियाँ लिटर पाईएला त ??
Ekdam sohrai aana Sahi kura garnu bhayo salute xa tapaielai................
कामगतनेले चुप चाप गरछन धेरै परचार पशार गरे र छिमेकि ले बन्द गराइ दिन सकछ
नेताहरुले मत्रै होइन भूपु डिएसपी ज्यू हाम्रो नेपाल प्रहरी को डिएसपी ठक बहादुर जेलमा गाएको थाहा छ की छैन
पैला पेट्रोल निकालेर देखिय पछी
तब देस खुसी ले गदगद होला
पैलेनै केको हल्ला हो यही गलत छ
नेपाली मिडिया वाला प्रगती का काम का
समाचार सफल भैसके पछी पो पब्लिक गर्ने हो पैलेनै हल्ला गर्यो भने बिफल गर्ने
पर्यास गर्न सक्छन
नाइजेरिया अफ्रिकामा पनि पेट्रोलहरू थुप्रै छ। तर चोरैचोर डाकाहरू र बाहिरको देशको मान्छेहरु आएर त्यो कन्ट्रोल गरेको छ र नाइजेरियाको मान्छेहरुलाई आज त्यहाँ पेट्रोल किन्ने पैसा पनि छैन। र गरिबीमा त्यस्तै बढेको छ
यस्ताे महतपूण काम गनु राम्राे छ
पेट्रोलियम तथा ग्यासको मात्रा जमिन मुनि भन्दा समुन्द्र मुनि अत्यधिक अर्थात असिमित मात्रामा पाईने सम्भावना हुनछ, अझ सर्बेक्षणको अन्तिम नतिजाले के कति हाम्रो जमिन मुनि भन्डारण रहेको छ! अन्त्यमा ५ बर्षमा नेपाल कतार भन्दा धनि हुने कुरा अलिक ज्यादा भयो जस्तो लाग्यो, यसलाई अलिक मिलाएर बुझौं है साथिभाईहरु ॥ ✌️🫡
अब मोरङ को पनि निकाल्नु पर्छ
बडी china china न गर, तिब्बत ले नी china लाई बडी बिस्वास गर्दै आज तिब्बत लाई कब्जा गर्यो, नेपाल को अवस्था यस्तैछ!!
अब मोरङ मानी पेट्रोल खानी छ जनताले सजक हुनु पर्छ
नेता हरुले नै कोपलक खाइदिन्छ जनता त यसको सामाचार सुन्ने मतै हो
Hajurlai sacho bolako ma dhanyavaad❤🎉🎉🎉🎉
भारत लाई किन झटका परछ जति पेट्राेल नेपाल मा बने पनि ईन्डिया बाट आयेकाे तेल ससतै परछ नेपाल मा शुध्द गरदा नेपाल मा बनेकाे पेट्राेल सबभन्दा महंगाे परनेछ अरुलदेश ले फाेकट मा दियेकाे बिजुलि बनाउने मेशिन र फाेकट मा बगेकाे खाेलाकाे पानिबाट बनेकाे बिजुलित ससताे दिन सकदैन अरु देशमा नेपाल काे माेटर सायकल कि्नने पैसाले अरुदेशमा कार आउन्छ पेट्राल निसकेकाे छैन भारत सङ पर्तिस्परधा गरने कुरा गरछन ईन्डिया सं मिलेर गरउ भन्ने भावना नेपाली काे आउदैन त्यसैले नाकाबन्दि लगाउन्छ
नेपनलको पानी बाट बिजुली निकालेर ईन्डिया लाई बेचिराछ नेपाली लाई खै बत्तिको सैलियत पाको? तेस्तै होपेट्रोल पनि बेचेर खान्छन नेपाली जन्ताले पाउने आखिर केही होइन
म 15 ।16 बर्ष को उमेर हुदा पक्षिम टिर पहादकोफेदनिर पेर्टोल बिजल निक्लोरे निकाल्नेठाउमा राजालेबन्दगरेओरे भनेकोकुरो सुनतिम हामिमे
akdam sahi kura garnubhayo sir lai salut xa mero❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि कुरो भन्नु भयो सर
अब भारतले आलु खा।
धन्यबाद जय नेपाल❤❤❤
सलाम छ चिनलाई।
नेपाल को मिडिया सबै झोले वाद हुन देश को माया होइन पैसा लाई माया गर्ने भ्रष्ट देश को भ्रष्ट मिडिया हरु लाई के मतलब झोले नेता झोले जन्ता
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🇳🇵🇳🇵🙏
Dherai ramro sajesan dinubhyo hajur laai dhanya bad cha tapaai ko kathan laai samarthan gardachu
सहि हो 100 percent
Good sahi vannu vayo 🎉
कहाँ बगायो हौ पेट्रोलको खोलो ? म हाल्नु जानू पर्यो काठमाडौमा लिटरको १७०,१८० तिरेर हाल्नु परि राको छ।हावा हावा कुरा लेखेर समचार बनाउछ यार
Yes, hamro East Nepal 🇳🇵 ko morang ma pani chha hai hajur! Investigation 🔎 garnu paryo
Yo petrol payeko dekhaunus na ho ya hoina ke ho bhane dherai khusi ko kura ho❤❤❤
खै पेट्रोल ?? भारत लाई झन सस्तो मा पेट्रोल किन्न पर्छ होइन
भरस्ट चारी नेतालाइ देस्निकाल्नु पर्छ नत्र देस यम्सिसी को जिमा दिय हुन्छ आखिर गुलाम ताखिर गुलाम
Jaya Nepal🇳🇵🇳🇵🇳🇵
यसरी पेट्रोलको खोला बगाउदा नेपाल जलेर नस्ट होला भारत किन जल्छ?
एक लिटर पेटल निक्लेको छैन करोरङ करोडको हल्ला गरेर यो गफाडीहरूको काम छैन क्या हो निक्लेर अरूलाई देखाउन सकेपो हो हे भन्नु। एक थोप निक्लेको छैन हल्ला मात्रै धेरै किन त्यसै धेरै हल्ला गरेको
नेपाल मा जे पनि छ तर याे खाते सरकार लाई मत्लब नै छैन देसकाे बिकास कसरी गर्नि भन्ने कुरा काे यस्लाई त कसरी पैसा कमायउनि अाफ्नाे मान्छे पैसा कमाउने ठाउँमा कसरी राख्नि भन्ने मात्र हाे
😂 खोलो नेपालमा बग्छ पेट्रोल चीन भारतमा पुग्छ।जनता बिदेश को नोकर को नोकरै हुने हो?
रूकम रोल्पा देलेख वा राजाको पालामा बिकट बनाईयको लपस्चिमा अञ्चलमा कुन चाई राजाले बाटो खनेर मोटरगुडायको रहेछ ? यो भतुवाले हग्दै खादै गर्दो रहेछकी कि के हो सबै राजाले गरेको देखृदो रहेछ !
मिडीयाहरूसे बिदेशीको डलरमा बिकेको कुरा सत्य ह !
Good.talk❤❤❤
मेरो गेडा पायो यो सब चीन को चाल हो चीन र भारत कहिले पनि आफ्नो हुने छैनन् अगर नेपालमा राजा हुन्थे भने ढिलै भय पनि आफै निकाल्ने योजना थियो तर नेपाल का गद्दार नेताको कारण ले राजा नै खतम गरियो तर अहिले राजा भएको देश को गुनगान गाउदा लाज लाग्दैन युटुबे 😡😡😡
Bharat ko kura nagaru आफ्नै desh kam ma focus गर्नुपर्छ.
धाराने जनता लाई पानी खुवाउडा त देखी नसकेरा पाइप कारेका छन , अब बाहिरी देश माँ पानी पठाऊदा के चाल हुने हो poor nepali !
प्रचण्ड प्र म भएर प्रचार नभएको होला
भारतको स्वार्थमा नजावस नेताहरुले
देशको हितमा काम गर्नु पर्छ।
धेरै हल्ला नगराै काम गराै मिडिया पनि चुप लागाै किनकि पराेसीले गिद्वे नजर लगाउला।
खुसि काे खबर
नेपालले केहि सोच्न र गर्न पर्दैन। सबै चिनले गरिदिनु हाल्छ।
Good news 🇳🇵🇳🇵👍👍