Hulas Motors | First Auto Industry of Nepal || नेपालको पहिलो गाडी उत्पादक कम्पनी || Clickmandu
Вставка
- Опубліковано 16 вер 2024
- Hulas Motors | First Auto Industry of Nepal || नेपालको पहिलो गाडी उत्पादक कम्पनी || Clickmandu
#HulasMotors #First_Auto_Industry_In_Nepal #clickmandu
भोलि हामी युवाहरूको नेतृत्व आएपछि सबैभन्दा पहिलो प्राथमिकता दिनेछौं
हजुरको भनाइमा मेरो पुर्ण समर्थन छ ।🙏👍️👍️👍️
Nepal ma Testo factory haru aae paxi Nepali haru lai Dubai Saudi jasto khadi muluk janai pardena.... Nepal Sarkar chor ho paisa khana lai India China batw import garxa.
Kkkkjķ9
Hajur ko Bhanai ma mero Pani Samartha xa💖👍👍🇳🇵
देशमा युवाको नेतृत्वले, बन्द भएका सबै उध्याेगलाई उकास्न सहयोग गर्नुपर्छ, देशमा नभएकाे केही छैन रैछ तर आज देशमा केही छैन ।
फेरि उत्पादन गर्नु पर्यो हजुर
नेपालको गुन्द्रुक नै मिठो
नेपालमा बनेको सबै चिच राम्रो टिकाउ पनि उस्तै राम्रो
दुर्भाग्य यो देशको. . . उद्योग कलकारखाना चाहिन्छ भन्ने कसैलाई छैन l
Chor haru derai vayko des
हार नमान्नु हाेला कुनै न कुनै दिन त अवस्य हामी नेपालीहरूकाे भवनालाई सम्मान दिने दिन ।
यदि नेपाललाई साच्चिकै मजबुत बनाउने हो भने देशको मुख्य लिडर युवा नेता साथै उद्योग कलकारखाना खोल्नुपर्छ,
मुख्य कुरा हाम्रो देशको लिडरहरु गतिलो जन्मेनन,
नत्र हाम्रो देशमा हरेक कुरा सम्भब छ ।
जुन दिन देशले एउटा गतिलो लिडर पाउछ, हाम्रो देश आत्मनिर्भर हुनेछ, देशको मुहार फेरिन समय लाग्ने छैन ।
chunab ma sadai masu bhate lai rojxan ani k garne
यदि मूलुकलाई समृद्धि बनाउनु छ भने यो देशका सोझासीधा आदिवासी जनजातिहरूलाई ज़िम्मा दिनुपर्छ ।
उहाँको बोलचाली ,भावी योजना र उत्तर दिनेको तरीका सहि छ । एकचोटी सबैले मौका दिऔ । उहाँ मात्रै हो आस लाग्दो एक व्यक्ति । आँखा खोलेर सत्य बोलेर राप्रपा लाई भोट हाल्नु होस देश ले काचुली फ्रेर्ने कुरा मा दुईमत छैन । स्वच्छ छवि भएका महान नेता राजेन्द्र लिङ्ग्देन , ज्ञानेन्द्र शाही सर प्रति मेरो समर्थन छ ।जय देश जय रास्ट्रबाद !
फेरि पनि यो कम्पनी खुल्नु पर्छ
नेपाल मा बनेको नेपाली गाडि नेपाल को रोड मै चल्नुपर्छ
Lets start the new phase of Hulas, lets raise the fund through IPO
Lets support Domestic Product 🙏
Yep man we need IPO for this type of companies that were once giving employment to thousands but due to the negligence of govt it came to this condition and I hope that this company and many other Nepali company opens IPOs..✌️✌️
Hunna Testo if Nepal ma banauna layo vane India batw kasari aauxa ani Chor neta haru lay kasari khane tw paisa
Ho tyai kaarand lae yo chor naetaa Congress ko sherbaahaadur dewaa maaobaadi etc ghus khaanae corrupted naetaa mantri haru lai vote diyaera jitaaunu hunna. Congress India ko puchhar ho India lae j bhanyo tyai maan chha Congress maa jaba samma sherbaahaadur dewaa jastoe maanchae haru chha taba samma Congress sudridaina ma 80 percent aakhaa chimlaera bhandinu sakchhu. Tyai kaarand lae haami nepali jantaa haru lae raamroe sarkar lai vote diyaera jitaaunu parchha.
hulas sakeko nai neta haru le garda ho india ko bata litna paudena !!
hulas sakeko nai neta haru le garda ho india ko bata litna paudena !!
This project must be initiated quickly.It will be a great project for self dependancy on automobiles.
हामीहरूलाई फेरि चाइयो हुलास मोटर्स काे गाडी सुरेन्द्र सर 🙏🙏🙏
Mr. Golchha is right. Nepal government doesn’t want to manufacture automobiles or motorcycles just because if we import then government can collect almost 300% import tax…. Government vision is very short so right now country is facing economic crisis…
💯 °/• right 👍
राप्रपाले जित्यो भने आफ्नै उत्पादन देशमा मात्रै नभई विदेशमा पनि विस्तार हुनेछ,नेपाली उत्पादन राप्रपालाई भोट दिनुस
I can only say one thing
Hats off to your dedication Surendra sir.
मुस्ताङ्ग र मुस्ताङ्ग म्याक्स जिप धेरै राम्रो हो बोडी चट्ट मिलेको 😍😍🤗🤗🤗
यो गाडिलाई फेरि निरन्तर चालु गर्नु पर्यो, बिदेशि गाडिहरुलाई आयत गर्न रोक्नु पर्यो। मङ्गो बिदेशि गाडि नेपालमा भित्रीने कारणले आज नेपाल गरिब भयेको छ्। भ्रस्ट नेताहरुको कारण कमिसनको खेल शुरु भये पछि नै देशमा हरेक कमपनि बन्द हुन पुग्यो। अब फेरि बन्द भयेका कम्पनि शुरु गर्नु पर्यो।
यो प्रोजेक्ट पुन सुरु गर्नुपर्छ।यातायात साधनमा यति पैसा बाहिर जान्छ कि कल्पना गर्ने सकिदैन ।यातायात साधन समबन्धी दुई तिनवट प्रोजेक्ट नेपालमा खोल्नुपर्छ। पुर्वमा , मध्यमा र पश्चिममा ।यस्ले रोजगारी पनि सिर्जना गर्छ र पैसा पनि देशमा रहन्छ र आफ्नै देशको औटो इन्जिनियरिङ मौलिकता देखाउने मौका पनि पाइन्छ।
जे भए पनि मेड ईन नेपाललाई प्राथमिकता दिनु पर्छ, सरकारले पोलिसी चेन्ज गर्नु पर्छ,
hulas bravo, looks like 2020, toyato land crusier...or indian mahindra boloro...we need to support nepali motors..
It should not looks like any other car if it wants to be remarkable and renown
यसलाई पुन सन्चालन मा ल्याउनु पर्दछ!देश को उत्पादन भनेको देश कै हुन्छ!
हामीलाई राम्रो चाहिएन जस्तो भएन गुड्ने हुन पर्यो र नेपालमा बनेको हुन पर्यो सर फेरी आउन पर्यो
नेपाल काे नेता हरु भारत काे गुलाम हुन याे कम्पनी बन्द हुनमा भारत कै ठुलाे हात छ
याे काम लाई निरन्तर रूपमा अगाडि बढौं बिदेशि सामान बन्द गरौ अब नेपाली जनता एक भै नेपाल को उत्पादन लाई निरन्तर रूपमा अगाडि बढौं
Other Hulas products are really good.
हुलास भय अरु किन खोज्ने ❓
हुलास 100% सन्तोषजनक छ।
नेपालकै उत्कृष्ट ब्राण्ड ।
विराटनगरको शान⭐⭐⭐⭐⭐
Ramro kam gardi janu sir
It was really inspiring. New ideas and new motivation was developed but the government was always old and conjusted. Hope it will restart and we will get opportunity to use vehicle made in Nepal
सरकारले यस्तो घरेलु कम्पनीहरुलाई बढवा गर्न एकदमै जरुरी छ जय नेपाली
दुख लाग्यो आफ्नो देशको सामान जनतादेखि नेताले नचिनेको देख्दा कोरोनाले धेरै सिकायो नेपाली सामान नै किन्ने प्रण गरे विगत एक महिना अगाडिदेखि
जय देश
जय नेपाल
हामी लाई आफ्नै देशमा उत्पादित वस्तु नै युज गर्नुपर्छ मेदिन नेपाल लेखेको कुनै पनि गाडी हो या अरु वस्तु सारै मनपर्छ जय नेपाल जय हुलास कम्पनी
Sir haar na mannu peri prayas garnu Nepal mai banaunus yesto ramro gadi haru😘😍❤️
विश्वकै राम्राे मुस्ताङ म्याक्स🎉मैले नि चडेकाे छु । युराे ३/४/५/६ कै इन्जिन राखेर बनाउन पर्याे। we need mustang max back.
Oh my god. Balla thaha bhayo. Thank you chanel.
हामीले हाम्राे उतपादनलाइ मुल्या दिनुपरछ❤❤❤
अब हुलास मोटोरस् फेरि खुल्न पर्छ युरो 6 लिएर आउनु हुन अनुरोध गर्दछु।
Good job नमस्ते नेपाल Great post छ I like lovely Good luck Coming sung
फेरि उत्पादन गर्नु पर्यो यो भोलिका आउदा नेपाली भाबी जनताहरु प्रति र देशको गर्व रहने काम हो तर राज्यले पनि अलिक प्रथमिकतामा नराखेक हुन सक्छ या दलाली हरुको कमिसनको चुङुग्लमा पर्नु गएको जस्तो देखिन्छ।
दुःख लाग्छ आफ्नो देशको वस्तु हरु ले बजारीकरण छैन 😓 नेतालाई विदेशी गाडीबाट पैसा आउँछ होला के देश को माया लाग्थ्यो र
Ho ni sir vansaar ma dhutna pauxa ta teivyar Ho ni
स्वदेशी गाडी म प्रयोग गर्न चाहन्छु मेराे अनुरोध छ कृपया विद्युत गाडी उत्पादन लाई निरन्तरता दिनुहोस् 🙏🇳🇵 हाम्रो नेपाल मा विद्युत गाडी काे भविष्य छ
म यो चोटि प्रतिनिधि सभामा उम्मेदवार दिदैछु प्रदेश 1 बाट । यदि म सफल भएमा मेरो पहिलो प्राथमिकता हुनेछ ।
We support Nepali products
Bravo vako vaye aile kati commercial type le chalthyo just like Indian scorpio
हाम्रो नेपालको सरकारको मन एकदम सानो चित्तको छ अरूले गरी खायको देख्नै सक्दैन
Great job and congratulations..💙🌹💚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍
Feri suru garnu paryo sir production we need nepali gadi
Please support this Nepal company and share this video
नेपालमा बिदेशबाट आयपनी नेपालमै बनेपनी आखिर मुल्य त उहीँ काम छैन अरुदेशमा जस्तो साधारण जनतालेपनी सजिलै चढनु सक्ने होस र पो छुट्टै महत्त्व संसारको अभागी जनता भनेको नेपाली हो
Avagiii hoeenaa alchiiii.. dekhaa sekiii garnu parney.. afuu kehiiii nasochneyyy kehi nabaanauneyyy
Great
Hulaas motor company lai pheri pharkaaera lyaaunu paryoe. Aakhir faidaa ta nepal lai nai hun chha. Yo hulaas motor company kina banda bhakoe k kaarand lae gardaa banda ra yeskoe solution k ho sabai kuraa bujaera sarkar lai bhanaera pheri chalaaunu thaalnu paryoe. Yesmaa or yo kuraa maa sarkaar lae pani chaasoe linu paryoe.
aafno company ko IPO nikalna paryo share kholna paryo sir sabai neplai le share kinxa hjur ko
Brand vye sakhe ko company ho #hulas_mustan# tysaile avo feri start garnu paryo❤
तपाईंलाई धेरै राम्रो कुरा गरनुभयो हजुर
नेपाल सरकार (काँग्रेस एमाले माओवादी )ले कति महान काम गर्छ । देशको उद्योग सबैलाई बन्द गर्ने र बिदेशमा बेच्ने केही नपाएपछि जनतालाई बेच्ने यति महान काम गर्दा जनता आक्रोशित छन् गिनिज बुकमा नाम छाप्नुपर्ने हो ।
Come back project garaunu paryo sarkhar la
please get ipo started with good CEO and management. and start producing good reliable vehicals or 4*4 i can promise you i will buy a vehicle from this company. and there are many Nepal like me.
नेपाल को भु राजनिती ले गर्दा नेपाल मा एउटा ब्यबसाय स्थापना गर्न कति गारो छ भन्ने कुरा मैले पनि बुझेको छु तेहि भयर मैले देश नै त्यागेर हिड्नु परेको छ 😢 बिच रास्ता मा छु अहिले देश त्यागेर 😢
अब फेरि यो कम्पनिले गाडी बनाउनु पर्छ
जय सत गुरु गोरखनाथ।
sapai Vanda man kura vanako napalma ma banako gade dakana pauda deraiii khusi Lago aajai yo nepali company la aage badaunu parxa 👌💪
keep support guys nepali brand ,,
नेपाल बिकास हुन नसक्नु नै नेपाली product
लाई सरकारले प्रोत्साहन गर्नु भन्दा निरुत्साहित गर्दा हो ।।।।
🇳🇵देशमा केही गर्छु भन्ने हरु कति ठाउँ ,कति सरकारी निकाय धाउनुपर्छ ,घुमाई दिन्छन् भन्ने देखेको भोगेको एक उदाहरण म पनि छु ।।गारो कति हुन्छ भन्ने .....
Option and opportunity सरकार बाट जुन अपेक्षा छ त्यो अपेक्षा जनतालाई न्युन नै छ ......
उदाहरण उखु किसान लाई हेरे हुन्छ 😭
युवाहरू विदेशिनुको कारण यस्ता कारखानाहरु बन्द गराउनु नै हो😥
नेताहरु बिदेशिको गुमाम बनेपछी यस्तो हुन्छ देश
मुख्यतः हामी नेपाली जनता बसी को अमूल्य धन tax को रूप मा गयीहल्छ अगर त्यो tax reduce गरेपछि हामी नेपाली को प्रत्येक व्यक्ति को living standard indian r chinese peoples ko equall hunxa
Hazoor lai dherai dherai dhanaybad product sanghai mehanat Sanga banayeko lamosine prastut gari bakshiyo
Yes we need our country product car and we keep our currency in nepal
हुलास ले अब बिधुत्या गाड़ी मा काम गर्नु पर्यो नेपाल मा यस काे भबिस्य छ
we need again this hulas car and export in international market.
स्वदेशी ब्रान्ड मा लगानी गरौ है हामी युबहरुले... पेट्रोल अप्सन स्तकित गरेर बिधुतिय साधन मा प्राथमिकता दिउ सर्।
❤hulash paye aru Kina rojney❤
यो हुलास कम्पनी बन्दा हुनुको कारण दुर्भाग्य बस बाबुराम लाई त्यो गाडी दिएर हो।
Haha हुलास मोटर्स बन्द भएको के पि ओलिको सरकारको पालामा हो।बाबुराम पि एम भएको लगभग 6/7 वर्ष पछि।😂
we need Hulas Motor...India ko 3 4 lak parna gadi nepal ma 25 30 lakh parxa yesto Charko byag ma gadi kinnu bhanda nepal mai bhanako Gadi kinnu Ramro Ho....Euro 1 2 Engine tah ban garako Ho ailako Range ko Engine banayara Hulas Motor Aunu parxa..Wish I will drive Hulas Car only Day❤
नेपाल काे नेता हरु ले गरदा याे देशको बिकास हुन दिदैन
Yes need support nepali motors compay..sarkhar nai chor chh.
feri suru garnu paryo yo companyle
heartily thanks for the report
Hjr ko kura sunda atti nai sad bhye nepal ko jati pni xa ni neta bhnau ki k bhnau yinihrule ghus payena bhne yestai ho yehi karan le hami aaj khari muluk ma xau tq boss
So nisegood working
sirr nepal ma farii start garnu paryo sirr hulas ko naam kaam daam sabii lai sastoo ramroo nepal ko batoo jastaii sukaii thsuma ni janii hos sirr best of luck sirr sabi janta laii kinna milna rate hos gadii sangii bike range dinay battry long time tiknay hos haii sairr
Great 👍 hulas company
Kasto raamro gaadi looks style is stunning
Good luck companily aaunedenharuma davalta melos.
good job जय नेपाल
Dukha lagdo xa hamro Nepal ko politice
Adi yo company banda na vako vaya world ko one of the best company hunthyo hola
मलाई शेर्पा भन्ने गाडी राम्रो थाहा छ म मेकानिक भएको नाता ले रिपेरिङ्ग को काम पनि धेरै पटक गरेको पनि थिए । तर कस्ले बन्द गर्यो यो कम्पनी ?
Focus on electronic vechicle.. we wil buy our nepali product
First motor is the best function...
दमदार gadi🤗
I wish this car should be upgraded and sold in nepal .
And Nepal Gov have to look this as its own nepal profit
सबारी अतो तेमपु छ सोतर बनायर बजार मा लेऊनु पोरेयो सर हामि नेपाल मै बनेको अतो ईउज गर्न चाहन्छौ सर जय नेपाल
यो फेरि सुरुहुनु पर्यो अनि मलाई 3 पाँग्रे स्कुटी चाइयको थियो त्यो बन्न सक्छकीनाइ होला हजुर
We need respect made nepal & everyone use made nepal 👍👍 public will support your products please go ahead 👍👍👍👍
Hulas Motor Should be Re Born.
kasto maya lagyo swodesi hulas ko
येति राम्रो गाडी येति सस्तो मा बन्दो रहेछ नेताहरुले ले पैसा खान नपायेर बन्द गरायेछन
सबै कमिसन को धन्दा ले हो ठूल ठूलो कारखाना हरु बन्द भएको।यो सब कमिसन को चक्कर हो
Jai hullas is back
9:45 मा पछाडि को गाडी मार्केट मा उतार्नु पर्यो हजुर
Raise again Hulas motors.. Bounce Back!
Hulas ko car ma production vayo vane sure kinxu.
Must Introduce EVs at cheap rate in Nepal. Then the legacy can withstand the market of Nepal now.
हजुर को साथ मा म पनि छु अरु को को हुनुहुन्छ