कन्सेप्ट धेरै राम्रो र उपयोगी छ तर सर्वप्रथम गाडी मोडिफाइ गर्नका लागि यातायात कार्यालयबाट स्वीकृत लिनुपर्छ। सडकको अवस्था र आफ्नो आवश्यकता हेरि उचित मोडिफाइ गर्नु आफैंमा नराम्रो होईन तर हचुवाको भरमा केहि फरक पर्दैन भनेर खर्च गर्नु भनेको आफैंमा मुर्खता अनि ट्राफिक मामाहरुलाइ पैसा खुवाउने बाटो हो।
Good idea sir
Dammi cha channel brother...
नेपालमा महङ्गो हुन्छ खासगरी गाडीको कुरामा अरुदेश जस्तै सुहाउँदो मुल्य लगाउन सके आधुनिक कुरा आउनु राम्रो हो लिगल्ली स्टाबिलिस होस
दामि पोडक रहेछ सलाम छ सर अब गाडि बनाउने मेसिन बनाउनु पर्छ सर
isuzu truk पछाडी drum breck बात dic breck change गर्न मिल्छ कि मिल्दैन
कन्सेप्ट धेरै राम्रो र उपयोगी छ तर सर्वप्रथम गाडी मोडिफाइ गर्नका लागि यातायात कार्यालयबाट स्वीकृत लिनुपर्छ।
सडकको अवस्था र आफ्नो आवश्यकता हेरि उचित मोडिफाइ गर्नु आफैंमा नराम्रो होईन तर हचुवाको भरमा केहि फरक पर्दैन भनेर खर्च गर्नु भनेको आफैंमा मुर्खता अनि ट्राफिक मामाहरुलाइ पैसा खुवाउने बाटो हो।
यकदम सहि कुरो हजुर।
भनेपछी नेपाल को हित मा छैन है
मन छ धन छोईन😢
Good
Yo chai molai man paryo hai sir
Scorpio modification hinxa ki nai
sir pickup truck lai caravan ( camper van banaauna milxha ) legally
Vdo ko Suru ma location dinu po parxa
Maruti 800 ko Kati lagchha sir
Fule ko rim xa kenoi
Bidesh ma 4 times expensive xa
EV min car
varat ra china ma baneko saman lai Australia vanxa
Tapaile search garda huncha ta google maa yaha Paine saman haru Ani hernu hola kata baneko cha vanera
Fact check garera comment garnu paryo.
@indrayanimotorgarage