संजिता धमलाले प्रमाण पेस गर्न नसके पछि धरानमा धराने दिदीबहिनीहरुले Actionलिए धमला सँग Dharan Sunsari

Поділитися
Вставка
  • Опубліковано 6 лип 2024
  • #namastesankhuwasabha#harkasampang#balenshah संजिता धमलाले प्रमाण पेस गर्न नसके पछि धरानमा धराने दिदीबहिनीहरुले Actionलिए धमला सँग Dharan Sunsari
  • Фільми й анімація

КОМЕНТАРІ • 1,1 тис.

  • @yubrajmagar9329
    @yubrajmagar9329 10 днів тому +133

    सार्बजनिक ठाउमा बोली सके पछि सार्बजनिक ठाउमै प्रमाण देखाउनु पर्छ पत्रकारिता हु भन्ने सन्जिता धमलाले!

  • @maniramacharya8363
    @maniramacharya8363 10 днів тому +214

    यो कुकुर्नी लाई कालो मोसो र जुत्ता को माला लगाइ बजार घुमाउनु पर्ने ...??

    • @KarmaSherpa-sh9nf
      @KarmaSherpa-sh9nf 10 днів тому +2

      yes

    • @user-mj3qm6dk6j
      @user-mj3qm6dk6j 8 днів тому

      Ani ghoda ko tyo ler mukhma niskine gri dinu na k kukurni Lai para tatxa yr yesko thopda dekhda pni

  • @darlamimagardolkumari4880
    @darlamimagardolkumari4880 10 днів тому +107

    कडा भन्दा कडा कारबाही हुनुपर्छ यस धमिरालाई

  • @balirajrai1268
    @balirajrai1268 10 днів тому +132

    योसिङ्गो धराने चेलिबेटी माथी लान्छना लगाउने महिलालाइ कारबाही हुनु पर्छ।

  • @user-nx4dn8rb7f
    @user-nx4dn8rb7f 10 днів тому +216

    यसलाई भानुचोकमा लगेर पाता फकाउनु पछ धराने दिदी बैनिहरूले

  • @user-ry7xf7yk3y
    @user-ry7xf7yk3y 10 днів тому +95

    यो धमला बहिनीको पत्रकार कार्ड खारेजी गर्नु जरुरी देखिन्छ ।

  • @SPDBFAMILY
    @SPDBFAMILY 10 днів тому +66

    कालो मोसो दलेर धरान घुमाउनु हौ दिदि बहीनी हो ✊✊✊✊✊✊✊👍👍👍👍👍👍

  • @ghanlimbu9063
    @ghanlimbu9063 10 днів тому +28

    यो धमला भन्ने महीलाको कुनै कुराको टूंगो छैन र हो यस्लाई कसैले परीचालन गराएको छ।

  • @Bikram1.0m
    @Bikram1.0m 10 днів тому +129

    धराने दिदी बहिनी हो एस्को मुख च्यतिदिनु न हौ ताकि फेरि एस्तो झुट को खेती गर्ने दुस्साहस नगरोस्

  • @sukgurung872
    @sukgurung872 10 днів тому +60

    यो आइमाई लाई कडा कारबाही गर्नुपर्छ।

  • @kirimdangali4976
    @kirimdangali4976 6 днів тому +1

    सन्जिता धमलाले प्रमाण देखाउनु पर्छ देखाएन भने कानुनी बमोजिम कारबाही हुनुपर्छ

  • @SuryaShrestha-zx1nn
    @SuryaShrestha-zx1nn 10 днів тому +12

    यो केटि आफै एक नम्बर भालु रहेछ ।

  • @Kimjungrai
    @Kimjungrai 10 днів тому +148

    दिदी यो यो आइएमईलाई छोड्नु हुँदैन है

  • @bijaykumar137
    @bijaykumar137 10 днів тому +58

    हैट धमला भन्ने जातै खराब हुदोरैछ ।

  • @surajkc6426
    @surajkc6426 10 днів тому +24

    यसले प्रमाण भए पो देखाउछे त पातकि आज प्रमाण नभएर हासेर कुरा कुरा गरिछे। मेयरलाई त खान खोजेकि थि चुडेल लाज नभएकि छि छि । Ok ok भनेर हुन्न यसले मेयर सँग माफि माग्नु पर्छ।

  • @singlesoundnepal4716
    @singlesoundnepal4716 10 днів тому +7

    बल्ल भेटेछ यो आईमाई धमाले। भालु धन्दा गर्ने धरानको बाताबरण बिगार्ने भालु ।

  • @harirai588
    @harirai588 10 днів тому +51

    यो सन्जिता धमलालाई त्यसै छोड्नु हुँदैन अब

  • @sarurai8634
    @sarurai8634 10 днів тому +56

    यो संजिता कुन पार्टीको झोलेनी हो,,, धरानको जनताहरुले बुझ्न जरुरी छ।

  • @lankalanka5194
    @lankalanka5194 10 днів тому +7

    धरानमा बिहे नगरेका युवाहरुले यसकाे मुखमा तेल लायर हाल्दिनु ल!

  • @tamangsanu2012
    @tamangsanu2012 10 днів тому +9

    धराने सबै दिदिबहिनीहरु मिलेर यो धमला को थुतुनो फुट्ने गरि हानुस न हौ......🤷‍♂️🤷‍♂️

  • @amarray3042
    @amarray3042 10 днів тому +16

    यसलाई धरान बाट निकाला गरौं !

  • @ganesh64limbu8
    @ganesh64limbu8 10 днів тому +40

    किराति लाइ हेपेको हो बाल्ल पर्यो किराति को फेला मा।

  • @devrajkarki8687
    @devrajkarki8687 10 днів тому +10

    यसलाई मानहानिकाे मुद्दा लगाएर जेल हाल्नु पर्छ।

  • @AmbiraKhadka
    @AmbiraKhadka 10 днів тому +18

    सहि भन्नू भयो खतरा रहेछ धमला धरान को राजा पल्टे हो नछोड्नु। है येस्लाई दिदीबहिनी हरु

  • @ramjighale845
    @ramjighale845 10 днів тому +43

    निक्कै अंगुली ठर्याइ ठर्याइ मेयर लाई थर्कांउदै थियो, ऐले त भिजेको बिरालो जस्तो भयेको छ त , येस्लाइ कार्वाही हुनु पर्छ , छोड्नु हुंदैन है बौनी हो , येस्लाइ सम्झाउने होइन कार्वाही गरेरै छाड्नु पर्छ

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 10 днів тому +75

    यिनको चाकमा खोर्सानीको धुलो छार्किनु पर्‍यो

  • @amritlimbu21
    @amritlimbu21 10 днів тому +14

    ऋषि धमलाको बैनी न परिन्।।। 😂😂😂

  • @Cave-ri5ud
    @Cave-ri5ud 10 днів тому +8

    झ्याम कि झयाम हानौ यो भाइरस सन्जिता धमलालाई।

  • @binodtamang4030
    @binodtamang4030 10 днів тому +19

    बोल्न नजानेपछि दुःख पाउँछ बहिनी यस्तै हो आखिरीमा रुन पर्यो नि होइन र😂😂😂😂

  • @user-kq8vp4hl1p
    @user-kq8vp4hl1p 10 днів тому +13

    यसलाई छोड्नु हुदैन!

  • @laxmanbc6893
    @laxmanbc6893 9 днів тому +4

    कडा कारबाइ हौस बिना कारन दिदी बैनी हरुलाइ आरोप लगाउनिलाइ

  • @user-dj4ej2bx4n
    @user-dj4ej2bx4n 10 днів тому +7

    सहि question गर्नुभो !!!लाजमर्दो भैसकि धमली!

  • @krishnasapkota7180
    @krishnasapkota7180 10 днів тому +49

    त्यत्तिलेमात्र पुगेन जनतालेचाहि समातेर कालाेदल्नुपर्छ एएएएए बैनि पाे भन्नुरे हाहाहा...................।

  • @manipradhan1990
    @manipradhan1990 10 днів тому +17

    आफ्नोे ईज्जत् नभएकोले अरुको ईज्जत् गर्नु जान्दैन यस्तालाई वास्ता नगरेकैे राम्रो ।

  • @sanjurai4333
    @sanjurai4333 10 днів тому +5

    होहो दिदि यो आइमाई लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ🙅

  • @NsBohara-j5t
    @NsBohara-j5t 9 днів тому +3

    कडा भन्दा कडा कार्बाही हुनु पर्छ इनि हरु जस्ता महिला ले गर्दा कसैको जिन्दगि मा दाग लाग्छ जेल हाल्नु पर्छ येस्ता लाइ

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y 10 днів тому +15

    सहि कुरा गर्नुभयो जनतालाई देखाउँनु त राम्रो हो नि

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o 10 днів тому +17

    एस्लाई जाहा भेटायो त्यही ठोक्नु

  • @bigyabhandari1234
    @bigyabhandari1234 10 днів тому +7

    बास्तबमा प्रमाण चाहिँ देखाउनै पर्छ है

  • @iamdipenrai
    @iamdipenrai 10 днів тому +7

    सुरक्षा चाहियो एैले। मान्छे को अगाडी मिडिया को अगाडी उफ्रि उफ्रि कराउदा चै डर लागेन अनि एैले सुरक्षाको कुरा गर्छ।

  • @MadanSing-bo1ww
    @MadanSing-bo1ww 10 днів тому +16

    दिदी यो केति फत्ताहो यसलाई पाताकस्नुपर्छ
    धरानेदिदी

  • @bijaykumar137
    @bijaykumar137 10 днів тому +21

    केको सुरक्षा धरतिका बोझहरुलाई।

  • @chandrakumarrai7547
    @chandrakumarrai7547 10 днів тому +9

    यसलाई कम भो सबैले पता कसेर आइलेनै ठाउँको ठाउँ दो चार झापड लगाउनु पर्छ

  • @moktankalpana6166
    @moktankalpana6166 10 днів тому +6

    तेयसलाई नछोड्नु दिदी प्रमाण मागेको माग्यै गर्नु

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 10 днів тому +13

    सहि हाे दिदि कुरा 👍️

  • @binitamagar4718
    @binitamagar4718 10 днів тому +3

    जे होस ती पत्रकार नाम झुटो खोल उधने धमला जि लाई पानी पिउने बनाको धन्यबाद।दिदी बैनिलाइ

  • @upeshshrestha2912
    @upeshshrestha2912 10 днів тому +5

    यो धमला आइमाईले धरानको मेयर साहेबको छविमाथि हमला गरेर । छवि बिगार्ने कोसिस गरिरहेको छ र यो आइमाईले कुनै न कुनै पार्टीको सहयोगले यस्तो कृयाकलाप गरेको हो। यस्ता भतुवा आइमाईलाई धरानबाट निकाला गर्नु पर्छ। जय देश जय नरेश।

  • @Samirsampang-fg2xq
    @Samirsampang-fg2xq 9 днів тому +3

    यो भालुहरुलाई सहि चेतना दिनु पर्छ, मान्छेको मन लिएर बाच्न सिक् तिमी दुईहरु,

  • @ganesh64limbu8
    @ganesh64limbu8 10 днів тому +8

    बाहिर निकालेर भुत्ला झार्नु नि हाउ धराने दिदि बहिनि हो

  • @tekkhatri6147
    @tekkhatri6147 10 днів тому +6

    यस्लाई आज सम्म कोहि कसैले झापट लाको छैन अझै बाकि छे यो

  • @BholaDahal-bz7wn
    @BholaDahal-bz7wn 10 днів тому +9

    यो धमलाबहिनिलाइ कुनै पाटिको झोलेको पैसा खाएर मेयरलाइ गिराउन अनुसासनहिन तरिकाबाट बुरुक,बुरुक उफ्रिदैछ ।प्रमाण छ भन्ने न देखाउने समयआएपछिभन्ने त्योसमए कहिले हो?अरु केही हैन उचालेको कुकुर भुकेको मात्र हो

  • @moktankalpana6166
    @moktankalpana6166 10 днів тому +4

    सबैले प्रमाण माग्नु न एक जनाले मात्रै होइन सबै ले मागनु न

  • @sitabista1984
    @sitabista1984 10 днів тому +4

    यश धमला भनैदि लाई सबै धराने दि दी बहिनी मिलेर जगडाइ दिनुसन खुब

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 10 днів тому +3

    मेयर साम्पाङ्गले एक असल नारीलाई होइन।। एक अभद्र र अयोग्य सञ्चार कर्मी लाई प्रहरी खटाएको हो।।

  • @rameshshrestha8798
    @rameshshrestha8798 9 днів тому +1

    याेपतरूकार धमला नानि र उ संग अाउने भरउते साथि मुनै समूह बात संचालित छ।समातेर ठुनेर दुई भाता लगाय पछि सबैकुरा थाहा हुन्छ।

  • @ManojRai-xh8sv
    @ManojRai-xh8sv 10 днів тому +8

    जेलमा लगेर १बर्ष कोचे पछि थाहा हुन्छ नि येस्को काजुको कान्डवालि,

  • @Sujan18247
    @Sujan18247 10 днів тому +9

    💯 ho दिदिको कुरा

  • @prabinrana2423
    @prabinrana2423 10 днів тому +13

    थुतुनाे च्यातिदिनु नि। सार्वजनिक ठाउँमा कराई कराई बाझ्न सक्ने अनि सार्वजनिक ठाउँमा प्रमाण देखाउन चाईं नहुने, नसक्ने ? बकवास ।।

  • @shantithami4028
    @shantithami4028 9 днів тому +1

    धाेतीहरुलाई नेपालबाटै लखेट्नु पछ good job दिदी यस्लाई कुनै पनि हालत कडा सजाय हुनुपर्छ जय धराने दिदिबहिनी

  • @ekatakulung7237
    @ekatakulung7237 10 днів тому +2

    प्रमाण देखाउनलाई हुनु परो नि, भए पो देखाउछे यसरी आपत नपार्नुस दिदि🙏🙏

  • @user-kq8vp4hl1p
    @user-kq8vp4hl1p 10 днів тому +24

    दिदी यो धमला भन्ने पत्रुकारलाई भानुचोकमा लगेर बाधेर कपाल मुडेर धराने जनताले जुत्ता चप्पलै चप्पले हान्नु पर्यो,

  • @moktankalpana6166
    @moktankalpana6166 10 днів тому +5

    त्यो यौनधन्दा गरेको पनि प्रमाण देखाउनुपर्छ भन्नु न अख

  • @bishnu54khandluk34
    @bishnu54khandluk34 10 днів тому +2

    धन्यवाद धराने दिदीबहिनी हरू लाई छाेप् बनाउनु

  • @girumgrsyangjali1494
    @girumgrsyangjali1494 10 днів тому +4

    सार्बजनिक स्थानमा देखाउन नमिल्ने प्रमाण।एकान्ट कुनामा देखाउन खोजेको होला यो आइमाइले।

  • @akshyakumarrai1801
    @akshyakumarrai1801 10 днів тому +4

    यी धमलालाई कस्ले उचालेको छ, याचनादिएर सोधे हुन्छ। यी मंकिनीलाई। थुतुना र मुतुनाले कुरा बिग्क्रिन्छ। भनेको यही हो।

  • @nandarai6315
    @nandarai6315 10 днів тому +7

    प्रमाण चाहि माग्नु है थुक्का yeslai पुलिस ले के हेरि rakheko छ

  • @user-qf8ob9pd5l
    @user-qf8ob9pd5l 10 днів тому +2

    संजिता बैनी हजुर यादी सच्चा पत्राकार हो भने प्रामाण देखायर सरकारलाई सयोग गर्ने पत्राकारको कर्ताब्या पनि होला नी

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s 9 днів тому +1

    यिनि फताउरी आईमाई हुन। यिनिलाई कसैले उल्काएको /परिचालन गरेको छ।समाजमा भ्रम फैलाउने यस्ता फताउरी प्रवृत्तिका मान्छेलाई समयमै कारबाही गर्नुपर्छ।

  • @chojaydorji4218
    @chojaydorji4218 10 днів тому +7

    Great layer lady in Dharan...

  • @mahendratamang5350
    @mahendratamang5350 10 днів тому +15

    याे पत्रकार ले सजाय पाउनु पर्छ।।

  • @pardipraipardiprai1695
    @pardipraipardiprai1695 День тому

    Good प्रशन सोध्नु भयो दिदी यस्ता गन्ध फैलाउने आइमाई लाइत केरनु न

  • @AanandaKumar-sz5mb
    @AanandaKumar-sz5mb День тому

    यो महिला र पुरुसको अनुहार परेको ढाकंरेनि लाई धराने जनता हरु केहेरेको दिनुनि

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg 10 днів тому +12

    क्षेत्री बाउनले देसै बेचेर खाय याे पनि हर्कलाइ काम गर्न नदिनकाे लागि आइकि हाे । धराने जन्ताले ठिक पार्नु पर्छ।

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 10 днів тому

      Sala sungur ko xaura ta kina sampurna bahun xetree harulai gali garchas😂😢😮😅😊😮??

  • @mayalimbu7039
    @mayalimbu7039 10 днів тому +3

    यस्ता पत्रकार पत्रु हरु लाई तान्नेर लात्ती हान्नेर बाहिर निकाल्नु नि ? धारान को दिदी बहिनी हरु कहाँ गए हौ ?

  • @birendratamang1291
    @birendratamang1291 10 днів тому +2

    झम्की झ्याम हान्नु न गाला फुट्ने गरी मिडियामा आएर भाइरल हुनको लागि जे पाए त्यही बोल्न पाइन्न।

  • @rajrai8115
    @rajrai8115 10 днів тому +3

    घण्टाको पत्रकार .....ब्लेकमेलर रहेछ यो .....भानुचोकमा लगेर छाला फुट्ने गरि हानेर यस्को पत्रकारिता देखाई दिनु होला धराने दिदी बहिनिहरु......

  • @kulbahadur624
    @kulbahadur624 10 днів тому +4

    हाननु यसलाई मुखामा

  • @krishnasapkota7180
    @krishnasapkota7180 10 днів тому +4

    यस्तापत्रुकार लाइ समसतेर आचिख्वाएर धरानपरिक्रमा गराएररेकर्ड राख्नुपर्छ कुनचैपार्टिकि झाेलेहाे र पैसाकाभरमा बाेलिरहेकि छ धरानकाेसबै जनतामिलेर गु ख्वाएर जुत्ताकाेमाला लाएर कालाेमाेसाे दलेर पुरैधरान बजारपरिक्रमा गराएर लखेट्नुपर्याे ।

  • @YoutubeChannel-fu9vz
    @YoutubeChannel-fu9vz 9 днів тому

    दुबै जना पत्रकारको नाममा कलकं हरुलाई प्रहरीले धराने भाटा लगाउनु पर्ने

  • @manishraee590
    @manishraee590 10 днів тому +3

    Great job 👍

  • @user-vd7dm8xb6o
    @user-vd7dm8xb6o 8 днів тому

    सार्वजानिक कार्यक्रम मा म संग प्रमाण छ भन्ने अनि प्रमाण देखाउन नसक्ने यो कतै बाट परिचालित छ १००%

  • @user-mf5se7ul6d
    @user-mf5se7ul6d 8 днів тому

    यस्ले सार्बजनिक रुपले मेयर सङ्ग माफी माग्नुपर्छ।

  • @michealrai6756
    @michealrai6756 10 днів тому +2

    यो कुकूर्नीले प्रमान बिना किन बोल्छ ? यस्लाई खोरमा जाकिहालौ ? नत्र भोलि यस्ता गुहरु जन्मछ ?

  • @laxminakarmi2892
    @laxminakarmi2892 10 днів тому +4

    Anuhar Matra Ramri Rahixa, Thutuno Ta Sungoor Ko Jast.

  • @t.p703v4
    @t.p703v4 10 днів тому +1

    यो धरान को भाइरस हो एस्लाई कारबाही गर्नु पर्छ

  • @santoshkerung8421
    @santoshkerung8421 9 днів тому

    सर्भाजानिकमा बिना आरोप लागाउनु मिल्ने।अनि प्रमान माग्दा चै सुटुकैइ दिने रे😂 समाजिक सन्जालमा नै धमला ले प्रमान पेस गर्नु पर्छ धमलाले❤😂

  • @सुन्दरमन्
    @सुन्दरमन् 10 днів тому +4

    जसलाई पायो त्यसलाई प्रमाण देखाउन पर्दैन सही हो

  • @netrathapaliya8998
    @netrathapaliya8998 8 днів тому

    नगरपालिकामा प्रमाण सहित कुरा गर बिनाप्रमाण केगर्ने केको पत्रकार प्रमाण देखाउन नसक्नेले

  • @baburamthapa3495
    @baburamthapa3495 9 днів тому

    हे प्रभु जय राडीको बहिनी हि कि जस्तो लग्दै छ ।।यो राडीलाई गोलि हान्न सक्ने एउटा पुरुष पठाइदेउ भौमान्।।।🎉

  • @Timro-Raja
    @Timro-Raja 8 днів тому

    अरुद्वारा परिचालित भएर यी धमला आफै फस्दैछिन जस्तो लाग्यो।प्रमाण छ भन्ने तर प्रमाण माग्दा नदिने कस्तो खाल्को व्यबहार हो यो?नगर प्रमुखलाई प्रमाण नदिने हो भने कस्लाई दिनु पर्ने हो,सम्बन्धित निकायलाई प्रमाण उपलब्ध गराउनुस।हैन भने हावातालमा बोलेर आफ्नो बेइज्जत आफै नगर्नुस।

  • @pardipraipardiprai1695
    @pardipraipardiprai1695 День тому

    यो रातो लुगा लगाउने चाई पत्रकार अरे हाँ हाँ हाँ हाँ हाँ हौ धरान मा त बिजोक रमाइलो हुँदै छ त हौ

  • @user-zc9ii7oj4q
    @user-zc9ii7oj4q 9 днів тому

    कडा कारबाही हुनुपर्छ

  • @user-mv8cs4dw4k
    @user-mv8cs4dw4k День тому

    यो,सनजीता,फतुरी,लाई, पक्रेर जेलभित्र कोच्नुपर्छ, त्यसलाई, कीन,अन्तर्वार्ता, लिंई,राख्ने?

  • @ManbahadurGole-tp3op
    @ManbahadurGole-tp3op 8 днів тому

    देखाउन प्रमाण पनि हुनु पर्यो नि, ! परिचालित संग के ,को प्रमाण ,?

  • @sanoaccount3440
    @sanoaccount3440 8 днів тому

    नागरिता दिदा घुसखायो भनेर सारबजनिक ठाउमा घुसखायो भनेर भनसकनेले परमाण देखाउन नसकने यो पनि हुनछ यो फलपहो

  • @sakthimchemjong5929
    @sakthimchemjong5929 9 днів тому

    कोठा मिलाउनु पर्छ होला प्रमाण देखाउनु लाई ।

  • @indraprasadrai5450
    @indraprasadrai5450 7 днів тому

    एति सरो गतिछाडा मानिस देखेको थिन । कस्तो संस्कारमा हुर्केको होलान इनि ? येस्ता गतिछाडा कसैको कुलमा पनि जन्म नालिवोस भगवान !

  • @manroka8157
    @manroka8157 10 днів тому +1

    Good job Harka sar

  • @bikasbhandari63
    @bikasbhandari63 9 годин тому

    मेयर सग किन बाजेको ? CDO सग बोले भैहाल्थ्यो नि। पागल धमला हो किन मेयर कहाँ किन जानू पर्यो?

  • @gangagurung804
    @gangagurung804 9 днів тому

    कुनै पनी गाउँ बाट आउने चेली हरु लाई योन धन्दामा लागेछ भन्ने त को हो गाउँ को चेलीको इज्जत छैन त भन्दा गाँउ चेली इज्जतदार छ