Naresh Bhattarai !! Nepali Podcast with Biswa Limbu ep 185
Вставка
- Опубліковано 9 лис 2023
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
Naresh Bhattarai !! Nepali Podcast with Biswa Limbu ep 185
#Naresh Bhatrai Podcast
#Biswa Limbu Podcast
#Nepali Podcast
#Biswa Limbu Son
कुनै योगिको प्रबचन भन्दा कम छैन यो अन्तरबार्ता .. नरेश जि बोल्दा सुनिरहु जस्तो लाग्ने कति motivate मिल्छ । all the best❤
नरेश दाईको सोच बिचार नै धेरै राम्रो छ।उहाँको सकारात्मक अनुभव र जीवन प्रतिको दृष्टीकोण आहा क्या राम्रो छ। उहाँकाे मिठो आवाज र बोली बाट मैले पनि राम्रो कुरा सिके उहाँ प्रति सधैं सम्मान छ।🙏🙏
कस्तो मज्जा लागेयो कार्यक्रम बिच बीचमा धेरै राम्रो शब्दमा केहि वाक्य हरु ले मन छुयो कबिता पनि सारै राम्रो लागेयो हजुर हरु को अझै प्रगती होस शुभकामना 👍️🇳🇵🌷💜👍️
खुल्लिइत्तै मुजि
Kasto ramro kura sunaunu vayo daile...comment lekhne bani ta china tara hajur ko kura sunera lekhna maan lagyo.. Ma ni hajur ko jastai soch rakhne manchhe pari🙏
दुबै जना मन पर्ने कलाकार ❤🙏
हेट, नरेश दाईको यो भानाई ले कसम मेरो मन छोयो, यथार्थ कुरो , सत्य तथ्य जीवनमा आधारित, सत्यतायहि हो नै हो ❤❤❤❤
नरेश जि को कुराहरु आफ्नो अनुभव र ब्यबहार हरु बाट उतारिएको र यो अरुको लागि पनि उत्ति कै उपयोगि छ । धन्यबाद ।
क्या आनन्द लाग्यो नरेश सर को कुरा सुन्दा❤❤
कती उत्प्रेरक कती सकारात्मक बिचार सुनिरहुँ लाग्ने। म आफै प्रती कती कुराहरुमा असन्तुष्टी थियो अब भने धेरै कुरामा परिवर्तन आयो म मा। धन्यवाद दुबैजनालाई🙏❤️♥️
यति असल र बुज्रुक मान्छेको अन्तर्वार्ता हेर्दा अत्यन्तै खुसी लाग्यो।❤
नरेश भाई सॅग अस्ति गोर्खा वरीयर टिम सॅगै युके आउनुहुंदा एउटा कार्यक्रम गर्ने योजना थियो तर नेपाल फर्किनुहुने भएको ले अर्को पल्ट जसरी भए पनी जुन कार्यक्रम लाई अगाडि बढाउने हाम्रो जमर्को छ। Thank you both Naresh bhaiji and Bisworaj bros. All the best.
नरेश जि हजुरको आउदै गरेको नयाँ टेलिभिजन कार्यक्रम हेर्न प्रतिक्षारथ छु । विशेष धन्यवाद विश्व जि 🙏
सारै नै राम्रो कार्यक्रम झन नरेश जि को आवाज शुभ दिन को सबैभन्दा मन पर्ने ब्यक्ति 🙏🙏❤️❤️
आहा कति मीठो बोलि एस्तै सोच मैले हजुर को आवाज सुन्ह थालेको 10 .11 बर्ष भैसक्यो नरेश जि हजुर मीरो बेस्ट हिरो हुनुहुन्छ ।।❤❤😊😊
शुभ दीपावली २०८० को शुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सु-स्वास्थ्य, दृघायु, उन्नति एवम् उत्तरोत्तर प्रगति को हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु!
सारै आनन्द लाग्छ नरेश दाइको आवाज सुन्दा❤❤
Beautiful talk on so many angles of lives...heart touching poem and beautiful message...be honest!
मेरो मनपर्ने personality ...best of the best..❤
Wowwwww... Very nice interview and beautiful Person both of you,,..,,.
Legend Persons!!Big Respect Both Of You 💙💙🙏
शुभ दिन ,शुभ दिन,,शुभ दिन,,नमस्कार नमस्ते नरेस दाई तपाइको बोलि सुन्दा सानोमा इस्कुल गाको याद आयो
नरेश दाई अत्यतै बौद्धिक र बहुप्रतिभाशाली व्यक्तित्त्व लाग्छ मलाई
बोली एकदमै नम्र र मिठो
एक असल नागरिक
जे गर्नु हुन्छ सफल हुनु होस् शुभकामना 🙏
ओहो, नरेश दाइ तपाईं महान हुनुहुन्छ ।
Love daju❤❤❤
Wow ❤naresh dai sano dekhi suneko dekheko manxe soch pani kati ramro hajur ko big fan ❤❤Love
एक दम रमाइलो लाग्यो धैरे कुरा सिक्ने मौका पाए धेरै धेरै धन्यवाद
atinai utchrista Sujhaw, jiwanma chahine amulya kuraharu, sarai man paryo. Dhanyabaad 🙏🙏👍👍
Such a well spoken personality Mr. Naresh. ❤🎉
अति राम्रो ❤❤❤ संम्वाद धन्यबाद 🙏🙏🙏
naresh daiko kura le jindagima sadhai urja dinchha tq biswa g 💐
Yes Image FM my favorite I used to like listening to Naresh Bhattarai
सारै राम्रो हक्कि राम्रो बिचारको धनि नरेस भट्टराई लाई देख्न पाऐ खुशि लाग्यो❤😊
So great I watched full session ❤❤🎉🎉
Thank you dai for your motivation.
कस्तो राम्रो कुरा गर्नु भको सुनिरहु लाग्ने🤝👌👍️👏👏🙏🙏♥️♥️♥️मिठो voice 👌
Wow, very inspires this interview .❤❤
kati ramro bolne Naresh kati ramro bichar
धेरै राम्रो लाग्यो यो शो ।।❤❤❤❤❤❤
Wow jati sune pani sunu sunu lagne Naresh sir ko boli ani anuvab sarai man paryo ❤
naresh sir your voice my god ...... amazing
नरेस दाइ मिठासपूर्ण सचेत धाराप्रवाह अभिव्यक्तिका धनी हरेक व्यक्तिका लागि आदर्श व्यक्तित्व।
Extremely inspirational podcast. ❤❤❤
Such a motivational podcast❤
Hjrle bhaneko kura Le akdamai man chuyo true line same pida😢😢😢😢❤❤❤
Ramro lagyo kura haru...🙏
Soo touched ❤
one of my favorite person naresh sir❤next level
सर्बप्रथम आदरणीय नरेश दाइलाई सेवा ढोक भन्न चाहन्छु।म सानो छदा देखि इमेज एफएम सुन्दै आएको छु उहाँ स्बाकस सोभाब अनि निस्पक्ष रुप हो अनि कार्यक्रम किलियर र बोलिमा मिठास हुने ब्याक्ती भनेर १४.१५ बर्ष देखि सम्मान स्वरुप नमन टक्राउनु चाहन्छु।🙏🙏
एक सफल कर्म योगीको शब्द शब्दमा आध्यात्मिकता झल्कने
सुनेर मन भरी आनंद आयो 🙏
सबै को जय होस 🙏
Positive..thoughts..mr neresh sir❤❤❤❤🙏🙏
Wow malai मन पर्ने person🙏🙏🙏best person and ma sano huda कार्यक्रम suva दिन dekhin chineko मैले da lai eakdam मन parxa hajur malai.
Most beautiful interview ❤
आहा ! मज्जा आयो !!
One of the best podcasts ep185 with @Naresh bhattarai ❤❤❤
Dherai motivational podcast 🙏🙏🙏🙏
Naresh dai ko ramro boli nd man chhuni sabdh thinks biswa bro ❤❤❤
Heart touching
नरेश दाई अत्यतै बौद्धिक र बहुप्रतिभाशाली व्यक्तित्त्व लाग्छ मलाई
बोली एकदमै नम्र र मिठो
एक असल नागरिक
जे गर्नु हुन्छ सफल हुनु होस् शुभकामना 🙏
लाइन
पैसा केहि हैन भन्नका लागि पैसा टन्न कमाएको हुनु पर्छ,
नाम कमाएको भन्नका लागि नाम राम्रो सँग कमाएको हुनु पर्यो
जुन ठाउँ गए पनि उस्तै हो भन्नका लागि संसारको सबै ठाउँ पुगेको हुनु पर्छ 😮
sarai राम्रो लाग्छ नरेश जि कारेक्रम
सुन्दा नि आन्नदन लाग्ने अन्तवादा🙏🤗
Naresh bhattarai what a thought ❤❤❤❤ and speech
बिश्व भाई नरेश भाईको अन्तर बाता सारै मीठो लाग्यो ।
Aaja samma kai best podcast🙏😍
सारै राम्राे लाग्याे अाजकाे एपिसाेड साचैनै याथार्थ कुरा गर्नुभयाे
धेरै मन पर्छ नरेश सर🙏 शब्दहरु सारै चित्त बुझ्यो🙏
गज्जब 👏
नराेस दाजुको कार्यक्रम इमाेज एफ एम 97.9मा पहिला 12,15 बर्ष सुन्दै आएकाे हाे म।नरेश दाजुको नम्र बाेली बाेल्नी शैलीलाइ म सलाम गर्छु।यस्तो मान्छे नेपालमा कमै भेटिन्छ दाजुलाइ आगमी दिनको लागि सफलताको शुभकामना छ म हाल बहराइनबाट🙏🙏🙏👍️👌❤️
Full of positive thoughts
wow! Harek sabdh le man choyo🎉🎉🎉🎉❤❤❤❤❤❤
Dami naresh dai ko vnai sochai mero pani yastai soch x❤❤
नरेश दाइको असल बानि राम्रो सोचले मलाइ निकै मन पर्छ असल मान्छे को सबै राम्रो लाग्छ ।my favourite dai and big fan voice ko❤❤❤❤
नरेश सरको कुराले मेरो पनि चित्त बुझो मैले पनि छिटो बिस्वास र भरोसा गर्ने बानिले धोखा खाएको छु हो दिने मान्छेको हात माथि नै हुन्छ रुवाउने एक दिन रुन्छ🙏
So great you are Right 👍
Thanks bisow sir laai pani
My favourite person Naresh Bhatrai his thoughts is similar of mine great podcast ❤😊😮
Positive.... thought 😊😊😊
नरेश दाइको बोलि बगिरहेको नदि, उडीरहेको मिसाइल, कोमल नौनि घ्यु, गुलियो चिनी सबै हो जो नरोकिएर सुनिरहौ लाग्ने मिठास शैलिमा प्रस्तुती दिन सक्ने, बोलिमा सकारात्मक प्रभावशाली क्षमता छ दम छ !! 🫡
Waa aj Naresh dai tpiko podcast launu bhako ma hjrlai dari dari धन्यवाद 😊😊😊😊😊😊😊😊😊😊😊
फेरी जीबन साथीमा आउनु पर्यो नरेश दाई मज्जा लाग्यो यो कार्यक्रम पनि❤
Aaha kati ramro interview mero dai ko
so nice both of you 🙂🙏
Kati ramro kura garnu bhayo ❤
Kati ramro socha hajurko❤
Omg ma ta Naresh sir ko chaima ekdam thulo fannai ho hjr ko karyakram haru herer thulo Bhalo ???ani metro jivanma Pani hjrko jastai life ma ghatana mero life ma ghateko x ajabata tajhan ekdaimai atmabal badera Ayo Salyut hjr lai❤🎉🎉🎉
very impressive
मलाई मन पर्ने नरेश दाइ, रेडियोमा आवाज सुनेको सानो हुदा ❣️❣️🙏🙏❣️❣️
Awesome interview (atti uttam )
Wowww majja aayo hernu
Legend Naresh dai
🎉🎉🎉good morning....I'm from bharain I like Image fm Suva din with Naresh Bro.....good luck 🤞....God blessed ❤❤❤
Great person Naresh ❤️👍 Bhai
❤❤❤ you both are nice personally 😊
Good thinking
Katti mithho sunirahu jasto Mahesh bro Ko boli 🥰❤️ajai pragati hudai jaun👍
My God. शुभ दिन अझै आउँछ??? उबेला यति सुनिन्थ्यो। नरेश दाइ र ग्रेस्मा दिदी आउनुहुन्थ्यो।
Super naresh sir laai baaira rup maa dekheko thiye aaja yo wohaako vitri rup maa pani bujhiyo you You are the nice person 🫡
Wao nice interview
Aaba hem subedi sirlai pani lyaunu paryo biswa sir
नराेश भट्टराइ दाजुको कुरा सुन्दा सुन्दै समय गएको थाहा भएन यस्तो मिडिया कर्मी रेडियो आर्जे कमै मात्रामा भेटिन्छ हाेला 17,18 बर्षसम्म एउटै एफएममा काम गर्ने इमेज एफएम परिवारलाई धेरै धन्यबाद🙏🙏🙏🎊🎉❤️💖
Timita neta vayexau..xi timita katti durgandhit..just 50 wow Naresh..🎉🎉🎉🎉🎉👍Biswo bro ❤️ 🥰
Good thinking men
मज्जा आयो
Wow 😲
भाइ गाएक शिशिर योगिलाइ ल्याउनु पर्यो अनुरोध गर्दछु।