कसैसीत हार्दीन भन्दै १२ बर्षका अर्का सुशील धादिङबाट Kamala र Ayusha Gautam शीतको दोहोरीछिटै आउदै
Вставка
- Опубліковано 9 лют 2025
- sanjibini entertainment present- कसैसीत हार्दीन भन्दै १२ बर्षका अर्का सुशील धादिङबाट Kamala र Ayusha Gautam शीतको दोहोरीछिटै आउदै Susil Sundas Kamala Ghimire Ayusa Gautam .
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
UA-cam chanal
www.youtube.co....
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH.#9808074106
Wow .......yo bhai ko abinaya...ekdam ramro xa
राम्रो छ मा कमला बैनि
Thanks
धेरै खुबिछ बाबू अग्रिम सुभकाना छ
यो भाईलाई पनि सादिन परो सबैले है कला धेरै रामरो छ
Bichara babulai sapod garau
भाइ को आवाज धेरै राम्रो छ । यिनलाई सबै को साथ र माया को खाचो छ। बाबु लाई इन्द्रेणी मा लानु पर्छ कृष्ण दाइ
best up luck sano vai 💞💞💞💞💞💞
कति राम्राे कला निकै अधि बढ्न सक्ने क्षमता छ सबैकाे साथ दिनु पर्छ बाबू तिमिलाई अग्गिम सुभकामना
भाईको कला सारै राम्रो छिटै ईण्द्रेणिमा पनि गाएको देख्नपाईयोस
धेरैधेरै धन्यवाद छ भाई को कला
दामि छ भाईको आबाज
बधाई छ भाइ सबै मिडिया लाई नमस्ते होयो भाइ को कला ऐक बार ईनदरि मा देखन पाउ
Napil
धेरै राम्रो छ बाबू
राम्रो
भाइको स्वर कला धेरै धेरै राम्रो छ
अति राम्रो कला साथै स्वर पनि उतिकैमिठास मन पर्यो ल शुभकामना बाबू लाई सफलता को लागि !
राम्रो छ भा ई 👌👌👌
धेरै धेरै धन्यवाद यी भईलाई सबै जनाले र मिडियाले पनि हेल्प गरिदिनु हुन अनुरोध यो दुखि अनि गरिब भाईको यो मिठो स्वरलाई जावस् जावस् यो साना भाईको मिडिया हरु सबै जनाको
राम्रो छ कला भाईकाे
ल हजुर भाई काे गित राम्रो छ ल
Vaii ko ramro x aayusa ko vanda
Wow nice voice vaii ko 🎤🎤🎤🎤🎶🎶❣️
लास्ट गाएको गित ले सारै मन छोयो छिटै रेक्ड होस यो गित भाइलाइ सुभकामना छ दुबै बाट
सानो भाईको कला साथै गला राम्रो छ भाईलाई उन्नतिको लागि शुभकामना
कति राम्रो स्वर रैछ
बाेल्ने शैली पनि राम्रो लाग्यो
शुभकामना छ बाबु तिमी लाई🌺💖💖💖💖🎈🎈🎈👍️
राम्रो छ भाइको कला अनुसान भएर अगाडी बद्नु होला शुभकामना छ भाइलाई
राम्रो छ भाइ काे स्वर नि
भाईले गित रामाे छ भाई
धेरै राम्रो छ भाइ बधाइछ
Dhari ramro xa bhai ko voice support all
बाबुको कला र गला एकदमै राम्रो छ
राम्रो छ भाइ लाई अगाडि बडाउनै प्रछ
भाईको कला सारै राम्रो छ यो भाइलाई पनि
इन्द्रेणी मा ल्याउनुपर्यो
Dherai ramro voice xa vai ko
यो भाइलाई sport धुने जति यता hajir हुनुहोला 👍 👍 👍 💐 😘 😘 😘
derai ramro x Vai ko sor god bless you derai pargati garnu .....timi ramro manxe banu ...Vai...
राम्राे गित छ ।भाईलाई सपोट दिनु ।
pppppppp
धेरै रामाे छ कला भाइ
goog vai therai ramro sor xa timro agadi baddai jau vabisema ramro manxe vanxau👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Supar vai good luck
Dherai ramro xa bhai ko partiva
राम्रो छ बाबुकाे प्रगति अगिबडदै जाबस मेराे सुभकामना
यि वावु काे स्वर राम्रो छ सबैले सहयाेग गर्नु पर्छ भाई लाई यस क्षेत्र ल्याउनु हुने बिनाेद जी लाई धन्यवाद ।
भाइको स्वर कला धेरै धेरै राम्रो छ भाइलाई मिडियाले अगाडि बढाउने कोसिस गरिदिनु होला । भाइलाई धेरै धेरै धन्यवाद ।
nice voice .best of luck babu.dherai dherai subhakamana.👍️👍️👍️👍️👍️
Damii xa bhai Ko voice
राम्रो छ भाइ ।
Dami xa Bhai ko aabaj
Woww nic kalaa gala ...kamala sanga gau lo vai😘
पत्रकार ज्यु र बिनाेद भाईलाई धेरै धेरै धन्यवाद छ💖👍️🌺😁
धेरै राम्रो भाइ
धेरै राम्रो छ
Good
Good vi ramro saga pardgati gara
Brilieant bhai iam your big fan
Wow super video bhai
इन्द्रणीमा जान को लागी भाइ लाई आग्रह गर्दै म भहराइन बाट
Vai ko sarai ramro voice
Dami song and voice best of luck vai ...
धेरै राम्रो
सफलता मिलाेस् ल कालु🌺👍️💖
भाइको प्रगति को सुभकामना
Derai ramro xa vai hajur ko git ra sowar pani aghi bardai jhanu la vai
पर्गती को कामना भाइ
ramro xa bhaii best of luck
धेरै राम्राे छ बाबू अ झै राम्राे गर्दै जाउ
Ramro x vaiko kala ani gala best up luck
भाईकाे अतीनै राम्राे कला छ
राम्रो छ ।प्रगति गर्दै जानू ल ।
भाईलाई निद्रेनी मा गाएको हेर्ने मन छ
इन्द्रेणी होला नि
ईन्देणि सम्म पुराउनुस् त स,र
कति रामराे गित छ भइकाे अजइरामराे गरदइ जानू धेरइधरइ धनेबात
धेरै धेरै शुभकामना बाबू ठुलाे मान्छे हुनु है बाबू
Lok dhore
Wow so sweet voice sano Bhai ko best of luck 💯💞💯💯✔✔✔✔✔✔✔✔✔✔
Badhai xa vai sabai mediya lai namastey xa
भाइ को भबिस्य राम्रो छ
ल ल बाबु शुभयात्रा छ राम्रोसँग जानू ल😁😁😁👍️
Ramro x vai ko song
tq bhai voise ramro xa
नाईस भाई❤❤❤❤❤
भाई काे सोर दामी छ
Damix bhai
एन्द्र्निमा लिउनु परो यो भाईलाई
धेरै राम्रो छ बाबू को
भाईकाे प्रगति काे शुभकामना
Nice song bhaiko bhairal banaun parx Bhai lai
@@suresh.com123 tkbja○☆♧/5?(^"^9
नाइस हो
Wow nice song bhai
Best of luck you babu popular singer banun la babu
Wow.babu.voice.mitho.xa asri.nai.agadi.badnu.ahi.xa.mero.suvkamna
Good vai
Very very nice babu
धेरै रामोछ
Tharai raimaro xa
Kati ramro sore bhai lai sabaile sath dinu hola chatai indreni lanu hola
राम्रो छ भाईको स्वार अनि शब्द छनोट पनि
URMILADEULA BHAI. ATIRALOX AGAPANIRAMROGANH
YJISLAN KHAN
Wawa kati mitho aawaj raex vaeko best of luck
बाबू लाई पनि ईन्द्रणि लान पराे
Very nice video
Very Nice vido
अ।हा कति सुरिलाे बयस हाेनि
Nice sing by brother
verry nice video bhai
सहि छ बाबुको कला र गला
बाबू को कला पनि राम्रो छ ईन्द्रनि मा लानु परो
यो भाइ लाई पनि पालो दिउन kadel dai indeni म
Bhai ko prativa ramro xa badhai xa
Nice bhi
धेरै राम्रो छ भाई
प्रगति को शुभकामना बाबू 👍️!!
Best of lock bhai
wowwww very nice bhai dherai ramro xa video
Badai xa bhai safltako shubhakamna
भैइ को सोर चैइ धेरै राम्रो छा 👌👌👌👌😍
बधाई छ भाइ
Ramro xa vai ko voice
vai ko geet ramro xa
Ramro x bhai ko partiva
धेरै राम्रो छ गीत गाएर अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ यो भाईलाई मिडिया मार्फत अगाडि बढाउन सकिन्छ भन्ने निष्कर्ष निकाल्नु होस्
Badai xa babu
दामि छ👩❤️💋👨
सारै राम्रो छ बाबु
भाई लाई धन्यवाद छ।