शुभद्रा पौडेलको सत्य घटनामा आधारित गीत मै दुखी New Nepali Song "Mai Dukhi" By Subhdra Paudel
Вставка
- Опубліковано 16 жов 2019
- #SHUBHDRA #PAUDEL
शुभद्रा पौडेलको सत्य घटनामा आधारित गीत मै दुखी New Nepali Song "Mai Dukhi" By Subhdra Paudel Ft Subhdra Paudel
❥--------------------------------------------------
🎧Audio Credit:
▶Song :- MAIDUKHI
▶Lyrics / Music / Vocal :- Subhdra Paudel
▶Arranger :- Kamal Saurag
▶Audio Video by Subhadra Paudel
❥--------------------------------------------------
🎬Video Credit:
▶Director :- Ramesh Shrestha
▶Cinematographer :- Sagar Gautam
▶Editor :- Roshan Dhital
▶Mekup :- Mohan Lama
▶Artist :- Subhdra Paudel, Ramkrishna Paudel, Maya Paudel, Susila Subedi, gaurab Rimal, Success Subedi, Bishwash Paudel, Aakriti Subedi, Kiran Kc, Ichha Upreti, Rajan Rijal, Preyanka Rijal, Prasmsha Rimal, Prinsa Rijal, Prasik Rimal, Sambridhi Ghimire, Sana Chitrakar, Santosh Dahal, Binisha Limbu, Sndhya Shrestha, Amrita Banjara, Januka Sapkota,
Special Thanks
GS Sangam, Chandra Timalsin, Laxmi Khanal, Sitaram Subedi
▶Location :- BajaraBarahi
▶Audio/ Video Available Only On Subhadra Paudel
❥--------------------------------------------------
All the Audio and Video rights of this Music Video is owned only by ▶ Subhadra Paudel
▶© & ℗ Subhadra Paudel, 2019
▶ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
नमस्कार सम्पुर्ण देश तथा बिदेश मा रहनु भयको आमा बुबा दाजु भाइ दिदी बहिनी सबै मा मेरो गीत धेरै भन्दा धेरै share subscribe गरेर मलाइ सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु साथै सन्तोष तिमल्सिना दादा र उहाको परिवार प्रती आभार प्रकट गर्दै विशेष धन्यवाद ।सम्पर्क नम्बर 9841128601
रुदै रुदै सुन्दै हेरदै छु हो म त सुभद्रा जि😪😪😪😪😪
Mero ta aakha bata aasu jharyo akdamai marmik geet banaunu vaxa badhai xa suvakamana Hjr lai hjr le soche vanda dheri pargati Hudai jaous God bless you keep it up and bhagwon le sakti diyous so never give up I love you
दिदी धेरै राम्रो गीत सुन्न पाया सो मलाई हजुर को नम्बर पठाइदिनुस न है
बिदेश छु नेपाल आर भेट्न मन छ दि
Didi ysthi ho samaja ra nisab haresha nkhanusha. Ma sapanga xu. tra katha hajura sanga Aadi milxa .didi.................
धेरै राम्रो छ सुभद्र बलियो मन गर श्रीमान् पापी लाई कहिले पनि भलो हुदैन त्यो आसु ले सराप लाग्छ गल्ती तिम्रो होईन खलंगा कलङ्का बनोस त्यो कर्म घर श्रीमान् अप्राधी नै हो रुप र धन प्यारो हुदैन दिन आउछ तिम्रो झन रुने बौलाहा बन्ने समय पापी श्रीमान्
यो गित सुन्न सारै गाह्रो हुन्छ
शुभद्रा जि आशु नै आयो ! समय मिल्ने बितिक्कै भेट्न कोसिस गर्नेछु !
F
कसैको जिवन सङ्हर्सले मानिस लाई सिकाएर जान्छ । भनेर हुनेभएको भए कसैलाई पनि दु:ख नहोस् भन्ने थिए ।
Sarai man xu e geet haix really biteko ghatna sangarsh ko katha subhadra g
सुबर्दा बहिनि ले अाफुमा भएको घटना यस्ताे देखेर बिहे गर्नि अहिले अा एरपिडा दिने त्यस लाई बहिनि भन्दा धेरै रुन पर्नेछ पाप लाग्छ कहिले खुसिहुने छैन बहिनि छाेराला ई पनि भेट्न नदिने सराप लाग्छ पापी लाई
Mahile ta hernai sakina aasu aayara sarai man ruyo mero aafule vogeko pida ko video rahexa
Sita Neli Hxhdsgd
wtg
Baastaik jivan ko ghatana bahini ko dherai man paro yasari nai aghadi badai janu
कति मिठो लय तथा स्वर।।अनि बेदना पनि उस्तै😥😥😥😥
आहा कतिमिठो सोर सुबत्राको सफल्ताको कामना ❤❤
हजुर को स
शब्द रामरो छ यो टिम लाई शुभकामना
धन्यवाद प्यारी बुनु
सारै मामिक शब्द हरुछन मेरोत मनै
छोयो सुभकान छ दिदि
गित निकै मार्मिक छ अझ अगाडी बढने हिक्मत उर्जा र प्रेरणा मिलोस श्रीमान भनाउदो पापिको कहिले भलो नहोस अनि एक दिन तपाइको छोरा तपाइलाइ भेटन अबस्य आउने छ
साहासी प्यारी दिज्जु हजुर को सधै सु स्वस्थ एबम दिर्घाआयु को कामना💕💕💕मनै रोयो दिदी यो गित ले😭😭😭😭
5a664p
शुबदरा दिदी शारै दिल छुने गित गाउनु भयाे🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै मार्मिक गित छ दिदि सारै मन छोयो बधाई छ सुभद्रा दिदि
सारै मन छोयो बधाई छ बहिनीलाई
Sumith Kumar tt
हजुरको वास्तविक जिन्दगीको दु:ख वेदना गित संगीतमा उतार्नु भएछ भिडियो हेरेर दु:ख लाग्यो तर हिम्मत गरेर अगाडि बड्नुहोस यो क्षेत्रमा बधाई तथा शुभकामना हजुरलाई ।
God bless you sis sadi happy rahanu
यकदम मार्मिक गित गाउनु भयो बहिनी ले
यी गितका हेरेक शब्द ले रुवाएयाे एकै चाेटी पुरै हेर्न पनि नसकि तीन पटक गरेर हेरे अत्यन्तै मार्मिक रहेछ
Jhknv
Alhkndhv
असाध्यै मन छोयो।अति मीठो स्वर र मार्मिक शब्द छ।महान नारीलाई सधै सबैले सम्मान गरौ।हाल कुवेत
सारै मार्मिक सब्दहरु छन् बहिनी नेपालको कानुन यस्तै छ छो होचो उसैको मुखमा घोचो भनेको उखान झै छ तर हरेस खानु होला एकदिन षमयले साथ दिन्छ त्यो पापीको नी
भलो हुदैन बहिनी बधाई छ 😍😍🙏🙏🙏🙏🙏👏👏👏👏👌👌👌👌👍👍👍👍
हरेष नखानु होला शुभद्रा दिदी
सफलताको धेरै धेरै शुभकामना छ
ईश्वर सरह सहयोगी दर्शकहरूको
साथ जीवनमा सधैभरि मिलीरहनेछ।
🙏❤️❤️❤️☘️🍀
1"ll
_
अतिनै मिठाे साेरले भरियकाे आफ्नाे जीवन मा मेल खायकाे सुपर हिट भै देश बिदेस मा चर्चा पायकाे मा धेरै धेरै धनेबाद दिदिलाई
शुभद्र चेलीको जीवन कहानीको मार्मिक गीतलाई बधाई छ।
Koti dhukha lago 😭😭
रुवायरै छाडनु भो दिदी अति मार्मिक गीत म दुबई बाट हेर्दै छु। सफलता मिलोस यही गायन छेतरै बाट दुनिया लाई देखाईदिनुस आफु को हु भनेर। हे पशुपति नाथ दिदी लाई न्याय मिलोस।
आफुलाई strong बनाउनु होला तपाईको श्रीमानले अर्को शरीरको सपांग भएको बुढी पाउला तर पनि त्यो बुढा कहिले खुशी साथ बस्न सक्दैन किनकि तपाईको मायाले एकदिन तेस्लाई पनि पोल्नेछ।
Didi yo hajurko gana sunera ma dherai roye dherainai marmik xa
Sahei ho hajur
Ho didi sanu le vane sahi ho tesllai pani testai hunxa
Kathai uff
Wow so beautiful song super nice song bhaini heart teaching song 😭😭😭😭
🙏🙏 याे मार्मिक गित सधैं भगवानले रक्षा गर्नु समान छ 🙏🙏
सारै राम्रो तिताे सत्य म पहिले देखिनै हेर्दै अायकाेछु साच्चै शुभद्राजि उदाहारणिय ब्यक्ति हुनुहुन्छ।
बहिनि को गितको सब्द शब्द मा मार्मिक पीडा छ आसु थाम्न सकिन्न 5 पटक हेरिसके यस्तै गरि अगाडि बडदै जानुहोस सुभकामना छ हरेस नखानुहोस म साउदि अरब बाट
सारै मारमिक मिठाे साेर धेरै खुशी लागयाे
एति मार्मिक गित जति पटक सुन्छु उति पटक आँखा रसाउछन 😭😭😭😭😭😭😭😭
😈😇
बैनीकाे शुमधुरसाेर धेरै धेरै धन्यवाद छ
सारै मन छुने गित बनाउनु भएको छ अब गित मा जस्तो कसैलाइ भोग्न नपरोस
मन छुने गित बधाई छ शुभद्रा दिदि सफऌता को शुभ कामना
सलाम छ सुभद्र बहिनी। कति राम्रो गित गाउनु भयो मन परयो काठमानडौ काहॉ बस्नु हुन्छनी?
रूदै सुने धेरै मन छाेयाे
स्वागत तथा नमस्कार धेरै भाबुक बनायो
यो गितले धेरै राम्रो छ ,यसैगरी अगाडि बड्नु धेरै धेरै शुभकामना छ सुभद्रा बैनीलाई नेपाल नुवाकोट ,हाल कतारबाट
धेरै राम्रो छ,,
दि आज हजुर को घटना मा आधारित गित सुनेर मन भक्कानिएर आयो 😥😥😥😥
यास्तै माया अजै पाउनु हुन्छ आफुलाइ अगाडि बडाउदै लैजानु
हजुरकाे अात्मले दियकाे श्राप 100% लाग्छ बाैनी अहिले सानाे भयर नबुझे पनि ठुलाे भय पछि हजुरकाे छाेरा अाउनेछ हजुरलाई सम्झेर
Tog
हजुर को गितले मेरो अाखा मा असुखसियो
मार्मिक शब्द रहेछ अनी वास्तविक पनी यसैले मेरो मन छोयो।😢😢😢😥😥😢😢😢
जन्म एकै दिन भएर होला हाम्रो भाग्यपनि उस्तै रैछ😭
निकै समधुर गित लय तथा शब्द निकै मार्मिक लाग्यो सुभदा दि को बास्तबिकताको कथामा तयार पारिएको गित सबैले सेर गरेर सहयोग गरिदिनु होला ।
।
एकदमै मन छोयो यो गितले तेस्मा झनै तपाइको आफ्नै जिवनमा आधारित हुनाले so heart touching song best of luck di राम्रो गर्दै जानु सफलताको शुभकामना। 👍👍👍👍👍
धेरै मिठाे गित दिदी हजुरकाे❤️❤️ हजुरकाे गित सुनेर मन भकानियाे😔अासु थाम्नै सकिन😭😭अागमि दिन हरु सधै राम्राे भइ रहाेस दिदि हजुरकाे❤️❤️
.shvxhj
P
, Lpo
सारै मन रोयो दि यो पहिले नै हेरेको थिए इस्कट नेपालमा
अति मन छाेयाे दि😭😭
Maro asu ayo ho yo gana sunda
सारै मार्मिक छ दिदी को शब्द मेरो मन थामन् सकिए ।
मन छुने ।
सुभद्रा जि हजुरको साहसलाई सलुट गर्दछु। सफताको शुभकामना।
सारै रु मन लागाे दिदी काे गित सुनेर 😂😂😂😂😂
सुभद्रा दिदिको सबै ईन्टर भ्यु हेरेको छु यस्तो कारुनिक दु:ख नहोस😂😂 मलाई लाग्छ कि बिहे नै नगर्नु गरि सके पछि यस्तो पीडा जो कोहि नारिलाई लोक्ने मान्छेले नदियोस सबैको मन हुन्छ
😭😭😭😭😭
Suba bibaha
Kati ramro manai xune geet didi hjr lai Agami dinko saftako ko suvkmn x साथै हजुरको सिग्र स्वास्थ्य को कामना छ है दिदि हजुर हजुर दिदि म संग पनि जोडिनु होला हजुरको प्रखाइमा छु यो सानो झुपडीमा हजुरलाई स्वागत छ
Man ruyo😭😭😭😭😭😭🙏🙏🙏🙏
धेरै धेरै राम्राे छ याे गित
अति मार्मिक गित दिदि 🙏🏻💕
अति धेरै राम्रो छ
निकै मार्मिक शब्द।हजुरकाे दुख,भाेगाइ हरु काे अाधारित।हजुरकाे गायन क्षेत्र मा सफ्लेेेेे,सफल्ता काे (शुभकामना)
nyc vois
Astai xa didi yo duniya hjurko jiban kathako git sunera dharai man xoyo
@@sitaoli6465 .
तपाईको जीबन कहानीले सारै भाबुक बनायो बैनी,दूनियाँ स्वर्थी छ।साहास गर्नुस् ...💖
सारै मनै छुने गित गाउनु भयो दिदी हजूर ले हजुरको सफलता को कामना गर्दछु
हामी नेपाली कामलाग्दैनौ यति राम्रो गित र सत्यघटाना आधारित बिचरा यो दिदिको गितलाइ डिस्लाइक गर्ने मान्छेहरु नर्कमा जाउन बधाई छ दिदिहजुरलाइ सफल हुँदै जानुहोला
🎉
दिदी रुदै रुदै हेरे को छु
भगवानले रक्षा अनि आशिर्बाद दिउन् भनी प्राथर्ना गर्दछु 🙏❤️
Good song heart tourching yathartha tama aadhait manthamna nasakine geet
गित साह्रै राम्रो छ सुभद्रा जि मेरो मन छोयो
हजुर को सुभ सफल्ताको कामना
जय गित जय संगीत
निकै मार्मिक गीत ,अाखा अाेभानाे रहेन ,समयले तपाईंलाई जिताउने छ
सर्बप्रथम हृदय देखि नै प्रणा दर्शन नमस्ते सुभद्रा दिदी हजुर लाई बांकी रयो टीका टिप्पणी र सुझाव सल्लाह को कुरा मैले यो गित्लाई चार पाँच चोटि नियालेर हेर र शब्द हरु मन्मा लागे पछि डाउनलोड पनि गरेको छु
जिबन भनेको जोकोइले पनि सजिलै सङ्ग बुझन सक्ने चिज होइन मान्छे हरु यो संसार मा आइ सके पछि धेरै चिज देखछ्न तर जीवन के होर भन्ने कुरा बिर्सन्छन
मान्छेको सबै भन्दा गल्ती एइ हुन्छ
मान्छे लुलो लङ्डो र अपाङ शरीर ले हुदैन
अपाङ्ग र लुलो लङ्डो त मान्छे को सोचाइ हो
बांकी रहयो श्रीमान को कुरा
श्रीमान श्रीमती भनेको के????
यो कुरा योजमानामा जो कसैले विशेष गरि बुझेको हुदैन
श्रीमान श्रीमती भनेको एस्तो जोडि होकि खास मा भन्नेहो भने हावा र पानी तर बिडम्बना यो कलि युगमा नियम कानुन एस्तो छकी बिहे भनेको नाटक जस्तो मैले बुझे अनुसार यो सँंसार मा यो बात बुझ्ने धेरै कम छन जस्तो लाग्छ जस्तै १००=१०%
बिक्रम+मानमती महता नेपाल दार्चुला मार्मा गाउँ पालिका (६)मौरे चिउराडेरा
सारै मार्मिक दुख लागियो यसरी नाई अगाडि बडनु होला सफलताको सुभकामना छ
सफलताको शुभकामना बधाई छ बहिनी
J in
सारै नै मनमा लागेको कुरा र जिबन मा भोगेका दुःख कष्टको गाना तिजको गित बाट बेदना को पोको लाई सुनाउँदै भक्कानिएको आवाज कसले सुनिदिने कहाँ छ न्यायालय ।
आहा कति राम्रो गित हजुर
Nise song dee afnae jindagi ko katha beytha ra dhukkha lae swmjiyara geet nikalnu vo ramro xa best of luck ddee
🇳🇵बत्तिस गुणले युक्त्त छिन सुभद्रा नारी भएर उनको जस्तो स्वोभाव र साहस हुनु जरुरि छ बिस्वका आधा भन्दा बढी जनसंख्या भएका नारिहरुले उनको जिन्दगी बाट धैर्यता साहस र सभ्यता सिक्नु जरुरी छ अनि कला पनि, सलाम नानू।🇳🇵
ठषयडउिउउडयउउउढउउढढषव
उनको ङझझषषयुुुुुुुङघघिृृउेेि फफपपििय
Dherai dhanybad hajur
❤❤❤❤❤❤@@SubhadraPaudel
Derai ramro didi yesarinai himmat nahari pargati gardai janu hola
वाउ धेरै मिठो गित सारै मर्मस्पर्सी अनि आफ्नै जिवन सङ्ग आधारित सारै मुटु छोयो अल द बेस्ट दि
ुुउृुुृ
O.
Monika
Monika
@@jeevandangol6664 y
Shary manxune git afnai zbnma adgarit suvadra dd
के गर्नु सराई मन दुख्ने मन समल्नै नसक्ने शुबद्र बहिनी को जीवन को कहानी सराई दुख लाग्छ 🌷🌷🌷🌷
🙏🙏 याे मार्मिक गित सधैं भगवानले रक्षा गर्नु समान छ 🙏🙏 18:15 18:18
Sarai Ramro gana xa bainiko salot xa yastai sarilo sar so nice sang
.
ल
शुभद्रा दिदिकाे समर्थक जति यता हाँजिर हुनुहाेस्🙏🙏🙏🙏🙏
Mreo Mana xoyo yo geet la sansar hyricheta bujaunu parxa yo swrthe duniyama
थुक्क पापि जिबनभरि दुख पायर अाखिर यहि बुढिसँग अाउनु पराेस
😍😍
😭😭😭😭😭
Good
Good song I'm crying please help him all people
Sabahi sowarthi xa yo samaj mero Pani yehi haltxa
मनै थामिनु सकेन 😭😭😭😭😭
सफल्ताकाे सुभकामना यसैे गरि अगाडि बढदै जानू बैनी बधाइ छ धन्यबात 👌👌👌🌹🌹
आहा कति मन छुने चेली को बेदना ।टिकटक तिर बाट आको म
असाध्य राम्रो मार्मिक गीत निकालेको बास्तबिक जिन्दगी मा आधारित गीत धन्यवाद छ शुभद्रा बैनी
निकै मार्मिक आफ्नो जीवन मा यथार्थ आधारित भिडियो गीत बनाउनु भयको रहेछ दिदी आँखा बाट आँसु झर्यो हजुर को पीडा देख्दा
संगीत क्षेत्र मा लाग्नु भयको छ यस्तै गरि अगाडि बढ्नु होला सफलताको शुभकामना
Dherai ramro lagyo didi song
J
A
Basanht pudel 1
Basanht pudel 1
आसु नि आयो
सारै मन परेको गित यो गित सुनेर म धेरै रोएको थिए दिज्यु पहिलो चोटि
यो गित निर्देसन को दौरान मा कलाकार हरु लाई अभिनय गराइ रहदा म धेरै पल्ट भकानियर मन भित्र रोयको छु तेति धेरै मान्छे को बिचमा आँसु लुकाउन कहिले वारि को पाटा मा त कहिले बाटो तिर जाँदै आँसु पुछेको छु आज भिडिओ तयार भयर आउदा झन मन नै थाम्न सकिराको छैन धन्यवाद सुभद्रा यो गित निर्देशन गर्ने जिम्मा मलाइ देको मा साथै सम्पुर्ण दर्शक हरुमा हार्दिक नमन गर्न चाहन्छु
Dhanyabad sar
😭😭😭
Maile paila paila sunera ruye ko thiye aaja video herda ta jhan man vakkniyera aayo..ruye aasu thamiyena geet sabda sabda ma mutu vakkaniyera aayo😭😭😭😭😭...l love u di mo dellhi bata herdaixu
@@mainapaudel8046 good
@@MukeshKumar-ze9hw purbeli lok geet
यो गीत बिदेशी भुमरीमा रहेर कोको ले हेर्दै हुनुहुन्छ ,,म मात्रै होकि अरु पनि हुनुहुन्छ 🙏🙏🙏🙏💋💋💋💋💋
🔽
dukha lagyo Didi ko katha le malai aagaDi baTnus did
😂😂🤣🤣🤣
Me
Ma
Wow so nice pic sis 😘😗😍😍😍😘😘😘👊👊👊✊✊✊🖒🖒🖒🖒🖐❤❤
दिदी एस्तै हो यो संसार को मान्छे हरु हजुर को मन लाई समल्नु होस दिदी
जिन्दगी धेरै प्रगती शुभकामना छ मेरो
हजुर हरु लै कस्तो लग्यो मेरो चै धेरै मोन धुखो धेरै राम्रो जिवान काथा शुभकामना छ दिजु अगाडि बाड्नु होला
अाफ्नैे जिबनमा अाधारित धेरै धेरै राम्राे छ शुभकामना छ बैनि
मेराेनि😭😭
:
Hello
Mali pani sari naramilo lago hajur
गिद एकदमै राम्रो छ मलाई पनि मन छोयो यो बास्तबीक एथार्थ घटना को आधारित गिद
कस्तो मार्मीक शब्द चैन पनि काहानीमै मील्दो राखेको रछ 😭😭" आमाको सानो गल्ती ले गर्दा बीचरा आज यो सकस भोग्नु परीराको छ बाल्बचा हुर्काउन कति गाह्रो छ " जति बोल्न सजिलो छ 🤔🤔 जे जे भयो सकीयो तर जीवन बाट हार कहीलै नखानुस है दिदी सुभद्रा 😭🙏🙏🙏🙏
Yo geet maile aaj sune .ra 10 choti sune 1 ghantama Sarai man dukhyo. Xoriko karma hareko hunx .
अति मिठा सब्दले बनाएको यो जिवन कथा सुनेर मन नै समालन्ह गाह्रो भयो हजुर दिदि लाई आगामी दिनको शुभकामना
þ
धेरै राम्राे छ दिदी काे प्रत्रिभाकाे लागि बधाई छ तर पापि लाई कहिलेई दु ख नहाेस
@@trilochanadhikari5864 .
@@padamthapa1117 णणु
@@padamthapa1117 \q
साह्रै मार्मिक शब्द हरु छन्।मेरो त मनै छाेयाे।अाफ्नै सत्य कथामा बनाउनु भयकाे रहेछ।मेराे त मनै समाल्नै सकिन अाखा बाट अाशु झर्यो😭गायन क्षेत्रमा धेरै धेरै सफलता मिलाेस् शुभकामना छ 😍😘
Super xa didi kosongs
So nice
सारै मन छाेयाे गितले र अार के गाैरबकाे अभिनय नि सारै राम्राे छ अागामि दिनहरुमा पनि यसै गरि अभिनय गर्दै जानू साथि गाैरब रिमाललाई सफलताकाे सुभकामना र बैनि सुभदारा पाैडेलले न्याय पाएकाे खुसि लागेकाे छ र बैनि सुभदरा काे सत्ये काे जित भएरै छाडयाे धन्यवाद
Subhadara bhini mn dukho
Krishna Bastola
😀
Akdin na akdin hajur lai sukha aauxa dd don't wory yo geet le ta malai kati ruhayo ruhayo god bless u dd🙏🙏be strong 🙏🙏
गित सारै राम्रो छ बैनी सुभद्रा आगामी दिनहरूमा अझ धेरै उन्नति ,प्रगति हुँदै जाओस् यहि छ सुभकामना।
गित सारै राम्रो छ उन्नति प्रगति हुदै जाओस् यहि छ शुभ-कामना
महिले त यो गीत अहीले सम्म बिसचोटी सुने तर पनी सुनीरहन मन लागछ मि स यू सूबद्बा बहीनी ल ब यू
Dherai agadi badal
साह्रै मार्मिक गित अाफ्नै जीवन अाधारित रहेछ शुभकामना छ बैनि ।
1 उज्जल भबीस्य को सुभकामना नानी म बेला बेलामा हेर्ने गर्छु मार्मीक सब्द .. र स्वोर पनी उस्तैछ हेर्दा हेर्दै सुन्दासुन्दै आफै आखा बाट बली न्धारा . आसु खस्छ थाहानै पाइदैन नानी हरेस नखानु एसै क्षेत्रबाट अगाडी बडनुहोला . चर्चीत गाइका बनेर देखाउनु छोरा ठुला भएसी मेरी आमा भनेर चिन्नी छ र खोज्दै आउनी छ कइलें खोला घाम काइले डाडा घाम समएले कोल्टो फेरनै पर्छ दुखपछी सुख आउछ साहास बोकेर अगी बड नु होलार. सुभकामना योआमा को पोखरा बाट
मैंले युट्युब च्यानल मा तपाईंको गीत संगीत लाइक कमेन्ट सस्क्राईब गर्न लाई TikTok मा खोज्दै याहाँ सम्म पुग्ने र कति मार्मिक गीत संगीत अनि अभिनय हेर्दा मन् छोयो तपाईंको साहस अनि संघर्ष लाई सलाम गर्छु अगाडि अझै राम्राे गीत संगीत भिडियो आवस शुभ कामना छ
दूखनमानछोरी❤❤❤❤एकदिनपकापनिफलमिलछ
कति दुःख लग्यो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭 दामी छ स्वर अनि भिडियो
वाउ गित भनेको यस्तो पो होत धन्नेबाद हजुरलाइ सफल्ताको सुभकामना अरु नि यस्तै मार्मिक सङ लियर आउनु होला