Thrilling Adventures on the Karnali: Nepal’s Ultimate Rafting Experience | Himali Gaupalika

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • यस कर्णालीले हामीलाई सुन्दरता मात्र दिएको थियो ।
    बर्खामा काठ ल्याउँथ्यो; दाउरा बनाउँथ्यौँ-
    हिउँदमा हेरी चित्त बुझाउनु मात्र थियो ।
    यत्रो नदी छेउ मै छ-
    खेतहरुमा खडेरी छ ।
    यत्रो नदी छेउ मै छ-
    बस्तीहरु अन्धकार छन् ।
    कसैका छोराछोरी बगाएर आमाहरुमा आँशु ल्याउँछ ।
    कसैका खेत बारी बगाएकार पिडा पुर्‍याउँछ ।
    कर्णाली बग्छ-
    तर हाम्रा दुःख बगाउँन सक्दैन ।
    दुःख बगाउन नसक्ने कणार्लीमा यसपटक हामी र्‍याफ्टिङ गर्‍यो, आनन्दले बग्यौँ ।
    _ _ _
    Amazing Karnali Rafting offers an exhilarating adventure through Nepal’s longest river, the Karnali. Originating from Mount Kailash, this journey features intense rapids and stunning natural beauty. You’ll navigate through pristine jungles, encounter abundant wildlife, and visit traditional Tharu villages. This multi-day trip combines thrilling white-water rafting with serene stretches, providing an unforgettable experience in Nepal’s untouched landscapes.
    _ _ _
    यस भिडियोमा बाजुराको हिमाली गाउँपालिका स्थित धुलाचौर बाट स्वामीकार्तिक खापर गाउँपालिकाको पिलुचौरसम्म गरिएको (कर्णाली र्‍याफ्टिङ) जलयात्राको अनुभूति समावेश छ ।
    जलयात्राका दौरान देखिएका दृष्यहरु र जलयात्रीका प्रतिकृयाहरु हेर्नुस् मज्जा लिनुस् ।
    यहाँ पुग्ने मेसो मिल्यो भने कर्णालीमा र्‍याफ्टिङ जरुर गर्नु होला !
    _ _
    Video Creators
    Mimraj Pandeya (‪@mrpandeya‬)
    Prashant Pandey
    _ _
    Follow me on
    / mrpandeya
    / mrpandeya
    / mrpandeya
    / mrpandeya

КОМЕНТАРІ • 1

  • @KhadgaSenOliNP
    @KhadgaSenOliNP 2 місяці тому

    लौ यो वर्षायामको भेलमा राफ्टिङ!? कि पुरानो हो अहिले पोस्टाएको मात्र?
    जे होस सुरक्षा ख्याल राखौं है!!!
    कसैका छोराछोरी बगाएर आमाहरुमा आँशु ल्याउँछ ।
    कसैका खेत बारी बगाएकार पिडा पुर्‍याउँछ ।
    कर्णाली बग्छ-
    तर हाम्रा दुःख बगाउँन सक्दैन ।
    दुःख बगाउन नसक्ने कणार्लीमा यसपटक हामी र्‍याफ्टिङ गर्‍यो, आनन्दले बग्यौँ ।
    रामचन्द्र मिम भाइको आफ्नै भाइ हो!?