तपाईँलाई मनैदेखि धन्यवाद हाम्रो गाउँको भिडियो बनाइदिनुभएकोमा र तपाईँले वर्णन गर्दिनु भएकोमा हाम्रो तौथलीको चुली डाँडा भन्ने स्थानमा तौथलीको पुरानो स्थानीय क्लव स्याउँदाई मितेरी समाज तौथलीले विगत १० वर्षदेखि त्यस क्षेत्रमा संरक्षण गरी आइरहेको छ। पहिले त्यो स्थानमा केही थिएन २०७० सालमा स्थानीय संस्था स्याउँदाई मितेरी समाज तौथलीले करिब ६० फिट अग्लो र ४० फीट फराकिलो हाम्रो नेपालको शान राष्ट्रिय झन्डा फरायपछि लगभग दुई चार वर्षपछि हाम्रो सुन्दरी गाउँपालिका ले सिडी बाटो निर्माण र ५ वर्षपछि फेरि सोही स्थानमा नमुना युवा क्लबको मातहतमा करिब ६० फिट अग्लो त्रिशुल पनि राखिएको हो। यस हाम्रो तौथलीमा श्री त्रिपुरा सुन्दरी माई, भिमेश्वर, नातेश्वर, गणेश मन्दिर लगायत एक दर्जन भन्दा बढी मठ मन्दिरहरू छन् साथै मनमोहक जङ्गल सफारी र महाभिर झरना साथै अनेकौँ पर्यटकीय स्थलहरू यस हाम्रो तौथलीमा अवस्थित छन् फेरि पनि हजुरलाई हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
From ∆Kathmandu to Damside (Nayapul) Very Good Road Condition Except at Dhulikhel to Khawa Section. ∆ Nayapul to Tauthali ( Off-road) ∆ Khadichaur Bata 2-3 KM mathi Bahrabise Tira ∆ Jurey Pahiro ko Opposite ∆ Sunkoshi Hydropower ko Dam Bhanda sabaile Bujhchhan ∆ Koteshwor Bata Bus paincha 11:40 ma Chutcha Beluka 4-5 baje samma Tauthali pugincha ∆ Dolkha Jane bato ma Sildhunga Bhanne thau cha Teta bata pani aauna milcha ∆ Araniko Highway ∆ Kathmandu - Dhulikhel - Panchkhal - Zerokilo - Dolalaghat - Sukute - Khadichaur - Damside/Nayapul - Tekanpur - Tauthali
तपाईँलाई मनैदेखि धन्यवाद हाम्रो गाउँको भिडियो बनाइदिनुभएकोमा र तपाईँले वर्णन गर्दिनु भएकोमा हाम्रो तौथलीको चुली डाँडा भन्ने स्थानमा तौथलीको पुरानो स्थानीय क्लव स्याउँदाई मितेरी समाज तौथलीले विगत १० वर्षदेखि त्यस क्षेत्रमा संरक्षण गरी आइरहेको छ। पहिले त्यो स्थानमा केही थिएन २०७० सालमा स्थानीय संस्था स्याउँदाई मितेरी समाज तौथलीले करिब ६० फिट अग्लो र ४० फीट फराकिलो हाम्रो नेपालको शान राष्ट्रिय झन्डा फरायपछि लगभग दुई चार वर्षपछि हाम्रो सुन्दरी गाउँपालिका ले सिडी बाटो निर्माण र ५ वर्षपछि फेरि सोही स्थानमा नमुना युवा क्लबको मातहतमा करिब ६० फिट अग्लो त्रिशुल पनि राखिएको हो। यस हाम्रो तौथलीमा श्री त्रिपुरा सुन्दरी माई, भिमेश्वर, नातेश्वर, गणेश मन्दिर लगायत एक दर्जन भन्दा बढी मठ मन्दिरहरू छन् साथै मनमोहक जङ्गल सफारी र महाभिर झरना साथै अनेकौँ पर्यटकीय स्थलहरू यस हाम्रो तौथलीमा अवस्थित छन् फेरि पनि हजुरलाई हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
Thank you so much for visiting tauthali
Visit again#tauthali🙏☺️
Jatras coming soon bhadra 3
majjako thau raicha tauthali
Thanks you so much for making video ♥️😊. Thats my Village 😅
Lots of love brother from qatar🇶🇦🇳🇵❤️
Thank u for visiting Tauthali 😊
Visit one more time in bhadra ropai jatra and in dashain too
❤❤🎉
🎉🎉🎉🎉
❤❤❤
bro dami cha hamro gau bro vatnu melacha
Tya camping possible xa?
Cha Majjale Tara Tent chain aafnai huna paryo 😂. Tauthali bata 1Km jati Tadha Euta Jharana Cha जलेजले - महभिर झरना Bhanne. Tya jhan Khatra cha Majjako View Cha. Thauthali Kalinchowk ko Thyakkai Tala parxa Trek Garera 1 din ma Kalinchowk Puginxa.
Location road pani tha paye hune hai
From
∆Kathmandu to Damside (Nayapul) Very Good Road Condition Except at Dhulikhel to Khawa Section.
∆ Nayapul to Tauthali ( Off-road)
∆ Khadichaur Bata 2-3 KM mathi Bahrabise Tira
∆ Jurey Pahiro ko Opposite
∆ Sunkoshi Hydropower ko Dam Bhanda sabaile Bujhchhan
∆ Koteshwor Bata Bus paincha 11:40 ma Chutcha Beluka 4-5 baje samma Tauthali pugincha
∆ Dolkha Jane bato ma Sildhunga Bhanne thau cha Teta bata pani aauna milcha
∆ Araniko Highway
∆ Kathmandu - Dhulikhel - Panchkhal - Zerokilo - Dolalaghat - Sukute - Khadichaur - Damside/Nayapul - Tekanpur - Tauthali
Altitude kati racha tauthali ko?
Around 2000m above sea level.
1928 meters
Panch Pokhari