मेरो प्रश्न तपाईको उत्तर अघिल्लाे भागबाट १. माध्यमिक शिक्षा सहयोग कार्यक्रम कति जिल्लामा परीक्षण भएको थियो ? (क)२ जिल्लामा (उत्तर) (ख)३ जिल्लामा (ग) ४ जिल्लामा (घ) ५ जिल्लामा २. "शब्द विद्या" कसको कृति हो ? (क) मानदेव (ख) अंशुवर्मा (उत्तर) (ग) नरेन्द्रदेव (घ) प्रताप मल्ल ३.पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तक कुन संस्थाले मुद्रण र वितरण गर्दछ ? (क) साझा प्रकाशन (ख) नेपाल भाषा प्रकाशिनी समिति (ग) शिक्षा विभाग (घ) जनक शिक्षा सामग्री केन्द्र (उत्तर) ४. शिक्षा ऐन, २०२८ को कति औं संशोधनले आयोगबाट अध्यापन अनुमति पत्र नलिइ कसैले पनि शिक्षक पदको लागि उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ? (क) पाँचौँ संशोधन (ख) छैठौँ संशोधन (ग) सातौं संशोधन (उत्तर) (घ) आठौँ संशोधन
मेरो प्रश्न तपाईको उत्तर अघिल्लाे भागबाट
१. माध्यमिक शिक्षा सहयोग कार्यक्रम कति जिल्लामा परीक्षण भएको थियो ?
(क)२ जिल्लामा (उत्तर)
(ख)३ जिल्लामा
(ग) ४ जिल्लामा
(घ) ५ जिल्लामा
२. "शब्द विद्या" कसको कृति हो ?
(क) मानदेव
(ख) अंशुवर्मा (उत्तर)
(ग) नरेन्द्रदेव
(घ) प्रताप मल्ल
३.पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तक कुन संस्थाले मुद्रण र वितरण गर्दछ ?
(क) साझा प्रकाशन
(ख) नेपाल भाषा प्रकाशिनी समिति
(ग) शिक्षा विभाग
(घ) जनक शिक्षा सामग्री केन्द्र (उत्तर)
४. शिक्षा ऐन, २०२८ को कति औं संशोधनले आयोगबाट अध्यापन अनुमति पत्र नलिइ कसैले पनि शिक्षक पदको लागि उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ?
(क) पाँचौँ संशोधन
(ख) छैठौँ संशोधन
(ग) सातौं संशोधन (उत्तर)
(घ) आठौँ संशोधन
सर 2 मा मात्र हो र ?
सर 1 को 2 जिल्ला मात्र हो र ?
सर भन्नुस् न please
@@yuvatimsina2818 ho humla r doti
ल
यक्दम राम्रो छ
good very smart
Wawo
Very nice sir
Good
Super
Sudurpaschim Pradesh ko Pani banaidinuna please.
sir gandaki ko new syllabus ma video banaunu
Video ramaro x sir new syllabus ma banaunu❤❤
३,Deb samser
Kun chapter bata badhi sodhchha tyo bhannu..
Sir koshi pradeshko prash ko second pepper ma computer bat aaune question lekhnu parx ki k ho vandinu hoshna plz
3 ख chandra samsher
Plz sir sir yeko bijyapan kahile khulx plz
Sir gandaki ma kahile ho yasko exam
Sir chapterwise tsc ko lyaunu la
यस पश्चात अवश्य आउनेछ ।
आज त हजुर सेट 6 को पो पालो हो त ! अब दिनको 3 वटा सेट लिएर आउनुस ।
१५० वटा भन्दा वढी प्रश्नोत्तर एकैठाउँमा भएको भिडियो आउँदैछ । प्रतिक्षा गर्नुहोला ।
@@HamroAcademy तर कहिले हजुर समय बितेपछी 😭😭😭
Sir live clss kati bela aaunu hunx
@@HamroAcademy vedio sari ramro lagyo live class kati bela hunx
Perfect
Effective
tq sir
Q no ३ko उतर
ख
3koga
1ko ka
Great
Aba kahile khulxa feri?
सेट 6 देखि छैन त सर
१५० वटा भन्दा वढी प्रश्नोत्तर एकैठाउँमा भएको भिडियो आउँदैछ । प्रतिक्षा गर्नुहोला ।
@@HamroAcademy तर कहिले हजुर ?
Q no.1 ko
Ans . क
2kokha
Q no २ काे उत्तर
ग
Tq soo much sir
Live aaune time kati khera ho sir
1=क 2=ग 3=ख 4= क
डेपुटी इन्स्पेक्टर अफ स्कुलको स्थापना 1998 मा र जनकपुर र पाल्पामा चाहिँ 2003 मा हो ।
Q no ४ को उतर
क हुन्छ ।
perfect vdo
दामी छ
Thankyou sir
good sir sadai yastai leaunu hai
Ramro
Thank you..now please make video for ma vi objective
Thank you so much sir
Very nice
Thank you sir
मलाई pdf send गर्दिनु है गुरु।
1क
2ग
3घ
4क😊😊
Dherai ramro xa sir
Video ramro xa sir
thank you sir dherai ramro video chh sir
(1) ko ans (क)
(2)ko ans (ख)
(3)ko ans (ख)
(4) ko ans (क)
very good sir🙏🏾
१-क, ३-ख, ४-क
4 क
thank you so much sir🙏
thank you so much sir
sir ,excellent.syullabus also sir
१क २ ग ३ ख ४ क
क
ख
ख
क
3 ख
Dev samser le upalekama 50 ota pathasala koleko ho bhane kuro chha
1अ
Good
Very nice
tq sir
thanks sir.
thank u so muchh sir
Most welcome
१५० वटा भन्दा वढी प्रश्नोत्तर एकैठाउँमा भएको भिडियो आउँदैछ । प्रतिक्षा गर्नुहोला ।
Tq so much sir
thank u sir
Thank you sir
Thank you sir🎉
Thanku sir
Thank you sir