ने म कि पा बाहेक सबै कम्युनिस्टहरू नाममा मात्रै सिमित भै सके बिचार सिद्धान्त ,ब्यबहार बाट स्खलित भएर पूर्व राजखानदान भन्दा अत्याधिक बिलासी जीवन शैलीमा आसिन नेताहरू बाट अब देश र जनताले के आशा ,भरोसा गर्न सकिन्छ त ? बरु देशप्रेम राजसंस्था लाई नै हुँदोरहेछ ।अतःहजारौं छोटे राजाहरु लाई आजीवन पाल्नु भन्दा संबैधानिक राजसंस्था कायम गरेर २०४७को संविधान लागु गर्न आबश्यक देखिन्छ ।
राष्ट्र प्रमुख भइ सकेको मान्छे केको लोभ मा पर्नु नैतिकता छैन भने जस्ले जे भन्छ त्यसको पछि लाग्ने हो होइन भने के गर्नु यति ठुलो मान सम्मान बाट सम्मानित भै सकेको मन्छेले
एकता अरुले बनाईदिएर त्येस्को प्रमुख बन्छु भन्नू जो कोहिको ठूलो भुल हुनेछ। अरुले बनाको महल को प्रमुख होइन आफ्नै मिहिनेत गरेर बनाएको घरको घर मुलि बनेर बस्ने हो । त्येस कारण नेकपा एमाले को नेता ले यति कुरा पक्कै पनि राम्रो बुझेको हुनु पर्दछ।
तेहि वलि र आरजुलाई घोक्रे ठ्याकलगायर जेल हाल्न यो एकता अपरिहार्य छ ७९ मा बिध्या बाम एकतामा आउनसाथ ५०/५५ जना सासद यता हुन्छन साना दल सबै यता अनि ११५/१२० ले त सरकार चल्दैन उता बहुतम यता भट्टाभट जेल अनि मज्जा आउँछ
ठिकैई हाे के पि गुट बाहेक कम्निस्ट एक बिध्या भन्डारि एक हुन राम्रई हाे । तर खास कम्निस्ट त हाेईनन यी सबैई तर सुध्रियर एक राम्राे हाे के पि केही गुट मान्छे बाहेक राम्र मान्छेहरु मात्र ३% मा १.५% मात्र लाई समेटेर नत्र के पि गुटलाई कमिनिस्ट भन्नू त भैईसिलाई गाई भने झैई हाे ।
Kp vanda prachanda dherai thik.

हामी एमाले युवाहरुको सल्लाह सुझाव नै ओलीले पटक्कै मानेन ठिकै हो हटाउनु
नेपाल खाउ एकता भएको दिन सिदिन्छ
कसैले यो साकार हुनेमा नसोंचेहुन्छ
हुनुपर्छ केपी को घमन्ड चक्नाचुर हुनेछ विद्याले अगाडी बढ्नुपर्छ। राम्रो पक्ष हो।
Tw mujiii jholeeee le vaneraaa hunxxxx
एकताको कुरै नगरे हुन्छ सफल हुन्दैना
केपी प्रचण्ड भन्दा धेरै ठिक छिन बिद्या भण्डारी ।।💝💝💝
कहाँ छन वाम ???? देश लुट्ने झुण्ड कहिल्यै क्रान्तिकारी हुन सक्दैनन् ।
खै वाम ? र वाम एकता गफको वामले हुन्छ ? खै सिद्धान्त । सिद्धान्त संग व्यवहार जोडिनु पर्दैन ?
बामपंथीहरुको कार्यदिशा निर्धारित गरिनुपर्छ!
प्रयाेग बादि निति निर्माण गरिएको छ
राष्ट्र प्रमुख भइ सकेको मान्छे केको लोभ मा पर्नु नैतिकता छैन भने जस्ले जे भन्छ त्यसको पछि लाग्ने हो होइन भने के गर्नु यति ठुलो मान सम्मान बाट सम्मानित भै सकेको मन्छेले
दुईवटि छोरीको लागी सम्पत्ति कमाउनुपर्छ नि हजुर।
Good
ओए चोर्नी अलि सोचेर समाचार भन प्रचण्ड कसरी रन्थनिए
हैट माओवादीको बोलि
एकता अरुले बनाईदिएर त्येस्को प्रमुख बन्छु भन्नू जो कोहिको ठूलो भुल हुनेछ। अरुले बनाको महल को प्रमुख होइन आफ्नै मिहिनेत गरेर बनाएको घरको घर मुलि बनेर बस्ने हो । त्येस कारण नेकपा एमाले को नेता ले यति कुरा पक्कै पनि राम्रो बुझेको हुनु पर्दछ।
मिल्नु हुन्न । ओलि र आरजुलाइ नथुने सम्म काम छैन ।
तेहि वलि र आरजुलाई घोक्रे ठ्याकलगायर जेल हाल्न यो एकता अपरिहार्य छ ७९ मा बिध्या बाम एकतामा आउनसाथ ५०/५५ जना सासद यता हुन्छन साना दल सबै यता अनि ११५/१२० ले त सरकार चल्दैन उता बहुतम यता भट्टाभट जेल अनि मज्जा आउँछ
भत्ता कटाउ पर्छ कि कसाे
तिमीहरुको बाम एकताले जनतालाई केहि फरक पर्दैन, तिमीहरू सबै जनताको खुन चुस्ने जुका हौ।
बाम=बाहुन मन्त्री।
बा=बाहुन
म=मन्त्री
Prachanda lai chinnu baki chhara
Aile bamekta hudain
Prachand ko emale khatam parne sarayentra.
असम्भव ! मनको लड्डु घ्यूसॅग खाएका ! कठैबरी ! यस्ता लठुवा पनि राजनीतिक विश्लेषक अरे !
फेरि को फस्ने हो, ओलि विद्या फाट्ला त?
भण्डारी नैतिक रुपले पार्टी अध्यक्ष हुनु हुन्न
Kp oli jindabaaad
झोले हो कि ओलिको गफमा नै राम्रो मान्छे सोच्न्थाकलयौ
क 1:57
ठिकैई हाे के पि गुट बाहेक कम्निस्ट एक बिध्या भन्डारि एक हुन राम्रई हाे । तर खास कम्निस्ट त हाेईनन यी सबैई तर सुध्रियर एक राम्राे हाे के पि केही गुट मान्छे बाहेक राम्र मान्छेहरु मात्र ३% मा १.५% मात्र लाई समेटेर नत्र के पि गुटलाई कमिनिस्ट भन्नू त भैईसिलाई गाई भने झैई हाे ।
प्रचन्डेकाे अब एमालेमा खेल्ने दिबा सपना हाे के पि सिध्याउन काेहि माईकालालकाे दमछैन
Hahahahaha ukhane ko guhu khane jhole aringgal harulai ajhai ni thulo vram xa
त पनि ओ लिखो झोले भ्रष्टाचारी एक रहेछस्
MLA ra MAO Baam ektaa garera, Prachanda le pauni ? Nata PM nata Party Adatchhe, katai Panduloom bhai rahne ta haina !
yo kuro sacho ho vane bidhya vandari le emale sidhyaune pakka.
Reply
Ukhane party sidaunai pardaina aafai 84c ma sidinxxa
खबरदार प्रचण्ड को सुजाब्मा लागे यमाले सकिन्छ।
बकम्फुसे न्युज रिपोटरहरु हावामा घोक्रो सुक्ने गरि बोल्नु भन्दा गाई चराउन गए राम्रो ।
Oli vndata bidya thik .Feri vrastaharu milera desh lutne yojana banaudai?
Ghatiya neta ko sallah linu ramro hoina aafno pad ko samman garnu purba rashtrapti jeu
एमालेको अध्यक्ष को हुने भन्ने मावोबादिले निर्णय गर्ने हाे र?
Baama khaama k kaama