सौर्य एयर फ्लाईट राडारमा नराखिएको खुलाशा :आएटा कोड नपाएको पुष्टि ! गैरकानुनि उडानको आशंका !

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • #headlinenepal #sanjeeb #dipendrakandel #suryaair #airpot
    सौर्य एयर फ्लाईट राडारमा नराखिएको खुलाशा :आएटा कोड नपाएको पुष्टि ! गैरकानुनि उडानको आशंका ! अनुसन्धानमा को को तानिदैछन् ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Dipendra Kandel
    Camera:Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    UA-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

КОМЕНТАРІ • 101

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +37

    जहाज थोत्रो भए यात्रु जोखिममा 😢
    नेता थोत्रो भए देश नै जोखिममा..😮
    मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏

  • @rgc2202
    @rgc2202 Місяць тому +14

    यो प्लेन दुर्घटना अति नै संकासपद छ

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx Місяць тому +11

    पुरानो जहाजको पाठपुर्ज चेक गर्दैनन खाली जहाज लाई कलर लगाएर राम्रो देखाएको नतिजा हो।
    मृतक हरुमा हार्दिक श्रद्धाञ्जली

  • @gokulbk241
    @gokulbk241 Місяць тому +42

    ओलि अलछिनी रहेछ ओलि प्रधानमन्त्री भये पछि बस नदि मा हराउनु जहाज दुर्घटना हुनु अलछिनी हो ओलि

    • @Voice_Of_Youths
      @Voice_Of_Youths Місяць тому +1

      Muji parchanda hudai bus khaseko theo anpad rudibadi thait

    • @shantineupane3609
      @shantineupane3609 Місяць тому +2

      Kp oli rip

    • @himalpun6110
      @himalpun6110 Місяць тому +1

      Arule marenan Bahunko paxi lagera aafanai daju vailai mareu jani jani gatilo kohi xaina

    • @himalpun6110
      @himalpun6110 Місяць тому

      ​@@shantineupane3609timi amar rahanu

    • @dipakkumarray5214
      @dipakkumarray5214 Місяць тому +1

      Absolutely Right ✅️ 👏 👌 👍

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Місяць тому +22

    गिरि बन्धु टि स्टेटका मालिक र मानवीय तस्करीका मालिकले चलाएको देशमा यस्तै हो ।
    घाईते क्याप्टेनको स्वास्थ्य सिघ्र लाभको मंगलमय कामना गर्दछु ।
    अकल्पनीय जहाज दुर्घटनामा ज्यान गुमाएका सम्पुर्ण प्रति हार्दिक समवेदना ।

  • @rinusherchan1084
    @rinusherchan1084 Місяць тому +5

    हवाई माफियाको चलखेल नेपाली आकशमा ।फ्लाईट राडार मा समेत सौर्य एर न देखिनु प्यासेन्जर नेपाली नागरिक सहित बिदेशी को ज्यान जादा समेत सिभिल एभिएशन ले कसरी अनुमती प्रदान गर्यो।श्री एर को उडानको नाममा के सौर्य ले उडान अनुमती के दिएको थियो ? हरेक पटक पाइलट माथी दोश थुपार्दै आएको एभिएशन ले यहाँ के भन्ला हेर्न बाकी छ।

  • @Everestpool2000
    @Everestpool2000 Місяць тому +6

    नेपाल सरकारको नागरिक उड्डयन प्राधिकरणको लापरबाही कै कारणले जनता को ज्यान लिएको स्पष्ट हुन्छ ।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Місяць тому +4

    Good information public Engineer. Mr. Dipendra Kandel sir.
    thanks of upgreat Hedline khabar. Sanjib Regmi Sir.

  • @indrakhati3465
    @indrakhati3465 Місяць тому +2

    सहि कुरा हो सर

  • @rewatipandit8668
    @rewatipandit8668 Місяць тому +1

    प्लेन दुर्घटनामा ज्यान गुमाउनेहरूलाई हार्दिक श्रद्धाञ्जली।

  • @user-ef1zr2yc3n
    @user-ef1zr2yc3n Місяць тому

    ठिक कुरा उठउनु भयाे

  • @kajimanrai746
    @kajimanrai746 Місяць тому +1

    सवै भन्दा पहिला पर्यटन मन्त्री लाई कारबाही गर्नु पर्छ त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण लाई पनि कारबाही गर्नु पर्छ। पाइलट काे पनि गल्ति छ।

  • @JJack-ee6dy
    @JJack-ee6dy Місяць тому

    नेपालका CAA आफनो काममा असक्षम देखिन्छ .... !!

  • @gaharbudathoki782
    @gaharbudathoki782 Місяць тому +4

    केगर्नु हुन्छ र हुनत हजुरहरू सुख दुख घर परीवार चलने खर्च हुनेहरूको लागीत केपी ओली सेर बाहादुर देउबा र प्रचण्डको राजनितीक सहीनै लागला तर गरीब दुखीहरूको लागीचै इनीहरूको इस्टाडबाटकै राजनितीक भनेकै इन्डीयाको गुलामी बनुको कारण हिजो राजाहरूले धेश धनी बनाउने र देशका जनताहरू लाई रोजा र छाडीको काम गरी खाऊन भनेर जोड्दिहेको कलकारखानाहरू पनी बेची खाने देशकै कुख्यात देशघाती अपराधीहरू लाई कहैलेको प्रचण्ड कहीलेको केपी ओली कहीलेको सेर बाहादुर देउबा हरू लाई देश राष्ट्रभक्ता देखनाले आज हेरनुत देशमा ६० ७० जाना जनताहरू मर्दापनी कुर्सीकै लढाईमा फेरी हर निकायामा काम गर्ने कर्मचारीहरूचै बरू ओबरटायाम भरेर भहेपनी देशको राजीयासो आउनेचै कसरी आआफनो डाहीरेक ब्याड.ग डिफजिट गराउने भन्ने सोचता सोचतै केसले कुन कुन डिपाटमेन हेरनुपर्नेहो त्याहॅा बीग्रोस कित नासीयोस मतलबनै नगरेपछी रहनेचैत नत जनताहरू नत देश नत गाडीहरू नत हावाईजाचहरू भनेपछी हेरनेचै कसलेत भन्नेहो हैत

  • @manishabista2495
    @manishabista2495 Місяць тому +1

    Om

  • @aaryamunnu861
    @aaryamunnu861 Місяць тому +1

    नेपालको के काम छ र महिना महिनामा परिवर्तन हुने राजनीति छ। स्थायीको राजनीति छैन कसरी हुन्छ सबै कुरा राम्रो देश चलाउने मान्छेले नै देश विकास नगरी देश लुट्न र बेच्नको पछि लागेको छन । कहाँ बाट नहोस् यस्त्यो दुखद घटना

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Місяць тому +3

    80 बर्स पुगेका राेगि बृर्दा घरमा अाराम गरेर बस्ने बेलामा देश चलाउछु भने नेताले यसरी नै काम चलाउ गर्छ ।यस्तो घटना पटक पटक हुन्छ । नेताहरूको झाेले कमिसन पाउँछन् नेता घिसार्दै हिड छन ।

    • @himalpun6110
      @himalpun6110 Місяць тому

      Hoina ho plan pilot budha anuvabi hunuparxa jahaj pani Good hunuparxa kple ta jahaj kineka hoinan hola jhutho aaropa nalaunu ho

  • @ghanshyampun2198
    @ghanshyampun2198 Місяць тому +2

    मलाई लागेको कुरा सबै भन्दा करमचारीको लाहा पर्बाई छ

  • @nt-heroo-4765
    @nt-heroo-4765 Місяць тому +2

    नेपाली ले नयाँ जहाज किन्न सक्दैन भने विदेशी कमपनीलाई नै नेपाल मा ल्याउन न त ,नेपाल ले न कमाउला तर नेपाली जनता को ज्यान त न जाला

  • @nareshshrestha3481
    @nareshshrestha3481 Місяць тому +1

    Ek damai ramro kuro garnu vo sir hajur le 🙏 🙏

  • @JhamakLimbu-uf3pm
    @JhamakLimbu-uf3pm Місяць тому +1

    Ho yo cai sahi vannu vo yo plen cadi rahane manxe harle yo radar vanne apps cai daunlod gareraraknus sabai hernu milxa mo pani qatar Airways ma kam gariraaxu anibarya Hamile hernu parxa

  • @gautamlok8924
    @gautamlok8924 Місяць тому +1

    नेपाली पाइलट को certificate चेक जाँच गरु होस सबैको पाइलट सक्षम छैनन सबै नेता र कर्मचारी झोले बेपारी का आफन्ता छन नेपाल का पाइलट हरु पोइसा को दम र राजनीति को खोल मा जागिर खाएका छन । सरकारमाथि जान्छ यो बिथिती

  • @omthapamagat3293
    @omthapamagat3293 Місяць тому

    नमस्कार कडेल सर 🙏

  • @teksubba9958
    @teksubba9958 Місяць тому +1

    दुर्घटना हुनु भन्दा अघि चै किना बहस हुँदैन नेपालमा ? अनि जब दुर्घटना भयो तब हल्ल, अब मर्ने मरि सक्यो अनि के बाचेकाहरुलाई घाउमा चुक छर्की दिएको हो?

  • @hariadhikari862
    @hariadhikari862 Місяць тому

    100% sahi kura

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Місяць тому +1

    यो प्लेनको नाम नै पहिलो पटक सुनेको मैलेत

  • @nabrajpathak342
    @nabrajpathak342 Місяць тому

    हैन सर सौरीय यर्लाईनमा यमाले कै लगानीछ के कारबाई हुनछ हजुर केपि शा्रमा अेालीनै हुनुहुन्छ नभय हजुर ले छानबि गरन लाउनुहोला हामरो दिपेन सरलाई

  • @NEPSEBULLISH
    @NEPSEBULLISH Місяць тому +1

    काठमाडौंको एअरपोर्ट पहाड् dada kaada माथी छ नि सर, सम्सद भवन भित्र को कोहि परेउ सर सोध्नु होला भोलि सदनमा हस
    सर

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x Місяць тому

    यो दिपेन्द्र कँडेलले भनेको वाईडबडीका ठुला माछाको पर्दाफाश गर्छु भनेकोपनि बर्षौ भईसक्यो, यसले यस्ता ठुला ठुला कुरा उठायेर आर्थिक लेनदेन गरेर आफ्नो रोजीरोटी चलाउने मान्छे हो🙏🙏

    • @yarshagumba8753
      @yarshagumba8753 Місяць тому

      ठिक भनु भयो | म पनि यो मान्छे खतरा दुध को दुध पानी को पानी गर्ने कडा मान्छे होला भनेको तर यो सब यसको धन्दा रहेछ नि| अब यसले यो फाईल मोटो बनाउदै छ अनि मोटो रकम मा सैर्य वालाहरु बाट उतार्ने छ | बकवास बकवास तर बेतर्क गरी जनतालाई भ्रमित गद्दै छ त्यो मचिकने खाते कंडले | यो पत्रकारवाला नि यस्तो लाई किन ल्याउ छ हट.| 🖕🏿🖕🏿

  • @user-gn4ts2ns1w
    @user-gn4ts2ns1w Місяць тому

    Drone firefighting system भयो भने मात्र नेपालमा जस्तो सुकै ठाउमा आगो बुजाउन सकिन्छ यस मा सरकारको ध्यान जाओस

  • @mingaha4772
    @mingaha4772 Місяць тому

    दिपेन्द्र सरले दारी पालेर हेन्डसम देखिनु भाको छ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Місяць тому

    कमसिन मिल्छ मन्त्री ज्यू लाइ कठै सौर्य जस्तो बमबारी नचलाए बिचरा मन्त्री लाइ....।

  • @user-gn4ts2ns1w
    @user-gn4ts2ns1w Місяць тому

    news yo headline nepal lai matra biswas lagxa

  • @newsbydilen1712
    @newsbydilen1712 Місяць тому +8

    वाइड बडी काण्ड का ठुला माछा पकडेर देखाउछु भनेर भन्ने गफाडी काका हो यो मुन्छे😂

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m Місяць тому

    😢😢😢😢😢😢

  • @XTJ07
    @XTJ07 Місяць тому

    कसरी हेर्ने हाे बताई दिनुस न

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m Місяць тому

    Sahi kuro sir ❤❤❤❤

  • @GauravGyanwali-w6p
    @GauravGyanwali-w6p Місяць тому

    Mero prashna Kandel ji lai. Flightradar ma gayera one week ko flight data ta herne tara tyo here pachi garne chai k? Tyo information lai accident bata bachna kasari use garne? Past one week ma ramrai chaleko plane hami chadne flight ma accident hunna bhanne k guarantee? Flightradar le flight status ta dekhaula tara accident prevent ta garna sakdaina jasto lagcha. Accident bhayeko kura Flightradar le dekhaucha ki dekhaudaina? Dhanyabad

  • @dipakkumarray5214
    @dipakkumarray5214 Місяць тому

    Good morning news ☺️ 😊

  • @brahmakumaritulsi4077
    @brahmakumaritulsi4077 Місяць тому

    हार्दिक समबेदना😢😢

  • @HimmatSingh-qu4vf
    @HimmatSingh-qu4vf Місяць тому

    यो पानी ठू ठूलो कुरा गफ़ी Eng

  • @sthapitshan1052
    @sthapitshan1052 Місяць тому +1

    Gafadi lai question garnu parne hoina r thulthula kara gardai xa ta

  • @bhushanroka5596
    @bhushanroka5596 Місяць тому

    😮😮😮😮

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s Місяць тому

    घटना भै सके पछि सबै विशेषज्ञ बन्छन् तर घटना नहुन सम्म कसैले औला खडा गर्दैनन् ।जहाज धेरै पुरानो हुन्छ कसैले आवाज उठाउदैनन उहीँ घटना भै सके पछि पुरानो जहाजका कारण जहाज चलाक राम्रो नहुदा जहाज इन्जिनियर हरु राम्रो नहुदा कराउछन तर यो बिषयलाई लिएर कहिले कसैले आवाज उठादैनन।

  • @Lamprasad
    @Lamprasad Місяць тому +1

    बाउनको मुख नै बाङ्गो देखेिन्छ, यस्ता पत्रकारको कुरा के र कसरि कहा सम्म बिस्वास गर्ने??

  • @mkproduction6414
    @mkproduction6414 Місяць тому +1

    Kirte prasad mantri bhasi plan crash bhayo

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735 Місяць тому

    Karabai kada garo vane yasai sudar hunacha sar

  • @krishnashrestha6459
    @krishnashrestha6459 Місяць тому

    😊

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 Місяць тому

    अलाछिना के पि ओलि आएपछि देश र जनताको अबस्था यस्तै हुन्छ

  • @aspirenep8147
    @aspirenep8147 Місяць тому

    Radar track garera , k garne?

  • @ramshakha1507
    @ramshakha1507 Місяць тому

    यो हाइलाइट अगाडी नराखौं न यार दिक्क लाग्छ

  • @sushilabaskota7410
    @sushilabaskota7410 Місяць тому

    जहज जस्तै थोत्रा पिलेन भयेर हो hardik sradanjali 😢

  • @jayagurung7003
    @jayagurung7003 Місяць тому

    Bhai le bhannubhako 💯 sahi bhannu bhayo thotro jahaj kinne ani janta ko jyan lincha charai tira pani pipeharu rakhnu parcha sarai dukha ko kura 😢😢

  • @sapanarai4618
    @sapanarai4618 Місяць тому

    Road pani huna jaruri cha ani 5 10 wata Damkal any-time Stand by rakhna pani jaruri cha Airport vitrai .

  • @bibekgurung987
    @bibekgurung987 Місяць тому

    Fastest way plain
    Second train
    Third vehicles
    Fourth bike
    Fifth foot
    ???? Garnu pareyo caan lai matra hoina
    Road way maa hindni ko ghatna chahi sano
    Pilot ra Bus driver same ho ni
    Kura uthaunu pareyo hai Repoter Sir #Headline

  • @gurunggom246
    @gurunggom246 Місяць тому

    Sanjeev sir kandel sir dukhat kura Nepal Ko employment ra neta haru kam bhanda thulo vision bharastachare kasari garne kasari government Lai kasari dhalne yeti nai hunchha ra bekash ma dheyan na bhayera na chaheyena kam dherai jasto k p Oli lo hernu p m Ko kam ke ho business man Ko electric city Ko bill paid na gaye Kina tar jornu lagaune yo kam pm Ko hora

  • @lokgurung7325
    @lokgurung7325 Місяць тому

    🙏🏽🙏🏽🙏🏽👍👍👍

  • @subatshrestha
    @subatshrestha Місяць тому

    Asti ta prachadalay rajinama nadhie a Ara bus durghatna vayo vandai thieyo neta haru yo plane durghatna chai kaslay rajinama na dhie ara K p Oli lay ho ki aarjulay ho?

  • @ghanshyampun2198
    @ghanshyampun2198 Місяць тому

    दिपेनद्दकदेल ले भनेको कुरा मलाई 100/ पर्सन सहिहो पेसेनजर् लाई किन लगयो

  • @bharatdhamala8852
    @bharatdhamala8852 Місяць тому

    नेपाल मा काम गर्ने भनेको
    भए होला
    न भए
    जे होला होला।
    विधि पुर्वक चलेको देश को अवस्था नै बेग्लै छ।
    राम्रो प्रणाली को थीती खै?
    वनाऊन लगेको प्लेन मा कीन चढेको हो?
    मुर्ख भन्छु म त।

  • @XTJ07
    @XTJ07 Місяць тому

    मलाई पनि तेस्तै लागेकाे थियाे काठ्माडाैमा नबनेकाे जहाज पाेखरामा कसरी बन्छ ? के मर्मत गर्ने प्रबिधिक टाेलिले काठमाडौ मा बनाउन मिल्थ्यन हाेला ।

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 Місяць тому

    नेपाल् मा जुनसुकै का पैसामै चल्छ😢

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 Місяць тому

    म त भन्छु कहिले पनि घरको परिवार प्लेनमा चढेर चाहिँ नजानुहोला।

  • @cmsangraula9477
    @cmsangraula9477 Місяць тому

    Yo ta jani jani durghatna garayera rajnitigya haru hero banna khojeko hoki vanne sanka ko gandha aauxa... Radar maa narakhiyeko vannu bato navayeko thaumaa gadi kudaunu ho... Sadyantra ko asanka dekhiyo.

  • @rabinrabin5547
    @rabinrabin5547 Місяць тому

    गफ पनि हद हुंछ, Bombardier aircraft अमेरीका मा कमर्सियल flights मा प्रयोग गरिंछ, बोल्न पायो भनदैमा जे पनि बोलने। ADS-B transponder ले plane को position देखाउछ, radar त airport towerमा पो हुंछ।

  • @chandrasingsuryabanshi8177
    @chandrasingsuryabanshi8177 Місяць тому

    भनेको समयमा नेपाली प्लेन कहाँ उडान हुन्छर ?

  • @user-ji8or4em9n
    @user-ji8or4em9n Місяць тому +1

    Plane accident. nepalma
    Pairale purchha nepalma
    Kholale lanchha nepalma vuechallo janchha nepalma panile dubauchha. Nepalma ani 3kador bhanchhan. nepalma ,, Manche ganti garda 1 kador pugchhan k. Gadi accident ustai k ho. Catera marchhan nepalma

  • @anilsubedi7730
    @anilsubedi7730 Місяць тому

    atr is different airway from france its not airbus

  • @nabinban6491
    @nabinban6491 Місяць тому

    nepal magantea desh ho
    donation ma teo pani kawadi maal chalaunea easari nai chalxa yo desh?

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 Місяць тому

    janta jagne time ayo

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x Місяць тому

    बिदेश बसेको दस बार बर्ष भयो अहिलेसम्म हेलिकप्टर सम्म खसेयो अरे भनेको सुन्नमा आको छैन नेपाल भने दस बार बर्ष मा हेलिकप्टर जहाज गरेर चार पाँच वटा खसी सक्यो 😊

  • @dipschannel7867
    @dipschannel7867 Місяць тому

    Hawa ho ! He used to say in yr media big fish big fish but never ever done !

  • @xyzxvytrf
    @xyzxvytrf Місяць тому

    Sarkar nai chor!!!!
    Chor le kasto system banauxa?
    Chor ststem ma yestai hune ho!!!
    Nepal ko airlines company lai biswas garna sakinna sakinna!!!
    Tesaile sathi ho nepal ko thotro plane chadera jindagi dharap ma narakhou!!!
    Boycott nepali airlines!!!

  • @phadindrakarki3237
    @phadindrakarki3237 Місяць тому +1

    दु:खद खबर😥 मृतक को आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली ,सोकाकुल परिवार मा धैर्य धारण गर्ने शक्ति मिलोस🙏

  • @Prithagurung20
    @Prithagurung20 Місяць тому

    Rod banaunu parx

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro Місяць тому

    Mrita aatma haru le baikuntha ma baas paos.

  • @gautamshrestha7562
    @gautamshrestha7562 Місяць тому +1

    Yo Mula maha Gafadi

  • @sanakshrestha5505
    @sanakshrestha5505 Місяць тому

    dhukhat khatna . yo patrakar mahodaye le high way accident ko ni ramro prastuti garun .

  • @shivalamichhane5521
    @shivalamichhane5521 Місяць тому

    2 ota bus tursali ma bageko aaile samma sarkharlai mtakab xen plane khasda airpot jani woo kali oli paila tursali ma gaera hernu pagal neta haru

  • @Tseringandy1972
    @Tseringandy1972 Місяць тому +2

    Nepal ko neta haru garbage chha Nepal lai khattam banyo janta haru chup chap chha kasare Europe USA jane ma busy chha

  • @yourdadonyoutube
    @yourdadonyoutube Місяць тому

    ta patrakar nai hora

  • @HimmatSingh-qu4vf
    @HimmatSingh-qu4vf Місяць тому

    Yo mula gafi kina layeko yo stages??

  • @shahjasmine8624
    @shahjasmine8624 Місяць тому

    Bima khani udhyeshye jasto lagyo chor fata haru ko des vayo😊

  • @SuryaRana-rg2sf
    @SuryaRana-rg2sf Місяць тому

    dato hohina helikaptar reakiu hunuparne

  • @anirudhashrestha1672
    @anirudhashrestha1672 Місяць тому

    Misinformation Bhaneko esto Huncha he has no idea what he is talking….

  • @aadidas172
    @aadidas172 Місяць тому +1

    Pagal kandel

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Місяць тому

    फेरी यो ठूलो माछा पछार्छु भन्ने हावाले काम पाएछ । यसको एक रत्ति पनि कुरा बिश्वास लाग्दैन वाईड बडीको बारे गफ दिए देखि ।

  • @user-is8gm9un9d
    @user-is8gm9un9d Місяць тому

    सहि कुरो हो सर कडेल सर

  • @manishabista2495
    @manishabista2495 Місяць тому

    Om