कहानी त अती राम्रो हो ।सावित्री ले धेरै सहेर बस्नु चाहिं हुन्न ।यता सासु नन्द काे बहिष्कार उता भाउजुको हेपाइ दाई पनी सिधा बहिनी पनी उस्तै एक जना त दरो खरो उत्रनु पर्यो । सतीश दाई पनी अब छिट्टै आउनु पर्यो।उपचार मा सुताइएको थियो । सम्पूर्ण कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉❤🎉❤🎉❤
एक दमै राम्रो र मन छुने छ, आगामि दिन हरु मा पनि यस्तै हाम्रो समाज मा भैरहेको बिग्रिति बिसनगति सब्द हरु ले भरि पुन कथा हरु हेरन र सुन पायोस धेरै धेरै सुभकामना अनि धन्यवाद सत्य सावित्री सुरेल को टिम माथि 🙏🏽🙏🏽🙏🏽🙏🏽
सावित्री की भाउजू कति नजाती हो 😢😢 छिट्टै सावित्रीको बुढा आउँनु पर्छ सुख पाको हेर्न मन छ ❤❤❤❤❤❤❤❤❤❤❤❤सावित्रीको दाई ले बुढी लाई अलि तह लगाउँनु पर्छ कति डराको
सति सावित्री टेलीसिरिएल राम्रो छ तर बिनिसाको रोल अलि मिलाएर गर्दा राम्रो होला र अलि पोथी बासेको राम्रो भएन तर सत्य को जीवन त अवस्य फर्की आउनेछ कथामा अनि
अब नयाँ युगमा यसरी यउटा नारी लाई यति सम्म गरेको देख्दा कस्तो मन😢😢😢😢रुने रहेछ अब सावित्री कि नन्द लाई बिहे गरि दियर यो अबस्थामा देखाउनु पर्छ अनि मात्रै थाहा हुन्छ आमा लाई र छोरी लाई तो सावित्री को पिडा😢😢😢अब तो नन्द भनाउदि लाई पीडा भएको देखाउनु पर्छ अरु लाई दुख दिदा आफू लाई पनि दुखको दिन आउँछ भन्ने देखाउनु पर्छ।सत्य छिटो जिबितै फर्किनु पर्छ।
अरु भने काे त्यस्तै हो अब शिवम् लाई चाँडै निको बनाएर घर ल्याउनु पर्छ अनी ती आमा र छोरीले गरेको हर्कत सबै थाहा पाउन परो हर्कत नी हरु ले सजाएँ पाउँनु परो अर्को एपिसोड मा अनी सावित्री ले सुख पाउँनु परो ❤❤
रयलमा होस या सिरियलमा होस सासू नन्द अमाजु देवर जेठाजु भन्दा अलि बुझ्नि ससुरा हुन्छन यो सतिसाबित्रि सिरियल राम्रो छ तर सासू र नन्दको कर्तुत ससुराबाले थाहा पाउनुपर्छ कि त त्यो डम्मरेले रक्सिको तालमा सबै कुरा साबित्रिको ससुरासग अोकल्नुपर्यो अनि सत्यपनि होसमा आएर साबित्रिसग भेट हुनुपरो बिन्ति छ अर्को एपिसोडमा सब राम्रो होस🙏🙏🙏🙏🙏
यहाँहरु सम्पुर्णमा नमस्कार 🙏म कलाकार बुद्धि श्रेष्ठ सति सावित्री भाग :- ११ आयो है ? यो सिरियलमा मैले सावित्री को दाइ सितलको भुमिका निर्वाह गरेको छु। सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुहोला है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏
Sati shabitri serial dherai ramro xa yakal mahilako katha vayko le man chhoyako xa dajuko Maya baini parti kasto hunxa bhanne dekhayko xa ramro lagxa👍👍♥️♥️♥️
ढुङ्गा को काप फोरेर त पिपल उम्रन सक्छ भने हजुर त मानिस हो धर्य गर्नुस अलिना दि अबस्य एक्दिन जित पक्का छ राम्रो छ सिरियल अझै सघषगर्दै अगाडि बद्नु होला शुभकामना 🎉🎉🎉❤❤❤🎉🎉
FROM BHUTAN _ SATI SABITRI 🌹🙏❤️❤️ serial le mero man chhu yo satey ko pani hos ako herne man chha satey lai nadekda maghai aaudaina my favourite serial tuhuri sati sabitri ☺️😍😍
छि कस्ति पापिनी भाउजु यो त जुन सिरियल मा पनि नराम्रो मात्रै खेल्दिरहेछि दाइ ले सदैभरि यसरी नै माया गरिरहनु है 😭 त्यो जडिया लाई सावित्री ले नै सझाए दिनु पर्छ र सासू र नन्दले यो काम गर्न लगाएको भनेर भन्नु पर्छ त्यो जडियाले
सम्पुण मा नमस्कार हाम्रो सति - साबित्री टेलि सिरियल कस्तो लाग्दै छ् सबै ले हेरेर साथ सपोट र माया दिनु होला र शेर पनि गरिदिनु होला 🙏🙏🥰❤❤❤❤🫶
👌👌👌👌👌
Sti le suka paunu paro 😢😢😢😢
Jahile pani yeutai vayo ani binod sar ko kati xoto cilck ho jhulado vo😊
यो सिरियल एकदमै राम्रो छ 1घण्ताको हुनु पर्यो ❤❤
राम्रो लागिराखेको छ सिरियल
यो डम्बरेलाई सजय सावित्री आफैले दिनुपर्छ साबित्रिले हिम्मत हार्नु हुदैन
रुन्ची रोल खेल्छ काह सजय दिन्छ र
Dambarelai hoina tyo amaxorilai chai sajaya hunuparxa
❤❤यक दम राम्रो सिरियल सति सावित्री ❤❤ सत्य र साबित्री को अब भेट हुनुपर्छ सत्य होसमा आउनु पर्छ भन्ने ले लायक गर्नुहोला ❤❤❤❤❤
❤❤❤
केछ हजुर
धेरै राम्रो छ एक भाग देखि न छुटाई हेरेकि छु ।अब छिटो सत्य निको भएर सावित्री शीत भेट भएको रेर्न पाऊँ ।।
कहानी त अती राम्रो हो ।सावित्री ले धेरै सहेर बस्नु चाहिं हुन्न ।यता सासु नन्द काे बहिष्कार उता भाउजुको हेपाइ दाई पनी सिधा बहिनी पनी उस्तै एक जना त दरो खरो उत्रनु पर्यो । सतीश दाई पनी अब छिट्टै आउनु पर्यो।उपचार मा सुताइएको थियो । सम्पूर्ण कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉❤🎉❤🎉❤
एक दमै राम्रो र मन छुने छ, आगामि दिन हरु मा पनि यस्तै हाम्रो समाज मा भैरहेको बिग्रिति बिसनगति सब्द हरु ले भरि पुन कथा हरु हेरन र सुन पायोस धेरै धेरै सुभकामना अनि धन्यवाद सत्य सावित्री सुरेल को टिम माथि 🙏🏽🙏🏽🙏🏽🙏🏽
धरै राम्रो छ आज राम्रो गर्दै जानुहोस् है 😢😢😢😢❤❤❤❤❤
दुईटी नखर्मौली हरुले शाबित्रीलाई सारैदुख दिय
सावित्री की भाउजू कति नजाती हो 😢😢 छिट्टै सावित्रीको बुढा आउँनु पर्छ सुख पाको हेर्न मन छ ❤❤❤❤❤❤❤❤❤❤❤❤सावित्रीको दाई ले बुढी लाई अलि तह लगाउँनु पर्छ कति डराको
ho binod dai aaunu parxx
धेरै राम्रो लायो ❤❤❤
मन छुयाे हजुर राम्राेछ ❤❤❤
अब अाउने भागमा सत्ते हाेशमा अाएर घरमा सावित्री संग देख्न पाउ 😊
दुख पनि कति खेपछौ बहिनी
एलिनाको राम्रो छ एस्तै गर्दै जानी बेस्टाप लक
सत साबित्री पाठ त राम्रो छ तर सत्य चहिभेट हुनुपर्छ 😮😮😮😮
सारै राम्रो छ ❤❤❤❤❤😊
❤❤राम्रो छ अतिदुख लाग्दो रहेछ
एक दमै राम्रो छ सारै मन छुने कथा
आर्को।हप्ता।सत्ये।सावित्रि।सँगै।देकन।पाउ।है।❤❤❤❤❤❤❤❤,👍
धेरै राम्रो छ🎉🎉🎉🎉🎉धन्यवाद
यक दम राम्रो सती सावित्री सिरीयल सुरु देखी हेरीरहेकी छु १ देखि भाग ११ सम्म ❤❤❤❤❤❤❤❤❤❤❤
सतिसाबित्रि सिरेल अतिमन परेकाे सिरेल हाे रामाे,राे गदैजानु बधाइ छ
सबैइ कलाकार हरूलाई
Ek dam man xoyo yo siriyel le satte feri bacher sabitrilai sath diyeko hern man x
Sarai ramro x serial jadrai jo man parcha mala ta
सत्य कुरा आउनु परो र शिव लाई निको भएको
हामिलाइ यो सिर्यल हेर्दा त अति मन दुख्छ यो कसैको जिन्दगी सङ मेल खान्छ उनी हरुले हेर्दा त झन आफ्नै कथा जस्तो लाग्छ होला ।😔
राम्रो❤❤
अति मनै छु नि सती सावित्री सिरियल
❤❤❤ यो सिरियल आयदेखि रुने मात्र काम भाछ सारै राम्रो छ अझै राम्रो होस सुभकामना सम्पुर्ण मा❤❤❤❤
Dharai ramro cha sati sabatri serial aghai ramro hudai ❤❤❤❤❤❤❤
Sabitiri ko bhauju manparena❤❤😢😢
Yo dammrylai sajay sabitri afaile dinuparxa himmt harnuhudaina❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉 सति साबित्रि
राम्रो छ सिरीयल
एपिसोड १ देखी नै हेरीरहेकी छु लंडनबाट। राम्रो छ। शुभकामना। ❤
damixa ❤️❤️❤️❤️👌👍
यो आमा छोरीको रोल मन नै परेन चेन्ज गरम यो असिद्दे 2जनालाई
ho ho
ABA tw khusii KO din ni aaunu pareyo sabitri sis❤❤
अति राम्रो छ ❤❤❤सति सावित्री
राम्राे छ मत भाग 1देखि नै हेर्दै अाकाे छु
❤❤❤❤❤❤❤❤❤❤❤
सबै कलाकार हरू को भूमिका धेरै धेरै नी रामरो रहेछ सबै भनदा रमरो त ससुरा को लागयो है
Wowow Nice ❤️ ❤️ ❤️
सावित्री तिमीले ससुराको मायालाई स्वागत गर्नु पर्छ
Yo serial Malai sarai man parxa very nice serial 👍👍👍👍👍👌👌👌👌
राम्रो छ तर्षवित्री ले मतुवाको ढाड भाची ने गरी हनार आउन नदौ त दामी हुन्छ ❤❤❤
समाज मा भएका विकृति मजाको कथा बनाको रहेछ ❤❤❤❤😂
सति सावित्री टेलीसिरिएल राम्रो छ तर बिनिसाको रोल अलि मिलाएर गर्दा राम्रो होला र अलि पोथी बासेको राम्रो भएन तर सत्य को जीवन त अवस्य फर्की आउनेछ कथामा अनि
धेरै राम्राे लाछ
Sati shabitri serial le hami chhori cheliko yakdam man. Chhoyako xa Ra man mutu ma baseko xa 😭😭♥️♥️♥️
Dherai ramor xa siriyal ❤❤❤❤
Malatt ta yakdamai ramro lagx❤
अब नयाँ युगमा यसरी यउटा नारी लाई यति सम्म गरेको देख्दा कस्तो मन😢😢😢😢रुने रहेछ अब सावित्री कि नन्द लाई बिहे गरि दियर यो अबस्थामा देखाउनु पर्छ अनि मात्रै थाहा हुन्छ आमा लाई र छोरी लाई तो सावित्री को पिडा😢😢😢अब तो नन्द भनाउदि लाई पीडा भएको देखाउनु पर्छ अरु लाई दुख दिदा आफू लाई पनि दुखको दिन आउँछ भन्ने देखाउनु पर्छ।सत्य छिटो जिबितै फर्किनु पर्छ।
Satya hos ma aunu paryo
राम्राे छ तर डम्बरे लाई सजाय साबित्रिले दिनुपर्छ
अरु भने काे त्यस्तै हो अब शिवम् लाई चाँडै निको बनाएर घर ल्याउनु पर्छ अनी ती आमा र छोरीले गरेको हर्कत सबै थाहा पाउन परो हर्कत नी हरु ले सजाएँ पाउँनु परो अर्को एपिसोड मा अनी सावित्री ले सुख पाउँनु परो ❤❤
एक दम राम्रो छ
धेरै धेरै बधाई❤❤
सासू र नन्द चै माहाको राछेस जस्तै लागियो
Super sis.❤❤❤❤❤❤❤❤❤
My favourite serial ❤❤❤❤🎉
मलाइ त ससुरा को कुरा ले कस्तो रुन आयो कस्तो माया गरेको कति सपोर्ट गरेको बुहारी लाई
आहा दामि हजुर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
रयलमा होस या सिरियलमा होस सासू नन्द अमाजु देवर जेठाजु भन्दा अलि बुझ्नि ससुरा हुन्छन यो सतिसाबित्रि सिरियल राम्रो छ तर सासू र नन्दको कर्तुत ससुराबाले थाहा पाउनुपर्छ कि त त्यो डम्मरेले रक्सिको तालमा सबै कुरा साबित्रिको ससुरासग अोकल्नुपर्यो अनि सत्यपनि होसमा आएर साबित्रिसग भेट हुनुपरो बिन्ति छ अर्को एपिसोडमा सब राम्रो होस🙏🙏🙏🙏🙏
धेरै मन छुने छ माया 🙏🙏🙏😭😭😭😭😭😭
यहाँहरु सम्पुर्णमा नमस्कार 🙏म कलाकार बुद्धि श्रेष्ठ सति सावित्री भाग :- ११ आयो है ? यो सिरियलमा मैले सावित्री को दाइ सितलको भुमिका निर्वाह गरेको छु। सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुहोला है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏
Sati shabitri serial dherai ramro xa yakal mahilako katha vayko le man chhoyako xa dajuko Maya baini parti kasto hunxa bhanne dekhayko xa ramro lagxa👍👍♥️♥️♥️
अब सावित्रीको दाईले आफ्नो बहिनीको पक्ष लिएर बोल्न पर्यो सबैलाई सोझै सोझो देखाउँदा अलि खल्लो भयो
❤❤❤❤❤❤❤❤❤
Aru banda pani bhauju sanga ko soja natak chai pura rish utyo
🙏🙏sabotage hematite harnu hudaena dambar sasu ra nandhale sajae piunu parxa aba satteko hos aaunu parxa❤❤
यकदम रामो xa🎉🎉🎉❤
Derai ramro xa ❤❤❤ma sadai herxu hall kuwaitko basai xa mero
टुहुरी को सिरियल जस्तै लाग्यो मलाई सती सावित्रीले नाई जित्नै पर्छ ❤❤❤
🙏Derai dukha lagdo xa yo siriyal 😢😢😢❤❤❤
दामि छ
सत्य अाउन पराे
Ati ramro xa siriyal.
Sfalta ko suvakamana🎉🎉all tem😊
Mh Kuwait dekhi herdai xu Alina sis daxi x❤❤❤❤
My favourite Sandhya🎉❤❤
तयो भाउजु भननेलाई पनि मुख फुटनेगरि हानुपरनि
याेत,अतिभयाे,अव,सत्तेकाे,हाेस,
आउनपर्याेर,सावित्री,रसत्तेकाे,भेट,
चाडै,हुपर्याे
Ramro x sarai man chune x tr alik choto chahi vyo alik lamo banaunu na sis ra sampurn timlai dherai dherai suvakamna x🙏
याे सिरियल पनि खासै मन परेन यस्ताे तकसैकाे माइतिले गरदैन
सबै रिस उठ्ने मात्रा कलाकार हरु हो यो सिरियलमा राम्रो नाम चलेको कलाकार हरु त राख्ने गरम
साना साना UA-camr हरु को को हुनुहुन्छ एक आपसमा साथ सपोट गरुम है।।❤❤❤❤🎉
ढुङ्गा को काप फोरेर त पिपल उम्रन सक्छ भने हजुर त मानिस हो धर्य गर्नुस अलिना दि अबस्य एक्दिन जित पक्का छ राम्रो छ सिरियल अझै सघषगर्दै अगाडि बद्नु होला शुभकामना 🎉🎉🎉❤❤❤🎉🎉
अब सत्या निको भएको देख्न पइयोस है
सासु र नन्द ले जति नै जाल झेल गरेपनि ससुरा बा ले साथ देको देख्दा अति खुसी लाग्छ त्यसैले सावित्री ले हिम्मत हार्नु हुँदैन अन्याय को बिरुद्ध लड्नु पर्छ
FROM BHUTAN _ SATI SABITRI 🌹🙏❤️❤️ serial le mero man chhu yo satey ko pani hos ako herne man chha satey lai nadekda maghai aaudaina my favourite serial tuhuri sati sabitri ☺️😍😍
Kaile aauney hasney din chadai jati vayer aaunu paryo royeko herda herda oakkai lagyo .
❤❤❤
Baba ko part damii xa hai❤❤❤❤
❤❤❤❤❤🎉🎉
छि कस्ति पापिनी भाउजु यो त जुन सिरियल मा पनि नराम्रो मात्रै खेल्दिरहेछि दाइ ले सदैभरि यसरी नै माया गरिरहनु है 😭 त्यो जडिया लाई सावित्री ले नै सझाए दिनु पर्छ र सासू र नन्दले यो काम गर्न लगाएको भनेर भन्नु पर्छ त्यो जडियाले
👏💕😁
सत्य साबिर्ति यक्दम राम्रो
❣️❣️❣️❣️❣️❣️😭😭
Sati sabitri ramro xa sashu Nanda ko kartus dambarelai use gari sabtralai naramro banauna Lai kura gareko thaha paunu paryo sasurale
Eka dam ram ro siryal❤❤
❤❤❤❤❤❤❤🎉🎉🎉🎉 सिरियल
Sabittri ko dai la vauju lai taha lagaunu parxa ab 🙏🙏
सतिसावित्री भाग १ देखि ११ औ भागसम्म मैले हेरिराखेको छु।🎉❤🙏
Nice serial