SATI SABITRI | सती साबित्री | Epi -01 | Nepali Sentimental Family Drama | Ft. Alina Rayamajhi, binod
Вставка
- Опубліковано 21 вер 2024
- SATI SABITRI | सती साबित्री | Epi -01 | Nepali Sentimental Family Drama | Ft. Alina Rayamajhi, binod
.................................................
📽️Artist
Alina Rayamajhi
Binod shrestha
Sabin bastola
Sapna shrestha
Buddhe shrestha
Sandhya Khadka
Arjun kunwar
Samjhana shrestha
Sandhya chhetri
Manjari basal
Gaurab shrestha
Shankar puri
Milan MAGAR
Bibak MAGAR
Muskan
Mukep-
roshine
Thanks
Bishal Rayamajhi
Queen rodhe ghar
Bikram budhathoki
Roshan singh
Kavra bastol
Alax Laxman Chauhan
Bibek Rayamajhi
Hari Maya Rayamajhi
Sarmila Rayamajhi
Milan
EDITOR/COLOR/VFX: SURESH SHRESTHA
PLAYBACK SINGER: -----
LYRICS: ALINA RAYAMAJHI
BACKGROUND SCORE: SABIN CNCHURI
DOP: BINOD PURI AND RAMESHWOR HUMAGAI
DIRECTOR : SHIVA SHARMA KANDEL
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पुण मा नमस्कार 🙏
हजुर हरु ले दिनु भयको माया को आशा हजुर हरुले दिनु भयको हौसला ले गर्दा आज देखी हरेक आईतबार ठिक बेलुका 7:00 बजे सति-साबित्री सिरीयल लिएर Sati-Sabitri UA-cam channel मार्फत आएका छौ आशा छ धेरै माया गरिदनु हुने छ ❤️🙏
🎉❤🎉❤❤❤❤
kasto ramro serial i like this serial 😊
🙏💕👌💞👏✅॥
❤❤❤❤❤
Best wish alina de❤️❤️and all team
यहाँहरु सम्पुर्णमा नमस्कार 🙏म कलाकार बुद्धि श्रेष्ठ । यो सिरियलमा मैले सावित्री को दाइ सितलको भुमिका निर्वाह गरेको छु। सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुहोला है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏
🙏🏾🙏🏾🙏🏾
❤❤❤
❤❤❤❤❤❤
धेरै राम्रो छ
Dada pani hunuhudo raixa 🙏🙏👍👍🥰
सम्पुर्ण दर्सक महानुभाव यहाँ हरु सबैलाई नमस्कार हजुरको माझ केहि फरक बिषय वस्तुमा आधारित सती सावित्री नयाँ सिरियल लिएर आएका छौँ कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नुहोला ❤❤❤❤❤❤
राम्रो लाग्यो❤❤❤❤❤
नमस्ते हजुर🙏🙏🙏🙏
आज देखि हरेक आईतवार साँझ ७०० बजे नारीहरुको कथाब्यथामा आधारित सिरियल "सती साबित्री" हेर्न नभुल्नुहोला धन्यवाद ।
❤❤
नमस्कार 🙏 ❤❤❤॥
आयो है सती साबित्री सबै मिली हेरौ ल र माया गरौ❤❤
कुर्दा कुर्दा बल्ल हेर्न पाइयो❤❤❤❤❤❤❤❤❤
सती सबित्री सुरु भयो नछुटाईकन हेर्नु पर्छ है साथि हो कस्तो छ❤❤❤❤
Thank you ❤
यो गुन्डिनीलाइ यो सिरीयलमा नखेलाको भय राम्रो हुनथ्यो विजोत भनइ यस्लाइ त टुहुरी सिरीयल देखिजै वक्क हुनेहरु को को हुनुहुन्छ साथिहरु❤❤
Yo maya ko lagi thakn you ❤❤❤
सम्पुर्ण सति साबित्री टिम परिवार हरूलाई अगृम शुभकामना हाल मलेशिया देखि 👏👏👏🙏🙏🙏👌👌👌
Thank you so much ❤
धेरै राम्रोसँग काम गर्नु भाछ धन्यबाद
एलिना रायमाझि जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो
Thank you so much ❤❤❤🙏🙏🙏
Aahq
Sati sabitri sirel herna pauda dherai khusi lagyo
सम्पुर्णमा नमस्कार हाम्रो नयाँ कामलाई सबैले माया गरिदिनुहोला है ❤️🙏
Dear friends ❤❤
अाज देखि सति साबित्रि सिरियल हेर्नकाे लागि यता हाजिर हुम्त
राम्रो छ है सिरियल ल सबैलाई बधाई छ🎉🎉🎉🎉🎉💋💋💋💋💋🥀🥀🥀👌👌🌺🌺🙏🙏🙏🙏🍬🍬🍖🎂🎂
सम्पूर्णमा मेरो नमस्कार छ तपईंहरुलाई है राम्रो लाग्यो आजै राम्रो गर्दै जानुहोस् है तपाई हरु लाई धेरै धेरै शुभकामना छ❤❤❤❤🎉🎉🎉❤❤❤🙏🙏👍👍👌👌👌💕💕🌹🌹🌹
Thank you so much ❤
अब हेर्न छुट्टाउनु हुदैन है यो सिरियल 🎉🎉🎉🎉
@@Kali22988 हो नि मलाई एकदम मन पर्ने कलकार हो एलिना अनि बनोद पनि
Huss ❤
सत्ती साबित्री सिरेल कुर्दा कुर्दा बल्ल हेर्न पाइयो सफलताको शुभकामना।❤❤❤❤❤
सबै ले माया गरिदिनु ल ❤️❤️❤️
दामी छ सिरयल ❤️❤️❤️❤️❤️
नमस्कार सबै जना मा धेरै राम्रो छ हजुर हरुको कला❤❤❤❤
Thanks for 25 subscribe family keep supporting please 🙏❤❤
पहिलो भाग ले नै रुवायो😢😢😢😢😢 हे भगवान केही नहोस कसै लाइ😢अर्को हप्ता कहिले आउला झै भयो ❤❤एलिना दिदी अनि बिनोद दादा प्यारा मन पर्ने जोडी ❤❤लगायत सम्पुर्न लाई टिम लाई सफल्ताको कामना गर्द छु🙏अनि एलिना दिदी बिनोद दादा हजुर हरुको पोड्कास्त पनि हेरि सके रन्जित दादा ले लिनु भयको ❤❤यति राम्रो सिरियल निर्माण गर्न पक्कै कम लगानि त छैन हरेस नखानु एलिना दिदी पक्कै पनि यो सिरियल ले थाउ पाउने छ बिस्तारै सफल हुन्छ।रेगुलर हप्ता मा अप्लोड हुनु पर्छ हस❤❤
Thank you so much 🫶🫶🫶❤️🙏
धेरै रामरो छ
राम्रो
waiting
Very beautiful performance God bless you all tim
सम्पुर्ण टिमलाइ बधाइ सहित शुभ
I am waiting for sati sabitri serial now watching saudi arabia
atinoi ramroxa hajur
राम्रो लाग्यो यो सिरियल❤❤❤ अब 1 हप्ता कुर्नु पर्ने भयो ❤
बधाई छ🙏🙏🙏🙏❤❤❤❤
राम्रो रैछ❤❤
कुर्दा कुर्दा बल्ल हेर्न पाइयो
Derai derai badahi छ है यो hol टिमलाई nai ❤❤❤❤
Thank you ❤
Yakdam ramro siriyal
कुर्दा कुर्दै आयो सती सावित्री❤❤❤❤❤❤
सबै ले माया गरिदिनु ल ❤️❤️❤️
Sabai bacheko hernna pam vanne koko hunu hunxa❤❤❤❤❤❤
सबै ले माया गरिदिनु ल ❤️❤️❤️
धेरै राम्रो छ बधाई तथा शुभकामना
धेरै राम्हराे छ ❤🎉🎉🎉
सारै राम्रो लाग्यो❤❤❤❤❤❤❤❤❤❤
यो सिरेल राम्रो छ भन्ने आशा छ❤❤❤❤
back ma
🙏🙏🙏
Waiting........
ल है सुरुकै भाग देखि केहि चमत्कार होला जस्तो छ
राम्रो छ
लौ सबैजना कलाकार तिम लाई हार्दिक बधाई तथा शुभकामना छ यो सिरियल पनि हेरे निकै राम्रो छ र म चाहिँ तुहुरी सिरियल अनि सौता सौता सिरियल सबै हेर्दै आएको छु सबै मेरो लागि बराबरी माया छ आज देखि नया सिरियल पनि हेर्न सुरु गरियो हजुर हरुको सबै सिरियल को त म बिग फेन नै हु एपिसोद एक देखि हेर्दै आएको छु तुहुरी सिर्यल मैले त र अर्को कुरा चाहिँ बिनोद boro को त म बिग फेन नै हु तर मेरो श्रमिती त झन सारै मन पराउछ बिनोद खेलेको सिरयल खोजी खोजी हेर्नी गर्दछ र मैले पनि सबै सिरियल हेर्दै आएको छु।र यलिना लाई धेरै धेरै माया छ सधै एसरी नै अगादी बधै जानू ल अनि मैले एलिनाको सबै भाइ बैनी हरुलाई चिन्छु र दोहरी गित पनि हेर्दै र सुन्दै आएकोछु।एक दिन म दोहरी साझ पनि आउछु नेपाल आए पछि ल।
निकै आभारि छु यो माया को लागि ❤❤❤ Thank you so much ❤
Kati ramro jodi xa
❤❤❤❤❤❤❤❤ राम्रो सिरियल
सम्पूर्ण टिम लाई नमस्कार छ है ❤❤❤❤❤❤❤
सरै मन पर्यो ❤❤
सारै राम्रो छ ❤सफलताको शुभकामना ❤❤❤❤❤❤❤
सुरूमा यस्ताे घटना
राम्रो लाग्यो सति सावित्री झन एलिना र बिनोद भएसी मज्जा आउँछ हेर्न❤❤❤
सबै ले माया गरिदिनु ल ❤️❤️❤️
ramro xa
Aahaa kati ramro saphaltako shuvakamana all timlai❤❤❤❤
यो भाउजु भनाउदीको बोली नै कति रुखो जुन सिरियल मा पनि 😊😊😊😊😊
सबै ले माया गरिदिनु ल ❤️❤️❤️
ल आज नायाँ सिरेलकाे सुभकामन छ सबै लाई🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉
शुभ लामना सम्पुन तिमीहरूलाई लैइ❤❤😂😂😂🎉🎉🎉
Thank you ❤
Next part waiting
यो सिरेल सुरुमै धेरै राम्रो लाग्यो अझै राम्रो हुदै जावस सम्पुर्ण सति सावित्री तिमलाई नै हार्दिक बधाई तथा शुभकामना !
Thank you ❤
सिरियल राम्रो लाग्यो ।
Thank you ❤
Katti ramro jodi ho ❤❤❤
Dami ❤❤
Ramro x new siriyal good luck 🎉🎉
एक अकाेलाई suppri गरम❤❤
😊😊😊💯
आहा❤❤❤❤❤
सति साबिरि परीवार तिमं धेरै धेरै धन्यवाद र शुभकामना छ र अझै एसैगरी राम्रो हुदैजाऊस बदाइ यो तिमं लाइ
Thank you so much ❤
यो सिरियल पक्कै पनि राम्रो छ 🎉🎉❤
सबै ले माया गरिदिनु ल ❤️❤️❤️
धेरै राम्रो लाग्यो मलाई अनि गीत झन राम्रो लाग्यो❤❤❤❤❤❤❤❤
Thank you ❤ सबै ले माया गरिदिनु ल ❤️❤️❤️
ल आज बाट सति सावित्री सिरियल हेर्न सुरु गरियो सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🎉🎉टुहुरी जस्तै सबैको मनमा बस्न सफल रहोस सति सावित्री सिरियल पनि ।
Thank you ❤
Derai ramro xa ❤❤
Super. Heart touching story.
Heartha herthae Kati xito sakiye xa.
Thahanae bhayena.
🎉🎉🎉🎉
God bless you to all
कहिले न आतिनु होला एलिना जि एकदिन सफल भैन्छ् ❤❤❤❤❤
Congratulations ❤❤ sapur timlai❤❤❤ maya x hjur harulai
kurda kurdai balla herna paiyo ❤❤❤❤❤
ramro raixa koma ma janu pardain hola Alina Didi 😂😂😂
aha kte ramro sirel safaltako suvakamana🎉🎉🎉
धेरै राम्रो छ
❤
साना सानै युट्युबरहरुले सहयोग गर्नु है।
back ma❤❤
❤️❤️
❤❤aaha kat ramro ❤❤❤
Alina dee best ❤
ramrailagyo pahilo bhagta
सति सावित्री समसामयिक विषयलाई समेटेर बनाउनु हुने सम्पूर्ण सिरियल टिम लाई विषेश धन्यवाद तपाईंहरू काे कलाकारिता काे उच्च सम्मान गर्दै आगामी दिन मा पनि यस्तै हामीलाई मनाेरञ्जन गराउनु हुने छ। धन्यवाद साथै बुद्धि श्रेष्ठ र सन्ध्या खड्का लाई विशेष धन्यवाद
सबै ले माया गरिदिनु ल ❤️❤️❤️
❤️❤️❤️❤️❤️
हिम्मत त छ है एलिना मा ❤❤❤❤
Dami xa ❤❤❤
यो नयाँ serial लाई सबैले हेरेर साथ दिनुपर्छ है ❤❤❤ सललताकाे शुभकामना alina दिदी 😮😮😮
सबै ले माया गरिदिनु ल ❤️❤️❤️
राम्रो बनेको छ 🙏❤ सफलताको शुभकामना 💐
favoriteserial😊
Thank you ❤
बेउलि घर नभित्र्याउदै विधुई भई बेउलि 😢😢😢❤❤❤
😢😢😢😢
Herne ho ajai bata
Ep-01 mai hits vayo yo serial 😊❤
सबै ले माया गरिदिनु ल ❤️❤️❤️
Akdam ramro xa ab arko vag kahile aaula jhai lagyo❣️❣️
Wow very nice ❤❤
Nepali serial sati sabitri episode 1, so Star Alina rayamajhi mechang qyuta Alina I love you serial ramro xa 👌
Thank you so much ❤❤❤❤
❤❤❤
Nice😊😊❤❤
दमदार अभिनय
Thank you ❤
Very Very nice sirial safalta ko subha kamna xa hjur hrulai ❤
Bhadhai xa All tim Lai ♥️ prgati ko kamana xa ❤
आज सती सावित्री सिरियल किन 'download गर्न नमिलेको??