बाध्यता भएर अरुमा माया खोज्नेहरुलाई सम्मान छ............आफ्नो मर्जी मस्तीको लागि अरु सँग लाग्नेहरूलाई धिक्कार छ...........कथा लेख्ने र वाचन गर्ने दुवैलाई धन्यवाद...........यदि कथा साँचो हो भनेचाहिँ मिलन हुनु पर्यो के कसरी हुन्छ.............
Lekhnii mtraii hoina Basta ba maa ahilay ko sansar yahe huna pouge ko xa hjur mn rahaio dhan xaena dhan xa Maya xaena so na Marnu sakxu na ta pgl vaya ra hidnu ny
म हाल मलेसिया बाट यो कथा म नाइट डिउटि गर्नी बेला सुनेको थिय काम गर्दा गर्दा रोय म लाई यक यक शब्दा मन छोयो ❤❤plz plz मिल्छ भने यो पछि केभो भनिदिनु होला।रश्मि कुन अबस्थामा छिन होला हजुर हरु को पुर्ना भेट होस म यहि कामाना गर्छु भगवान लाई❤❤❤plz plzz pat 2 hai❤❤❤
कर्तव्य ,साचो माया ,पारिवारिक जिम्मेवारी ,समाज ,अनि नारी र पुरुषलाई हेर्ने नजर उफ्फ कत्ति धेरै मायालु जोडिहरु यसैगरी आफ्नो मायाको चिहान आफै खनेर पुर्दछन सदा सदा को लागि ...
यो कथाले मेरो मन छुयो हो हाम्रो समाज को पुरुषहरुले येसरी नै एकल महिला को पीडा बुझिदिने भए सायेद सिङ्ग्ल महिला कल्कित भनेर तिरसकार हुदैन थियो होला !! महिले सोएम भोगदै छु जिन्दगीमा मा श्रीमान बाट हेलित हुँदा पराये पुरुषहरु नजिकिनु खोज्दा मो पनि नजिकिनु पुगेको थियो ! त्येही कारण ले गर्दा आज मो एक्लै जिन्दगी बिताउदै छु मो अहिले ब्रेन टिम्रोर को अप्रेशन गरेर बसेको छु !! तर मो लन्डन मा बस्छु !! गाह्राे हुदो रहेछ मन भरी पीडा बोकेर बस्नु तर पनि बाध्ये छु कसै सङ्ग पनि सम्प्रक मा छुइन किन कि मोलाइ माया दिने र स्पोर्ट् गरनेहरु भन्दा पनि निको भएको घाउ कोटाउदै नुन र खुर्सानी दल्ने को कमि हुदैन रहेछ त्येस कारण मो मौन बसेको छु !! फेब डियाक्टिभ गरेको छु !!
म रुँदै गरेको comment 😭😭 हाम्रो समाजमा घटेको सत्य घटना, यति धेरै माया अनि प्रतीक्षा, धेरै वेदना पाउँदा पनि समाज र परिवारले गर्दा कति राम्रा संबंध छुटेका छन्। एउटा विवस अपहेलित महिला सधैं दोषी ठहर हुन्छे । उसको भावना कसले बुझ्ने 😭😭😭
कति राम्रो सुन्दा सुन्दा रुन थाले छु डिउटि टाईम सुनि रहदा मेरै कथा जस्तै मेरो जिवनम पनि यस्तै छ तर फर यति छकि हामी दुबै बिभाहित छौ तर मायाँ धेरै छ 😭😭😭😭😭😭😭😭
समयको अभावले गर्दा यो कथा सुन्न पुरै २ दिन को समय लाग्यो एकदमै मर्मस्पर्शी, मन छुने कथा रहेछ। यो कथा काल्पनिक हो कि कसैको जिन्दगी मा घटेको सत्य घटना लाई समेटेर लेखेको हो त्यो त थाहा भएन तर यस कथा को ८०℅ कुराहरू मेरो प्रेम कथा सँग मेल खान जान्छ तर अफसोच मेरो त भाग्य नै खोटो रहेछ हाम्रो माया लाई न त यो समाज ले छेक्न सक्थ्यो न त मेरो परिवार ले नै तर समय सँधै एकनास नहुँदो रहेछ😔 समय को साथ साथै मान्छेहरू को चाहना हरु, उसको रुचि हरु पनि बदलिँदा रहेछन्। जब कसैको जिन्दगी मा पहिले को भन्दा राम्रो मान्छेहरू को आगमन हुन्छ नि तब उसको मन आफ्नो प्रेमी/प्रेमिका प्रति परिवर्तन हुन रत्तिभर समय न लाग्दो रहेछ। मैले आफ्नो जिन्दगी मा भोगेको वास्तविक पिडा 😭😭😭😭😭 खुशी रहनु सँधै अब तिमी लाई आफ्नो भनेर अधिकार जमाउने मेरो कुनै ठाउँ छैन। 💔
सुरु बाट मैले आफुलेआफैलाई रश्मिको ठाउमा सोच्दै गएको थिए। सुरु बाटै आँखा रसाहेको अन्तिम सम्म पुग्दा म रोएको रोहौ भएछु😥। कति बेला आँसु खस्न थालेछ पतो नै भएन। अति नै मार्मिक कथावस्तु ,त्यस्तै वाचन शैली , अनि व्याकग्राउड मा बजेको मन मोहक धुन ❤️👌सबैको मन छुन सफल छ । कथा लेखक र वाचकलाई मेरो न्यानो नमन छ।🙏❤️
सत्य हो या होइन, तर यस्तो घटना भने हाम्रो समाजमा नभएको होइनन I धैरै रुवायो, धेरै रुए 😭😭 l रातको 11: 00 बजेबाट सुनेको कथा सकिने समयसम्म रुए.. त्यसपछी निन पनी लागेन रातभरी आँसु आइरह्यो l उज्यालो भयो अली फ्रेस भई कफी खाएर डिउटीमा गए I लेखक अनी वाचकप्रती मेरो नमन ! ( हाल दक्षिण कोरिया )
यो कथा सुनेर नरुने सायदै कोहि होलान्? 😭😭साच्चिकै मन छोयो यो कथाले!❤️❤️ अहिले नेपाल मा रात को 1:40बजि सक्यो 🕐️ ! बाचन र लेखक दुबईमा धेरै धेरै धन्यवाद छ 🙏🙏 मलाई यो घटना really हो जस्तो लाग्यो 🤔मिलेछ भने .part 2.पनि लिएर आउनुस है हजुर 🙏 रश्मि र बादर को पुनःभेट् भइदेओस🙌🙌🤞🤞😔😔 plz plz plz 🙏❤️❤️
धेरै मार्मिक लाग्यो यो रचना अइले हाम्रो समाजमा यस्ता घट्ना हरु धेरै घटेका छन् कैयेउ महिला पुरुष ले यस्तै परिस्थिति झेलिरहेका छन् कोहि महिलाको कमी कमजोरीले त कोहि पुरुषको कमी कमजोरीले गर्दा तर माया सत्य हुन्छ हुन्छ त बस एक अर्काले एक अर्कालाई राम्रो नाबुजेर श्रीमान श्रीमती महिला र पुरुष दुबैले एक अर्कालाई राम्ररी बुज्नु पर्छ अर्का को कमी कमजोरीलाई बुजेर जिन्दगीमा राम्रो पाइला चल्नु सिक्नु पर्छ कुरा नाबुजी तातो रीस गरे भने यो रचनको जस्तै जिन्दगी भताभुङ्ग हुन बेर लाग्दैन बिबाह गरी सकेपछि एक अर्काको मन मास्तिका मा बस्न सिक्नुहोस एक अर्काको मनको कुरा बुज्ने कोशिष गर्नुहोस् आखिर साना तिना कमी कम्जोरी र गल्ती हरुता जसमा पनि भेटाउन सकिन्छ त्यस्ता साना तिना कमी कम्जोरी लाई मनमा राखेर आफ्नो प्राण भन्दा प्यारो जीवन साथीलाई कहिले पनि बेवास्ता नगर्नुस् एकचोटी बिबाह गरिसकेपछि श्रीमान र श्रीमती दुबैले एक अर्कालाई धेरै माया अनि भरोसा गर्नु नै सफल जिन्दगी हो र एकचोटी बिबाह गरिसकेपछि कसैले पनि कसैको जिन्दगी संग खेल्ने प्रयास नगर्नु होला "बस यही भन्न चाहन्छु"
हाम्रो नेपाली समाजमा रश्मि जस्ता अनेकौं विवाहित नारीले आफ्ना सारा खुसिलाई त्याग्दै मृत्यु अङ्गाल्न पुगेका छन् । यो कथाले सच्चा प्रेम गर्नेको मन पक्कै रुवाएको छ ।
प्राय सबै केटाहरूको समस्या संग मिल्दो जुल्दो कथा रहेछ । म पनि कोरीयाको नाईट काम गदै सुन्दैछु।लेखक ज्यूलाई धेरै धेरै शुभ कामना अझै यस्तै यस्तै मिठा सुनिरहन मन लाग्ने कथाहरु लेख्नु होला शुभ कामना।
साच्चै यो कथा मेरो जिबन मा मेल खानी रैछ र धेरै रोए 😥😥😥 धेरै रोए यो माया भन्ने यस्तै रैछ के गर्ने जति चोट सहेर पनि बाँच्नु नै पर्ने रैछ ufff 😔😔😥😥😥😥😭😭😭😭😭
सरै मन छुने कथ सचै नै मन छोयो । माया भन्ने चिज नै कस्तो हुन्छ । तेस्को अभास नै बैग्लै हुन्छ।सचो प्रेम गर्ने जोडी लै किन होला कहिले नी नमीलौनी भगवान ले पनि। प्रेम भनेको जो कसैसँग हुदैन । केबल 1 जना सङ मत्र हुन्छ। जस्लै पाउने ब्याक्ती भाग्यमानी हो। नत्र जो कसैको भागमा आफ्नो प्रेम सङ बस्ने सौभाग्य प्राप्त गरेको हुदैन।
Yes 100 percent true anuhar jati nai ramro vayepani manxe ko euta bolne sabda ra bernhar ani komal hridya ra bhavna le bhareko mann nai amulya hunxa ...
कुरा बिबाहिद र अ बिबाहिद होईन सच्चा माया को कुरा हो ।माया मा फस्ना पनि केही कारन हरु हुन्छन हरेक माया गर्ने मान्छे हरु गलत पनि हुदैनान। माया त सबै को मन मा हुन्छ माया मा केही हेरिदैना जस्ले सच्चा माया गरेको हुन्छ हुन्छ मैले पनि कसैलाई सच्चा माया गरेको छु ।उ सन्गै जिन्दगि बीताऊने बाचा गरेको छु आसा छ रश्मि को जस्तो अधुरो माया नहोस🙏🙏🙏🙏 समाज सन्ग लडेर आफ्नो माया हसिल गर्न सकु यहि मेरो बिस्वास छ मेरो माया र मेरो उहाँ मा😘😘😘
साँच्ची कति चोखो माया HJr हरुको भेट होस भगवान् सँग प्राथना गर्ने छु मलाई नी यस्तै चोखो माया पाउनु मन् छ एक बेसाहारा बाट कसैलाई जिंदगी दिन मन् छ। यही मेरो सपना छ।🍁🍁 पछि को नी सुन्न मन् छ के हुन्छ लेख्नुस ल..✍️
यति राम्रो लाग्यो कि के भनुम ,, कति माया गर्ने त्यो केटा मान्छे❤️ एउटा बिवाह भकाे केटी मान्छे धेरै पिडा र दुख भागेकाे हुन्छ त्यो भोग्ने लाई थाहा हुन्छ , सबै को भाग्यमा माया गर्ने पति पाइदैन 😥 कथाकाे केटा जस्तो माया गर्ने र बुझ्ने केटा पाउन गाह्रो छ , कस्तो माया गरको के ❤️ मलाई त्यो केटा मनपर्याे , त्य्स्तो इमान्दार केटा पाउन गाह्रो छ 😥😥निस्वार्थ प्रेम❤️ फेरि एउटा एक्लो बेसाहरा केटी जस्को husband काे मूर्त्यु भकाे हुन्छ त्यसलाई यो समाजले बिधुवाकाे नाम दिन्छ 😥😥😥😥
Aaaaa... Amazingggg ..Heart touching story.. +voice I luved it . Wonderful.. Please Part 2 ,,Complete the Novel ..lekhak hajur This time write a story with a happy ending pls pls . THANK YOU SO MUCH.. Have a blessed day..
Your voice give soul to each and every characters. Since I listen your nobel i start thinking about true mine🥹🥹Maya ma jadu hunxa vanera suneko thea tara aju hajur ko kahani sunera sure vaye😇😍
कस्तो बादर होला यति संघर्श गरीसके पछी कल या म्यासज बाट उनलाइ भेटेर उसलाइ उसको ठाऊ लाईं र ममीलाई ममिको ठाऊ मा राखेर आफ़नो माया को सत्यता को परिभाषा दिन सकथ्येउ नी anwz badar ko voice ko big fan la so sweet story 🥰I love 👉love story ♥️🙏
hjr ko yo kathale mero man choyo malai Aafnoi mayako yad Aayo maro pani xa yek jana badar ho ghar pari barma maya mamata ani sath ra biswas xaina vane man le chokho maya khojdo rahexa tar yo maya samajle kahile pani suikardaina keti manxe lai jati galat samje pani galat banauni ghar pariwar nai hunxa Aaja yo kathale sachikai yeuti nariko man ma vako kura lai maya lai.bahira lyayeko xa yeuri vibahit narile kina kasailai maya garxa ta vaneko kura bujne kosis gareko xa ra gareko Love you video verry nice💕💕💕💕💕💕💕
Sachai yo Katha le mero mastiska xoyo jati sune pani tyo sacho prem ra maya sayad yo jamana sacho maya garna kamai matra hola😍😍😍thank u so much Writing this story😉😉
yo sansar ma sachooo maya kasai lai garincha bhane sayed 1 prcnt ko maya matra safaal huncha natra yesari nai aanshu sari ani niyati le yesto baato ma lyayera ubhai dincha tara pani euta baato matra chunnu parney hunha 😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪tara aaj yo tapai ko kahani le sayed yo samajh ma yo sansar ma sacho maya ko jiit hunu sakos ra sabai ko maya ko kahani safaal banos 🌹🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️
Disturb bhaye...hajur ko yo katha sunera...Yedi yo story sachai real bhaye..ekdamai dhuki chu.Asha cha tapaiko Rasmi kunai din sangai hune cha.Bhagwan sanga yehi nai mero prathana.Hearth touching story...and must say you have amazing voice...😢😢😢
साच्चै प्रेम के हो। भन्ने यो कथाले सबैलाई सिकाएको छ।कसको आँखा रसाउदैन होला।😢😢😢😢😢 काल्पनीक हो या के हो तर सबैको मन रुवाउछ।❤❤❤❤❤❤👍👍🙏🙏🙏🙏यो कथालाई भिडियो मा उतारियो भने साच्चै संसार जित्ने छ।🎉🎉🎉🎉🎉❤❤।
सारै नै मन छुयो म मन भित्रै बट भन्छु यो यकदम रियल हो आसा गर्छु तपाई ले जसरि नै भगवान संग प्राथना गर्छु तपाई हरु को भेट होस र तपाई ले तपाई को आमा लाई नि समझाउनु जरुरि छ तपाई हरु को माया प्रेम साचो छ अवशय भेट हुनेछ बिचरि रसनि लाई तपाई को खाचो छ र त्यो सानो नानी लाई पनि फेशबुक को माया प्रेम कसैको पूरा हुन्छ त कसैको हुन तर पनि सचो माया गरेको छ भने त्यो अबसै पुरा हुनेछ बीस्वास छ मलाई
धन्यवाद हजुरलाई मेरो सानो लेखलाई यो मीठो आवाजले भरिदिनुभएकोमा अनि सुनेर प्रतिकृया दिनुहुने हरेक श्रोता पाठकहरुलाई । सबैलाई भित्रि मनदेखि नै नमन 😊😊😊🙏
😭
Hello my name is rashmi and your story and my life story is similar jab maile yo story hijo sune m afai shock vaye....oh my god
Kati mitho voice hou hjr ko kailas g
Heart touching storey ❤️❤️💗💗💗😭😭
true ove🙏❤️
बाध्यता भएर अरुमा माया खोज्नेहरुलाई सम्मान छ............आफ्नो मर्जी मस्तीको लागि अरु सँग लाग्नेहरूलाई धिक्कार छ...........कथा लेख्ने र वाचन गर्ने दुवैलाई धन्यवाद...........यदि कथा साँचो हो भनेचाहिँ मिलन हुनु पर्यो के कसरी हुन्छ.............
निःशब्द 😭😭बस यति भन्छु लेखक तथा वाचक दुवै लाई धरै धरै धरै धन्यवाद 🙏🙏
Lekhnii mtraii hoina Basta ba maa ahilay ko sansar yahe huna pouge ko xa hjur mn rahaio dhan xaena dhan xa Maya xaena so na Marnu sakxu na ta pgl vaya ra hidnu ny
काल्पनिक भए पनि वास्तविक भए पनि लेखक र वाचक लाई धन्यवाद अति मार्मिक छ जस्ले सुन्छ चाख ले सुन्छ ।
म हाल मलेसिया बाट यो कथा म नाइट डिउटि गर्नी बेला सुनेको थिय काम गर्दा गर्दा रोय म लाई यक यक शब्दा मन छोयो ❤❤plz plz मिल्छ भने यो पछि केभो भनिदिनु होला।रश्मि कुन अबस्थामा छिन होला हजुर हरु को पुर्ना भेट होस म यहि कामाना गर्छु भगवान लाई❤❤❤plz plzz pat 2 hai❤❤❤
कर्तव्य ,साचो माया ,पारिवारिक जिम्मेवारी ,समाज ,अनि नारी र पुरुषलाई हेर्ने नजर उफ्फ कत्ति धेरै मायालु जोडिहरु यसैगरी आफ्नो मायाको चिहान आफै खनेर पुर्दछन सदा सदा को लागि ...
Sahi ho
यो कथाले मेरो मन छुयो हो हाम्रो समाज को पुरुषहरुले येसरी नै एकल महिला को पीडा बुझिदिने भए सायेद सिङ्ग्ल महिला कल्कित भनेर तिरसकार हुदैन थियो होला !!
महिले सोएम भोगदै छु जिन्दगीमा मा श्रीमान बाट हेलित हुँदा पराये पुरुषहरु नजिकिनु खोज्दा मो पनि नजिकिनु पुगेको थियो ! त्येही कारण ले गर्दा आज मो एक्लै जिन्दगी बिताउदै छु मो अहिले ब्रेन टिम्रोर को अप्रेशन गरेर बसेको छु !! तर मो लन्डन मा बस्छु !! गाह्राे हुदो रहेछ मन भरी पीडा बोकेर बस्नु तर पनि बाध्ये छु कसै सङ्ग पनि सम्प्रक मा छुइन किन कि मोलाइ माया दिने र स्पोर्ट् गरनेहरु भन्दा पनि निको भएको घाउ कोटाउदै नुन र खुर्सानी दल्ने को कमि हुदैन रहेछ त्येस कारण मो मौन बसेको छु !!
फेब डियाक्टिभ गरेको छु !!
Be strong sister .
😢😢😢😢
म रुँदै गरेको comment 😭😭 हाम्रो समाजमा घटेको सत्य घटना, यति धेरै माया अनि प्रतीक्षा, धेरै वेदना पाउँदा पनि समाज र परिवारले गर्दा कति राम्रा संबंध छुटेका छन्। एउटा विवस अपहेलित महिला सधैं दोषी ठहर हुन्छे । उसको भावना कसले बुझ्ने 😭😭😭
कति राम्रो सुन्दा सुन्दा रुन थाले छु डिउटि टाईम सुनि रहदा मेरै कथा जस्तै मेरो जिवनम पनि यस्तै छ तर फर यति छकि हामी दुबै बिभाहित छौ तर मायाँ धेरै छ 😭😭😭😭😭😭😭😭
समयको अभावले गर्दा यो कथा सुन्न पुरै २ दिन को समय लाग्यो एकदमै मर्मस्पर्शी, मन छुने कथा रहेछ। यो कथा काल्पनिक हो कि कसैको जिन्दगी मा घटेको सत्य घटना लाई समेटेर लेखेको हो त्यो त थाहा भएन तर यस कथा को ८०℅ कुराहरू मेरो प्रेम कथा सँग मेल खान जान्छ तर अफसोच मेरो त भाग्य नै खोटो रहेछ हाम्रो माया लाई न त यो समाज ले छेक्न सक्थ्यो न त मेरो परिवार ले नै तर समय सँधै एकनास नहुँदो रहेछ😔 समय को साथ साथै मान्छेहरू को चाहना हरु, उसको रुचि हरु पनि बदलिँदा रहेछन्। जब कसैको जिन्दगी मा पहिले को भन्दा राम्रो मान्छेहरू को आगमन हुन्छ नि तब उसको मन आफ्नो प्रेमी/प्रेमिका प्रति परिवर्तन हुन रत्तिभर समय न लाग्दो रहेछ। मैले आफ्नो जिन्दगी मा भोगेको वास्तविक पिडा 😭😭😭😭😭
खुशी रहनु सँधै अब तिमी लाई आफ्नो भनेर अधिकार जमाउने मेरो कुनै ठाउँ छैन। 💔
सुरु बाट मैले आफुलेआफैलाई रश्मिको ठाउमा सोच्दै गएको थिए। सुरु बाटै आँखा रसाहेको अन्तिम सम्म पुग्दा म रोएको रोहौ भएछु😥। कति बेला आँसु खस्न थालेछ पतो नै भएन। अति नै मार्मिक कथावस्तु ,त्यस्तै वाचन शैली , अनि व्याकग्राउड मा बजेको मन मोहक धुन ❤️👌सबैको मन छुन सफल छ । कथा लेखक र वाचकलाई मेरो न्यानो नमन छ।🙏❤️
दिन को तीन पटक सुने धेरै रोए यस्तो घटना हाम्रो सामाज मा धेरै घटेको हुन्छ । यश कथा लेखक र बाचक ज्यूहरुलाई सम्मान छा🙏🙏
यो कथा सुनेर आसुलाई रोक्नै सकिन मेरो नि जीवनमा आधा आदि मेल खान पुगेको छ।
कति मिठाे साउड सारै मिठाे स्टाेरि । कतिकाे जिवनमा मेल पनि खाएकाे हाेला😍😍😍🙏🙏🙏🙏
mero jibansanga💔😭
as
Give me your number 🙏🙏🙏🙏
Xani mero jiban ma🥺
😂😂😂😂@@रमिताश्रेष्ठ-ह9फ
ओह! सुन्दा क्या आनन्द भयो ठ्याक्कै मेरो कथा जस्तै रैछ !
धेरै मन छुयो हजुर को कथा सुनेर वास्तविक हजुर को कथा जस्तै सत्य घटना हरु पनि धेरै हुन्छन सारै मन छोयर आयो आखाबाट आँसु पनि थाम्न सकियन हजुरको कथा सुनेर
Katti mitho story sunda pni kahile na sakos suni rahum jasto lagne yeti migho Aawaj ma sunau nu vayo hajur le thank you so much
मुटु नै चुडायो हजुरको बाचन शैलि साथै हृदय स्पर्सि कथाले कि सुन्दा सुन्दै आसु झरेको पत्तै पाइन। यति मिठो कथाकि लागि हर्दिक धन्यवाद 🙏🙏❤️❤️
सत्य हो या होइन, तर यस्तो घटना भने हाम्रो समाजमा नभएको होइनन I धैरै रुवायो, धेरै रुए 😭😭 l रातको 11: 00 बजेबाट सुनेको कथा सकिने समयसम्म रुए.. त्यसपछी निन पनी लागेन रातभरी आँसु आइरह्यो l उज्यालो भयो अली फ्रेस भई कफी खाएर डिउटीमा गए I लेखक अनी वाचकप्रती मेरो नमन ! ( हाल दक्षिण कोरिया )
Yes really heart touching 😍
same
Great
Yo man xiya xiya vyo
मपनि धेरै राेए😭😭😭😭😭
यो कथा सुनेर नरुने सायदै कोहि होलान्? 😭😭साच्चिकै मन छोयो यो कथाले!❤️❤️ अहिले नेपाल मा रात को 1:40बजि सक्यो 🕐️ ! बाचन र लेखक दुबईमा धेरै धेरै धन्यवाद छ 🙏🙏 मलाई यो घटना really हो जस्तो लाग्यो 🤔मिलेछ भने .part 2.पनि लिएर आउनुस है हजुर 🙏 रश्मि र बादर को पुनःभेट् भइदेओस🙌🙌🤞🤞😔😔 plz plz plz 🙏❤️❤️
धेरै मार्मिक लाग्यो यो रचना
अइले हाम्रो समाजमा यस्ता घट्ना हरु धेरै घटेका छन् कैयेउ महिला पुरुष ले यस्तै परिस्थिति झेलिरहेका छन्
कोहि महिलाको कमी कमजोरीले त कोहि पुरुषको कमी कमजोरीले गर्दा
तर माया सत्य हुन्छ
हुन्छ त बस एक अर्काले एक अर्कालाई राम्रो नाबुजेर श्रीमान श्रीमती महिला र पुरुष दुबैले एक अर्कालाई राम्ररी बुज्नु पर्छ अर्का को कमी कमजोरीलाई बुजेर जिन्दगीमा राम्रो पाइला चल्नु सिक्नु पर्छ कुरा नाबुजी तातो रीस गरे भने यो रचनको जस्तै जिन्दगी भताभुङ्ग हुन बेर लाग्दैन बिबाह गरी सकेपछि एक अर्काको मन मास्तिका मा बस्न सिक्नुहोस एक अर्काको मनको कुरा बुज्ने कोशिष गर्नुहोस् आखिर साना तिना कमी कम्जोरी र गल्ती हरुता जसमा पनि भेटाउन सकिन्छ त्यस्ता साना तिना कमी कम्जोरी लाई मनमा राखेर आफ्नो प्राण भन्दा प्यारो जीवन साथीलाई कहिले पनि बेवास्ता नगर्नुस्
एकचोटी बिबाह गरिसकेपछि श्रीमान र श्रीमती दुबैले एक अर्कालाई धेरै माया अनि भरोसा गर्नु नै सफल जिन्दगी हो र एकचोटी बिबाह गरिसकेपछि कसैले पनि कसैको जिन्दगी संग खेल्ने प्रयास नगर्नु होला
"बस यही भन्न चाहन्छु"
यो कथा मेरो जिन्दगी मा धेरै मिलेको छ😢यो कथा सुनिरहदा म धेरै रुए😢😢😢😢
हाम्रो नेपाली समाजमा रश्मि जस्ता अनेकौं विवाहित नारीले आफ्ना सारा खुसिलाई त्याग्दै मृत्यु अङ्गाल्न पुगेका छन् । यो कथाले सच्चा प्रेम गर्नेको मन पक्कै रुवाएको छ ।
Really aakha bata aasu rukyana 🙏🙏
प्राय सबै केटाहरूको समस्या संग मिल्दो जुल्दो कथा रहेछ । म पनि कोरीयाको नाईट काम गदै सुन्दैछु।लेखक ज्यूलाई धेरै धेरै शुभ कामना अझै यस्तै यस्तै मिठा सुनिरहन मन लाग्ने कथाहरु लेख्नु होला शुभ कामना।
साच्चै यो कथा मेरो जिबन मा मेल खानी रैछ र धेरै रोए 😥😥😥 धेरै रोए यो माया भन्ने यस्तै रैछ के गर्ने जति चोट सहेर पनि बाँच्नु नै पर्ने रैछ ufff 😔😔😥😥😥😥😭😭😭😭😭
म यो सुन्दा मेरो मन मा अनेकौं शब्द हरु चलिरहेको छ खै किन हो मन भारी भइरहेको छ
सरै मन छुने कथ सचै नै मन छोयो । माया भन्ने चिज नै कस्तो हुन्छ । तेस्को अभास नै बैग्लै हुन्छ।सचो प्रेम गर्ने जोडी लै किन होला कहिले नी नमीलौनी भगवान ले पनि। प्रेम भनेको जो कसैसँग हुदैन । केबल 1 जना सङ मत्र हुन्छ। जस्लै पाउने ब्याक्ती भाग्यमानी हो। नत्र जो कसैको भागमा आफ्नो प्रेम सङ बस्ने सौभाग्य प्राप्त गरेको हुदैन।
कथाकाे पात्र जस्तै धेरै रस्मिहरु यस्तै जीन्दगी जीउदै छन् हृदय नै छाेयाे भक्कानीयाे पनि😍😍😍
😢😢😢sachi nai ystoi vai rko hola 😢
So deeply truly love .....💞maan li ruwane 😢😭😭sunda sundaii aakha rasayeko thaha paiyena💞💞ani voice pani ekdamii metho...
Hii dear
मैले त आज बल्ल सुन्दैछु तर अति नै मन छोयो सलाम छ लेखक अनि वाचन गर्नु हुने हजुर लाई
बोल्ने शब्द र गरिने व्यवहार नै मान्छेको पहिचान हो अनुहार र ओकात त कतिबेला बदलिन्छ थाहा नै हुँदैन ।❤️❤️
Yes 100 percent true anuhar jati nai ramro vayepani manxe ko euta bolne sabda ra bernhar ani komal hridya ra bhavna le bhareko mann nai amulya hunxa ...
Hjr Ko yo Pabitra Maya sunera and dekhera meyo aakha vari aasu Jharna thalyo nice nice? Miss you lekhak mahadaya Jiu !
कसैले आफ्नो बुडिलाई नी माया गर्दैनन् कोई अर्काकी बुडिलाई पनि यति धेरै माया गर्छन फरक यति छ🙏🙏🙏🙏दुई किसिमको लोग्ने मान्छे छन् यो संसारमा
Ur right 🥺🥺🥺
Yaa realmaa testai mann vauekaale runupardo rahexa😢
sahi vannu vayo samajma arkako budi vaner herne najar ramro hudain 😭😭😭
You are right
आज भोलि को बास्तविक रेलि कथा मेरो जिबन सग मेल खायो धेरै थोरै 😥😥❤️
i have also same story i love her so much but life is not easily 😭😭😭😭
😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️
Sachi dharai Ramro xa yo katha man xoya mero 😭😭😭
😭😭😭😭😭😭😭😭😭
❤❤❤
Asa x yo katha rasmile pani padi sakin.
साचो माया कमै को पूरा हुन्छ यो यथार्थ सत्य घट्ना लाग्छ। यो कथा सुनेर मन धेरै रुयो😭😭 र भगवन सङ्ग पार्थना छ त्यो पबित्र प्रेम को मिलन अबस्या होस।
Sarai man xoyo hjr ko katha le ra yeti mitho aawaz ma boli dine dai lai manai dekhi salam xa kun bela aafno atitha ma haraye pattai vayen🙏🙏😭😭
रातिको 1 बजे कोरियाको कामले थाकेको सरिर सङ यो सुनेर कस्तो रोय म 😭😭😭आज यो सुनेर सलाम छ जस्ले यो लेख्यो अनि भन्ने मान्छेको त कुरै नगरौ 😓😓😓
😢😢
😥😥😥😥😥😥
कस्तो मन छोयो 😭😭😭😭😭😭😭
@@ranjitagiri6486😢😢
♥️♥️♥️🤣🤣🤣🤣
Heart touching story added extra depth with the wonderful voice ❤
कुरा बिबाहिद र अ बिबाहिद होईन सच्चा माया को कुरा हो ।माया मा फस्ना पनि केही कारन हरु हुन्छन हरेक माया गर्ने मान्छे हरु गलत पनि हुदैनान। माया त सबै को मन मा हुन्छ माया मा केही हेरिदैना जस्ले सच्चा माया गरेको हुन्छ हुन्छ मैले पनि कसैलाई सच्चा माया गरेको छु ।उ सन्गै जिन्दगि बीताऊने बाचा गरेको छु आसा छ रश्मि को जस्तो अधुरो माया नहोस🙏🙏🙏🙏 समाज सन्ग लडेर आफ्नो माया हसिल गर्न सकु यहि मेरो बिस्वास छ मेरो माया र मेरो उहाँ मा😘😘😘
एकदम राम्रो लेख आज सम्म मैए सुनेको मध्य खास लाग्यो. चलचित्र भन्ने छ यस्तो कथा पाए त
साच्चै मन छोयो यो कथाले 😥😥😥😥😥 आज रुवाउनु भो मलाई तपाईले।😥😥 तपाईं जस्तो सच्चा मायाँ गर्ने पुरुष सबैले कहाँ पाउछर? धन्यवाद हजुर लाई।
Hajur ko chadai vet hos
@sumeer😂ai1468
🙏🙏🙏 Kailash ji yo yo kathale mero Manko xoko xa yesko doshro Katha sunu pryo la plz plz sir sarai man pryo plz next story
कथा सुनेर धेरै रोये माया त माया हो जादु मयसोर मा अनौठो मीठो काहानि
सारै मन छोयो यो कथा सुन्दा
Sundai chu maya
सत्य तत्य कहानी हो ,,तर मन चाही छूयो र रुलायो …एउटा बिबाहित नारी र बिदुवा नारीलाई हाम्रो समाजले सहजै स्वीकारन सकदैन .. यो चाही सत्य हो
Wow कति मिठो आवाज हजुरको उतिकै मिठो सब्द पनि मेरो तर्फबाट नमन 🙏
Waw 👌👌👌🌹🙏🌹🌹 very nice...aakha vari aasu variyo ..dhanyabadxahi bachak jeu....Sarai mitho Swar....saili...
साँच्ची कति चोखो माया HJr हरुको भेट होस भगवान् सँग प्राथना गर्ने छु मलाई नी यस्तै चोखो माया पाउनु मन् छ एक बेसाहारा बाट कसैलाई जिंदगी दिन मन् छ। यही मेरो सपना छ।🍁🍁 पछि को नी सुन्न मन् छ के हुन्छ लेख्नुस ल..✍️
Sarai ramro kathaa… thau thau ma ruwayo . Dherai dherai dhanyabaad ra feriferi pani naya katha haru sunnu paam.
Sundai majjale nidau vaneko ta jhan majjale sunna thalexu
Love ❤ this story
Umm k nidauxu vaneko kaha nidaunu jhan run po thaliyaxa
सारै राम्रो लायो,
Hi Kailas i heard ur love story, you really loved her you ll get ur Rasmika one day don't give up keep faith always
पवित्र प्रेम अबस्य पनि मिलन हुन्छ ।साहै मन छाेयाे।
सारै सन्दर्भिक😭अनि मन छुने😭कता कता मेरै लागि बनेको कथा जस्तै लाग्यो😔केही केही मेरो जिबनको लागि मेल खान गयो😭😔
य हो र
Bechara salina
यति राम्रो लाग्यो कि के भनुम ,, कति माया गर्ने त्यो केटा मान्छे❤️ एउटा बिवाह भकाे केटी मान्छे धेरै पिडा र दुख भागेकाे हुन्छ त्यो भोग्ने लाई थाहा हुन्छ , सबै को भाग्यमा माया गर्ने पति पाइदैन 😥 कथाकाे केटा जस्तो माया गर्ने र बुझ्ने केटा पाउन गाह्रो छ , कस्तो माया गरको के ❤️ मलाई त्यो केटा मनपर्याे , त्य्स्तो इमान्दार केटा पाउन गाह्रो छ 😥😥निस्वार्थ प्रेम❤️ फेरि एउटा एक्लो बेसाहरा केटी जस्को husband काे मूर्त्यु भकाे हुन्छ त्यसलाई यो समाजले बिधुवाकाे नाम दिन्छ 😥😥😥😥
😭😭😭😭
खोज्नुस भेटिन्छ कि ।।
Heart touching😢😢
Aaaaa... Amazingggg ..Heart touching story..
+voice I luved it . Wonderful..
Please Part 2 ,,Complete the Novel ..lekhak hajur
This time write a story with a happy ending pls pls .
THANK YOU SO MUCH.. Have a blessed day..
सारै मार्मिक लाग्यो। यो कथा सुनेर र।के यो कथा हजुरको जिबनको सत्य कथा हो त।
Yastai hunxa sacho Maya ma dherai Maya ma sirf dard mildo raix same here dost
मर्मस्पर्शी र भावविह्वल शब्दलेखक र शब्दबाचकलाई मेरो तर्फबाट नमन🙏 र हृदय देखिनै सम्मान😊
Your voice give soul to each and every characters. Since I listen your nobel i start thinking about true mine🥹🥹Maya ma jadu hunxa vanera suneko thea tara aju hajur ko kahani sunera sure vaye😇😍
सुन्दा सुन्दै कतिखेर आसु झर्यो पत्ताे नै भयन । सायद आफ्नै जीवन मा मेल खायर हाेला सायद ,।😢
Feri arko episode lekhnu plzzzzzzzz yo dherai pida dayak ra ramro xa
मैले यो कथा सबै सुनिरहे अतिनै मन छोयो।लेखक ज्यु धेरै धेरै धन्नेबाद।
Really heart touching love story 😢😢❤
Kati praya nirdos xori manxeharuko life yestai hunxa yo storyle man xuyew😪😪
tapaiko katha le ma bihan ko 3 baje pani suniraheko xu.ek dam ramro xa.malai chai real lagyo.
Yshatoo sachoo maya ni yo duniyama hunx ra ?😢kohi ksaelae ytii dhiraee maya ksharii garn sakx 😱
Suchh a top story ❣️❣️
😘😘😍
Garxa kina nagarnu mero nai aru kasaiko budi sanga true love parirako xa
@@B2ksingh hihihihi
@@B2ksingh 😂😂😂
@@B2ksingh मेरो पनि यार😥
अति उत्तम छ ।
कथा काल्पनिक हुना सक्छ तर हजुरको voice मा धम छ्❤️
really pani vageko xu sis
कस्तो बादर होला यति संघर्श गरीसके पछी कल या म्यासज बाट उनलाइ भेटेर उसलाइ उसको ठाऊ लाईं र ममीलाई ममिको ठाऊ मा राखेर आफ़नो माया को सत्यता को परिभाषा दिन सकथ्येउ नी anwz badar ko voice ko big fan la so sweet story 🥰I love 👉love story ♥️🙏
Heart touched ❤️❤️
It's related to some couples 😌😌😌
Tq tapai lai yasto ramro katha vannu vayko ma mo roye pani 😍😍😍
हो आफू ले चाहेको मान्छे पाउदा खुसिलाग्छ तर समय बित्दै जादा र आफ्नो बनाय पछि त्यो माया को कदर नहुदो रहेछ्😭😭😭😭
TO much heart touching i listen today this sTory i can't stop my tears
😭😭😭😭😢😢😢😢😢 i hope you two people each otherr you will meet one daY 😭😭
O...ho...realy. Heart breaking... 😭😭 and soo heart touching voice. And
Beauutyful story....
Bhute accha story hai ye story sunk muje esa lsga syd mere he story hai but thanku esa mgs sbko Suna ne ka bhute roya me n thanku soo much
धेरैको वास्तविक जिनन सङ्ग मेल खाने समय सान्दर्भिक कथा निकै राम्रो भोइस बाचन मा लेखक र बाचक प्रति आभारी छु☺️☺️🙏🙏
Tehi ta sabina gi
३ वर्ष अगाडिको रहेछ आज सुनियो धेरै रुवायो कथाले😢😢
🥺
hjr ko yo kathale mero man choyo malai Aafnoi mayako yad Aayo maro pani xa yek jana badar ho ghar pari barma maya mamata ani sath ra biswas xaina vane man le chokho maya khojdo rahexa tar yo maya samajle kahile pani suikardaina keti manxe lai jati galat samje pani galat banauni ghar pariwar nai hunxa Aaja yo kathale sachikai yeuti nariko man ma vako kura lai maya lai.bahira lyayeko xa yeuri vibahit narile kina kasailai maya garxa ta vaneko kura bujne kosis gareko xa ra gareko Love you video verry nice💕💕💕💕💕💕💕
Sachai yo Katha le mero mastiska xoyo jati sune pani tyo sacho prem ra maya sayad yo jamana sacho maya garna kamai matra hola😍😍😍thank u so much Writing this story😉😉
🙏🥺🥺🥺wow मेरो लागि नै भनेको जस्तो लाग्यो कसम 🙏
साचै आँसु आयो 😥😥😥
yo sansar ma sachooo maya kasai lai garincha bhane sayed 1 prcnt ko maya matra safaal huncha natra yesari nai aanshu sari ani niyati le yesto baato ma lyayera ubhai dincha tara pani euta baato matra chunnu parney hunha 😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪tara aaj yo tapai ko kahani le sayed yo samajh ma yo sansar ma sacho maya ko jiit hunu sakos ra sabai ko maya ko kahani safaal banos 🌹🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️
Nice story and nice voice may heart touching
Kati ramro ho k hjr ko sor ani tayni nai ramro yo katha vanu ya bastabik ta jaho ati ramro layo hjr
Heart touching 😭😭😭💔💔💔मेरो जिबन सङ्ग मेल खाएको छ 😢😢😢😢
Sem hera😭😭😭
I have no words to comment on this story.....sad ending...
Heart 💖❤️ touching story..
Just cry and cry 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Rasmi dherai vagemani raixin timi jasto kta pauoni vaneko 😓😓💔💔 heart teaching hajur
Disturb bhaye...hajur ko yo katha sunera...Yedi yo story sachai real bhaye..ekdamai dhuki chu.Asha cha tapaiko Rasmi kunai din sangai hune cha.Bhagwan sanga yehi nai mero prathana.Hearth touching story...and must say you have amazing voice...😢😢😢
HeartTouching....♥️🥺Somewhere this story resembles of me nd my life...nywy u narrate it so nicely with ur soothing voice nd best wishes too 😊😊
Mero jibanma mel khana gayo yo katha
मन छोयो धेरै रोए म
Wow wow ... पहिलो चोटि सुनेको यो कथा सारै मन छोयो।।।।😢😭😭😭😭😭😢😢😢😭😢😭😢😭😢😭😢😭😢😭😢😭😢
साच्चै प्रेम के हो। भन्ने यो कथाले सबैलाई सिकाएको छ।कसको आँखा रसाउदैन होला।😢😢😢😢😢 काल्पनीक हो या के हो तर सबैको मन रुवाउछ।❤❤❤❤❤❤👍👍🙏🙏🙏🙏यो कथालाई भिडियो मा उतारियो भने साच्चै संसार जित्ने छ।🎉🎉🎉🎉🎉❤❤।
really i can't stop my tears
I hope they are meet each other 😭
wow awesome love story 😢😢😢😢😢
😭😭😭जब मन्धेन्तर भयो तब पल पल रोयर सुन्न आफुलाइ शक्ति जुटायर पूरा गरे धेरै मन छोयो धेरै धन्यवाद र सम्मन छ हजुर्लाइ🙏🙏😢
Nice
सारै नै मन छुयो म मन भित्रै बट भन्छु यो यकदम रियल हो
आसा गर्छु तपाई ले जसरि नै भगवान संग प्राथना गर्छु तपाई हरु को भेट होस र तपाई ले तपाई को आमा लाई नि समझाउनु जरुरि छ
तपाई हरु को माया प्रेम साचो छ अवशय भेट हुनेछ बिचरि रसनि लाई तपाई को खाचो छ र त्यो सानो नानी लाई पनि
फेशबुक को माया प्रेम कसैको पूरा हुन्छ त कसैको हुन तर पनि सचो माया गरेको छ भने त्यो अबसै पुरा हुनेछ बीस्वास छ मलाई