रबिलाई झड्का, प्रहरीले प्रमाण देखाए पछि झसङ्ग भए रबि, प्रेम सञ्जेलले गरे वास्तविक खुलासा Rabi Update

Поділитися
Вставка
  • Опубліковано 24 лис 2024
  • #ekatatv
    ...................................................................
    Ekata TV Nepal Official UA-cam Channel
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    This UA-cam channel is about Latest compact news & information we published everyday as possible.
    Embedding to a website is allowed.
    Ekata News Pvt. ltd.
    Suchana Bibhag registration number : 3258-2078/079
    Website : ekataonline.com
    Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
    Contact : 9841668405, 9823482929
    #drsurendrakc
    #balenshah
    #hemantasedhai
    #kulmanghising
    #rabilamichhane
    #drdixit
    #drkc
    #ekatatv
    #drvijaymishra
    #bishnubhattarai
    #durgaprasai
    #balen
    #harkasampang
    #ekatatvnepal
    #swagatnepal
    #balkrishnaneupane
    #khemrajsedhai
    #ramasingh

КОМЕНТАРІ • 172

  • @bhaktaBahadur-v8q
    @bhaktaBahadur-v8q 7 годин тому +61

    मेरो समर्थन रबि सर रास्पा लाई छ जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @chhabindrarajkadel6962
    @chhabindrarajkadel6962 5 годин тому +17

    अख्तियार को प्रमुख बनाउँन पर्छ प्रेम सँजेल सर लाई ।

    • @dilliacharya9499
      @dilliacharya9499 Годину тому

      Right

    • @shreepdlamichhane1549
      @shreepdlamichhane1549 Годину тому

      सहिहो प्रेम संजालत पहिला देखिनै भ्रष्टचारको खिलाफमाहो।

  • @bishnupaudel5226
    @bishnupaudel5226 8 годин тому +63

    एमालेको पतन अबस्य छ जनताले बुझेका छन ।।।।

    • @gautamlok8924
      @gautamlok8924 6 годин тому

      1 lakh daru pani ma ktm ma dekhnu vayena ra .....? Neta lai vanda janta lai gali

  • @RamjiRay-f7c
    @RamjiRay-f7c 8 годин тому +56

    जय रबी जय घन्टी 🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🇳🇵

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 7 годин тому +22

    ठिक भन्नुभो प्रेम सन्जेल जिउ हजुरको भनाइ 100% सहि लाग्छ 🙏🙏🙏👍️👍️

  • @dependralamichhane4727
    @dependralamichhane4727 8 годин тому +36

    एमाले काङ्ग्रेस रबि शीत डराउनु बारम्बार समय थप्नु न्यायपालिका ले न्याय नदीनु केही त गडबड छ नै,तर यहि प्रहरी प्रसासन रबिलाइ जस्तै एमाले/काङ्ग्रेस का भ्रष्ट लाई छानबिन गरोस नेपाल अमेरीका भन्दा धनी देश बन्छ।

    • @gautamlok8924
      @gautamlok8924 6 годин тому

      Police ki majburi xa k garos 😅😅😅

  • @raju_Thapa555
    @raju_Thapa555 8 годин тому +34

    रबि दाई जिन्दावाद

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 57 хвилин тому

    रबीकाे तुरुन्तै रिहाइको माँग गर्दछु।।ॐ।।

  • @RajKumar-uv2bf
    @RajKumar-uv2bf 7 годин тому +15

    जय रबि दाई हाई🛎🛎🛎🛎❤❤😂

  • @rajudangi3406
    @rajudangi3406 9 годин тому +36

    याे कातिपुर फेरि भ्रमसमचार छरन थालियाे याे कातिपुर अदालत हाे र

  • @anumaske9673
    @anumaske9673 7 годин тому +17

    Rabi dai hai hai jay ghanti jay Rabi dai

  • @KhimBahadur-x4c
    @KhimBahadur-x4c 8 годин тому +23

    Jaya rabi sir

  • @NunaStha
    @NunaStha 8 годин тому +18

    मिडिया साथि
    राज्य नै केपि को हातमा छन
    थाहा छैन
    भर्श्टचारी सरकार को
    जहाँ पनि मिडियामा रबि रबि
    होइनन् रबि बिना कति मिडियाको
    भात पनि पाक्दैन हो
    काग्रेस एमाले को भर्ष्टचारी को जनता सामु भन्न न बल्ल मिडिया लाई सच्चा नेपाली मिडिया भन्छ

  • @sunilkoghar1507
    @sunilkoghar1507 7 годин тому +9

    जय रबि

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 6 годин тому +5

    सार्है राम्रो कुरा गरनु भयो

  • @dhankumaripun7027
    @dhankumaripun7027 Годину тому

    100 % right.

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 8 годин тому +16

    Jay Ghanti jay Rabi

  • @karkidev123k
    @karkidev123k 5 годин тому +7

    रबि दाइलाई पुर्ण साथ्✊✊😢❤️🙏🔔🔔🔔🔔

  • @krishnabamjan6235
    @krishnabamjan6235 5 годин тому +3

    सहि कुरा गर्नु भयो हरुलाई बदाई छ

  • @KhimBahadur-x4c
    @KhimBahadur-x4c 8 годин тому +13

    Jaya ghanti

  • @ombahadur7513
    @ombahadur7513 2 години тому +4

    Jay ghati good luck rabi sir ❤❤❤❤

  • @silenceshiva5404
    @silenceshiva5404 6 годин тому +2

    जय होस् रबि दाईको 🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 2 години тому

    जय जय जय रबि रबि❤❤❤

  • @Mesantosh45
    @Mesantosh45 5 годин тому +2

    प्रेम सर को बिचारमा पुर्ण सहमत छ

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 8 годин тому +9

    God bless you rabi sirjaya ghanti

  • @laxamanacharya5215
    @laxamanacharya5215 7 годин тому +6

    युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
    यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
    अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
    हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
    अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 2 години тому

    गल्ति सबैको सजायँ चाहिँ रवि लाई मात्र।

  • @tikaram5742
    @tikaram5742 4 години тому +2

    ऐक्यबद्धता 🕉️❣️🚩🇳🇵घण्टिले प्रसाईं र प्रसाईले घण्टिलाई समेटेर हिड्नुपर्छ ! लगायत ले एक ले अर्काको क्षमता ज्ञान र बौदिकताका
    आधारमा जिम्मेवारी दियर देश हांक्नु पर्छ !
    बालेन हर्क गोपि तथा आम बौद्दिक र क्षमतावान नै आउनु पर्छ राजनितिम देश र जनता बचाउन
    जागरुक आम युवाले आ आफ्नो अभिभावक लाई सुजाउनु पर्छ पुराना भ्रष्ट लाई बढार्नै पर्छ!🕉️🚩🇳🇵
    👉️बोलौ जुटौ जागौ गलत लाई गलत सै लाई मनन् गरौ
    भावि पुस्ताको लागि पापि कलंङ्कित नबनौ !

  • @sanushrestha4958
    @sanushrestha4958 6 годин тому +1

    Jay hos rabi

  • @ramchandrarijal6346
    @ramchandrarijal6346 7 годин тому +3

    Jaya rabi

  • @pushkarbc2404
    @pushkarbc2404 5 годин тому +1

    जनता अदालत को प्रखाई मा छन !!

  • @shantagiri6294
    @shantagiri6294 5 годин тому +1

    Jay rabi jay ghanti❤

  • @mera4354
    @mera4354 5 годин тому +2

    Support for Rabi lamichhane ❤

  • @chakgurung3175
    @chakgurung3175 2 години тому

    रबि निर्दोष ❤

  • @shobitmahat221
    @shobitmahat221 3 години тому

    हजुर को कुरा सही हो

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 5 годин тому +1

    Jay rabi dai❤❤🛎🛎🛎

  • @chakgurung3175
    @chakgurung3175 2 години тому

    Jai Rabi Jai ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔

  • @iloveMom-s4v
    @iloveMom-s4v 8 годин тому +21

    घन्टी पाटीलाई सानो सुझाब.यो सन्जेल सरलाई कि माहामन्त्री कि सभापतीमा नियुत्ती गर्नुपर्यो

    • @Sassy_gurl215
      @Sassy_gurl215 8 годин тому

      How ???

    • @bamkunwarbahadur6769
      @bamkunwarbahadur6769 7 годин тому +1

      Savhapati ta hundaina Tara mahamantti banauna Ramro

    • @sahilokarki8886
      @sahilokarki8886 7 годин тому +1

      सन्जेल ले सामुमतिक सासद cancel गरनु भा को हो उहाँ लाई अब अलि ठुलो जिम्मेवार दिनु पर्छ

    • @gautamlok8924
      @gautamlok8924 6 годин тому +1

      Offer gareko pahila ticket deko na leko hun biswas nagareka hun sanjel le RSP

    • @arnaudsepi-qh7ec
      @arnaudsepi-qh7ec 4 години тому +1

      अख्तियार को प्रमुख बनाउँन पर्छ प्रेम सँजेल लाई ।

  • @sharadmanandhar-g4l
    @sharadmanandhar-g4l 5 годин тому +1

    🔔🔔🔔

  • @dipakkarki5383
    @dipakkarki5383 6 годин тому +2

    Jaya ghanti❤❤❤

  • @bbkhadka9773
    @bbkhadka9773 7 годин тому +4

    सहकारी भनेको के हो भन्ने कुरा सब्बैले बुज्ने गरि बुझाइ दिनु भो। येसो हेर्दा त जिबि राई नै अबैध रुपमा सहकारी सन्चालन गरेका रहेछन। उहा सब्बै सस्थाको कसरी अध्यक्ष हुनु भो त? येसमा पनि छनबिन हुनुपर्ने देखियो।

  • @sombhandari8153
    @sombhandari8153 2 години тому

    Jay rabi dai jay🔔🔔🔔🔔🔔🔔

  • @dipakkumarray5214
    @dipakkumarray5214 6 годин тому +1

    Good luck Rabi Sir Jai Ghanti ♥️♥️♥️♥️🌹🌹🌹🌹🔔👌👌👌👌👌👌👌👌👌👌👌🌺🌺🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @rock25463
    @rock25463 5 годин тому +1

    Rabi dai 🔔🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽,❤️❤️❤️❤️❤️❤️

  • @GaganDhami-e5q
    @GaganDhami-e5q 6 годин тому +1

    ❤❤रबि

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z 6 годин тому +1

    Good🎉Rasopa🎉Rbi🎉

  • @7MileStone
    @7MileStone 6 годин тому +1

    सहि कुराे

  • @diwanraut1021
    @diwanraut1021 Годину тому

    सायद यी सनातनीहरुको धार्मिक कार्यहरु यस्तै होलान् !

  • @GeeMocktan
    @GeeMocktan 6 годин тому +1

    Gold Quest, Effimax, Herbo!!!

  • @uddabbudhathoki1227
    @uddabbudhathoki1227 4 години тому +1

    Rabi dai jinda wad

  • @kamlashhi7746
    @kamlashhi7746 6 годин тому +1

    जयरबिसर 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @GewanMahato
    @GewanMahato 6 годин тому +1

    Jay ghanti

  • @सितलबङुरफार्म

    ❤❤❤

  • @gangarai3501
    @gangarai3501 Годину тому

    जय घण्टी जय देश❤❤❤❤
    रवि लामिछाने जिन्दावाद❤❤❤❤
    भ्रस्टचारीहरू मूर्दावाद, एमाले काङ्ग्रेस पत्तासाफ

  • @dipendraadhikari3826
    @dipendraadhikari3826 Годину тому

    रबि बिनाको रास्वपा मात्र अबको बिकल्प हो ।

  • @dhankumaripun7027
    @dhankumaripun7027 5 годин тому +1

    100 % right rabi ko galti chhaina.

  • @Padamramsharki
    @Padamramsharki 6 годин тому +1

    जय रबिसर

  • @bhimacharya7680
    @bhimacharya7680 5 годин тому +1

    प्रहरीले प्रमाण देखाउँने भनेको, गोरखा मिडिया प्राली को,चेककाटेर, खर्च गरेको,चेकको ठूटो होला।

  • @somabralal1235
    @somabralal1235 4 години тому

    Jay rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌

  • @BamKunwar-e1q
    @BamKunwar-e1q 2 години тому

    Jay ghanti Jay Mr Rabi ❤❤❤

  • @premgharti
    @premgharti 7 годин тому +1

    फाल्तु उल्टो कुरो नलेख्नुस। सही सत्य कुरा लेख्नुस

  • @RamisSate
    @RamisSate 5 годин тому +1

    ल स्पस्ट बुझियो अबोचै,सर ,बिनास्वर्थ अन्धा भक्त हुनु भएको त अन्धा कार मा रुमालिउ सर रैछ!

  • @damodarregmi491
    @damodarregmi491 3 години тому

    पुरानो सरकार प्रसासन को गल्ती ले रवि लाई पक्रनु लाई अव पुराना दल प्रसासन लाई समाती कडा सजाय द्दुन जरुरी छ् रवि पसदैनन

  • @Cop28inNepal
    @Cop28inNepal 4 години тому

    जय रबि दाइ 0:27

  • @ToranThapa-m9x
    @ToranThapa-m9x 7 годин тому +1

    jay Ravi jay 💪🔔🔔🔔💪🔔

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 6 годин тому +1

    साकारीमा पैसा जम्मा गर्नु भन्दा खाल्डाे खनेरा राख्नु बेस

  • @dipakkarki5383
    @dipakkarki5383 6 годин тому

    Rabi dai hai hai❤❤❤❤❤

  • @rajuranabhat8468
    @rajuranabhat8468 6 годин тому +1

    Hami Janata lai ramro sanga thha xa wait n watch 84

  • @prakashmagar9934
    @prakashmagar9934 6 годин тому +1

    Jaye desh jaye ghanti jaye rasopa jaye hoss rabi dai ko

  • @ibcmohanbadabusinessnepal4724
    @ibcmohanbadabusinessnepal4724 6 годин тому +1

    Jai ghanti

  • @HariRai-gv7ml
    @HariRai-gv7ml 5 годин тому +1

    Jay..🔔🔔🔔🔔🔔🔔

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 6 годин тому +1

    जिबि ल्याएको पैसा सबै रबि काम गर्दा हैन बाकि 27 कराेड गाेखा मिडियामा मैले दिएकाे ऋण भनेर अडिट रिपाेटमा देखाएको सबुत छ ।कसरी रबि गलत हुन्छ अहिले सहकारीमा रबिले ब्यमज तिरेकाे भनेर 12 भाइ मिडियाले फ्र्क कागन देखाउदै छन ती माथि कार्वाही हुनु पर्छ कि पर्दैन कानुन सबैलाई बराबर हाे भने सत्ता शक्ति सधैं हुदैन ।

  • @SantoshmoktanSantoshmoktan
    @SantoshmoktanSantoshmoktan 6 годин тому +1

    के को झसङ्ग न फसङ्ग चेकमा साइन त गरेको हो तर सहकारी ठगि गरेको प्रमाण छ भनेको होइन र खोइ त यो के को बहाना बाजि यो मिडियाहरुको पनि

  • @NS-jx8pn
    @NS-jx8pn 7 годин тому +1

    Very good analysis regarding sahkari. Sir ko lagi Dhanbad.

  • @bhumilamabimal9810
    @bhumilamabimal9810 7 годин тому +2

    Sai ho

  • @Jeky-n2g
    @Jeky-n2g Годину тому

    कांग्रेस र एमालेको प्रतिसोध नै हो रबि लाइ पक्राउ गर्नु नत्र भुटानि बालमन्दिर गिरिबन्दु टिकापुर स्काउट कान्डमा सबै लाइ खोरमा जाग्नेछ भनेर डरायेकाे हो।

  • @khemapandey3847
    @khemapandey3847 7 годин тому +1

    good luck jantako nirdos rabi❤️🌹

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 27 хвилин тому

    एमाले पतनको बाटो आफैँ जादै छ जनताले निहालेर हेरि राखछन अब एमाले काम छैन पत्ता साफ हुन्छ 84 मा

  • @pushkarbc2404
    @pushkarbc2404 5 годин тому +1

    Jay ghanti 🔔

  • @pashanglama
    @pashanglama 7 годин тому +1

    Jai Ravi sir

  • @PabitraRai-h4o
    @PabitraRai-h4o 7 годин тому +1

    Rabi jinndabat🎉🎉🎉❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 7 годин тому +2

    सहकारीको चेक काटेर रकम झिकेभने सहकारी ठग हुनुपर्ने रहेछ ।
    यदी सहकारीमा रवीजीको खाता थिएन भने त्यो चेक रवीजीको नाममा काट्ने खातावाल पनी त
    होलानी ।
    सहकारीमा वचत गर्नेहरूलाई पनी सहकारी ठग भन्न वेरछैन ?
    जो ठगहो उसलाई उन्मुक्ती र जो निर्दोषछ उसलाई सहकारी ठगको
    आरोप ?

  • @theinvincible4015
    @theinvincible4015 3 години тому

    ५०-६०वटा संजेल चाहिन्छ नेपाल लाई।

  • @jairajbhatt4546
    @jairajbhatt4546 6 годин тому +1

    🔔🔔🔔🔔

  • @sahilokarki8886
    @sahilokarki8886 7 годин тому +1

    सहि कुरो

  • @sunilkarki9203
    @sunilkarki9203 8 годин тому +6

    Jayghanti jay Rabe sir jindabad.Rabi.nerdos.xa.aab.andolan.bat.aago.balxa.andolan.bat.thokxa.janta.lay.dalal.haru.hosiyar

  • @rupthapa4074
    @rupthapa4074 3 години тому

    Satya yehi ho❤❤

  • @PremThapa-r1i
    @PremThapa-r1i 2 години тому

    Jay ravi

  • @KumarKarki-qb6ut
    @KumarKarki-qb6ut 7 годин тому +2

    वहियात!

  • @mohanshahi6154
    @mohanshahi6154 6 годин тому +1

    Prasai सर रबि MD हुनु भन्दा पहिला नई GALAXY TV मा पैसा आयको होइन र?

  • @Sarlachapagain
    @Sarlachapagain 39 хвилин тому

    Right

  • @kumarmanandhar4253
    @kumarmanandhar4253 7 годин тому +2

    Aaba sakiyo rabi dai

  • @premBk-e2u
    @premBk-e2u 5 годин тому +1

    जय घण्टी

  • @pashanglama
    @pashanglama 7 годин тому +1

    Thank you 🙏 hazur ko visleshan ko lagi

  • @ShyamMandal-fi1fj
    @ShyamMandal-fi1fj 5 годин тому +1

    यौ पनि Kp oli ke Jhole यौमन छि का कुर छ 😂😂❤❤जय रबी जय घनटी

  • @keshgurung2058
    @keshgurung2058 7 годин тому +1

    Jaya rabi lamichhane ❤❤❤ All public with ❤❤❤ kantipur chor media lye feri jhute bharam lekhnue thalyo thukka Rip

  • @mikkybrinda5363
    @mikkybrinda5363 2 години тому

    Jai ravi

  • @sabinakhadka5273
    @sabinakhadka5273 4 години тому

    sir ko kura sahi xa 🙏🙏🙏🙏

  • @humhamal8289
    @humhamal8289 6 годин тому +2

    Rabi no 1 varaschari Vanni pusti vayo aba jelko sidima.

  • @ChhatraShahi-bx7bx
    @ChhatraShahi-bx7bx 6 годин тому +1

    Ravi dai chaurasima Aai