इन्द्रेणीकी काजल जोशी सँग सुमन परियार भिड्दा आखिर यस्तो भने । खुल्यो काजलको पोल । ३०.०३.०७८ ।। HD
Вставка
- Опубліковано 7 лют 2025
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Suman_Pariyar_VS_Kajal_Joshi_Live_Programe
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
म पनि इन्देणिमा गाउन चाहन्छु 🙏🌟
बिचारा छत्र लाइ धाेकानदेउ नानि पाप लाग्छ
जय इन्द्रेणी 🇳🇵🇳🇵🙏
Jaya indreni
छत्र अनि काजल लाई मन पराउनु हुने एक लाइक गर्दिनु होला 🙏🇳🇵🇳🇵🇳🇵
Mero beta huna chhrta kajal
अति राम्रो दोहोरी सुनिरहम झैभयो।
@@mayadevikhanal3262 p
@@laximathapa9167 .
👍👍👍👍👍👍
अाहा कस्तो राम्रो दाेहाेरी सबैमा धेरै धेरै नमन छ
बाबू कृष्ण जि काजल को कुरा सुन्दा दुख लाग्यो । छत्र कोठामा बस्नु भएको छ । झन दुश्मन लाई नाचेर गाएर हिम्मत को साथ अगाडि बडनु पर्छ भनेर सम्झाउनु न छत्रको केही गल्ती छैन । असार १५ मा हामी दर्सक साथमा छौ । इन्द्रेणी गएर रमाइलो गर्नु भन्नू ल ।
T4
Nice best of lock both of you
wow sundar dohori kajal ra suman ko
हार्दिक नमन सम्पुर्णमा
दोहोरी कस्तो लाग्यो सुझाव दिन नभुल्नु है😍😘
एक्दम राम्रो छ बहिनी तर छत्र लाई मामा भन्दा अलि हासो लागेर आयो
Dhari ramro Ani ramailo xa hii sister
काजल नानी हुनता गितमा दोहोरी हो तर दोहोरी हो भन्नैमा बिहे नै गर्छु भनेर गित गाउदा मलाई अफ्ठ्यारो लाग्यो बिचार छत्र भाईले अस्मिता रेस्लिङ जुरेली सँग हिलो खेलेर रमाइलो मत्र गरेका हुन छत्र तेस्तो बेभारका होइनन् छत्र जस्तो शिदा सोजो तिमिलाई श्रीमान पाउनु गारो होला धोका नदिनु
Ramro xa vauju 🙏🙏tra chatra dai sanga gay jati ramaelo vayan
धेरै राम्रो छ
नमस्कार सम्पूर्ण मा सुमन दाई र मेरो दोहोरी मा रमाइलो मात्र गरेको कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला हस्🙏🙏
काजल नानी छत्रलाई धोका नदिनु ल छत्र जस्तो शिदा सोजो पाउदिनौ
Ramro xa
Thika chha
गजब good
रामाई मात्र हईन अतिनै रमाईलो लाग्यो
काजल कशम निकै लोकप्रिय आरगनिक कलाकार 💓💓अझै सफलता को सुभकामना।। इन्द्रेणी कार्यक्रम होइन,, नयाँ कलाकार,अनि ठाउँ न पायका प्रतिभा को मन्दिर पनि हो। मिठो सम्झना सम्पुर्ण लोकपारखि मित्र हरुमा🙏🙏💓
कृष्ण दाजु फेरि पनि काजल र छत्र को जोडि लाई हेर्ने ठुलो रहर छ सबै भन्दा उत्कृष्ट जोडि फेरि हेर्ने र सुन्ने धोको छ हामी दर्सक हरु लाई आशा छ हाम्रो चाहाना पक्कै पूरा हुने छ
स
आफ्न्
यो होनित दोहोरी गाउँने तरिका मज्जा आयो काजुल सिस
काजल र छत्र को भाग ७पनि ल्याउनु न ।
सुमन दाइ लाई फेरि ल्याउनु परो दाइ मलाइत खुब मन पर्छ
सुमन परियार जि लाई बधाईछ मिठो गितको लागि
गायकको मुस्कान नै काफि छ कला संग संगै मुस्कान मुस्कएर गाउनु नै सुनमा सुगन्धा हो सारै राम्रो लाग्यो👌👌👌👏👏👏👏👏
इन्द्रेणी एपिसोड नआउने बेला सम्म कति बेला आउछ भन्दै बस्ने जति हाजिर हौ ल
ईनदेणीटीमलाईसबैजानालाईधेरैधेरै
धनेबातछ
म भन्दा त काेहि तड्पिन्न हाेला ।।
धन्यवाद कृष्ण कंडेल दाइ लाई कार्यक्रम ईन्द्रेणीको माध्यम बाट नयाँ उदाउदै गरेका कलाकार हक हित को लागि उन स्थान दिनु भएको छ त्यसको लागि र गरिब दिन दु:खि असाय अशक्त लगायत अन्य पीडित बर्ग लाई सिङ्गो ईन्द्रेणी को माध्यम बाट जुन सहयोग गर्दै आउनु भएको छ त्यसको लागि अहोरात्र खटिनुहुने कृष्ण कंडेल लगायत ईन्द्रेणी का सम्पुर्ण मेम्बर लाई हृदय आत्म देखि नै नमन गरे साथै आहा आज काजल जोशी र सुमन परियार बिच को दोहोरी भिडन्त धेरै रमाइलो लाग्यो मलाई असाध्यै मन पर्ने कलाकार काजल जोसि बहिनी र छत्र जि को लगन गाठो कसेको हेर्ने मन छ तर बहिनी हतार मा होईन मज्जा ले एक अर्को लाई राम्रोसँग बुझेर समय धेरै छ हतार नगर्नु होला दुबै जना ले अहिले जस्तो बिबाह बन्धन मा बादिए पछि हुँदैन बहिनी लाई एउटा दाइ को सुझाव है अनेथा न लिनु होला।
सुमन लाई त बल्ल देख्दछु आहा कति राम्रो गाउनु हुने रैछ काजल बैनी को त झनै कुरा गर्नै परेन तुक्का कि खानी हुन ल बधाइ छ दुबै जनालाइ
साच्चै रमाइलो भयो, सुमनलाइ आज पहिलो पटक देख्न् पाइयो,!शुभकामना इन्द्रेणी टिम सुमन र काजललाइ।
सुमन vsकाजल जि को पनि भाग2 सुन्ने इच्या हुनु भएको जतिले भाग 2को माग गरुम है।
Super
कति मिठो आवज सुमन सर को सारै राम्रो छ दोहोरी 🙏♥️
लौ आज मन पर्ने गाइका काजल पो रैछ
सुमन देखिने बितिकै कमेट लेखने जति यता
सुमन भाईको कलालाई माने यार मैले दामि गित गाउदो हुनुहुदो रहेछ मैले त बल्ल देख्दैछु भाईलाई सदैव सम्मान छ हाल साउदी बाट
सुमन दादाको गित खोजी खोजी सुन्नी बानी पर्या छ💕💕
मन छुने गित को भाका / सुमन / काजल दोहरी मिठो स्वरको धनी मन परेयो
सुमन भाइको बोलिबचन कति राम्रो 😍😘😘
अाहा कति रमाइलो भको सबैजनालाइ धन्यबाद छ छत्रशाहिलाइ फसाउन र काजल र छत्र बिचको सम्बन्ध छुटाउने गरेको हो यो गर्ने कुनैकुनै मिडिया छन् जसले अरू ले राम्रो काम गरेको मा खुट्टा तान्ने र नभयको कुरा फोटो अन्तबाट काटेर हाल्ने टिकट फेक आइडि चलाउने कु काम गरेको छ यसको घोरबिरोध गर्छु निन्दा गछु सके राम्रो काम गर नसके आर्कोले गरेको राम्रो कामलाई बिगार्न बाटोमा काडा हाल्ने काम नगर् नेपाल सरकारले टिकटक मा निगरानि गरोस् यसले बिक्रीती फैलायको छ 2/4 जना पुशुले गदा नराम्रो गरेको छ यस्तो लाई नियन्त्रण गर्नु पर्ने देखिन्छ
अतिरोचक लाइभ दोहोरी, युवायुवती दुबै उत्तिकै तगडा अनि तुक्का पनि बराबर रोचक लाग्यो। स्वोर तथा लय पनि सुहाउँदो लाग्यो।काफि रमाइलो लाग्यो।इन्द्रेणी कार्यक्रमलाई धनयबाद।
सुमन सर र काजल बहिनीको दोहोरी राम्रो छ
दोहोरी नहेर्नेलाई पनि काजल र छत्रले हेर्न बध्या बनायो राम्रो छ प्रतिभा
Ummm
😂😂😂
काजल जोशी को ठूलो पंखा कोको हुनुहुन्छ 😂😂😂😂😂
मत छत्र र काजलकाे जाेडिकाे यसिनै हु है ।।
U h
@@shivrajpoudel1907,
हामी सबै हो ।
Pankha 😁😁nabujhirako ma ta yakxin 😁😁😁
कति मिठाे स्वर छ सुमन परियार काे धेरै मन पर्छ
काजल बहिनी चिन्ता लिनुपर्ने केही छैन जसको जति बुझ्ने अौकात छ त्यति नै कमेन्ट् गरे र इन्द्रेणी परिवार सबैलाई यहि भन्छु असार १५ को कुरालाई लिएर चिन्ता नलिनु होला भन्छु
छत्र भयको भय झनै राम्रो हुन्थ्यो है
अाजकाे दाेहाेरि सुमन परियार र काजल जाेशि काे दाेहाेरि सुन्दा मज्जा अायाे । बधाई छ दुबै जना लाई।
कृष्ण दाइ लाई सुमन को दोहोरी सारै मन परे जस्तो लागो मलाइ ।
लास्ट टुक्कामा काजलले छत्रलाई मेरै हो भनेपछि बल्ल मेरो चित्त बुझ्यो नत्र काजललाई मैले गाली गरिसकेको थिए जे होस दोहोरी सारै राम्रो लाग्यो। सम्पूर्ण ईन्द्रेनी टिमलाई धन्यवाद 🙏🙏🙏
😍😍😍
सुमन परियार अनि काजल जैसि जि काे दाेहाेरि गित अति नै मिठाे लाग्याे
काजल ले अरु सङ्ग गायको अलि कस्तो कस्तो लाग्दो रहेछ अरु बिसय मा गायको भय अझै रमाइलो हुने थियो जस्तो लाग्यो छत्र रिसाउलान😀😀😀
सारेै रमाइलाे लाग्याे काजल र सुमनजि काे भिडन्त
सास चल्ने बेला सम्म मानिस एक्लै हिड्नु पर्छ ,
जब सास चल्न बन्द हुन्छ अनि मात्र दुनियाँले साथ दिन्छन् ।
#स्वार्थी_समाजमा
जय होस इन्द्रेनी टिमका साथै काजल जि को फ्यानहरुले यता हाजिर गरिस्योस ❣️🙏
Tik vhañyouw..!!!!!!!..
अहा!अति मीठो दोहोरी सुन्न पाईयो सुमन भाईको गाउने शैली शब्द र धैर्यता एकदम राम्रो काजोल बैनिकी हरेक शब्द पछिको मुस्कान एकदम राम्रो दुबै जनालाई बधाई साथै इन्द्रेणी टिम सबैलाई धन्यवाद
गल्ती भएपनी अब सक्किगो नि छत्र। त्यही कुरा सोचेर आफुलाइ कम्जोर नबनाउ है। past is past.
आहा सुमन दादा सुन म सुगन्द थपिदिनु भो वाह ❤❤❤❤❤
छत्र साही ले कुनै पिर लिनु पर्दैन त्यो भनेको असार पन्द्र मनायेको हो भन्ने ले जे पनि भन्छ्न खासै नराम्रो केही देखियेको छैन
नमस्कार सबै जनालाइ रमाइलाे दाेहरि छत्र जति अलि छैन जस्ताे लायाे सफलताकाे कामना भाइ बैनिलाइ।
अाज छत्र शाहि जि कता हाेनि जय इन्द्रेणी टिम ,,,
सुमन लाई बधाई छ मिठो शब्द प्रयोग गरेकोमा फेरि पनि सुन्न पाईयोस् सुमन को गित जय सङ्गीत
पावल राई,कृष्ण बा,मनमाया नाना,सर्मिला,खगेन्द्र कहिले आउने हुन खै????
बिस्तारै आउने तयारीमा होलान नि मलाई पनि हतार लाइराछ । अनि सर को घर कहाँ होला कमेन्ट त नछुटाएरै गर्नु भा हुन्छ खुशी लाग्छ ।
okv mmmapp
सुमन दाइ काे मुस्कान नै राम्रो तेस माथि गित झनै राम्रो छ
धेरै राम्रो छ भगवानले इन्द्रणी को र तपाईं हरु सबै कलाकार को रक्षा गरुन
अस्मिता डल्लाकोटी र सुमन दादा लाई यक चोटि ल्याइदिनु न दाजु है सारै मन पर्छ
आजभोलि त छत्र जि लाई इन्द्रेणी मा नदेख्दा खल्लो पो लाग्दो रहेछ । छत्र जि र काजल जि कै हो के हेर्न लायक को दोहोरी त । जय इन्द्रेणी ।
अाहा!सुमन भाइ, अाज देख्न पाईयाे ईन्द्रेणीमा।
Kati मिठो स्वर सुमन परियार भाइ को।त्यस्तै रमाइलो दोहोरी सुमन र काजल जोशी को।बधाई र शुभकामना सुमन भाई लाई।सारै मिठो स्वर छ। धेरै धेरै गीत सुन्न पाउने अपेक्षा छ तपाईंको स्वरमा
\
छत्र को भाग सात्त पनि ल्याउनु पार्यो ।।।
साह्रै राम्रो गाउनुभयो🇳🇵🇳🇵🇳🇵🇳🇵 बधाई छ दुबैजनालाई हार्दिक हार्दिक बधाई छ इन्द्रणी सम्पुण टिमलाई 🙏🙏🙏🙏जय गित जय संगित जय इन्द्रेणि 🌈🌈🌈🌈🌈
छत भाइ तपाईं दुखि नहुनु माछले गलति देखे पनि माथि भगबाले सहि र गलत छुट्टाउनु हुनछ तपाईं छिटै अाएर काजल जि सग दाेहाेरि गााउन परेयाेे यसरी तपाईं भितै बस्नु भयाे भने झन भने माैका पाउँछन् 😘😘😘😘
धेरै धेरै धन्यवाद इन्द्रेणी लाइ सुमन परियार लाइ इन्द्रेणी मा देख्न पाइयो जय इन्द्रेणी
कुरा सहि गर्नु भयो सुमनजिले छत्र लाई लिएर इन्द्रेणी को बेजत गर्न खोजेको हो युतुबेलेहरुले
Nice song.
Oe ta ko hos ta na har na ta
अति मिठो शब्दमा दोहोरी गीत प्रस्तुत भएको छ दुबै जनालाई धेरै धेरै बधाई तर जोडी त काजल र छत्र को मात्र हुनु पर्छ है
Suman Hiro ho Hiro live dohoriko rajaaa
सुमन परियार भाई र काजल जाेशी बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गायक सुमन परियार र गाईका काजल बिच बधाईछ जय ईन्द्रेणि🌈🙏👌🤣😜❤️
जस्ले जति गाय पनि फ्काय पनि छ्त्र सङ जस्तो जोडी अरु कसैसङ जम्दैन जोडी छ्त्र र काजल को जोडी एक दम राम्रो जोडी छ कहिले नछुटाेस 😁😁😁😁😁😅
कृष्ण दाइ लाई अब संस्कृती मन्त्री बनाउनु पर्छ अब❤️🤔🤔
नेपालमा राम्रो काम गर्ने मानिसको ठाउँ कहाँ हुन्छ र ?
इन्द्रेणी जिन्दाबाद कँडेल sir God bless you always
किन किन काजल र छत्र काे जाेडि ले गायकै राम्राे ।
सूमन दादा को कति राम्रो स्वार हो शूभकामन छ।
सुमन र काजल जिको दोहोरी पनि रमाइलो लाग्यो।
Suman is king flop Lok song nepal
जय इन्द्रेणी 🙏🙏🙏🙏
जय ईन्देुणी
सुमनमा पनि शब्द चयन गर्ने क्षमता चाहिँ राम्रो रैछ, दाेहाेरीमा पनि राम्रो जाम्छ केटा, keep it continue . काजल उसले शब्द र हाउभाउले सबैलाई माेहनी लगाएकाे कलाकार हुन् ।
काजल र छत्र साहिले गाको जस्तो त अरुसग गाको रमाइलो नहुदो रहेछ
छात्र भाई इन्द्रेणी मा आउनु है काजल संग तिमी ले गया को नै मलाई मन पर्छ
आहा निकै रमाइलो दोहोरी
Rmaailo dohori
Nice song suman parvar ko❤
इन्द्रेणी कि काजल जोशी बहिनी को बिग फ्यान अझै अगाडी बढनु अग्रिम शुभकामना 🙏🙏🙏🙏🙏🙏
आहा सुमन परियार भाई र काजल बहिनीको मिठो दोहोरि गाउनु भो धेरै धेरै धन्यबाद काजल बहिनीको अब दुख का दिन सबै गइ सके बहिनि अब कृष्ण दाई लाइ कहिले न छोड्नु सधै भरि कृष्ण दाई लाइ माया गर्नु अनि त्यो असार 15 कुरा न गर्नु किन की त्यो सामान्ने कुरा हो हाम्रो नेपाल मा राम्रो मान्छे को कुरा काट्ने र खुट्टा तान्ने धेरै हुन्छन कुकुर भुक्ताई रहता आदमी चलताइ रहता हा अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै सम्मान छ कृष्ण दाई लाइ हिर्दय देखि नै सम्मान छ 🙏🙏🙏
काजल त पहिल्यै देखि मनपर्थ्यो मलाई 😍😍❣️❣️❣️
कती रमाइलो दोहोरी काजल र सुमनको👌👌👌
इन्द्रेणी मा कृष्ण दाइ को उपस्थीती नै काफी छ,
सुमन जी को एकल गित सुन्दै आनन्द भयो,
काजल र सुमन को दोहोरी सुपर से ऊपर,र इन्द्रेणी लाई दोस दिने हरु मानबियता नभएको साइको हुन,जय इन्द्रेणी ।
यस्ता रहेछन् सुमन परियार पनी कति सहज तरिकाले जवाफ दिनु हुँदो रहेछन् तर मलाई अति मन् पयो झन् काजल कोशी त्यतिकै कडा आज भने एउटा टुक्काले आइली चिसि भ्यको जस्तो मसुश भ्याएको थियो 😁😁😁😁🎼🇳🇵लभ यू अल इन्द्रेणी टीम जय गीत जय सङ्गीत ❤️❤️🇳🇵🎼
🙏🙏आहा आज को कार्यक्रम अति उत्कृष्ट छ
दोहोरी🎤🎤को त कुरै नगरम
Wow कति राम्रो voice सुमन । 😍❤ फेरि पनि भाग 2 छिट्टै सुन्नपाईयोस। ।
जो ले जे भने पनि छत्र र काजल को जोडी हेर्न मन् पराउने यता हाजिर गरौ त
Lamo ko xatra
अाहा काजल सिस र सुमन दा काे दमदार दाेहाेरी वा क्या रमाईलाे कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई हार्दिक नमन उच्च सम्मान 🙏🙏🙏🙏
छत्र भाइ र काजल नानू को दोहोरी मा जो सब्दको बमबारी अरु कसै को मा पनि हुने छैन जस्तो लाग्छ।तर अहिले पनि रमाइलो भयो दोहोरी जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
suman dada kati handsome git pani testai ramro
छत्र र काजल को दोहोरी भाग ६ चाहियो छिटो ।
मित्र सुमन जि को उज्योल साङेतिक जीवन को सुभकामना
आहा सारै राम्रो छ दोहोरी सुमन दादा को स्वर कति राम्रो सम्पूर्ण कलाकार मित्र हरु लाई मेरो मन मुटु देखि नै सम्मान अनि माया साथै मिठो सम्झना छ i Love 💘 you 💘 all
Suman g kati sano vayar bolnu hunx saraiii mitho voice. Hency manxee
इन्द्रेणी संचालक दाजु कृष्ण कडेल ज्युलाई हृदय देखि नै धेरै धेरै धन्यवाद का सथै हार्दिक नमन । इन्द्रेणी कार्यक्रम मा फेरि छत्र भाइ र काजल बैनी लाई अझै स्थान दिनु पर्यो । पुन: यो जोडीको दमदार दोहरी हेर्न मिलोस ।
सुमन र काजल दुवै जना लाई विशेष धन्यवाद धेरै धेरै राम्रो लाग्यो हजुर दोहोरी
समाज सेवा र लोक्स्कृति को कार्यमा इन्द्राणी परिवार अग़्र पंक्तिमा पर्दछ दाजु कृष्ण कण्डेल लगायत सम्पूर्ण टीम लाई हार्दिक धन्यवाद साथै उच्च सम्मान छ ।🥰🥰❤️❤❤💗💗🙏🙏
धेरै राम्रो लाग्यो दोहोरी तर छत्र साही सङ्ग गाउदा किन हो किन अजै रमाइलो लाग्छ काजल बैनी इन्द्रेणी को साथ कैलेइ न छोद्नु होला इन्द्रेणी बात मैले धेरै कलकार लाई चिने टीका सानू जस्तो घमन्दी न गर्नु होला हजुर को दोहोरी गाउनी शैली धेरै राम्रो छ जय इन्द्रेणी जय कृष्ण कडेल दाजु
गित सुन्दा साहैं आनन्द आयो बधाई छ सम्पूर्ण टिमलाई
मलाई मन पर्ने कलाकार सुमन जि र ईन्देणि परिवार सबै लाई नमस्कार
भाइ को गित सुन्दा मन थामन पनि सकिन😢😢ईन्द्रेणी सु परिवार लगायत सबै लाई म प्रदेशि को तर्फ बाट नमस्ते अनि सम्झना छ
रामो छ सुमन जि गित सबै जना लाइ नमन छ
अब भाग २ पनि चाहिन्छ।
सूमन दादा को र कागज बैनीको भाग दूई चाहिन्छ अब।
जे होस सबै राम्रो छ दोहोरी झन राम्रो ईन्द्रेणी को त कुरै नगरु कुरो खास आसार 15 को आयो अन्तिम्मा काजल बैनी र छत्र कति पनि बिचल्नी नहुनु ।कुरा काट्ने को यो दुनिया मा खाचो छैन एइटा गरिब दुखी ले केहि गर्न खोजो भने दिदैन्न खुट्टा तान्ने प्राविधि चलिरहन्छ र त्यो कुरो लाई भुलेर अगाडि बड्नु होला ।आलोचना जब गर्छ्न त्यो हो निकम्म्बा लाचारी नालायक हुन आफू गर्न सक्दैन्न अरुलाई पनि गरिखान दिदैन्न यो त सर्ब बिदितै छ।तर झन उत्साह र उमङ्ग का साथ अगाडि बड्नु एस्ता साना तिना कुरालाई लिएर तनाब लिने होइन बैनी काजल र छत्र झन उनिहरुलाई जलाउनु पर्छ र एस कुरो लाई अब नउठाउनु होला एस्तो लाई वास्ता गर्नै हुदैन अब अझ उमन्ङ का साथ अगाडि बड्नु एक्दुइ जना नपुङ्सक ले नाना भाती भने भन्दैमा मन नदुखाई डटेर अगाडि बड्नु एस्ता बाधा ब्याबधान ईन्द्रेणी मा धेरै ल्याउछ्न पाखन्डी हरुले यो ईन्द्रेणी लाई तार्गेट गरेका हुन एस्ता दुइचार जना भुसुना भुनभुनाउदै मा केही हुदैन अझै डटेर अगाडि बद्नु।