कृषि फार्ममा त्यस्तो hard and fast rule छैन । मुख्य कुरो वैंकलाइ धितो चित्तवुझ्दो हुनुपर्छ । फार्ममा सबै गरेर २०।३० लाखको काम भैरहको भए पनि हुन्छ। लिएका पनि छन् धेरैले । वैंकको पोलिसी र वैंकरहरुमा पनि भर पर्छ धेरै त।
Dai mero local kukhura ma aakha pakne problem dekha paryo pani pani bagx aakha bat aakha band garer basx k garn sakinx hola dai yo problem bat chhutkara paun?
Sir namaskar..hajur ko video le malai dherai helpful vako xa...sir mero new farm voli darta garna jadai xu...pasupalan tatha krisi farm pvt.li (private limited)rakhna milxa ki nai?
हो । वैकले त्यसो नभन्नुपर्ने हो तर भन्छन् कतिपय वैंक मेनेजरले । किनकि नेपालको संविधानले र एेनले स्थानिय निकायलाइ संस्था दर्ताको अधिकार दिएको छ। गर्नैपरेमा गरीदिए भयो घरेलुमा पनि ।
B and B integrated multipurpose agro farm naamko farm gaupalikama darta gari kar karyalaya ma darta garda PAN ko certificate ma byawasayko prakar ma misrit kheti bhanera kar karyalaya le lekhidiyo ab matsya ra pasu panchhi ko anudanko lagi feri thap garauna jaanu parchha sir
@@Bharatrajgautam office bhitra jaan paiyeko thiyena ra kar karyalaya ley uplabdha garayeko application faram ma byawasay ko prakar bhanne column thiyena sir.
Sir Namaskar🙏 pahila dekhi noi vogchalan grdoi aayeko aailani jagaa ma Bungur farm kholn man x sir?tra aailani jagaa ma farm darta po hudoin hola ki sir?? Farm darta bare kehi vndinuns na sir😔
Sir gaau bat bahir Jaga bhye teha Fram banuda. Mero Matlab khula Thau ma Fram banuda ximeki ko sahmati linu parx r. Please ek choti msg gardiye.. Huntheo sir.
सानो कारोबार हुने कृषि फार्म भ्याटमा दर्ता गर्नु आवश्यक छैन । वडामा वा पालिकामा मात्रै दर्ता भएको सानो private कृषि फार्म हो भने व्यक्तीगत फार्मलाइ लेखा परीक्षण पर्दैन । सहकारी वा संस्थागत फार्म हो भने पर्छ ।
namaskar sir mero bangur farm xa maile 2 barsa aghi nai farm gaunpalika ma matrai darta gareko xu aba maile gharelu wa jilla ma darta garda ke ke garnu parxa hola please ,
Sir! yo online bata, Online bebasaye garne manxe le , farm darta gardenxu vanxa. Farm visit garna pani aaudaina, ani Nagarikta ra farm ko nam vaye mattra darta hunxa vaneko ch, K yo yesari online bata darta garera hunxata? ??
त्यसरी चारकिल्लाका सँधियारहरुको मुचुल्का लगायत फील्ड भेरीफिकेशन सबै कसरी अनलाइन हुन्छ र ? खै त्यसरी अनलाइनवाटै कम्पनीमा एप्लाइ त गर्न मिल्ला तर पशुपंक्षी फार्मको हकमा वडामा वा पालिकामा अनलाइन दर्ता गर्न मिल्लाजस्तो त मलाइ लाग्दैन है ।
त्यतिवेला समस्या हुन सक्छ । तर तरकारी वा फलफुलको कृषि फार्म भनेर मात्रै दर्ता गर्नुभयो भने छीमेकीको सहमति चाहीदैन । अथवा घाँस खाने चरीचरनवाला कुखुराको फार्म हो अनि एकिकृत मोडलको फार्म हो थोरै संख्यामा पशुपक्षी हुन्छ गनाउँदैन भनेर कन्भिन्स गर्नुपर्यो छीमेकीलाइ । नगनाउने भएपछी उसले किन विरोध गर्नुपर्यो र ?
भरत सर नम्स्कार्🙏🙏। लक दाउन ले गर्दा काम सुरु भाको छैन, त तपाइको भिडियो हेरे पछि सबै , बख्रा, बङुर , लोकल खुकुरा पाल्न मन लाग्छ 😀😀। तर गर्नु चै गर्छु नै । तालिम चै कालिज पाल्ने भनेर लिएको हु।
मेरो विचारमा फार्मसँगै होटल त चलाउनुस् तर कृषि फार्म सँग मिसाएर एउटै दर्ताको अभ्यास त कुनै निकायमा भएजस्तो लागेको छैन मलाइ थाहा भएसम्म । बरु पाहुनाहरुलाइ कृषि फार्मकै नामबाट फार्महाउस भनेर वास वसेको वाहेक अरुको विल वनाइदिने र लजिगको पैसा पनि फार्मकै कुनै आइटमवाट लिने । पछी सरकारले यस खालका व्यवसायलाइ दर्ता गर्ने कुनै प्राब्धान ल्याउँछ अनि सोहीअनुसार गर्ने । बरु फार्मको नाम वहुउद्देशीय राख्नुहोला र उद्देश्यमा कृषि पर्टनपनि थपिदिनुहोला ।
गौतम सर नमस्ते । सर 2072/73 साल देखी घरेलु मा दर्ता भयेर चालु अवस्थामा मै रहेको पोल्ट्री फर्म लाइ अब मल्टी फर्म मा लैजान मिल्छ कि मिल्दैन कुखुरा बाहेक बाख्रा, तरकारी हरु पनि गर्दा के गर्नु पर्ला लगानी बढाउनु पर्छ कि पर्दैन सर ।
नमस्योकार । यो कुरा त दर्ता गर्ने निकायमा भरपर्छ । सामान्यतया गाइभै्सीको हकमा ८।१० वटा वा सो भन्दा माथिको लाइ व्यावसायिक फार्म भनेर दर्ता गर्ने चलन छ ।
मन्दीको त्रासका कारण अहिले कृषि ऋण अलि टाइट छ सबं वैंकहरुमा । मेरो कृषि ऋण र अनुदान सम्वन्धि भिडीयो हेर्नुहोला । दर्ताको लागि कति पशुपन्छी चाहिने भन्ने कुरा पालिका वा वडाको नियम र कहिलेकाँहि त सम्वन्धित कर्मचारीको तजवीजमा पनि भरपर्छ । तपाइको पहिले Dahal Min भन्ने आइडी थियो हो ?
Sir, mero jagga napi bhayeko xa tara lalpurja auna baki xa ra mero wada ko 95% manish ko pani testai xa ra wada ko office pani testai jagga ma xa testo abastha ma farm darta hola ki nai?
नमस्कार सर मैले तपाईको भिडियो हेरे धेरै राम्रो लाग्यो र मेरो केहि जिज्ञासाहरु सम्बोधन पनि भयो र म पनि फार्म दर्ता गर्ने सोचमा छु । मैले विगत ३,४ साल देखि ओइल्यानी जमिनमा ७० माउ बाख्रा पाल्दै आएको छु । अब मेरो जिज्ञासा ओइल्यानी जमिनमा फार्म दर्ता गर्नु मिल्छ मिल्दैन ? यदि मिल्छ भने के के गर्नु पर्छ सर ?
Namaskar sir 🙏🙏 maile okhaldhunga jill wada ma from darta gare ko tara ktm aaunu parne ba ko huna le feri ktm ma from darta garnu parxa ki sir, tai wada ko darta mai from kholnu mul xa sir ???
@@babbispariyar1671 अहिले आफ्नै तरीकाले दर्ता गरेर अनुमति नलिइकनै पालीरहेका छन् अधिकांशले । तर अनुमति दिने निकाय राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग ववरमहल हो । अब केही महिनामा अनुमति खुलाउँछन् होला । अहिले चाँही कसैलाइ पनि अनुमति दिएका चाँही छैनन् यिनीहरुले ।
सर नमस्कार धन्यवाद छ धेरै जानकारी पाउन सके मैले" ड्रैगन फ्रुट बहुउद्देश्यीय कृषि फर्म" राखेको छु ।कसो होला ।वडा मा दर्ता भै सक्यो अब नाम चेन्ज गर्नु पर्छ कि सर मैले लोकल कुखुरा र बाख्रा पनि पाल्ने मन छ ।
@@Bharatrajgautam यति छिटै मेरो उत्तर दिनु भएको मा धन्यवाद सर ,हजुर लाई कुखुरा बाख्रा लेखेको छैन सर बहुउद्देश्यीय कृषि फर्म भनेको छ ।हुन्छ कि हुदैन सर जानकारी पाए अझै स्पष्ट हुने थिए।
पर्छ । केन भनेको सुगरकेन भन्नुभाको त होला हैन ? उखु पनि कृषिमा नपरे त के पर्ला र हजुर ? बरु वाँसचाँही किन लगाउन खोज्नुभयो ? कृषि प्रयोजनको लागि हो भने पर्छ ।
@@aakankshyashahhamal8058 धेरै धेरै धन्यवाद । वाँस र वेतवाँसको जानकारीको लागि । यो कुरा त मलाइ थाहा थिएन । कृषि विभागको जिम्मा हो वाँसखेती । तर उनीहरुसँग वाँसको कुनै कार्यक्रम छ जस्तो मलाइ लाग्दैन । खासमा उनीहरुलाइ थाहापनि छैन । तर खेतीपाती हो व्यवसाय दर्ता गर्न मिल्छ मजाले । यहाँको व्यवसाय फलोस् फुलोस् ।
विडम्बना, भारतवाट औपचारीक रुपमा वीउको लागि पशु ल्याउने प्राब्धान नै छैन । दलालमार्फत् चोरीछिपी ल्याउने अनि भन्सार मार्फत् नै लिलाम हुने र लिलाम भएको पशु जसले ल्याउन खोजेको हो उसैलाइ किन्न लगाउने अनौठो समझदारी वा चलन रहेको सुनिन्छ किसानहरु कै मुखवाट ।
🙏🙏 म सागर कंडेल , चितवन बाट , मलाई बंदेल र मृग पालन सम्बन्धित जानकारी दिनुभयो भने आभारी हुने थिए । कानुनी बाधा वा त्यससम्बन्धी कानुन बमोजिम फर्म दर्ता प्रक्रिया बारे जानकारी दिनुभयो भने आभारी हुने थिए धन्यवाद 🙏🙏
जंगलि जिवजन्तु पाल्दा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु एेन २०२९ तथा संशोधन २०७३ अनुसार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहलको अनुमति लिएर पाल्नुपर्छ । तर अनुमति लिन जाँदा कानुन वनिसक्यो तर मापदण्ड अझै वनिसकको छैन भनेर अनुमति पनि दिंदैन । फेरी पाल्नेले पनि विनाअनुमति पनि पालिराखेकै छन् के भन्नु । नेपालको कानुन उनीहरु नै जानुन् भनेजस्तो छ ।अबवाँकी कुरा आँफै वुझौं ।
@@Bharatrajgautam अचम्म मुर्ख ले चलाएको को देशमा जन्मिछु😭😭😭 विभिन्न राष्ट्रमा निजि चिडियाखाना बनाउन पाल्न सरकारले अनुमति दिए छ तर आफ्नो देश मा कानुन बन्छ नियमावली बन्दैन ।😭
Good evening sir Ahile online form varne vando raix ani tyaaha jaada ta 2000 dekhi 2500 samma fee magdo rahexa sir hamile aafaile Kar karyalayako form varne tarika vanidina saknu hunx
कानुनमा प्रक्रीया पुर्याएर अनुमति दिने भनेपनि अहिले बबरमहलको सम्वन्धित निकायले कसैलाइ अनुमति दीएका छैनन् । सरकारी निकाय एकदम गैरजिम्मेवार भएको छन् यो मामीलामा पनि। विनाअनुमति अहिले अधिकांशले कालिज पालेजस्तै वा अरु केहिले वँदेल पालेजस्तै पाल्ने हो भने वेग्लै कुरा । अनुमति लिएर कसैले वँदेल पालेको मलाइ थाहा छैन ।
अहिलेलाइ जे मा गरेपनि हुन्छ । किनकि कालीज पालनको लागि अहिले कसैलाइ पनि अनुमति दिएको छैन । अहिले कालीज पाल्ने ४।५०० जनामध्ये ९९ प्रतिशतले आधिकारीक निकायवाट अनुमति लिएर पालेका हैनन् । त्यसैले दर्ता भन्दा पनि अनुमति ठुलो कुरा हो । अनुमति दिने निकायले कसैलाइ दीएको छैन भन्छ तर १।२ जनाले चाँही खै कुन निकायवाट हो हामीले लिएका छौं भन्छन् । वाँकी कुरा आँफै वुझौं ।
यो पनि एउटा तरीका हो । छीमेकीले विरोध गरेको ख०्डमा । पालिकाले नमानेमा मजाले डिफेन्ड गर्न सकिन्छ । कोशीस गर्नुहोला दर्ता गर्ने । दर्ता हुन सक्छ । नियमले त गर्नुपर्ने हो ।
सर फर्म दर्ता को लागि विधान को आवश्यकता पर्छ । भन्ने आवश्यक कागजात काँह बाट पाइन्छ ।सर सॅग कुनै समपरक नॅमबर छ भने पाउ । भिडियो को लागि धेरै धेरै धन्यवाद ।
जानकारीको लागि धेरै धेरै धन्यवाद !
Dherai ramro xa sir ajhai ramro ramro video hern pam 😘
धन्यवाद ।
Yo video ramro Cha sir
धन्ने बाद सर पब्लिक र प्रालि मा अलि दोदार थियं प्रसत खुलाइदिनु बो
खुशी लाग्यो सर!राम्रो जानकारी।
धन्यवाद सर जानकारीकाे लागी
Jankari ko lagi dhanybad sir
Dharai infornatic content halnu hudo racha sir👌👌👍👍
राम्रो जानकारी दिनुभयो ।नेपाल अयसी हजुर सङग भेट गर्नेछी।
Thank you sir for your kind information towards new commer in agriculture farm.
dhari ramro kura
Dhanybaad sir hajur le ramro sikaunu bbayeko xa
thank you
Thank you sir for more information 🙏🙏💕💕💕
Very good video sir
Thanks you sir for information
Namaste sir malai agarovet ko businesse garne ho ke ke document chain Cha Batai dinu anurodh cha
३० दिने औषधि व्यावसायी तालिम वा ग्रापस्वाका गर्नुभएको छ ? कि त्यो भन्दा माथिको तालिम गर्नुभएको छ ?
@@Bharatrajgautam sir ma 18 month PJTA talim liye chu Aru kehi chaen
@@arbindagriculture4676 त्यतिले मात्र हुँदैन । अब औषधि व्यावसायि तालिम लिनुपर्छ । प्रदेशको पशु सेवा तालिम केन्द्रमा सम्पर्क गर्नुहोला ।
@@Bharatrajgautam Pardhe no 5 number hajur Lai Thah Cha bhane Bhan dinu sir please
धेरै राम्रो जानकारी दिनु भएको छ सर । अब बक्ख्रा पालन सम्बन्धि तालिम्को बारेमा पनि भिडियो बनाउनु होला ।
धन्यवाद । बाख्राको बारेमा पनि भिडियोहरु छन् । हेर्नुहोला ।
Thank you sir for your kind information
3 karod samma ko agricultural lone lina ko laagi chali puji ra isthir puji kati rakhnu parx form registration garda?
कृषि फार्ममा त्यस्तो hard and fast rule छैन । मुख्य कुरो वैंकलाइ धितो चित्तवुझ्दो हुनुपर्छ । फार्ममा सबै गरेर २०।३० लाखको काम भैरहको भए पनि हुन्छ। लिएका पनि छन् धेरैले । वैंकको पोलिसी र वैंकरहरुमा पनि भर पर्छ धेरै त।
Sir dherai ramro lagyo hjur ko class ,
Euta kura sodhnu thiyo , 3 dajuvaiko eutai company nam darda garaunu milxa
मिल्छ हजुर । दाजुभाइ को एउटै फार्म । सुन्दा पनि कति राम्रो । कति रमाइलो ।
thank sir hjur great hunuhunxa
Thanks for good information sir
Dai mero local kukhura ma aakha pakne problem dekha paryo pani pani bagx aakha bat aakha band garer basx k garn sakinx hola dai yo problem bat chhutkara paun?
Very good information sir thanks you.
Janakari ko lage thanks so much
Sir namaskar..hajur ko video le malai dherai helpful vako xa...sir mero new farm voli darta garna jadai xu...pasupalan tatha krisi farm pvt.li (private limited)rakhna milxa ki nai?
कहाँ जाँदै हुनुहुन्छ र कम्पनीमा हो र ?
Safal matya,pasupanxi utpadan tatha krishi ekikrit bikri kendra
Sir bank loan linalai ta ghareluma darta bhayeko praman patra pani po chahinxa bhaneko antarik rajaswa tireko le ta hudaina bhanxan
हो । वैकले त्यसो नभन्नुपर्ने हो तर भन्छन् कतिपय वैंक मेनेजरले । किनकि नेपालको संविधानले र एेनले स्थानिय निकायलाइ संस्था दर्ताको अधिकार दिएको छ। गर्नैपरेमा गरीदिए भयो घरेलुमा पनि ।
B and B integrated multipurpose agro farm naamko farm gaupalikama darta gari kar karyalaya ma darta garda PAN ko certificate ma byawasayko prakar ma misrit kheti bhanera kar karyalaya le lekhidiyo ab matsya ra pasu panchhi ko anudanko lagi feri thap garauna jaanu parchha sir
पर्दैन । ठीक छ । तर माछा भन्नेपनि थप्न लगाएको भए हुन्थ्यो नि प्यान अफिसमा ।
@@Bharatrajgautam office bhitra jaan paiyeko thiyena ra kar karyalaya ley uplabdha garayeko application faram ma byawasay ko prakar bhanne column thiyena sir.
नमस्कार सर बंगुर पालन को बारेमा पनि भिडियो बनाउनु भए हामी जस्तो नयाँ कृषक हरु आभारी हुने थियौं.
नमस्कार । वंगुरको भिडियो छ नि मेरै च्यानलमा १।२ वटा त्यो हेर्दै गर्नुन । अरु आगामी दिनमा ।
Bharat Raj Gautam हुन्छ सर धन्यबाद हजुर लाई.
Sir Namaskar🙏 pahila dekhi noi vogchalan grdoi aayeko aailani jagaa ma Bungur farm kholn man x sir?tra aailani jagaa ma farm darta po hudoin hola ki sir?? Farm darta bare kehi vndinuns na sir😔
SIR mero cheu Keti Haas palan ani bamboo kheti early cane furniekai choti pvt limited MA darta garna milaxa ki nai SIR
अलि वुझीन यहाँको प्रश्न मैले ।
Thank you sir
sir yo khukhura ra bagur ko talim kasari sikna sakinx jankari pau naa
thanks sir
sir yooo kalij palan ko lagi chae darta kasarii hunxa manang mustang jilla ma
यो भिडियोमा जे भनेको छु त्यही हो । अहिले कसैलाइ अनुमति दिएको छैन । सबैजसोले विनाअनुमति नै पालिरहेको अवस्था छ ।
सर नेपालमा थोपा चिसाइ कति प्रकार को छ ?
सर यदि कुनै पनि pvt. कम्पनी pan म दर्ता गर्नको लागि वडा कार्यलय मा नगइ सिधै बाणिज्य म गर्न सकिदैन?
सकिन्छ तर भोली वडासँग सीफारीस लिनुपर्दा स्थानिय निकायको सेवा लिनुपर्दा उनीहरुले entertain नगर्न सक्छ नी ।
firm lai pachhi company ma change garna sakinx ki sakidain sir le bhanidinu vaya ramro hunx
चेन्ज भन्दा पनि कम्पनिमा पनि दर्ता गरीदिने होला नि । किनकि प्यान नम्बर फरक पर्छ नि त कम्पनीले दिने ।
sir,
thori jagga ma kheti garda thori income huncha, tara registration pachi audit fee +tds+rent tax sabi add garda income vanda badi jancha jasto cha. audit nagari fixed tax tirna sakincha ki sakidaina?
5000 कर लाग्छ वार्षीक अनि २।४ सय वडामा । मिनिमम है सानो स्केलमा गर्नेलाइ।
Sir gaau bat bahir Jaga bhye teha Fram banuda. Mero Matlab khula Thau ma Fram banuda ximeki ko sahmati linu parx r. Please ek choti msg gardiye.. Huntheo sir.
नियमले त पर्छ तर त्यस्तो ठाउँमा त अनुमति मिलिहाल्छ नि ।
Thnku sir.
@@Bharatrajgautam सर कृशीफाम नामसारी हुन्छ कि हुदैन?
@@ramprasadkoirala1884 हुन्छ ।
धेरै राम्रो जानकारीको लागि धन्यवाद सर
Farm ko yearly audit garnu parcha? Farm ko vegetable seed kinna ani vegetable sells garna vat ko necessary cha ?
सानो कारोबार हुने कृषि फार्म भ्याटमा दर्ता गर्नु आवश्यक छैन । वडामा वा पालिकामा मात्रै दर्ता भएको सानो private कृषि फार्म हो भने व्यक्तीगत फार्मलाइ लेखा परीक्षण पर्दैन । सहकारी वा संस्थागत फार्म हो भने पर्छ ।
namaskar sir mero bangur farm xa maile 2 barsa aghi nai farm gaunpalika ma matrai darta gareko xu aba maile gharelu wa jilla ma darta garda ke ke garnu parxa hola please ,
नमस्कार । जिल्लामा दर्ता गर्ने भनेको कुन कार्यालयमा दर्ता गर्ने भन्न खोज्नुभएको हो र ?
sir yo gharelu tatha sana udhog ma ,
@@a2zmagar.chanel त्यो त भिडियोमा भनेकै छ त । पुरा नहेरी कसरी थाहा हुन्छ त । अब पालीकाको सीफारीश लिएर घरेलुमा जानुन ।
Integrated agro farm bhanda sabai kura raakhna milchha ki mildaina sir?
मिल्छ
Sir namaskar gharalu ma janai parx rya. gharalu ma nagai oda, nagarpalika bata bauni sewa subida kai paidaina rya
होइन यो सत्य होइन ।
भिडियोमा जे भनेको छु त्यही हो ।
Udyog badijya sangh ko ni sifaris linu parx vanxan ta k ho khas kuro
Sir purano gai farm lai Agro farm banauna K garna parcha
नाम परिवर्तनको लागि निवेदन दिने ।
Sir! yo online bata, Online bebasaye garne manxe le , farm darta gardenxu vanxa. Farm visit garna pani aaudaina, ani Nagarikta ra farm ko nam vaye mattra darta hunxa vaneko ch, K yo yesari online bata darta garera hunxata? ??
K yo tarika bata darta garda hola ra ?? Paxi maile sarkari paine anudan pauna sakinxa holaa ra ??
त्यसरी चारकिल्लाका सँधियारहरुको मुचुल्का लगायत फील्ड भेरीफिकेशन सबै कसरी अनलाइन हुन्छ र ? खै त्यसरी अनलाइनवाटै कम्पनीमा एप्लाइ त गर्न मिल्ला तर पशुपंक्षी फार्मको हकमा वडामा वा पालिकामा अनलाइन दर्ता गर्न मिल्लाजस्तो त मलाइ लाग्दैन है ।
Sir pasu panchi farm darta gaarda eauta direction ko chimeki le aapati xaina vanera signature gardeyeana vane k garne??
त्यतिवेला समस्या हुन सक्छ । तर तरकारी वा फलफुलको कृषि फार्म भनेर मात्रै दर्ता गर्नुभयो भने छीमेकीको सहमति चाहीदैन । अथवा घाँस खाने चरीचरनवाला कुखुराको फार्म हो अनि एकिकृत मोडलको फार्म हो थोरै संख्यामा पशुपक्षी हुन्छ गनाउँदैन भनेर कन्भिन्स गर्नुपर्यो छीमेकीलाइ । नगनाउने भएपछी उसले किन विरोध गर्नुपर्यो र ?
भरत सर नम्स्कार्🙏🙏। लक दाउन ले गर्दा काम सुरु भाको छैन, त तपाइको भिडियो हेरे पछि सबै , बख्रा, बङुर , लोकल खुकुरा पाल्न मन लाग्छ 😀😀। तर गर्नु चै गर्छु नै । तालिम चै कालिज पाल्ने भनेर लिएको हु।
शुभकामना
sir multipurpose agro farmma Slaughterhouse include huncha ki hudaina? ki slaughterhouseko laagi chuttai registration garnu parcha?
slaughterhouse include हुँदैन शीलाजी । किनकि यसमा सरसफाइ र वातावरणको इस्यु अलि कम्प्लेक्स हुन्छ ।
Sir maila.shreatha farm house vanara darta garda boilar plus tarkali khati garna sakxu ke.nai
उद्देश्यमा लेख्नुभयो खुलाइदिनुभयो वा प्यानमा पनि त्यो खुल्यो भने सकिन्छ
Thank you sir
Agro tourism farm darta garna k garnu parchha?i:e, agro + hotel or farm stay .
मेरो विचारमा फार्मसँगै होटल त चलाउनुस् तर कृषि फार्म सँग मिसाएर एउटै दर्ताको अभ्यास त कुनै निकायमा भएजस्तो लागेको छैन मलाइ थाहा भएसम्म । बरु पाहुनाहरुलाइ कृषि फार्मकै नामबाट फार्महाउस भनेर वास वसेको वाहेक अरुको विल वनाइदिने र लजिगको पैसा पनि फार्मकै कुनै आइटमवाट लिने । पछी सरकारले यस खालका व्यवसायलाइ दर्ता गर्ने कुनै प्राब्धान ल्याउँछ अनि सोहीअनुसार गर्ने । बरु फार्मको नाम वहुउद्देशीय राख्नुहोला र उद्देश्यमा कृषि पर्टनपनि थपिदिनुहोला ।
Tq
गौतम सर नमस्ते ।
सर 2072/73 साल देखी घरेलु मा दर्ता भयेर चालु अवस्थामा मै रहेको पोल्ट्री फर्म लाइ अब मल्टी फर्म मा लैजान मिल्छ कि मिल्दैन कुखुरा बाहेक बाख्रा, तरकारी हरु पनि गर्दा के गर्नु पर्ला लगानी बढाउनु पर्छ कि पर्दैन सर ।
नमस्ते । वडामा गएर घरेलुको डकुमेन्ट देखाएर मल्टीफर्ममा लैजानुहोला । घरेलुमा नजानुहोला । त्यसपछी वडाको डकुमेन्ट लगेर प्यानमा गएर सच्याउने । सबैभन्दा सरल तरीका यही हुन्छ ।
Dhanyabad sir
नमस्कार सर! मेरो एउटा जिज्ञासा थियो ।गाई, भैंसीको फार्म दर्ता गर्दा कति संख्यामा गाई अथवा भैंसी हुनुपर्दछ ? जानकारी पाए अाभारी हुने थिए धन्यवाद ।
नमस्योकार । यो कुरा त दर्ता गर्ने निकायमा भरपर्छ । सामान्यतया गाइभै्सीको हकमा ८।१० वटा वा सो भन्दा माथिको लाइ व्यावसायिक फार्म भनेर दर्ता गर्ने चलन छ ।
Chaeu kheti ra haas palan multi purpose agro farm ma private tarika le darta garna milxa ki nai SIR?
मिल्छ ।
Sir namstee
Maile pni pasupalan garna soch le hijo jaga vadama leko xu loan lieyera chalaune plan gareko xu darta ko lagi cow, buffalo minimum 5 ota chaine ho??
Kirsi loan niklna darta gareko kati samaya or mahina pxi loan lina milxa dhito rakhera reply garde aabhari hune thiye
मन्दीको त्रासका कारण अहिले कृषि ऋण अलि टाइट छ सबं वैंकहरुमा । मेरो कृषि ऋण र अनुदान सम्वन्धि भिडीयो हेर्नुहोला । दर्ताको लागि कति पशुपन्छी चाहिने भन्ने कुरा पालिका वा वडाको नियम र कहिलेकाँहि त सम्वन्धित कर्मचारीको तजवीजमा पनि भरपर्छ । तपाइको पहिले Dahal Min भन्ने आइडी थियो हो ?
@@Bharatrajgautam धन्याबाद हजुर
@@Bharatrajgautam दर्ता गरेको कती महीना पछी बैंकले लोन दिनछ हजूर???? मेरो id येही मात्र हो
sir, Krisi firm capital kati determine garnu par6 and capital badhi vo vane ke hun6 and kam rakhiyo vane ke hun6
यति नै भन्ने छैन । अलि वढी पुँजी भयो भने थोरै वढी कर लाग्छ भन्ने मात्र हो ।
Sir ani wada ma jada ta gharelu ma janu vanxa ta sidai wada ma hunna vanxan
नहुने होइन । स्थानिय ससरकार संचालन एन २०७४ अनुसार स्थानिय सरकारलाइ संस्था दर्ताको अधिकार छ नि । नगरेर हो ।
Bhaisi palan ko lagi bussiness plan chaiyo bank ma pes garna
कृपया मेरो पछील्लो भिडियो हेर्नुहोला
hello sir partnership ma jagga lease ma liyer farm darta garna k k prakriya hola ??
Same process !
Very helpful information
Sir malai pkrma bangur palan ko training lina man 6 kaha lina sakin6 hola
कोरोनाअघि चाँही गारो छ है । अलि महामारी साम्य भएपछी चाँही होला । पहिलेपहिले चाँहि गराएको हो हामीले पनि ।
Sir namaste woodwork...sir ma kirana ra krishi farm Shanghai darta garna mila x ki nai
नमस्ते । त्यो त अलि मिल्दैन कि हजुर ।
Lalpurja navako aelaani jagga ko form registration hunxa ki hudaena
पालिका हेरी हुन्छ । दर्ता त गर्नुपर्यो नि वैंकले लोन नदिने भएपनि ।
@@Bharatrajgautam dhanyebaad sir .. Alikati clearly thorae jaankari dinusna.. Aelani jagga maa registration baare
Bharat जी, NRNA को लागि पनि प्रक्रिया same हो. Bussiness मेरो आफ्नै जग्गामा गर्ने बिचार छ. क्रीपया सुजाब पाउन.
सबैको लागि सेम हो । नेपालमा विदेशीले त फार्म संचालन गरीरहेका छन् भने NRNA को त के कुरा भो र :)
@@Bharatrajgautam धेरै धेरै धन्यवाद 🙏
नमस्कार सर चामल उधोग को लागि सधियारको हस्ताक्षर पनि चाहिन्छ र ?
नमस्कार । पशुपंक्षी फार्मलाइ हो चाहिने । तरकारी फार्मऽ चामल उद्योगजस्तो लाइ त चाहींदैन ।
Sir ward office ra kar karyala ma darta garepaxi udhyog ma darta garna pardaina?
भिडीयोमा जे भनेको छू त्यै हो । यसको yes/no answer छैन :)
Tax lagani ko aadharma hunchha ki karobar ko ..?
शुरुमा दर्ता गर्दा पुँजीको आधारमा पछी income को आधारमा ।
mother son Multipurpose agro farm ko name ma aru pashupanchhi haru pani garna sakinx sir.
सकिन्छ तर उद्देश्यमा वा प्यान दर्ता गर्दा कारोवारको प्रकारमा सबै खुलाइदिनुपर्छ पशुपंक्षीपालन भनेर।
@@Bharatrajgautam huss thank you so much sir.
Sir jasatai jagga arko wada ma xa r mero Ghar arko wada ma xa ani hami le kun ma darta Garda hunxa sir
जुनवडामा फार्म छ त्यही वडामा । तपाइको घर त जहाँपनि हुनसक्छ नि हैन।
@@Bharatrajgautam sir dhanybaad
Sir, mero jagga napi bhayeko xa tara lalpurja auna baki xa ra mero wada ko 95% manish ko pani testai xa ra wada ko office pani testai jagga ma xa testo abastha ma farm darta hola ki nai?
रमाइलो रैछ । त्यस्तो भए पनि फार्म दर्ता गरेर गरीखान त पाउनुपर्ने हो ।
Ilani jagga ma farm darta garna milxa ki nai???
पालिकाले गरिदिए मिल्छ
tarkari kheti ko lagi 25 aana land ko register huncha? ani loan and anudan ma farak huncha?
25 आानामा फार्मको स्टोर नर्सरी लगायत छ अरु लिजमा लिने हो भनेर दर्ता गरेपनि हुन्छ नि । धेरै जग्गा हुनेको मात्रै गर्नुपर्छ भन्ने छैन ।
Sir ailani jagg ma fom darta hunxa ki hudaina
वडाले गरिदियो भने हुन्छ । तर अलि गारै हुन्छ ।
Sir dairy products ko same process chha ki
Its different. खाद्य प्रविधी विभागको पनि अनुमति लिनुपर्छ ।
sir maile oda 3 ma darta gareko form le oda 4 ma gayera kaam garna milxa ki mildaina .
मिल्छ तर वडा ३ मा पनि त्यो फार्म चाँही हुनुपर्छ ।
Bharat Raj Gautam sir mero farm 2 thau mai hunu paryo
नमस्कार सर मैले तपाईको भिडियो हेरे धेरै राम्रो लाग्यो र मेरो केहि जिज्ञासाहरु सम्बोधन पनि भयो र म पनि फार्म दर्ता गर्ने सोचमा छु । मैले विगत ३,४ साल देखि ओइल्यानी जमिनमा ७० माउ बाख्रा पाल्दै आएको छु । अब मेरो जिज्ञासा ओइल्यानी जमिनमा फार्म दर्ता गर्नु मिल्छ मिल्दैन ? यदि मिल्छ भने के के गर्नु पर्छ सर ?
पालिकाले दर्ता गरिदिन्छ भने मिल्छ । दर्ता भयो भने धेरै प्रकारका अनुदानमा खासै वाधा हुँदैन । प्रयास गर्नुहोला । आवश्यक कागजात सेम हो ।
धन्यवाद सर
Sir namaskar ! सनम बहुउद्देश्यीय अर्गानिक कृषि फाम दर्ता गर्न मिल्छ r प्रत्येक बर्ष Audit पनि हुन्छ सर guide जानकारी पाउन पाए आभारी हुने थिए
नमस्कार । दर्ता गर्न मिल्छ त्यो नाममा । एकल र सानो विजनेस भए अडीट परेन पार्टनरहरु भए पर्यो ।
Yadi jagga nombari xaina vane farm darta hunchha ki hudaina ta??
यसै भिडियोका अनेय कमेन्टहरुमा दिइएको उत्तरहरु हेर्नु त ।
Sir , Anudan kasari aauxa, ke process hunxa, ali details ma batai dinu na. Kunai video xa vane link dinu na
मेरा भिडीयो धेरै छैनन् । अनुदान तथा ऋण सम्वन्धि मेरो भिडियो खोज्नुभयो भने सजिलै भेटिन्छ ।
Namaskar sir 🙏🙏 maile okhaldhunga jill wada ma from darta gare ko tara ktm aaunu parne ba ko huna le feri ktm ma from darta garnu parxa ki sir, tai wada ko darta mai from kholnu mul xa sir ???
नमस्कार । वडामा र कम्पनीमा गरेको हो भने मिल्छ तर काठमान्डुमा जहाँ फार्म हुन्छ त्याँहाको वडामा पनि सुचीत वा दर्ता गर्नुपर्छ ।
Thanku sir 🙏🙏
Sir 🙏 kalij form darta parkiriya sambandi k hi jankari gardinu na hajur
Yasko lagi pahile kaha darta garnu parxa
@@babbispariyar1671 अहिले आफ्नै तरीकाले दर्ता गरेर अनुमति नलिइकनै पालीरहेका छन् अधिकांशले । तर अनुमति दिने निकाय राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग ववरमहल हो । अब केही महिनामा अनुमति खुलाउँछन् होला । अहिले चाँही कसैलाइ पनि अनुमति दिएका चाँही छैनन् यिनीहरुले ।
@@babbispariyar1671 वाँकी आँफै वुझौं ।
सर नमस्कार धन्यवाद छ धेरै जानकारी पाउन सके मैले" ड्रैगन फ्रुट बहुउद्देश्यीय कृषि फर्म" राखेको छु ।कसो होला ।वडा मा दर्ता भै सक्यो अब नाम चेन्ज गर्नु पर्छ कि सर मैले लोकल कुखुरा र बाख्रा पनि पाल्ने मन छ ।
उद्देश्यमा कुखुरा बाख्रा सबै हाल्नुभएको भए पर्दैन नाम चेन्ज गर्न ।
@@Bharatrajgautam यति छिटै मेरो उत्तर दिनु भएको मा धन्यवाद सर ,हजुर लाई कुखुरा बाख्रा लेखेको छैन सर बहुउद्देश्यीय कृषि फर्म भनेको छ ।हुन्छ कि हुदैन सर जानकारी पाए अझै स्पष्ट हुने थिए।
@@bhimbahadur7851 अहिले नगर्नु जहिले आवश्यक पर्छ तहिले चेन्ज गर्न मिल्छ आवश्यक भएमा ।
Bamboo and cane kirsi MA parxa ki nails
पर्छ । केन भनेको सुगरकेन भन्नुभाको त होला हैन ? उखु पनि कृषिमा नपरे त के पर्ला र हजुर ? बरु वाँसचाँही किन लगाउन खोज्नुभयो ? कृषि प्रयोजनको लागि हो भने पर्छ ।
Cane English ma rattan vanxa bed bas Nepali MA furniture ma use hunxa
China bamboo based country Ani India ma pani bamboo priority Di raa ko xa indiaosaekar le Nepal MA bamboo kheti lai K xa sarkar leave?
Maile chai dang ma bamboo furniture kholeko xu demand ra market pani ramrai pairaa xu
@@aakankshyashahhamal8058 धेरै धेरै धन्यवाद । वाँस र वेतवाँसको जानकारीको लागि । यो कुरा त मलाइ थाहा थिएन । कृषि विभागको जिम्मा हो वाँसखेती । तर उनीहरुसँग वाँसको कुनै कार्यक्रम छ जस्तो मलाइ लाग्दैन । खासमा उनीहरुलाइ थाहापनि छैन । तर खेतीपाती हो व्यवसाय दर्ता गर्न मिल्छ मजाले । यहाँको व्यवसाय फलोस् फुलोस् ।
भरत सर भारत बाट गाई भैसि र बाख्रा खरिद गरदा भन्सार ट्टायाक्स कति कति लाग्छ सर भनिदिनुनस म बामति प्रदेश चितवन बाट हाे सर
विडम्बना, भारतवाट औपचारीक रुपमा वीउको लागि पशु ल्याउने प्राब्धान नै छैन । दलालमार्फत् चोरीछिपी ल्याउने अनि भन्सार मार्फत् नै लिलाम हुने र लिलाम भएको पशु जसले ल्याउन खोजेको हो उसैलाइ किन्न लगाउने अनौठो समझदारी वा चलन रहेको सुनिन्छ किसानहरु कै मुखवाट ।
multi agro farm vanera farm ragister garda sabai prakarko farming garna sakinchA
सकिन्छ
Aantarkma kin k ko lagi darta karni ho
तपाइको प्रश्न वुझीएन । प्रतिउत्तरका लागि अलि प्रष्टसँग राखिदिनुहोला आफ्नो जिज्ञाशा ।
sir..ahile wada karyelaye ma pani farm darta hunx ra ahile
hunchha ni
स्याउ खेती गर्न चाहेमा फर्म दर्ता गर्दा कसरी नाम राख्ने सर र पशुपालन सङ्ग सम्मेलनमार्फत गर्न मिल्छ कि नाई
यसरी नै यही भिडियोमा भनेवमोजिम राख्ने र उद्देश्यमा स्याउ खेती वा फलफुल खेती पनि भन्न नभुल्ने ।
🙏🙏 म सागर कंडेल , चितवन बाट , मलाई बंदेल र मृग पालन सम्बन्धित जानकारी दिनुभयो भने आभारी हुने थिए । कानुनी बाधा वा त्यससम्बन्धी कानुन बमोजिम फर्म दर्ता प्रक्रिया बारे जानकारी दिनुभयो भने आभारी हुने थिए धन्यवाद 🙏🙏
जंगलि जिवजन्तु पाल्दा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु एेन २०२९ तथा संशोधन २०७३ अनुसार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहलको अनुमति लिएर पाल्नुपर्छ । तर अनुमति लिन जाँदा कानुन वनिसक्यो तर मापदण्ड अझै वनिसकको छैन भनेर अनुमति पनि दिंदैन । फेरी पाल्नेले पनि विनाअनुमति पनि पालिराखेकै छन् के भन्नु । नेपालको कानुन उनीहरु नै जानुन् भनेजस्तो छ ।अबवाँकी कुरा आँफै वुझौं ।
@@Bharatrajgautam अचम्म मुर्ख ले चलाएको को देशमा जन्मिछु😭😭😭 विभिन्न राष्ट्रमा निजि चिडियाखाना बनाउन पाल्न सरकारले अनुमति दिए छ तर आफ्नो देश मा कानुन बन्छ नियमावली बन्दैन ।😭
@@Everestpool2000 हो वेवकुफ नै वेवकुफहरु छन् यसको निर्णय गर्ने ठाउँमा ।
Good evening sir
Ahile online form varne vando raix ani tyaaha jaada ta 2000 dekhi 2500 samma fee magdo rahexa sir hamile aafaile
Kar karyalayako form varne tarika vanidina saknu hunx
त्यो चाँही मैले पनि बुझ्न वाँकी छ है । यो अलि भरखरको नयाँ निर्णय भएकोले ।
बहुउदेश्य कृषि फार्म दर्ता गरेर दूध डेरी सञ्चालन गर्न पाउने कि नपाउने
पाइंदैन । त्यसको अलि अलग प्रक्रीया छ । प्रशोधन उद्योग भएकोले खाद्यको पनि स्वीकृती लिनुपर्छ । तर सहकारीहरुले यसै संचालन गरीरहेको पनि पाइन्छ ।
सर म चाहिँ सुदुरपशिम डडेलधुरा बाट हो ! जंगली बँदेल पाल्न को लागि के गर्नु पर्यो सर ! सहयोग गर्दिनु पर्यो !
कानुनमा प्रक्रीया पुर्याएर अनुमति दिने भनेपनि अहिले बबरमहलको सम्वन्धित निकायले कसैलाइ अनुमति दीएका छैनन् । सरकारी निकाय एकदम गैरजिम्मेवार भएको छन् यो मामीलामा पनि। विनाअनुमति अहिले अधिकांशले कालिज पालेजस्तै वा अरु केहिले वँदेल पालेजस्तै पाल्ने हो भने वेग्लै कुरा । अनुमति लिएर कसैले वँदेल पालेको मलाइ थाहा छैन ।
Banijya bibhaga & udhyog ma k farak xa.
They are different departments. One deals with commerce another with Industry.
dragon fruit ko lagi anudan painxa ki nai sir
त्यसैको लागि भनेर त हालसम्म भएको थाहा छैन है मलाइ ।
Sir hjr kaha bata
Sir ma pyuthan bata
Sir ma pyuthan bata ho
Sir कालिज पालन गर्न फर्म घरेलुमा दर्ता गरे हुन्छ कि कम्पनी मै गर्नु पर्छ
अहिलेलाइ जे मा गरेपनि हुन्छ । किनकि कालीज पालनको लागि अहिले कसैलाइ पनि अनुमति दिएको छैन । अहिले कालीज पाल्ने ४।५०० जनामध्ये ९९ प्रतिशतले आधिकारीक निकायवाट अनुमति लिएर पालेका हैनन् । त्यसैले दर्ता भन्दा पनि अनुमति ठुलो कुरा हो । अनुमति दिने निकायले कसैलाइ दीएको छैन भन्छ तर १।२ जनाले चाँही खै कुन निकायवाट हो हामीले लिएका छौं भन्छन् । वाँकी कुरा आँफै वुझौं ।
मसँग विचमा सानो कित्ता जग्गा छ र त्यो वरिपरि चारैपटी मेरै आफ्नेो नामको जग्गा छ । के मैले अझै पनि चार किल्लाको मुचुल्का वा सिफारिस लिनुपर्छ वा पर्दैन।
यो पनि एउटा तरीका हो । छीमेकीले विरोध गरेको ख०्डमा । पालिकाले नमानेमा मजाले डिफेन्ड गर्न सकिन्छ । कोशीस गर्नुहोला दर्ता गर्ने । दर्ता हुन सक्छ । नियमले त गर्नुपर्ने हो ।
सर फॉम दर्ता पछि पुनः जग्गा भाड़ा लिनु पर्दा के गर्नु पर्छ??
केही फरक पर्दैन । लिन सकिन्छ ।
सर फोम दर्ता को लागि ख़ास प्रपोजल आवश्क पर्छ???
सर फर्म दर्ता को लागि विधान को आवश्यकता पर्छ । भन्ने आवश्यक कागजात काँह बाट पाइन्छ ।सर सॅग कुनै समपरक नॅमबर छ भने पाउ । भिडियो को लागि धेरै धेरै धन्यवाद ।
विधान चाहिन्न पालिका, प्यानमा र घरेलुमा निजी फार्म दर्तागर्दा। कम्पनीमा १ जनाभन्दा वढीको नाममा दर्ता गर्ने भए वा समुह समिति भएमात्रै चाहिने हो ।
सहयोगको लागी धन्यवाद सर ।तपाईंले दिने ओन लाइन तालिममा सहभागी हुन सक्छु सर परकिरिया बारे जानकारी दिन सक्नु हुन्छ सर।
@@Manojkumaryadav-zj1zz म त आयोजक नभै प्रशिक्षकमात्रै हो । आयोजक त स्मार्ट कृषि भन्ने संस्थाहो त्यही संस्थाको फेसबुक पेजमा सम्पर्क गर्नुहोला ।
हुन्छ सर
सर नमस्कार । तालिमको प्रमाणपत्र फार्म दर्ता गर्दा पनि आवश्यक पर्छ कि ऋण लिदा मात्र हो?
नमस्कार। प्रमाणपत्र अनुदानमा केहि नम्बर वढी हुने भएकोले र ऋण लिन जाँदा अलि पोजेटिभ इम्प्रेस पार्न मात्र चाहिने हो त्यो वाहेक अरुवेला खासै चाहिन्न।