सुन्दर प्रस्तुती ❤️🥰नेपाली मिडिया भनेको त यस्तो हुनुपर्छ राम्रो र सत्यतथ्य कुरा मिडियामा ल्याने एकमात्र मिडिया मेचिकाली खबर हो यसरिनै सधैभरी अघाडि बढ्दै जानु मेरो सुभकामना भोज राज थापा ज्यु🙏🎊🎉
म याे दि काे टिकटक सधैं हेर्छु एकदम मिठाे छ स्वर मैले अहिले उहाँकाे नै टिकटक हेर्दै थिए ठ्याक्कै youtube मा हेरेकाे दि काे interview रहेछ खुसि लाग्याे💖💖
हरेक शब्दमा मिठास छ सुस्मितामा , तेसै त हासाेकाे त तारीफ गरेर साध्य छैन । उहाँ अस्मिता तिम्राे टिकटककाे असलि फ्यान हु । सारै मिठाे बाेलि , अन्तरबार्ता मात्र ३ पटक सुने । खुसि लाग्याे । शुभकामना ।।।।
यो दुनियामा बाहिरी रुप रङ्ग र आबरण राम्रा त धेरै हुन्छन, तर सही मानेमा राम्रो त्यो हो जसले जिबन जगत बुजेको हुन्छ सानै उमेरमा पनि राम्रो ज्ञान हासिल गरेकी सुन्दर सुसिल बहिनी को आगामी दिनहरु सफल रहुन उज्जल भबिस्यको कामाना
साँच्चिकै टिक टक स्टार सुस्मीता बैनी मन की सफा मीठो बोली र सुन्दर फिगर कि रहिछिन सारै राम्रो लागो, अब स्टार नायिका हुन पर्यो, उत्तर उत्तर प्रगती को सुभकामना छ,
तपाईंको TikTok लाई नछुटाई like गर्ने मध्य एक म पनि हु सारै राम्रो लाग्छ हजुरका कन्टेन्टहरु त्यो भन्दा नी आज तपाईंको खुलस्त धारणा सुन्न र देख्न आउँदा । साथै तपाईंको उज्यालो भविष्यको कामना पनि गर्दछु ।
किन जे बाहिर देखिन्छ त्याे भित्र हुदैन रहेछ। जस्तै धेरै मायापिरतिका कुरा गर्ने ब्यक्ति वास्तव मा माया नै गर्दैनन् राजनिती मा ठुलाठुला सपना बुन्ने हरु वास्तव मा उल्टाहुन्छन
सुन्दर प्रस्तुती ❤️🥰नेपाली मिडिया भनेको त यस्तो हुनुपर्छ राम्रो र सत्यतथ्य कुरा मिडियामा ल्याने एकमात्र मिडिया मेचिकाली खबर हो यसरिनै सधैभरी अघाडि बढ्दै जानु मेरो सुभकामना भोज राज थापा ज्यु🙏🎊🎉
सार्है राम्रो विचार बहिनीको
कति शालीन, भद्र र सफा मनको मान्छे
आगामी दिनमा पनि सोचेको भन्दा बढी सफलता प्राप्त होस बहिनीलाई शुभकामना
अति मीठो स्वर आवाज सुनदर कि धनी उच्च बिचार भविष्यमा उज्जल कामना शुभकामना छ।
राम्रो छ कन्सेफ कला नानु उन्नति प्रगति को धेरै धेरै धेरै शुभकामना
मिठो स्वरकी भनि सुस्मिता जी को भबिस्वे उजलको कामना
म कैलालिको धनगढी उपमहानगरपालिका बेहडा बाबा बाट हेर्दै छु दादा तपाइको कुरा गर्ने तरिका मलाइ मन पर्छ सब भन्दा पहिले
दिदिको कला र विचार पनि राम्रो लाग्यो
म याे दि काे टिकटक सधैं हेर्छु एकदम मिठाे छ स्वर मैले अहिले उहाँकाे नै टिकटक हेर्दै थिए ठ्याक्कै youtube मा हेरेकाे दि काे interview रहेछ खुसि लाग्याे💖💖
दिदिको Interview राम्रो लाग्यो थप सफलताको कामना!!
नारिको परिभासा मन पर्यो बहिनिको नाङिदा भन्दा ढाकिदा नारिको सुन्दर्ता बढी हुन्छ वा वा
आहा साह्रै राम्रो अन्तबार्ता भोज राज सर अब यी बहिनीलाई पनि ठुलै समाज सेविका बन्ने देशकै उत्कृष्ट समाज सेवा हुने सहयोग र साथ रहोस।।कामना छ।
Tiktok ma देखेको थिय दिदि लाई यसरि UA-cam ma देख्न पाउदा खुशी लाग्यो best of luck
याे दिदीको हाँसो र शब्द लास्ट मन पर्छ मलाई
यि दिदिको टिकटिक म सधैं हेर्ने गर्थे सारै मन पर्ने
Manko khulduli metiyoo sir katti mon thiyoo susmita di ko barema janna
FINALLY TIK TOK मा धेरै राम्रो लाग्ने मान्छेलाई देख्न पाईयो खुशी लाग्यो ❤️🙏 आगामी दिनमा राम्रो गर्दै जानुहोला शुभकामना छ 🙏♥️
आजकालकी केटिहरु केही सिक है सुस्मिता चौलागाईं बाट्💕💕💕👌
मेरो भगुवान राम जन्मेको देश मा यक असल सिता को अवतार।मेरो देस नेपाल मा म जन्मे को मा गर्व लाग्छ।कत्ती सालिन अनि बहिनी वा वा!!!!!!
Nepala.ram.janmeko hora bro
@@jagattamang5678 होइन
Great thinking and well planned, wish you all the best and success
Dheraiiii dheraaaiii pyariii❤️❤️❤️❤️
Very impressed. Gorgeous lady with mellifluous soft voice. Watching from London
hamro chapur ko shan ho sis aaj khusi lagyo herna pauda !! thankq so much bhojraj sir🙏
हरेक शब्दमा मिठास छ सुस्मितामा , तेसै त हासाेकाे त तारीफ गरेर साध्य छैन ।
उहाँ अस्मिता तिम्राे टिकटककाे असलि फ्यान हु ।
सारै मिठाे बाेलि ,
अन्तरबार्ता मात्र ३ पटक सुने ।
खुसि लाग्याे ।
शुभकामना ।।।।
Kati Sundar Hoi Sushmita ji Sarai man preyo Kati Mito Boli hoke. ....♥️❤️😞😞❤️🥀🥀💞👋👋👌👌👌🤟🤟🙏🙏🙏🙏👉👉
धन्यवाद भोजराज दाइ आज सुस्मिता बहिनिको इन्टर भ्यु ल्याइ दिनु भकोमा । सारै मीठो स्वर को धनी ।कति हसिली र नम्र बोली सुनिरहन मन लाग्छ सुस्मिता बहिनि
यो दुनियामा बाहिरी रुप रङ्ग र आबरण राम्रा त धेरै हुन्छन, तर सही मानेमा राम्रो त्यो हो जसले जिबन जगत बुजेको हुन्छ सानै उमेरमा पनि राम्रो ज्ञान हासिल गरेकी सुन्दर सुसिल बहिनी को आगामी दिनहरु सफल रहुन उज्जल भबिस्यको कामाना
बहिनी को सोच अति नै राम्रो ।नारी होस त सुस्मिता जस्तो ......
Wish you all the best sushmita g sty happy sty safe 🙏
कति राम्रि बहिनि
भोज राज भाइ। राम्रो छ। honesty सेवक
interview हेरेर टिकटोकमा गएर follow गरेको छु है बहिनी लाई १❤️❤️🥰🥰🥰
धेरै काे कुरा सुने मैल अहिले सममा यति धेरै राम्ररी मिठो भाेलने काे हि भेटेकाे थिईना सुस्मिता सग भेट हुना मन छ
जति राम्रि छाै त्यति नै हासाे अनि शब्द राम्रो लाग्छ हजुरको टिकटक धेरै हेर्छु।
Wow, interesting and nice interview⚘️⚘️
यो दिदिको कला देखेर त म पनि इन्स्पाएर भए
धेरै राम्रो अभिनय
sarai ramro sarai mon choyo yo interview le kasto ramro background raicha dd ko mon paryo khuc lagyo❤️🥰🥰
सुस्मिता बहिनी को प्रस्तुति एकदमै मन पर्छ झन लास्ट मा उस्तै मीठो हासो अनि घोप्टे रे,,,,,,,, साथै प्रगति को शुभकामना 👍️👍️👍️👏👏👏🇳🇵🇳🇵🇳🇵
Beautiful as heart a lot of love and wishing you all your dreams come true,
Everyone has own choices
आगो लाग्यो दिलैमा बलेन् G दमकल बोलाइदेऊ💙💙💙awesome👍🏻👍🏻🙏🏻
Wow bhojraj sirko kura garne style kati ramro kati mitho.ani susmita g ko pani testai
साँच्चिकै टिक टक स्टार सुस्मीता बैनी मन की सफा मीठो बोली र सुन्दर फिगर कि रहिछिन सारै राम्रो लागो, अब स्टार नायिका हुन पर्यो, उत्तर उत्तर प्रगती को सुभकामना छ,
धन्यवाद 🙏🙏
राम्री मान्छे को बिचारै राम्रो
interview हेरेर खुसी लाग्यो
So kind, simple,humble attitude.. But great thinking girl... Keep it on. Best of luck
सुस्मिता लाई पाउनी भाग्येमानी मान्छे मै हु कि 😍😍😍😍
हिजो सम्म त हासोमा मात्र फिदा भएको थिए तर आज त पुरै मन देखि नै फिदा भए💗👌 घोप्टे😜महान विचार प्रति नमन छ।
सारै राम्री
सुस्मिता को बोली मा जादुछ 32 लक्ष्य ले भरिपुर्ण सायद उहाको साथमा हुनपाय पूरा दिन बितेको थाहाहुदैन थ्यो होला🥀🥀💞💞
Very good ....best of luck...
Suvakamana xa dd hjr lai pargati ka paila kailoi narokiyon
Ekdam beutiful smile too good
कति मिठो बोली कती राम्री मान्छे कती राम्रो सोच वहा बहिनीको प्रतेक टिकटक हरु हेर्ने गर्छू ।
यस्ता प्रतिभाशाली हरुलाई छिट्टै फिल्ममा चान्स मिलोस👍👍👍👍👍
Susmita bahini tapai ko yo mitho boli, saralta lagansilta kahile change nagarnu, keep it the good work,. 😍
Wow . Love you susmita dee.
Beautiful sis and ur words selection are very good as well as sweet voice. Best of luck.
Susmita didiko voice Sarai man paryo ani haso pni pragati grdai janu akdin lakshyema pugnuhunexa
Susmita ra repoter Bhai ko jori po Sarai Mann pariyo 👍 from India 👍
Til tok here sabdha chayan ramro lagyo dhree shuvakamana xa
यो वैनी को पर्तेक भिडियो हरु लाईक गरेको छु सारै राम्रो लाग्छ ।
अाहा 💖❤️💖❤️ कति रमाईलाे भयाे ।
राम्री हुनुहुन्छ त्यो आफ्नो ठाउ मा छ तर आफुलाइ राम्री राम्री आफैले भन्दा सुहाउदैन sis ❤️🙏
Kati sanskari kati ramri kati mitho boli aahaa ful jasti ramri ❤️❤️❤️
Sustima zee ko big fan ho hjr ko ko
Ani bhoraj daju lai Pani big fan 💓💗💗
❤️❤️❤️ wow didi thanks you so much ❤️😘 mitho mitho पर्दिफा सुनाउनु भएको मा❤️❤️😘😘
विहे गर्नु पर्छ अब
Great Susmita didi
तपाईंको TikTok लाई नछुटाई like गर्ने मध्य एक म पनि हु सारै राम्रो लाग्छ हजुरका कन्टेन्टहरु त्यो भन्दा नी आज तपाईंको खुलस्त धारणा सुन्न र देख्न आउँदा ।
साथै तपाईंको उज्यालो भविष्यको कामना पनि गर्दछु ।
अति नै सुन्दर मिठो मुस्कान ❤️❤️🥰
Waooow kati ramro subav. Tapaiko 🙏🙏🙏🙏🙏
Susmita i love you ♥️♥️💜
Very nice 👌
A good idea from a good person. I like Sushmita very much
So beautiful and multi talented girl♥️♥️🤗🤗
उहाँ दिजुको ठूलो फ्यान हो है म नि ❤️🙏
❤️
Molae hjurr sanga vet rahar x
Beautiful.nanu
Kti beautiful anisfa mnki dhani susmita sis love u
Susmita hjr mo sang bihe garnu haso sarai mdn pariyo👍️👍️👍️
सलाम छ सहगोत्री बैनी लाई !बैनी को बिचार सारै राम्रो अनि दुरदर्सी छ ❤️❤️❤️🙏🙏🙏
सह गोत्री र एउटै थरको नभनेर😂😂😂 गोत्र त थर फरक भएनी एउटै हुनुसक्छ। अनी थर एउटै भएनी गोत्र फरक नी हुन्छ।
मान्छे पनि राम्री बोली त्यस्तै राम्रो TikTok ma man parni manxe hununthyo aaja interview herna paiyo khusi lagyo😊🥰
किन जे बाहिर देखिन्छ त्याे भित्र हुदैन रहेछ। जस्तै धेरै मायापिरतिका कुरा गर्ने ब्यक्ति वास्तव मा माया नै गर्दैनन् राजनिती मा ठुलाठुला सपना बुन्ने हरु वास्तव मा उल्टाहुन्छन
भोलि म जादै छु
Wow so nice susmita ji love you
kati mitho voice 😍😍
So sweet जस्तो मान्छे तेस्तै रहेछ मन पनि
Sweet sis....❤️❤️❤️ good things
Dhari ràmro susmita god bless u
मुस्कान र शब्द सब्दमा
अति सुन्दर 🌹
ATI mahan Soch sushmita nanuko Ashmanki pari jastai Aafno Aatmale sikayeki momle diyeko Arti buddhi saskari na birsanu Asmita Nanu !
Wow 🙂❤️
Ati hasilo bunu Ramri pani jhanai 😍😍😍😍😍😍😍
Finally 🥰🥰🥰❤️ aayo pyaree dedeko ♥️
So beautiful and multi talent girl🙏
I’m just 16 but hunxa ne susmita didi sanga dherai kura haru relate vayo k 🥺🤝 she is being my idol
I don’t know why but I want to be like her now💫
Sushmita g le ramro ramro sandesh dinu hunxa
Kati metho hoo haso soltini ko love u
आहा अती सुन्दर
Good luck sis
Exactly
Amezing 🙏❤️
Good nanu
Long time paxi Mero optimistic purA bhayo love you Didi ❤️❤️❤️
Sachchikai love parla jasto xa.😂😍💕