Ke Hola Dabai ।। के होला दवाई ।। new Contemporary song 2077 By Bom Bahadur Karki/Shiva Ale Karki

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • #ke_hola_dabai #bom_bahadur_karki #new_song
    GORKHA MUSIC PRESENTS :- Ke Hola Dabai ।। के होला दवाई ।। new Contemporary song 2077 By Bom Bahadur Karki/Shiva Ale Karki
    CONTACT US FOR RECORDING AUDIO AND FOR VIDEO
    9804417713
    Audio Credit
    -----------------------
    Song :- Ke Hola Dabai
    Vocal :- Bom Bahadur Karki/Shiva Ale Karki
    Lyrics :- Bom Bahadur Karki
    Music :- Shiva Ale Karki
    Arrange :- Kamal Saurag
    Audio Mixing :- Kumar Rana
    Recording :- Khuman Rana
    Cover Design :- Sundar Shrestha
    Studio :- Maruni Digital Recording Studio
    Audio/video:- GORKHA MUSIC
    Special Thanks
    Saurav Karki
    Sabita Nayaju Karki
    Amrit B.C
    Video Credits
    -----------------------
    Director :- Hum Gaire
    Cinematographer :- Rabindra Khadka
    Editor :- Hum Gaire
    Post Production:- Bishal Movies_9851211723
    Technical Advisor :- Rubin G. Magar 9804417713
    Social links:-
    UA-cam
    www.youtube.co....
    G+:- plus.google.co....
    © BombahadurkarkiShivaalekarki
    Don't forget to like and share with everyone if you liked this video!
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

КОМЕНТАРІ • 399

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 4 роки тому +9

    धेरै पछि आफ्नै गाउको काका काकी को यो मिठो आबज ले प्रफुल्लित हुन पुगे अति मार्मिक समय सान्दर्भिक सफलता को शुभकामना

  • @g.bkhatri2522
    @g.bkhatri2522 3 роки тому +3

    अादर्णिय लोक सांगीतिक क्षेत्र का खाम्मा बोम बहादुर सर र मेडम को स्वर मन स्पर्शि शब्द लय लाई उच्च सम्मान

  • @omnepal2556
    @omnepal2556 4 роки тому +4

    धेरै राम्रो गित लयर अाउनु भएको रहेछ ।बरिस्ठ गायक बोम बहादुर काकीँ दाजुले

  • @humragmi426
    @humragmi426 4 роки тому +3

    धेरै दिन पछि गित सुन पायाै दाजु बम बहादुर अनि भाउजू शिबा अाले काे गित सुन्दा सारै मिठो छ सफलताको धेरै धेरै शुभकामना छ 🌹🌹🌹🌹🌹🌹🎁

  • @madhugnawali9386
    @madhugnawali9386 4 роки тому +5

    आहा कति राम्रो गित ल्याउनु भयेछ जति सुने पनि सुनी रै लाग्ने सफलताको सुभकामन दाजी 💞💞💞💞💞🙏

  • @regmiramesh9053
    @regmiramesh9053 3 роки тому +1

    हृदय विदारक शब्दहरू सहित उहीँ पुरानो शतप्रतिशत स्वरका धनी बम बहादुर दाइ र शिवा भाउजुको अत्यन्तै मनछुने स्वर । कति मीठो लाग्छ भनेनी, नाप्ने कुनै पनि अाधार नै छैन । साह्रै साह्रै मन पर्छ मलाई ।

  • @ramkrishnapaudel7320
    @ramkrishnapaudel7320 4 роки тому +2

    नेपाली लोकसङित का धरोहर वम बहादुर कार्किले गाएका गीतहरु पानको पात, डाडैको देबिदेउराली, भेटै नहुनि ,जस्ता गीततले करिब 3 दसक पार गरिसक्दा पनि हरेक मानिसको मन मुटुमा बस्न सफल भएका छन , यो गीत पनि यस्तै अट्ल र अमर रहोस यहि सुभकामना

  • @semantamanikharalofficial
    @semantamanikharalofficial 4 роки тому +5

    नेपाली लोकगीतको एउटा बरिष्ट अभियन्ता र वहाँकै सहकर्मी, लोक संस्कृतिका अग्रज, अभिभावकको सामाजिक उत्तरदायित्व सहितको यो गीत साह्रै नै उत्कृष्ट लाग्यो ।

    • @bombahadurshivaalekarki7325
      @bombahadurshivaalekarki7325 4 роки тому +1

      यहाँको छोटो समिक्षाले उत्साहित बनायो धन्यवाद

  • @bomchhantel9290
    @bomchhantel9290 4 роки тому +5

    आहा!क्या लोक गित।नेपाली माटो,हावा पानी संस्कार अनि संस्कृति सङ्ग मेल खाने। बधाइ छ द्वेय होनहार गाएक अग्रजहरुलाइ।

  • @jagatlamsal3586
    @jagatlamsal3586 4 роки тому +2

    धेरै राम्रो लागो मन छोव अरगानिक सफलता शु शुभकामना 🇳🇵🛣️🚻🎎 हजुरहरुलाई

  • @santoshparajuli8245
    @santoshparajuli8245 4 роки тому +2

    Ati ramro geet ani aawaj purano gaayak bam bahadur karki Ra gayika Shiba aleko aawaj ma jadu chha

  • @narayanamrit1628
    @narayanamrit1628 4 роки тому +1

    बमबहादुर दाइका सबै गीत आउँछन् मलाई। गीत सुन्दै हुर्कियो। त्यो बेलाको डाँडैको देवीदेउराली भन्ने गीतको मेलोडी परिस्करण गरिएको रहेछ। बमबहादुर दाइ र शिवा आलेको स्वरमा उस्तै ताजगी रहेछ। खुशी लाग्यो। नयाँ सृजनाहरुमा काम गर्न परो के दाइभाउजु :)

  • @MINDARLAMI
    @MINDARLAMI 4 роки тому +1

    आदरणिय दाजु बोमबहादुर कार्की दिज्यु शिवा आले कार्कीको गीतले १०० हजार पार गरेको बधाई छ । यसरी नै श्रोताको मन जितेर मिलियन कटोस शुभ कामना ।

  • @thagendramagar4156
    @thagendramagar4156 4 роки тому +1

    आहा अझै कति राम्रो स्वर ! अहिलेको समय सान्दर्भिकलाई समेतेर बनाएको गीत । सबैको मन मुटु छुन सकोस शुभकामना छ।

  • @reactionvideo9490
    @reactionvideo9490 4 роки тому +1

    धेरै बर्ष को अन्तराल पछि नेपाली लोकगितको धरोहार जिउँदो ईतिहास बम बहादुर कार्की दाईको उहीँ आवाज सुन्नपाउदा खुसी लाग्यो र शिवा आले दिदी लगायत सम्पुर्ण टिमलाई बधाई छ

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 4 роки тому +4

    वाह सानो छदा बम बहादुर कार्की को गीतहरू धेरै सुन्ने बजाउने गर्थे अाज लामो समयको अन्तरालमा नयाँ गी सुन्न पाईयो सारै खुशी लाग्यो जय गीत जय संगीत

    • @bombahadurshivaalekarki7325
      @bombahadurshivaalekarki7325 4 роки тому

      पछि पछि पनि सुनाउने कोशिश गर्नेछौं

  • @you-bijaykumarpradhanbipul9275
    @you-bijaykumarpradhanbipul9275 4 роки тому +2

    नेपाली लोक संगीतको जिउँदो इतिहास आदरणीय ब्याक्तित्व अग्रज कलाकार बम बहादुर कार्की दाजु र शिबा आले ज्यु को समसामयिक गित आएछ । बधाई तथा सफलताको शुभकामना ।।

  • @chitrakarki5812
    @chitrakarki5812 4 роки тому +16

    बम बहादुर दाइ नमसकार, धेरै पछि फेरि उहीँ मोहनी स्वर पस्किनु भो नि। बधाइ ।

  • @indrajyotichapai690
    @indrajyotichapai690 4 роки тому +2

    अाहा नि कति राम्रो यथार्थ बोकेको गित गाउनु भो दाजु दिदी हजुरहरुलाइ सम्मान छ म सुर्खेतिको।

  • @BirahiKarki
    @BirahiKarki 4 роки тому +5

    शुभकामना दाइ अनि भाउजु ! हजुर हरु सधै हाम्रो सम्मानको योग्य हुनु हुन्छ ! हामीले तपाइहरुकै बाटो रोजेर यहा सम्म आइपुगेको हो !

  • @sherbahadurrana8655
    @sherbahadurrana8655 4 роки тому +3

    समय सान्दर्भिक गित धेरै राम्रो छ अग्रज द्वय लाई सम्मान छ अझै अरु पनि सुन्न पाउ सफलताको शुभकामना ।

    • @bombahadurshivaalekarki7325
      @bombahadurshivaalekarki7325 4 роки тому

      अरु पनि सुनाउने कोशिश गर्नेछौँ धन्यवाद

  • @ObiRayamajhi
    @ObiRayamajhi 4 роки тому +32

    लोक गित सङित को दरिलो खम्बा एउटा इतिहास मेरो आदरणीय मामा #बम बहादुर कार्की र आदरणीय माइजु शिबा आले को के होला दबाइ ?ले सारै नै मन छोयो सब्द/ सङित आहा, बधाइ सहित सफलता को सुभ कामना आदरणीय मामा -माइजु लाइ हजुरहरु ले पनि सेयर सहित लाइक कमेन्ट सब्शक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।।

  • @krishnabause850
    @krishnabause850 4 роки тому +1

    मीठो युगल आवाजमा कोरोनाको महामारी र देशमाथि छिमेकीबाट भएको सीमा अतिक्रमणको मार्मिक चित्रण भएको लोकगीत । हार्दिक बधाई बोम-शिवाको प्रेमील जोडीलाई !

  • @bisaunicreation
    @bisaunicreation 4 роки тому +14

    दाजुलाइ सफलताको सुभ कामना सबै जनाले सेयर गरिदिनु होला।

  • @khimaryal3751
    @khimaryal3751 4 роки тому +29

    आहा ❤️❤️❤️
    नेपाली लोक संगीतको जिउँदो इतिहास आदरणीय ब्याक्तित्व अग्रज कलाकार बम बहादुर कार्की दाजु र शिबा आले ज्यु को समसामयिक गित आएछ । बधाई तथा सफलताको शुभकामना ।।

  • @mukundarajpokhrel2011
    @mukundarajpokhrel2011 4 роки тому +1

    साह्रै मिठो समसामयिक लोक गीत , बधाई कलाकार द्वयलाई

  • @Krishnasmaranshah
    @Krishnasmaranshah 4 роки тому +6

    रेडियो नेपाल मा सानो हुदा सुनेको नाम आज फेरि ताजा भयो निकै राम्रो गित अग्रिम शुभकामना

  • @lokbahadur1565
    @lokbahadur1565 4 роки тому +1

    फेरि पुरानै याद अायो , बधाई छ दुबै जनालाई ।

  • @Basnet464
    @Basnet464 4 місяці тому

    मौलिक संकृति का हुनहार जोडी लाई उच्च समान छ👏👏👏👏👏👏👏👏👏

  • @rukmagatghimire894
    @rukmagatghimire894 4 роки тому +1

    लाेक स्सकृति लाई भित्रि मन देखि जाेगाउन लागि पर्नुलभएकाे मेराे अति मन पर्ने लाेक गाएक दाजु बम बहादुर कार्कि लाई सम्मान स्वरुप नमस्कमर हजुरकाे अावाजमा अझै पनि उहीँ दम छ याे गित का शब्द हरु सार्है मन छुने खालका छन धन्यबाद दाजु

  • @yuvrajbharti3143
    @yuvrajbharti3143 4 роки тому +2

    Ati

  • @biswasgr143
    @biswasgr143 4 роки тому +9

    ओहो .. मेरो अत्यन्तै मनपर्ने लोकगितको धरोहर बमबहादुर कार्की सर र सिवा आले मेम को आवाज को गित धेरै दिन पछि बल्ल सुन्न पाईयो

    • @bombahadurshivaalekarki7325
      @bombahadurshivaalekarki7325 4 роки тому

      हाम्रो युटुब च्यानल हेर्दै जानुहोला अब निरन्तरता दिनेछौँ

  • @bharatchhetrisingarbharatc5527
    @bharatchhetrisingarbharatc5527 4 роки тому +12

    दाइ को आवज लगभग ४० बर्ष पछि पनि उस्तै छ पानको पात देखि अहिले सम्म उहीँ स्वर

  • @begammahara423
    @begammahara423 4 роки тому +2

    आदरणीय दाजुभाउजू स्वरै मीठो नि त्यो जमाना दाजु र भाउजू आज पनि ताजैहुनुहुन्छ दाजु र भाउजु

  • @kamansinghhounjali1738
    @kamansinghhounjali1738 4 роки тому +1

    एक दम राम्रो छ ।लामो समय पछि यस्तो गीत सुनाइदिनु भयो अति राम्रो छ ।

  • @user-qe8kp9ko9t
    @user-qe8kp9ko9t 4 роки тому +2

    गुल्मेली ठिटो बम बहादुर कार्की ज्यु ले नयाँ गित गाउनु भएकोमा धेरै धेरै मीठो गित
    धन्यवाद

  • @krishnakumarbishwokarma5869
    @krishnakumarbishwokarma5869 4 роки тому +1

    अति मार्मिक अनि समये सामाहिक गीत ! यति बेला सारा सन्सार रोयेको छ ! सारा सन्सारकै पीडा बोलेको गीत ! धन्यवाद आदरणीय बरिष्ठ सम्मानिय गायेक बमबहादुर कार्की अनि सिबा आले कार्की !

    • @RabiKarki
      @RabiKarki 4 роки тому

      अाहा!!! अर्गानिक स्वर🙏🙏🌹

  • @jagatpathak8891
    @jagatpathak8891 4 роки тому +1

    म बमबहादुर कार्की र शिव अाले लगायतका गीत क्यासेट र रेडियोमा सुन्दै हुर्किएको हु।अाज फेरि उहाँहरुले समय सान्दर्भिक चेतनामूलक गित गाउनु भएछ खुशी लाग्यो ।तपाईंहरुको सुस्वास्थ्य र दिर्घायुको कामना।

  • @chiranjivichhetri
    @chiranjivichhetri 4 роки тому +1

    अत्यन्तै मार्मिक

  • @keshargiri5003
    @keshargiri5003 4 роки тому +1

    वम बहादुर दाजु , शिवा दीज्यु दर्सन नमस्कार 🙏🙏👌👏💕💕 समयसान्दर्भिक , मार्मिक , मन छुने हजुरहरुको सुमधुर मिठो स्वरमा सुन्न पाइयो धेरै धेरै बधाई शुभकामना 🙏👌👏💕

  • @NitaPunMagarsinger
    @NitaPunMagarsinger 4 роки тому +1

    सफलताको शुभकामना दाइ, अनि दिदी हजुर

  • @ramkc5740
    @ramkc5740 4 роки тому +3

    हामी ५/६ बर्ष को हुदा सुनेको बम बहादुर कार्की र शिबा आले ज्यु को स्वर अहिलेसम्म पनि उस्तै छ आहा उहाँहरूको गित सुन्दा पुरानो दिनको याद आउछ

  • @chiranjibipantha6886
    @chiranjibipantha6886 4 роки тому +1

    बम बहादुर कार्की र शिवा आले को गीत धेरै पछि सुन्दा निकै दिल छोयो ।नेपाल का पुराना र महान कलाकारहरु ,,,सदाबहार तारा नेपाली लोक आकाश का ।

  • @krishnakarki2389
    @krishnakarki2389 4 роки тому

    आदरणीय दाजु बम बहादुर कार्की ज्यु प्रती उच्च सम्मान।

  • @puspanjalimagar1681
    @puspanjalimagar1681 4 роки тому +1

    आहा मिठो स्वर फेरि सुनियो 💕

  • @girkarkee5171
    @girkarkee5171 Рік тому

    लोक गीतका धरोहर एबम बौद्धिक गाएक बम ब कार्की को अहिले पनि उस्तै सुमधुर आवाज मा गाएको समसामयिक यथार्थ मुलक गीत लाइ हृदय देखि नमन

  • @rajankarki9833
    @rajankarki9833 4 роки тому +1

    दाजुलाई सफलताको शूभ कामना नेपाली लोक गीतको अग्रज कलाकार दाजु बम बहादुर कार्की लाई हार्दिक नमन फेरि पनि सफलताको शूभ कामना🙏🙏🙏🙏🙏🙏🙏🙏👅👅

  • @khadgaghimire5077
    @khadgaghimire5077 4 роки тому +7

    बरिस्ठ , लोकप्रिय गायक - गायिका प्रती हार्दिक नमन !! गित सुनेर मजा आयो । सन्देश मुलक र मार्मिक - सान्दर्भिक छ !

  • @kabirajkarki
    @kabirajkarki 4 роки тому +2

    मेरो अभिभावक एवं लोक श्रष्टा आदणिय दाजु बम बहादुर कार्की र भाउजू शिवा आले कार्कीको "कोभिड १९" सम्बन्धि अत्यन्तै मर्मस्पर्शी र सन्देश मुलम लोक गीत ।

  • @baburamdbhandari
    @baburamdbhandari 3 роки тому

    धेरै राम्रो गीत दुवै जना मिठो आवाज। जति सुने पनि सुनी रहु जस्तो लाग्ने। दाई भाउजु प्रति सफलता को शुभ कामना❤️❤️❤️

  • @chandrakantalamsalchandrak
    @chandrakantalamsalchandrak 4 роки тому +2

    आहा कति मिठाे शब्दमा उस्तै स्वर हाम्रो गुल्मी घमिर का धरोहर अङ्कल आन्टि लाई धेरै धेरै धन्यवाद ! देश खायोस

    • @bombahadurshivaalekarki7325
      @bombahadurshivaalekarki7325 4 роки тому

      सबैलाई मन पर्‍यो मात्रै भने पनि हाम्रो अभिस्ट पूरा भएको सम्झनेछौँ

  • @princelamsal1373
    @princelamsal1373 4 роки тому +6

    कति राम्रो गीत बजार लेउनु भयछ सफलता को कामना हजुर हरु लाइ

  • @shyamneupane3777
    @shyamneupane3777 4 роки тому +1

    raamro cha

  • @TarapatiSubedi
    @TarapatiSubedi 4 роки тому

    अग्रज दाजी भाउजू को समसामयिक गीत अति मीठो छ।

  • @suryaprasadsharma8503
    @suryaprasadsharma8503 4 роки тому

    संगितको संसारमा धेरै पुरानो जोडी
    सलाम दुबैलाई धेरै नै खुशिलागेयो

  • @binbahadurbasnet4517
    @binbahadurbasnet4517 4 роки тому +1

    सार्है राम्रो संदेश मुलक गित बधाई छ हजुरहरुलाइ

  • @durgathapa457
    @durgathapa457 4 роки тому +1

    बर्शौ दिन पछी आज बम बहादुर कार्की को गित सुन पाए धेरै खुसी छु बालयकाल काल पनि याद आयो म सानै छदा माया हो पात बजाउदै झरे है डाडैको देबि देउराली गित सुनेको थिए आज त्यो दिन याद आयो

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 4 роки тому +3

    आह गित अनि शब्द होस त हजुरको जस्तो, मेरो हृदयमा छैन त्यो शब्द जुन हजुरहरुलाई बर्णन गर्ने, यो गितले पनि पुरानो गित जत्तिकै सफल्ता पाओस

  • @krishnabogati8700
    @krishnabogati8700 4 роки тому +3

    आदरणीय,अग्रज कलाकार हरु को कति मिठो आवाज आहा 🇳🇵जय गित जय संगीत ।

  • @sheelachand5946
    @sheelachand5946 2 роки тому

    यो गीत मैले त बल्ल आज सुन्न पाए । धेरै मार्मिक छ आवाज झनै कारुणिक |

  • @krishnapokhrel9252
    @krishnapokhrel9252 4 роки тому

    Supar song...

  • @shyamsapkota8333
    @shyamsapkota8333 4 роки тому +1

    धेरै राम्रोछ दाजु म५ बर्सको हुदा सुनेको सोर अहिले३५ बर्सपछि पनि उस्तई

  • @neyhapoon4497
    @neyhapoon4497 Місяць тому

    Aha ati mitho sor duwaiko

  • @baikunthaniraula2625
    @baikunthaniraula2625 2 роки тому

    जतिसुन्यो उति सुन्न मनलाग्ने स्तर को समसामयिक गित।सुभकामना छ । बम बहादुर दाइ र शिबा आले ज्युमा।

  • @ghimirechetan2186
    @ghimirechetan2186 4 роки тому

    🙏🇳🇵
    नेपाली लोक संगीतको जिउँदो इतिहास आदरणीय ब्याक्तित्व अग्रज कलाकार बम बहादुर कार्की दाजु र शिबा आले ज्यु को समसामयिक गित आएछ । बधाई तथा सफलताको शुभकामना 🇳🇵🇳🇵🙏

  • @rabinthapa9911
    @rabinthapa9911 4 роки тому +1

    धेरै लामो समयपछि दाजु को गीत सुन्न पाइयो। समय सान्दर्भिक सन्देशमुलक गीत अति मिठो स्वर अनि मिठो गीत

  • @bheshrajpokhrel9470
    @bheshrajpokhrel9470 4 роки тому

    Dherai ramro chha ! Badhai chha !

  • @chiranjivineupane643
    @chiranjivineupane643 4 роки тому +13

    old is gold, पुराना कलाकार पर्नुभोनित। so nice song.

  • @bhupingmagar6944
    @bhupingmagar6944 4 роки тому +4

    म दश वर्ष हुंदादेखी निकै मन परेको गायक गायिका हृदयदेखि सम्मान गर्दछु

  • @JeevanBaskota
    @JeevanBaskota Місяць тому

    Bam badharu karkai dai dhari ramero song maero mutu ma rakhako xu bam badharu dai lai

  • @indrabahaduradhikari8613
    @indrabahaduradhikari8613 4 роки тому

    सन्देश मुलक गीत साह्रै राम्रो छ बधाई छ हजुरहरुलाई

  • @sagarmathanepal8342
    @sagarmathanepal8342 4 роки тому

    मीठो गित दाइ भाउजु

  • @ramthapa8399
    @ramthapa8399 4 роки тому

    दाइको नयाँ गितले धेरै खुशीला को छ 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @sdtvnepal
    @sdtvnepal 4 роки тому +2

    के होला दबाई
    कोरोनाले रुवायो धरधरी संसार सारालाई ।।
    आदरणीय अग्रज सम्माननिय ब्याक्तित्व अग्रज कलाकार बम बहादुर कार्की दाजु र शिबा आले ज्यु को समसामयिक गित - सफलताको शुभकामना ।।

  • @kanchhonabin2277
    @kanchhonabin2277 4 роки тому

    जुन समय म जन्मिएको पनि थिएना होला जब यो धर्तिमा पाइला टेके केही कुरा बुझ्ना थाले अनि गीत-संगित सुन्ना लागे त्यो समय आदरणीय दाइ #बोम-बहादुर का गीतहरु रेडियो नेपाल बाट अति नै जुन्जिने हो त्यो सयम देखि को फ्यान हु म अनि अहिले पनि छु -- धेरै बर्ष को आन्तारल पछि उहीँ पुरानो स्वर सुन्ना पाउँदा अति नै खुशी छु दाजी ,,,

  • @purshottamsigdel
    @purshottamsigdel 4 роки тому +6

    हजुरहरुका गीतहरुमा पाइने पन अन्त मिल्दैन,सफलताको अतिनै धेरै शुभकामना ।

  • @indrabohara7116
    @indrabohara7116 4 роки тому

    Aha purano hola bhanera hereko Naya po rahexa jhanai khusi lagyo ajhai ustai taja rahexa hajurharu swor badhai xa dada dijiu Dubai janalai....

  • @gopalpandey5617
    @gopalpandey5617 3 роки тому +1

    Heart ❤️ touching really salam hajur lie you are great singer of our napal 👌👌🙏🙏🙏🙏

  • @barshaghimire2798
    @barshaghimire2798 3 роки тому

    Aahaa kati ramro geet aaha😍😍💕🙏🙏🙏

  • @krrishbabu2398
    @krrishbabu2398 4 роки тому +3

    अति मार्मिक गीत, दाज्यू-भाउजुलाई बधाई।

  • @ramilamagar4162
    @ramilamagar4162 4 роки тому +1

    Aahaa

  • @mukundapathik
    @mukundapathik 3 роки тому

    Dherai ramro geet. Dherai badhai chha sadabahar lokpriya gayak ra gayikalai.

  • @kamansinghhounjali1738
    @kamansinghhounjali1738 4 роки тому

    निकै निकै राम्रो छ ।

  • @amarbahadur9420
    @amarbahadur9420 4 роки тому

    धेरै राम्रो

  • @tulakhatri4001
    @tulakhatri4001 4 роки тому +2

    एक दम रम्रो छ पुराना कलाकार ज्यु यतिन्जेल सम्म कहा हराएको हो त ।

    • @bombahadurshivaalekarki7325
      @bombahadurshivaalekarki7325 4 роки тому

      गीत रेकर्ड नगरेको मात्र हो यो क्षेत्र छोडेको छैन र छोड्ने पनि छैन

  • @premkhatri653
    @premkhatri653 4 роки тому

    वम ब. कार्की र शिव अालेकाे गीत धेरै समय पछि सुन् पाइयाे । नमस्कार र वधाइ छ दुवैलाइ ।

  • @rimmagar7676
    @rimmagar7676 4 роки тому

    तत्कालिन समयसामयिक अबस्थालाइ आधार मानी शब्द,लय, स्वर अनि भाकाले आफै बोल्द छ ।old is gold आदरणीय लोक भाकाका अग्रज बोम बहादुर कार्की सर ज्यु ।

  • @manjutamang6336
    @manjutamang6336 4 роки тому +1

    Sarai sarai man parni sarjak dhai kati paxi feri sor sunu payo sarai khusi lagai dhai hajur ko ekdamai fern ho mat sanai dekhi ko kati ghunjin thiyo hajur ko geet purai ghau nai tharkini gari 🙏🏾💐💐💐❤❤❤narow narow A dulai nani mar hoyen palnalai layejani 😄 kati ghankin thiyo yo geet behem dhai🌹🌹🌹❤❤❤

  • @arjunrijal1240
    @arjunrijal1240 4 роки тому

    थेरै राम्ररो लागो।बम बहादुर कार्की शर को गीत

  • @youtubetubeu5312
    @youtubetubeu5312 4 роки тому

    साह्रै राम्रो लाग्यो गित

  • @tikaramdhakal696
    @tikaramdhakal696 4 роки тому

    Waw dami xa guru sarai man paryo

  • @bhubanmagar8730
    @bhubanmagar8730 4 роки тому +1

    Wow beautiful song

  • @UttamPachya
    @UttamPachya 2 роки тому

    लोक गीतका जिउँदो इतिहासद्वयलाई हार्दिक नमन, कोरोना सम्बन्धित हजुरको श्रीजना सुन्दा अत्यन्तै भावुक बनायो

  • @thapabal2017
    @thapabal2017 3 роки тому

    अति मीठो सोर सुन्न पाईयो धेरै दिन पछि धन्यवाद हजुर

  • @shovachandrathapa264
    @shovachandrathapa264 4 роки тому +1

    Ati marmik

  • @pabitraacharya8971
    @pabitraacharya8971 4 роки тому

    Aati sandrbik marmik geet daju dd

  • @dhgcreator4321
    @dhgcreator4321 3 роки тому +1

    अाहा क्या मीठो अनि समयसान्दर्भिक

  • @langhalimagar3971
    @langhalimagar3971 3 роки тому

    Dammi

  • @naniramkhadka2848
    @naniramkhadka2848 4 роки тому

    इतिहासमै पहिलो गित।सारै राम्रो छ।

  • @sitakumaribc7209
    @sitakumaribc7209 4 роки тому

    राम्रो छ लग्यो गित