दुई चर्चित नब प्रतिभा शनी र बिशाखा एउटै ठाउँमा भेटिए हेर्नुहोस | Shani Bk & Bishakha Shahi

Поділитися
Вставка
  • Опубліковано 22 жов 2024

КОМЕНТАРІ • 2,3 тис.

  • @parshurambarma9658
    @parshurambarma9658 5 років тому +115

    भाइरल आवाज मध्येको अहिलेसम्म कै उत्कृष्ट आवाजको धनी जोडी । जोडी पनि सुहाउँदो रैछ खुसी लाग्यो यो जोडी ले निरंतरता पाओस् ।।

    • @sitabm7912
      @sitabm7912 5 років тому +1

      20 पटक सुनि सके अझै पनि मनले मान्दैन ओहो सुनु सुनु लाउछ ।कति मिठो स्वर भाइ अनि बहिनिको

  • @HumanSMagar
    @HumanSMagar 5 років тому +391

    यो दुई जोडि को गित रेकड भको हेर्ने चाहने कति जना हुनुहुन्छ यता हाजिर गरुम त।।🤚🤚🤚🤚🤚🤚

  • @denylim8035
    @denylim8035 5 років тому +49

    शनि भाईको स्वर साँच्चिकै बबला छ्
    अवको भाबि दिनहरुमा नेपाली चलचित्र छेत्रमा शनि भाईको स्वरले एक छत्र शासन गर्नेछ्
    शुभकामना शनि भाइ राजा 🌹🌹🌹
    बहिनी लाई पनि हार्दिक बधाई तथा शुभकामना
    यो जोडिको अावाजहरु एकै साथ शुन्न पाउ सदा सर्वदा

  • @nareh_manab
    @nareh_manab 5 років тому +66

    उ जितेर गै या हरेर गै ।शनि मेरो भाइ क्या दामी गाइस।।ब आउदो बर्ष नेपाल आइडल बन्न बाट तिमीलाइ कसैले रोक्न सक्ने छैन र बैनी को पनि निकै राम्रो छ।

    • @gayannepal5000
      @gayannepal5000 5 років тому

      Lokstar banera tapai ko chahana pura garyo xoro le

  • @fuchiigita3398
    @fuchiigita3398 5 років тому +54

    शनि भाइ तिम्रो स्वर साच्चिकै जादुमय छ जति सुनेपनि सुनिरहु जस्तो छ ।

  • @thakurising6045
    @thakurising6045 5 років тому +36

    स्वर्को धनी शनि भाइ
    स्वर्की धनी बिसाखा नानू
    अब हिट हुने पालो
    तिमी दुइको सुपर छ आवाज ।।

  • @khadkanepali8606
    @khadkanepali8606 5 років тому +20

    यी दुई भाइबहिनी को स्वर र रुप अति राम्रो अनि मीठो छ,छिट्टै दुई जनाको स्वरमा गित सुन्न दर्शक हरू अातुर छन्

  • @shishirmagar4522
    @shishirmagar4522 5 років тому +19

    यो जोदि कहिले पनि नछुतोस ! पिछडिएको समाज मा एउता उदाहरण दिदै अगाडि बधोस मेरो कामना छ । निकै खुसी लाग्यो । भन्ने कुनै सन्द नै छनोत गर्न सकेन

  • @sangamsunar6549
    @sangamsunar6549 5 років тому +1

    सुमधुर स्वरका धनी पनि दुवैजना अनि जोडि पनि एकदम सुहाएको छ । नव गाएक गायिका दुवैजना लाई अग्रिम शुभकामना । Best of luck🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @nirmalbhandari749
    @nirmalbhandari749 5 років тому +5

    जोडि राम्रो छ। "बीस" जोडिको नामले चर्चा पाओस् ,शुभकामना ।

  • @rathorestupid8548
    @rathorestupid8548 5 років тому +71

    भन्दा भने जस्तो मात्र लाग्ला,,,😁😁😁तर साच्चिकै सगरमाथा छुने आवाज छ भन्या✌✌✌मुन छुने पनि कटकै पार्यो मन।

  • @krishnabaral7621
    @krishnabaral7621 5 років тому +89

    अहिले सम्मकै चर्चित प्रतिभा हरु मध्ये सबैभन्दा उत्कृष्ट यहि जोडि हो😎

    • @minasigdel9175
      @minasigdel9175 5 років тому +2

      दुबैको दमदार परस्तुति तथा मिठो स्वर

    • @jharanakshetri6688
      @jharanakshetri6688 5 років тому +1

      W0w

    • @krishnanhayu7628
      @krishnanhayu7628 5 років тому +1

      Wwww dami xa all the best dubae jana lae

  • @mr.kushal9605
    @mr.kushal9605 5 років тому +15

    दुबै जना को एकदम राम्रो छ ?? voice
    Best of luck ,भाइ बहिनी लाई , अझ प्रगति गर्दै जानू

  • @kamaloli8200
    @kamaloli8200 5 років тому +51

    बिशाखा बैनी भबिस्य को तारा देबि,कोइली देबि really मन छुने स्वर दुबै भाइ बैनी को एल्बम चाडै बजार मा आओस

  • @sabilalaryel2990
    @sabilalaryel2990 5 років тому

    अति मिठो आवज दुबै जनालाई सफलताको कामना 🎙️🎙️🎙️🎙️🎙️

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 років тому +15

    गायकी क्षेत्रमा अत्यन्तै राम्रोसँग गाउँने दुईको अतिरिक्त राम्रो लाग्यो हामीलाई हार्दिक बधाई छ राष्ट्रिय कलाकार अनिवार्य बन्ने छन् भबिस्यबाणी छ शुभ यात्राको हाम्रो साथ सहयोग धेरै धेरै रहनेछ हामी दर्सककाे तर्फबाट

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 5 років тому +145

    दुबै जाना को सुमधुर स्वर छ ,,बधाई छ ,,दुबै जाना लाई ,,सफलताको अग्रिम शुभकामना ,,,Tq ,,,A वान Tv ,,

    • @bharatdangali7145
      @bharatdangali7145 5 років тому

      Wow bhai bahini ko taw dherai ramro

    • @yfhfufyf
      @yfhfufyf 5 років тому

      Meri pani agrim suvakaamana

    • @historyandscince5310
      @historyandscince5310 5 років тому

      subscribed garayko xu molai pani garnus hai

    • @tirthaayer9824
      @tirthaayer9824 5 років тому

      दुबै जाना काे सुमधुर स्वर छ बधाई छ🎡☔️

    • @aashlalshrestha6913
      @aashlalshrestha6913 5 років тому

      Hajar harulai dheredheri subakamana

  • @bishalbasnet366
    @bishalbasnet366 5 років тому +12

    शनि को आवाज ले झन मन छोयो सबै खालको गीत लाई न्याय दिएर गाउन सक्ने लोक गीत पनि कति मज्जाले गाएको ❤️❤️ बुनु को नि आवाज त्यतिकै राम्रो ❤️

  • @sanumaya4329
    @sanumaya4329 5 років тому +1

    आहा कति राम्रो जोडि
    धेरै धेरै सुभकामना स्वारको धनी नब जोडिलाइ 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @nishankancha486
    @nishankancha486 5 років тому +1

    A one मिडिया लाई सर्ब प्रथम सलाम ।।।र दुबैजना नानीहरू लाई उज्ज्वल भबिष्या को कामना र शुभकामना दिन चहान्छु।

  • @rembosoni5640
    @rembosoni5640 5 років тому +8

    शनि बृो लाई नेपाल आइडल सिज्जन 3 मा देख्न पाऊ भन्ने जति यता हाजिर हुम त🙌🙌🙌🙌🙌

    • @hattilatti1260
      @hattilatti1260 5 років тому +1

      कति मिठो गीत तपाई लाई मेरो शुभकामना छ हजुर हरू बदाई छ हजुर

  • @suprimk.c.3061
    @suprimk.c.3061 5 років тому +11

    भविष्यमा पश्चिम को एक तारा हो!यो भाई
    बधाई तथा प्रगति को कामना छ तिमीलाई!!

  • @rajansunar3026
    @rajansunar3026 5 років тому +6

    धेरै राम्रो छ भाइ को आवाज र बहिनी आवाज मरो त मन छोयो miss you bro I'm prud

  • @राजधानी-य4ध
    @राजधानी-य4ध 5 років тому +26

    भाइको बैनिको भन्दा अलिकती बेस्ट छ 😍
    यसो भन्दा अनर्थ नसोच्नु होला है
    म गित गाउन बाक्या नै आउदैन
    दुई को बिचमा हेर्दा मात्र केही मात्र मा भाइ को
    दुबै अगाडि बढ्नु तिमिहरुको आवाज को
    नेपाली गित सङ्गीत लाई खाचो छ
    all the beast both off you🌹🌹

    • @sarukc1888
      @sarukc1888 5 років тому

      Congratulation vai baine

  • @milanb.kofficelyoutubechan2736
    @milanb.kofficelyoutubechan2736 5 років тому

    साच्चिकै जादु छ आवाज मा सफलता मिलोस भाइ बैनी लाई शुभकामना 👏👃👌👌

  • @premgajmer6247
    @premgajmer6247 5 років тому +24

    वाउ शनि बिश्वकर्मा भाइको भोइस म निकै ठूलो दम छ है अनि बिसाखाको पनि राम्रोछ बुदै जनालाइ सुभकामना छ

  • @komalmgr6086
    @komalmgr6086 5 років тому +4

    फुलकाे थुङ्गा 🌹🌹 उ जितेर गइ या हारेर गैइ नतिजा आफै तिर पारेर गैइ wow supop

  • @rameshkhadka2342
    @rameshkhadka2342 5 років тому +16

    धेरै राम्रो छ voice💕💕
    दुबैलाई उज्ज्वल भबिस्यको
    शुभकामना

  • @arjunbk7183
    @arjunbk7183 5 років тому +1

    सारै राम्रो छ अझ उत्कृष्ट सफलता को धेरै धेरै शुभकामना दुबै लाई।

  • @bhisanshahi6783
    @bhisanshahi6783 5 років тому +1

    ल राम्रो छ गायकी भबिस्यका कलाकार हुन दुबै जना । सुभकामना ।।

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 років тому +4

    साच्चिकै बहिनीको स्वर साह्रै मिठो लाग्यो! सफलताको धेरै धेरै शुभकामना अब गीत रेकर्ड गर्नुहोस् दुबै जना लाई शुभकामना !!

  • @ronashtamang556
    @ronashtamang556 5 років тому +30

    दुबै जनालाई उज्ज्वल भबिश्यको शुभकामना❤️

  • @kedarskkedarsk5789
    @kedarskkedarsk5789 5 років тому +4

    धेरै धेरै बधाई छ bro n sis तिम्रो सङ्गीतको मीठो धुनले तिम्रा सपना पूरा होस्

  • @govindasigh1984
    @govindasigh1984 5 років тому +2

    आहा कती मिठास आवाज दूबै जना लाई सफलता को सूभकामना छ

  • @sammyl913
    @sammyl913 5 років тому

    दुबै जनाको स्वोर धेरै राम्रो छ राम्रो गीत हरु सुनेर सिकेर अगाडी बढनु शुभकामना छ

  • @sanupraza2307
    @sanupraza2307 5 років тому +31

    भर्खरको केटो भैइकन पनि कति मीठो घुमाएर गायको भाईले ।

  • @lohanireymon72
    @lohanireymon72 5 років тому +30

    ऐले सम्म कै उत्कृस्त नेपाल आइदोल भन्दा पनि कम छोइन।साचै नेपाल आइदोल उहाहरु हुनुहुन्छ।।।।।।

  • @unikamagarni3389
    @unikamagarni3389 5 років тому +7

    यी दुबै भाइ बहिनी लाई नेपाल आइडल सिजन 3 मा देख्न आतुर छौँ😍 कस्ता मिठा मिठा स्वर भका भाइ बहिनी हरु उज्ज्वल भविस्य को शुभकामना

    • @Publiclifebup
      @Publiclifebup 5 років тому

      Yatani sathi banu haita

    • @rairairai6902
      @rairairai6902 5 років тому

      नेपाल आईदोल काम छैन

  • @nabinmagar9679
    @nabinmagar9679 5 років тому +2

    वा वा शनि भाइको स्वर मा पनि लास्तै दम छ है अनि बिशिका नानू को झन कुरै नगरौ कोकिल कन्ठि बाबा राजु साही ज्यु पनि एक राम्रो सर्जक हुनुहुन्छ 🎤🎶आधी रात ...थियो जुनिली बिछाेड हुदाको रात .....💟💟.गित का रचनाकार हुनुहुन्छ यस्मा आवाज का धनी राज सिग्देल ज्युले स्वर भर्नु भएको छ !लास्तै मन पर्ने गित मेरो 💟👈️👈️दुबै जना भाइ बहिनीलाई उज्ज्वल भविस्यको कामना तिमिहरुको सङ्गितिक यात्रा सफल र सुमधुर रहोस शुभकामना 🌷🌷🌷🎤🎤🎶🎶💖💖

  • @sivaramukhira7784
    @sivaramukhira7784 5 років тому +1

    दूबै जना भाइ बहिनी काे voice एक दमै राम्रो Best of luck

  • @nareshmagarnareshmagar1667
    @nareshmagarnareshmagar1667 5 років тому +24

    wowau रामडि पुल । भाई भोईस त गतगिफत नै हो । क्या दामी

  • @tilakbohara4423
    @tilakbohara4423 5 років тому +27

    दामी छ सनि ब्रो love you मलाई लास्टै मन पर्यो

  • @jitendrabasnet738
    @jitendrabasnet738 5 років тому +2

    धेरै पछि मिठो स्वर सुन्न पाइयो
    Best of luck future singing
    Star....
    Thank you A-one television for supporting them

    • @abdulrahiman8926
      @abdulrahiman8926 5 років тому

      wow nice voice Dubai janako i like thanks for them

  • @lokeshgoutam709
    @lokeshgoutam709 5 років тому +1

    Dherai ramro xa bhai best of luck

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 4 роки тому

    अति सुन्दर स्वर का धनि भाई बहिनिको प्रगति उच्च शिखर चुमोस ।

  • @binodbishwakarma5859
    @binodbishwakarma5859 5 років тому +62

    नेपाल अाइडल सिजन 3 मा शनि लाई देख्न पाउ।।

  • @deepakg.c3851
    @deepakg.c3851 5 років тому +30

    भाई को स्वर त धेरै राम्रो छ सो मलाई धेरै मन पर्यो tqq

    • @manijarsunar4628
      @manijarsunar4628 5 років тому

      Vai timro aawj a Kati mitho ho aagadi badnula

  • @nagulimbu4264
    @nagulimbu4264 5 років тому +5

    नेपाली सांगीतिक आकास मा नयाँ तारा हरुको उदय भएको छ बेस्ट अफ लक।

  • @arjunlimbu1464
    @arjunlimbu1464 5 років тому +2

    धेरै राम्रो सोर अनि राम्रो जोडि हैत 😎😎😊😉😍🙂🤗✌️✌️👍️👌🤘👊🙏👏🙏🙏💓💓❤️💘💘💔💛💚💗💖👒👒👒👒👑👑👑

  • @ashchalmagar5113
    @ashchalmagar5113 5 років тому +1

    supper nice voice दुबै जनालाई शुभकामना विशेषगरी बिसाखा लाई गोल्डेन idol ko laagi

  • @mohanbohara8389
    @mohanbohara8389 5 років тому +8

    वा शनि भाई क्या मज्जा आयो उजितेर गैइ या हारेर गैइ भन्ने गित सुन्दा । धेरै धेरै धन्यवाद दुबै जनालाई ।

  • @jayadhikari8193
    @jayadhikari8193 5 років тому +4

    यो जोडी कहिले पनि नछुटोस् सधैं यसरी नै गाएको देख्न पाउ यही कामना गर्दछु !

  • @nishangamer8400
    @nishangamer8400 5 років тому +18

    wow धेरै राम्रो छ दुबै जान काे अावज शुभकामना छ

  • @purnasunar1353
    @purnasunar1353 5 років тому +1

    Wow nice hajur

  • @sandipbudha4182
    @sandipbudha4182 5 років тому +1

    wow sani vae anI bishakha baini nice voice ...best of luck both of uhh

  • @dipakbc1200
    @dipakbc1200 5 років тому +17

    साचिक्कै मन छुन लायक छ भाइ बहिनि को voice

  • @bharatrcrana9404
    @bharatrcrana9404 5 років тому +24

    यति राम्रो स्वरका धनिहरु यसरी दबेर रहेका छन

  • @kcpradeep8180
    @kcpradeep8180 5 років тому +17

    सुमधुर स्वर का धनी दुबै जनालाई सफल्ताको सुभ कामना

  • @ramubiswakarma9066
    @ramubiswakarma9066 5 років тому

    शनि बिस्वकर्मा भाइ र बिशाखा बहिनीको जोडी र भ्वाइस धेरै राम्रो छ ।

  • @narayanprasad2687
    @narayanprasad2687 5 років тому

    धेरै राम्रो छ स्वर दुबै जनाकाे मलाई त सारै मन परेयाे

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 років тому +4

    साच्चिकै god gifted आवाज भाइ बैनीको ।।।।।

  • @gopalthapa8070
    @gopalthapa8070 5 років тому +37

    नानी बाबुको उज्जल भबिस्यको कामना गर्द्छु

  • @prakashmagar6964
    @prakashmagar6964 5 років тому +6

    सनि भाइ को
    राम्दी पुल भन्ने गित त मलाइ सारै मन पर्यो मलाइ पनि सारै मन पर्छ यो गित सोर धेरै राम्रो छ बहिनी र भाइको

  • @siddharthnirdoshi7008
    @siddharthnirdoshi7008 5 років тому +1

    Ekdamai samudhur voice xa aagami din haruma pragati gardai janu //best of luck Bro & Sis

  • @apsarabasnet7664
    @apsarabasnet7664 5 років тому

    यकदम राम्रो छ।उज्ज्वल भबिश्यको शुभकामना दुबै जनालाई 💕💕

  • @bishnubhotel6287
    @bishnubhotel6287 5 років тому +5

    OMG शनि भाइ awesome voice छ । seriously u both r the top level singers...

  • @yogeshbudhathoki6694
    @yogeshbudhathoki6694 5 років тому +15

    बदाई छ भाइ बहिनी लाई उदाउदाे जाेडी सफल गायक गायिका भबीस्य राम्राे

  • @kumarrasali8720
    @kumarrasali8720 5 років тому +10

    अति नै उत्कृष्ट आवाज छ दुबै जना को बहिनी ले अलि गाउने स्पिड बढाउन पर्यो

  • @dilipgc1205
    @dilipgc1205 5 років тому

    वा वा दुवै जना मान्छेहरु पनि दामि । स्वर पनि सार्है राम्रो छ ल बधाई छ ..

  • @rajudamisunar3291
    @rajudamisunar3291 5 років тому +1

    अति राम्रो प्रतीभा भका भाइ बैनी उजाल भबिस्य को शुभकामना

  • @Tamu825
    @Tamu825 5 років тому +6

    दुई जना भाई बैनी एकदमै राम्रो जोडी भएर गायो भने भबिश्य अति उत्तम छ

  • @tamangsyalgar3994
    @tamangsyalgar3994 5 років тому +5

    बहिनिको अझै सिक्नु पर्ने छ भाइको कुनै पनि कलाकारले टक्कर नगरे हुन्छ यति राम्रो गाउने चर्चित कलाकारले पनि गाउन सक्दैन

  • @khandmausam6685
    @khandmausam6685 5 років тому +7

    शनि भाई काे राम्राे छ
    बिशाखा नानिले पनि गितलाई खेलाउन सक्नु पर्छ गितमा हुने आउने खित्का ध्यान दिनु पर्छ सबै गुरु हरुकै भरमा हुंदैन
    आंफुले पनि गलाकाे मिठास संगित शैली लाई कशरी ढाल्ने भन्ने बुझ्नु जरुरी हुन्छ
    दुबैजनाकाे स्वर राम्राे लाग्याे
    भबिश्य राम्राे छ

    • @bisalshahi1922
      @bisalshahi1922 5 років тому

      हस गुरु देभ सजेसन को लागि

  • @ranabirbk.3469
    @ranabirbk.3469 5 років тому +1

    निकै मिठो सोर भाई बहिनी को

  • @everestnakhubahadurnakhuba1946
    @everestnakhubahadurnakhuba1946 5 років тому +1

    very nice voices vai bahiniko manai xuyo!

  • @respectplease5928
    @respectplease5928 5 років тому +8

    भाइ बहिनी दुवै जना को सोर राम्रो छ यसरी अगाडि बढ्दै जानु ल

  • @mahendramst4807
    @mahendramst4807 5 років тому +6

    दुई जना को सोर यक दम राम्रो छ अगाडी बढीरहनु हामी सपोत गर्ने छौ

  • @hamronepaltv4502
    @hamronepaltv4502 5 років тому +4

    अति धेरै मीठो छ दुबै भाइ बैनी सफल्ताको शुभकामना

  • @narayansunar4797
    @narayansunar4797 5 років тому +1

    बधाई छ भाइ बहिनी लाई अजै प्रगति गर्दै जानु

  • @sanupraza2307
    @sanupraza2307 5 років тому

    कती मीठो स्वर दुबै भाइ बहिनीको ।

  • @hemrajtechz3824
    @hemrajtechz3824 5 років тому +6

    मान्छे पनि कति सुन्दर सुन्दरी स्वर पनि कति मीठो वर्णन गर्ने कुनै सब्दनै पाईन यार्😘😘😍

  • @pusparajdahal6667
    @pusparajdahal6667 5 років тому +4

    Kati ramro sor vaiko ani looks pani...best wishes...for musical journey both of you

  • @सौगातलिम्बु
    @सौगातलिम्बु 5 років тому +32

    तिमि कसको हुनेहोला मनि कसको हुनेहोला यो गित ले चाहिँ मेरो आँखा बाट आँसु झर्यो यार

  • @rnbabu3794
    @rnbabu3794 5 років тому

    दम छ स्वरमा भाइको मन छुने आवाज छ

  • @ramchandrajugjali2850
    @ramchandrajugjali2850 5 років тому

    दुबै जना स्वर का धनीलाई मेरो बधाई छ। कलास लिई राख्नु होला सङ्गीत को, त्यसो गर्नु भयो भने सुन मा सुगन्ध हुने छ ।

  • @kishanadhikari6588
    @kishanadhikari6588 5 років тому +13

    बधाई छ भाई र बहिनी लाई all the best voic

    • @ambikagiri5388
      @ambikagiri5388 5 років тому +1

      भाइ अलि गाउँ तिरकाे भयर हाेला बाेल्दा अलि डर र लाज मानु भकाे छ डर नमानि बाेल्नु पर्छ भाइ बिस्तारै सबै ठिक हुन पर्छ अानि भाइ र बहिनी काे स्वर अतिनै राम्राे छ हजु हरु दुबैलाई अग्रिम बधाई छ

  • @kmnoli5014
    @kmnoli5014 5 років тому +10

    Omg wonderful Sany and bikasha all the best both this song is my favourite song and movie to preem geet

  • @ankusharma2538
    @ankusharma2538 5 років тому +5

    Wowowow so good xa hai voice banu and bahi ko good job ramro garda janu hoila 💞💞🙏🏼🙏🏼🤔🤔

  • @kishansunar8284
    @kishansunar8284 5 років тому +1

    dherai ramro xa wow

  • @kesharranabhat6929
    @kesharranabhat6929 5 років тому +1

    मान्छे जति राम्रा छन स्वार पनि उस्तै राम्रो , सफलता को शुभकामना बाबू नानिलाइ 🌷🌷🌷🌷राम्दिपुल गितले त सास नै रोकिएला जस्तो गराएउ शनि भाइ ।

  • @rahulthapa2034
    @rahulthapa2034 5 років тому +12

    Wow very nice voice I'm a big fan of you's voice

  • @aanjaniamthebiggestfanpro6466
    @aanjaniamthebiggestfanpro6466 5 років тому +5

    Best of luck your brother and sister always go ahead ✌✌✌✌

  • @kanchankanchan6325
    @kanchankanchan6325 5 років тому +6

    उतर उतर प्रगति को शुभकामान
    भाइ बहिनी लाई 😍😍😍😍😍

  • @premlabad2723
    @premlabad2723 5 років тому

    यी स्वर हरुको मुल्यांकन हुनै पर्छ वा क्या मीठो स्वर

  • @babalsounds3948
    @babalsounds3948 5 років тому

    Wow... Really जादु छ

  • @shobhanagurung7318
    @shobhanagurung7318 5 років тому +7

    O dherai dherai mttho git gaune dubai jana ko sor ekdamai ramroxa suva kamana 👍👍👍👍👌👌👌👌

  • @purnimagajamer2558
    @purnimagajamer2558 5 років тому +9

    malai ta derai man paroya good luck sister and hnxm brother God bless you

  • @sandeshsandesh4238
    @sandeshsandesh4238 5 років тому +5

    Dheri ramro shani ra bishika voice sadi yasgari agi barnunu hola mero best of luck

  • @dipendrabahadurpariyar721
    @dipendrabahadurpariyar721 5 років тому

    ढिलै भए पनि हेरेर साथ दिएको छु धेरै राम्रो छ दुबै जनाको आवज सफलताको अग्रिम शुभकामना

  • @amargurung9685
    @amargurung9685 4 роки тому

    wonderful voice bhai & baini , try your best and good luck for your bright future all the best.