खेम सेन्चुरी जस्तै बन्न आएका, चितवनका भाइको स्वरले होस् उडायो ! Viral Trending

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Bishal Bk
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    khem senchuri song
    bikram pariyar new song
    khem senchuri
    bikram pariyar

КОМЕНТАРІ • 2 тис.

  • @ABSFILMSPRODUCTIONS
    @ABSFILMSPRODUCTIONS Рік тому +309

    मिठो स्वरका धनि प्रिय भाइलाई धेरै धेरै बधाई अनि सुभकामना / सबै माया गरिदिनुहोला भाइलाइ

    • @samirkhati3975
      @samirkhati3975 Рік тому +9

      Govinda Sir yo bhaiko geet hjr kai channel maa sunna chahanxau plz

    • @lokrajshrestha
      @lokrajshrestha Рік тому

      ​@@samirkhati3975pp

    • @Creationnp472
      @Creationnp472 Рік тому +1

      🙏🙏Sahi xw 💁AkdMai ramro xw Bhai ko tyo vocal ,yekdam man xune sound xw 👍

    • @user-rm9ft7hu5x
      @user-rm9ft7hu5x Рік тому +2

      Ma pani npl aya paxi nikai doka xa hamro govinda sir sanga vetne

    • @bikashsewa3137
      @bikashsewa3137 Рік тому +1

      ​ि

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Рік тому +219

    भाईको स्वर साचै मिठो राम्रो रहेछ र एक्दमै मिठो गाउदो रहेछ।खेम सेन्चुरी दाईको जस्तै लाग्यो अहा।भाइले संगीत छेत्र मै फोकस गर्यो भने 100% ठाँउ पाउने छ।भाइलाई सफलताको सुभकामना।

    • @smt-rjaaryansunam1630
      @smt-rjaaryansunam1630 Рік тому +1

      🙏🙏🙏🙏

    • @smt-rjaaryansunam1630
      @smt-rjaaryansunam1630 Рік тому +4

      तपाईंको टिकटक भिडियो अभिनय सारै मन पर्यो,,अब यी भाईको गित छिटै रेकर्डिङ हुन्छ,त्यो गितमा तपाईं मोडलको भुमिका निभाउनु पर्छ है मिस हजुर,,

    • @수닐8399
      @수닐8399 Рік тому +2

      ❤❤❤❤❤❤❤

    • @lamichhanebiswakarmabishal9586
      @lamichhanebiswakarmabishal9586 Рік тому +2

      Nice voice ❤❤❤❤

    • @deepakhatri969
      @deepakhatri969 Рік тому +1

      धेरै धेरै राम्रो छ गित हजुरको भाई🎉🎉🎉🙏🙏👌👌👌👌👌👌👍👍👍👍👍👍❤️💘💕💞💝🥰🙏

  • @narbahadurpunmagar123
    @narbahadurpunmagar123 Рік тому +14

    मिठ्ठो अत्तिनै मिठो 👍best of luck भाई यत्तिको कला र गला भयको भाइले कलाकार क्षेत्रमा स्थान नपाए नेपाल र नेपालीलाई धिक्कारने छ नेपाली माटोले 🙏

  • @bharatdhamala8852
    @bharatdhamala8852 Рік тому +8

    आहा दमदार आवाज़ रैछ।
    गला मज्जा ले खेलाऊने कला रैछ भाई को।
    दामी छ ल।
    आर्थिक समस्या न भए संगीत कक्षा लीनु भाई भवीष्य मा धमका मच्चाऊन सक्छौ।
    Best wishes brother.

  • @bisnuyadav9642
    @bisnuyadav9642 11 місяців тому +7

    Sarai mitho aawaj vai ko isthan paunu parxa vai le good luck🎉❤

  • @suryaghimire4916
    @suryaghimire4916 Рік тому +2

    आहा क्या मीठो भाईको स्वर र शब्द ।भाईको लोक गित सांगितिक यात्राले सफलताको शिखर चुमोस्🎉🎉

    • @suryaghimire4916
      @suryaghimire4916 Рік тому +2

      गोबिन्द सर विशाल भाईलाई छिट्टै ईन्द्रेणीमा पुर्याउनु होला भाईले ईन्द्रेणीमा तहल्का मच्चाउला जस्तो लाग्यो😀

    • @NishanLama-ls4ey
      @NishanLama-ls4ey 6 місяців тому

      @@suryaghimire4916 no

  • @ManishaAdhikari-sn5zk
    @ManishaAdhikari-sn5zk 11 місяців тому +4

    आहा अत्यन्तै राम्रो छ स्वर ❤️ सफलताको शुभकामना साच्चै खेम सेन्चुरीको आवाजसग मेल खान गयो❤️

  • @lbkhadka31
    @lbkhadka31 11 місяців тому +5

    Dami xa voice bhai ❤❤ safalta ko kamana xa ❤❤

  • @durgakalikote7242
    @durgakalikote7242 Рік тому +59

    अति राम्रो स्वर छ भाइको गोबिन्द सरको साथ पाइसकेपछी अबश्री नै गायक बन्नु हुने छ । बधाई तथा शुभकामना विशाल भाइ ❤❤❤

  • @karanbhul4749
    @karanbhul4749 11 місяців тому +12

    सारै राम्रो मनछुने गीत गाएर खुसी दिलाउनुभयो धन्यवाद अग्रिम शुभकामना छ

  • @RameshMagar-nn4bf
    @RameshMagar-nn4bf Рік тому +8

    नाइ,धेरै मिठो स्वर यो भाईले स्थान पाऊनै पर्छ सर कलाकार क्षेत्र मा

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +5

    आहा कति राम्रो स्वर भाईको उज्जल भबिसेको कामना भाईलाई खरो मिडीया गोबिन्द जि शुभ कामना

  • @mayalutamatta
    @mayalutamatta Рік тому +8

    आहा मीठो आवाज छ समे खेम सेन्चुरिको जस्तो मिल्दो जुल्दो छ खिड्का खेम सरको जस्तो आयो

  • @kalurai7302
    @kalurai7302 Рік тому +4

    लय ,शब्द, टुका मिलार गाउनु भयो सफल्ताको पाइला छिटै बडोस 🎉 जनम दिनको शुभकामना !

  • @Lx-moGooR
    @Lx-moGooR Рік тому +7

    असाध्यै मिठो स्वर छ सफलताको शुभकामना❤

  • @umeshthapa994
    @umeshthapa994 Рік тому +32

    धेरै राम्रो स्वर छ खेम दाई को जस्तै अगाडि बढ्नुपर्छ शुभकामना ❤❤

  • @bishalsurkhet9043
    @bishalsurkhet9043 Рік тому +22

    धेरै धेरै बधाई छ भाइ यहि सङ्गीत छेत्र बाट नै अगाडि बढनु पर्छ साच्चिनै यो आवाजले पुस्ता धान्न सक्छ सम्पुर्ण दर्सकहरुको मन मुटु मा बस्न सफल हुनु भाइ मेरो यहि शुभकामना छ भाईलाई❤️❤️❤️❤️

  • @user-fk5jq9xk8j
    @user-fk5jq9xk8j Рік тому +9

    ❤आहा भाइको स्वर ज्यादा मिठोछ भाइको सफलताको सुभकामना है❤

  • @SumitXetri
    @SumitXetri Рік тому +11

    धेरै राम्रो स्वर छ सफलताको धेरै धेरै शुभ कामना भाई🎉🎉🎉

  • @sajinapariyar3150
    @sajinapariyar3150 11 місяців тому +10

    स्वर राम्रो छ याे भाइकाे बधाई छ सफलताकाे शुभकामना ❤

  • @sampurnabishwokarma9839
    @sampurnabishwokarma9839 Рік тому +97

    धेरै मिठो स्वर सफलताको शुभकामना 🌹🌹🌹

  • @sovabhurtel874
    @sovabhurtel874 Рік тому +15

    आहा कति सुन्दर सुरिलो स्वरका धनी भाइ धेरै धेरै शुभकामना 🎉🎉🎉❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +89

    निकै सुमधुर आवाजको धनी हुनुहुन्छ 😊
    भाइको संगितिक भविस्य उज्ज्वल छ 😊✌️

  • @rokajudha9952
    @rokajudha9952 Рік тому +6

    मिठो स्वर सफल्ता को शुभकामना

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому +11

    खेम सेन्चुरी सङ्ग उस्तै मिल्ने रैछ है सोर दामी 😮😮

  • @suryashrestha6007
    @suryashrestha6007 Рік тому +50

    सुन्दर भविस्य बोकेको साह्रै मिठो स्वर , शुभकामना बाबू 💖

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Рік тому +9

    आहा मीठो आवाज छ, एक दिन यो स्वर ले स्थान पाउछ।

  • @mrbhagirath3230
    @mrbhagirath3230 Рік тому +13

    आवाज मिठासपुर्ण छ सफलताको कामना छ भाइलाई।

  • @Shantitamang449
    @Shantitamang449 Рік тому +9

    धेरै मिठो भोइस भाइ सफलताको शुभकामना 🎉❤

  • @durgathapa4775
    @durgathapa4775 11 місяців тому +1

    सार्है मिठो स्वरमा गाउनु भयो भाई सफलताको धेरै धेरै शुभ कामना छ।

  • @girendratamang7127
    @girendratamang7127 Рік тому +10

    एक दिन सफलता पाउने छ भाइ गाउन नछोड्नु है❤

  • @kamalasunar8940
    @kamalasunar8940 Рік тому +74

    आहा दामि छ भाइ को स्वर साङगिति यात्रा मा उज्ज्वल छ भबिस्य 💞💞💞👌👌👌👌

  • @gbsunarofficial8787
    @gbsunarofficial8787 Рік тому +10

    मलाई मन परेको आवज हो भाइको❤️🎶 साङ्गेतिक भविस्य उज्वल रहोस शुभकामना बाबु

  • @user-zc3nr9eg6s
    @user-zc3nr9eg6s Рік тому +7

    कति मिठो स्वर आहा 👌👌 शुभकामना छ भाइ

  • @user-tl7hh7kc3y
    @user-tl7hh7kc3y Рік тому +7

    उत्कृष्ट प्रतिभा ❤️❤️सफलताको शुभकामना भाइ👍️👍️

  • @sangamshesi
    @sangamshesi Рік тому +13

    सारै मीठो स्वार भाइ को सफलता को सुभकामना ❤❤❤❤आगमी दिन अझै राम्रो होस

  • @angelthapa1622
    @angelthapa1622 Рік тому +12

    राम्रो छ बाबुको स्वर सफलता को शुभकामना ❤❤❤❤❤

  • @bimalaBk-nf4dq
    @bimalaBk-nf4dq 3 місяці тому +1

    नलेखी मन ले मानेन यस्तो गाउन सक्ने मान्छे भोलिका दिन मा अबस्य गायक भन्ने छन भाइ सफल्ताको सुभ कामना पठाइ लाई ध्यन दिनु सङ्गै सङ्गीत पनि सिक्दै गर्नु भाइ यक दिन अबस्य भाइको गीत बजार बजार गाउँ गाउँ मा गुन्जिने छ आहा ❤

  • @GhanshyamBc-kt8mw
    @GhanshyamBc-kt8mw Рік тому +2

    एकदमै भाबुक भनायो भाइको आवाज ले निकै मिठो छ धेरै मिठो धेरै भन्दा धेरै शुभकामना छ

  • @nabinbk5015
    @nabinbk5015 Рік тому +8

    अति उत्कृष्ट मिथो आवाजको धनी मनछुने स्वर छ सफलताको सुभकामना छ।

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Рік тому +7

    अाहा यो बाबुलाई अगाडि बडाउन पर्छ सबै मिलेर बधाई छ बाबू ❤❤❤ह❤

  • @user-lu8lq9uq7k
    @user-lu8lq9uq7k 4 місяці тому +1

    आहा कति मिठो स्वोर छ भाइको सबै दर्सक मानुभाबले साथ सपोद गरि दिनु होला धेरै सुभ काममा छ भाइ सफल हुनु सुभ कामना ❤❤❤❤❤❤❤❤❤

  • @user-cm6ce7yr5w
    @user-cm6ce7yr5w 2 місяці тому

    दुबै जाना असल गायक को सिको गरेउ भाई एक दिन साच्चै ठुलो मान्छे बन्ने छौ कहिले आफ्नो कर्म लाई धर्म मान्ने गायक हुन एनि दुबै गायक बिक्रम खेम प्रगतिको कामना उहाँ हरु जस्तै असल हुनु

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 Рік тому +5

    निकै बब्बाल लागो भाइको स्वर such a amazing voice

  • @kripadevkota7618
    @kripadevkota7618 Рік тому +9

    मिठो छ भाइको स्वर सुभ कामना छ🎉

  • @NITESHKSHETRI
    @NITESHKSHETRI Рік тому +3

    कति राम्रो भोईस भाई आगामी दिन को माया र सफल्ता को सुभकामना🎉🎉

  • @SarjanaDangi
    @SarjanaDangi Місяць тому

    कति मिठो स्वर अनि लय मनि खेम सेन्चुरि दाइ को ठुलो फ्यान ❤❤❤

  • @pranishasunar2537
    @pranishasunar2537 Рік тому +8

    राम्रो छ भाई अगाडि बढ्दै जानु होला मेहनत गर्दै जानु सफलता पक्कै मिल्ने छ,,

  • @somcentury9850
    @somcentury9850 Рік тому +5

    धेरै राम्रो शोर कोसिस गर्दै जानू सङ्गीत छेत्रमै राम्रो भबिस्य छ हजुर को अग्रिम सुभकामना भाइलाइ❤❤❤

  • @bandanabhujel1135
    @bandanabhujel1135 Рік тому +1

    मलाइ सारै मन पर्ने गित रेल को ढोका बन कति मीठो आवज छ सानो भाइ हजुर को धेरै धेरै आशीर्वाद अनि शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @gopalshrestha9723
    @gopalshrestha9723 Рік тому +5

    भाईलाई बधाई तथा शुभकामना छ, स्वर अति मिठो सुन्दर छ । भविष्य उज्वल छ।

  • @anishmagar4113
    @anishmagar4113 11 місяців тому +3

    दामी छ भाइको कला र गला अग्रिम सफलता को सुभकामना 🎉🎉🎉

  • @krishnapokharel4603
    @krishnapokharel4603 4 місяці тому

    नव प्रतिभा भाइको स्वर आवाज सार्है राम्रो छ सफलताको शुभकामना

  • @khadgagahatraj7979
    @khadgagahatraj7979 Рік тому +2

    ओहो!स्वर त यस्तो पो यो त राजु परियारकै छोरो 15:05 रैछन्कि क्याहो खेम सेन्चुरी कै स्वर हो की जस्तो छहै शुभकामना।अवस्य पनि गित रेकडको अवसर पाएमा प्रगति गर्छन्भाईले ।

  • @siruale-ss4wy
    @siruale-ss4wy Рік тому +8

    कतो मीठो स्वर मनै छुने सफलतको शुभ कामना भाईलाई🙏🌷❣️

  • @sandeshsunar9950
    @sandeshsunar9950 11 місяців тому +4

    wow amazing voice brother keep it up 👍 best of luck ❤️

  • @ammarkc2172
    @ammarkc2172 11 місяців тому +1

    स्वर दामि रहेछ भाइ ❤❤❤ सङगित तिर लाग्नु ल,,,बधाइ छ

  • @ramabidari3369
    @ramabidari3369 11 місяців тому +2

    राम्रो रैछ स्वर । खेम सेन्चुरी जस्तै बन्न त धेरै मैहेनत गर्नुपर्छ भाई साधना गर्नु,सफल हुनु शुभकामना 🎉

  • @rounnythapa194
    @rounnythapa194 Рік тому +7

    आहा सारै राम्रो छ ।भाइ को स्वर सफलता को शुभकामना 🎉🎉

  • @durgunepali327
    @durgunepali327 Рік тому +16

    आहा भाइ कति मीठो स्वर सफल्ताको शुभकामना भाई🙏🙏🙏👏👏👏

  • @FutsalNepalganj-ih7vb
    @FutsalNepalganj-ih7vb 4 місяці тому

    आहा कति राम्रो स्वर यो भाई को प्रतिभा लाई सम्मान गर्दै सफलता को शुभ कामना कामना❤❤

  • @sitapaudel6227
    @sitapaudel6227 Рік тому +7

    आहा मीठो स्वर भाई सफलताको शुभकामना❤😊

  • @buddhiram9059
    @buddhiram9059 Рік тому +30

    राम्रो रैछ प्रतिभा याे भाइकाे ❤सफलताको शुभकामना

  • @resham837
    @resham837 Рік тому +6

    दामि आवाज भाइ सफलताको सुभकामन

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому +1

    अतिनै मीठो सोर छ है भाइको संगीत मा भबिस्य छ।अघि बढिरहनुहोला

  • @SmeliThapa-su5uy
    @SmeliThapa-su5uy Рік тому +12

    आहा आवाज त निकै मिठो छ 👌👌😍😍🙏 सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @Mountan12
    @Mountan12 Рік тому +4

    भाईको स्वर जादुनैछ उन्नति र प्रगतिको सुभ कामना भाई

  • @user-xe2tp8zm2o
    @user-xe2tp8zm2o 11 місяців тому +3

    मीठो रैछ भाईको स्वर😊

  • @user-qb8xx3wk6h
    @user-qb8xx3wk6h Рік тому +1

    असाध्यै राम्रो छ भाइको भुवाश सम्पूर्ण ले भाइ लाई साथ सपोर्ट गरि दिनु होला धन्यवाद ❤❤❤❤🙏🙏🙏

  • @kumariu2b683
    @kumariu2b683 11 місяців тому +2

    Manxe ramro git ramro bani ramro saili raamro yo vai volilko khem cenchuri ho

  • @minukc7319
    @minukc7319 Рік тому +21

    भाइको स्वर लय दामी छ प्रगतिको शुभकामना 👌👌🌹🌹🙏🙏

  • @AmritNepali-id9hq
    @AmritNepali-id9hq Рік тому +4

    कति राम्रो स्वर
    सफलता र सङ्घर्षकाे लागि शुभकामना।

  • @pbmusic9845
    @pbmusic9845 11 місяців тому +1

    धेरै मिठो स्वर भाई को सफलताको कामना ❤जय गित जय संगीत 💞💞💞🙏

  • @mohanmagar3428
    @mohanmagar3428 Рік тому +23

    सुमधुर स्वर सफलताको शुभकामना भाइ 👌👌🎉🥀

  • @bandanabhujel1135
    @bandanabhujel1135 Рік тому +3

    आहा कति कति मीठो भाइ हजुर को स्वार 👌👌👌❤️❤️❤️सफलता को धेरै शुभकामना छ भाइ ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @saritasunar8091
    @saritasunar8091 11 місяців тому +1

    धेरै राम्राे स्वर छ सफलता को धेरै धेरै शुभकामना बिसाल भाइ हजुरलाई

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s Рік тому +1

    भाईको स्वर अति उत्तम छ।उहा भाईलाई
    र पत्र कार ज्यू लाई धेरै धेरै धन्यवाद छ।

  • @kwtkwt9275
    @kwtkwt9275 Рік тому +30

    याे भाइ काे शाेर मिठाे छ सङ्गीत सिके सङ्गीत मा राम्रो छ भबिस्य

  • @indrabishwakarma3800
    @indrabishwakarma3800 Рік тому +4

    आह मिठो भोईस भाइ लाई अग्रिम सफलता को सुभ कामना 🎉🎉🎉❤❤😊

  • @devmallathakuri5639
    @devmallathakuri5639 Рік тому +2

    आहा कति मीठो गित अनी सुरिलो स्वर
    भाईको सपना पूरा होस

  • @user-hm9gg8un5j
    @user-hm9gg8un5j Рік тому +4

    राम्रो छ भाइ स्वर...best of luck vai for bright future ...

  • @sagarshahi4775
    @sagarshahi4775 Рік тому +4

    सोर चै खत्रा छ सफल्ता को सुभकामना 💐💐

  • @bishalkatuwal7899
    @bishalkatuwal7899 Рік тому +3

    मिठो छ भाइ सफलताको शुभकामना ❤️❤️❤️

  • @dilbahadur3020
    @dilbahadur3020 Рік тому +1

    भाई को आवाज खाटी छ..... Arrangement गर्नु नै पर्दैन 👍best of luck भाई 👍जय गीत जय संगीत

  • @AblnashBlndash
    @AblnashBlndash 11 місяців тому +1

    Wow nice song vai good luck 💯👍🏻👍🏻👌👌👌

  • @amarkhadka4739
    @amarkhadka4739 Рік тому +6

    आवाज मिठो छ भाईको उज्ज्वल भविष्य को कामना

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +3

    भाइ को राम्रो स्वर छ प्रगतिको कामना भाइ

  • @Ramzibudhathoki5252
    @Ramzibudhathoki5252 Рік тому +13

    अति मिठो स्वर भाइको धेरै धेरै शुभकामना ❤❤❤

  • @rupakbc4005
    @rupakbc4005 11 місяців тому

    भाइ लाई स्थान दिनु पर्छ आहा यति मीठो गाउने रैछ्न अग्रिम सुभकामना भाइलाई

  • @SalimSalim-se6si
    @SalimSalim-se6si Рік тому +5

    स‍ोचेको भँडापनि धेरै धेरै सफलता मिलोस् यो भाइ लाई

  • @maarkanxa1972
    @maarkanxa1972 11 місяців тому +6

    लास्त सम्म सुने भाइ ले गित लाई न्याय दिएयर गाए मन पर्यो मलाई 🤗😘😘😘😘😘

  • @olidanbir
    @olidanbir 5 місяців тому

    आहा मीठो voice सफलताको शुभकामना

  • @narmalagharti2459
    @narmalagharti2459 Рік тому +11

    भाइको स्वर राम्रो छ उज्ज्वल भविस्यको कामना 💐💐💐

  • @kalpanakalpana2301
    @kalpanakalpana2301 Рік тому +4

    आहा साँच्चिकै स्वरको धनि सफलताको शुभकामना ब्रदर....

  • @mahendrkumar832
    @mahendrkumar832 Рік тому +2

    आह कति मिठो स्वार भाइ को सफलता को सुभ कामना प्यरो भाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Raskoti.
    @Raskoti. Рік тому

    यो भाइको स्वर सारै राम्रो छ गीत बजारमा छित्तै आएकोले देख्न सुन्न पाइयोस् best of luck स्वर सारै मिठो छ

  • @akashmagar4724
    @akashmagar4724 11 місяців тому +2

    मीठो स्वर छ भाई को सपना परा होस

  • @user-hr6yi5up6t
    @user-hr6yi5up6t Рік тому +5

    भाईकाे गति राम्रो छ बधाई छ❤❤❤❤👌👌👌👌👌👌👌👌

  • @AshaChhetri-sl8yp
    @AshaChhetri-sl8yp 6 місяців тому

    साच्चै मेरो प्रिय दाजु खेम सेन्चुरि दाइ को म big fan हु अनि यो भाइ लाई नि खेम सेन्चुरि जस्तो देख्न पाउ सफलता को अग्रिम शुभकामना 🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️

  • @loveraj396
    @loveraj396 Рік тому +1

    भाईको सोर धेरै राम्रो छ।भाइ लाई सपोट गरम है सबै साथी हरुले