बज्रा किलाय furdok puja hyolmo dungyi lachhog 2079/07/5,

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • ह्योल्मो ङाग्छ्याङ शाक्य साङ्पो दुङगी लाछोगको आयोजनामा सम्पुर्ण प्राणी रक्षा,बर्ष दिनको ग्रह दशा र रोग-व्याधी निवारण,मानव कल्याण,एवम् बिश्व शान्तिका निमित्त ह्योल्मोवा प्रथम टुल्कु तेर्तोन(निधि-पति)ङाग्छ्याङ शाक्य साङ्पोको बशंका लामा गुरुहरुबाट बृहत रुपमा
    बर्सेनि फुर्दोग पुजा आयोजना गर्दै आइरहेको सर्व बितितै छ । सधाजै यसपाली पनि १७ औं फुर्दोग श्याप्तेन कार्यक्रम २०७९ कार्तिक ३ गतेदेखि ७ गतेसम्म हुने यो तेस्रो दिनको दृश्य ।

КОМЕНТАРІ •