#ह्योल्मोवा

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • #ह्योल्मो ङाग्छ्याङ शक्या साङ्पो दुङ्ग्यी लाछोगको आयोजनामा यही मिति २०७९ साल मङ्सिर १९ गतेदेखि चार दिनसम्म हुन गैरहेको प्रथम ह्योल्मोवा ङाग्छ्याङ शक्य साङ्पोको १० औ अवतारी गोन्ज्याङ छोग्टुल रिन्पोछेज्यूको मुखरविन्दुबाट गम्भीर त्रि-साधना, (छ्याग्दोर )अर्थात, बज्रपाणी तथा महाकालाको वाङ ( अभिषेक) कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको एक दृश्य ।

КОМЕНТАРІ •