The Silent Cry: The People of Nepal 1816-1839 | Kitab Charcha | Ukaalo
Вставка
- Опубліковано 7 лют 2025
- #kitabcharcha #ukaalo
किताब चर्चामा तपाईंलाई स्वागत छ।
आजको अंकमा हरि शर्मा लुडविग एफ स्टिलर एसजेद्वारा लिखित 'The Silent Cry: The People of Nepal 1816-1839' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ।
यस पुस्तकले १८१६ को सुगौली सन्धिपछि १८१६ देखि १८३९ सम्मको नेपालको सामाजिक, राजनीतिक, र सांस्कृतिक परिवर्तनहरूको गहिरो विश्लेषण प्रस्तुत गर्दछ। सुगौली सन्धीपछि देशले भोगेका चुनौतीहरू र जनजीवनमा परेको प्रभावलाई पुस्तकले जीवन्त रूपमा उजागर गरेको छ।
स्टिलरले नेपालका जनताको मौन संघर्ष, सामाजिक असमानता र राजनीतिक अस्थिरतालाई चित्रण गर्दै सत्ताको केन्द्रीकरण तथा बाह्य शक्तिको प्रभावलाई पुस्तकको केन्द्रमा राखेका छन्। यो पुस्तक इतिहासप्रेमीहरूका लागि मात्र नभई, समाजका विभिन्न तहहरूको पीडा र प्रतिरोधलाई बुझ्न चाहने सबैका लागि महत्त्वपूर्ण दस्तावेज हो।
हरि शर्मा अब 'The Silent Cry' र १८१६-३९ को नेपालको राजनीतिक र सामाजिक परिवेशबारे चर्चा गर्दै हुनुहुन्छ।
उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ।
Spotify: open.spotify.c...
Buzzsprout: www.buzzsprout...
Amazon Music: music.amazon.c...
उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ।
स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ।
परिकल्पना तथा प्रस्तुती
हरि शर्मा
स्वर
जया लुईंटेल
निर्माता
मधु आचार्य
उकालो संयोजन
आमोद प्याकुरेल
मल्टिमिडिया संयाेजन
मनीष पाैडेल
भिडियाे सम्पादन
सुदीप भाजु
छायांकन र अडियो रेकर्डिङ
सुदीप भाजु
सञ्जीवरत्न शाक्य
सहयोगी
कृतिक श्रेष्ठ
संगीत
सुकर्मा पुनरुत्थान
» Get Connected with Ukaalo
Website: www.ukaalo.com
Facebook: / ukaalonews
X : / ukaalonews
Instagram: / ukaalonews
www.ukaalo.com © 2024
DISCLAIMER !
यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ।
Embedding to a website is allowed!
waiting for next week❤
Thank you for the wonderful review. I have been a regular viewer of "Kitab Charcha "since its inception. Sharma Jee deserves sincere accolades from viewers like me. I found few minor errors, probably caused by some tongue slip. In 18:00 and 18:53, the dates mentioned should be 1839 and 1846 instead. Thank you again, hajur!
Thank you for pointing it out 🙏🏼
राम्रो चर्चा । बधाई
दाई महेश चन्द्र रेग्मिका पुस्तकहरुको पनि रिभ्यु आओसन ❤
It is in the pipeline 🙏🏼
Loud Pyac, I see you! 💜
तर कसैले लेखिदिएका कुरा सहि नै हो भन्न सकिन्छ होला खै !
Khojeko jasto balla content milyo
🙏🏼
It's wrong statement, that nepalgunj receive through sugauli sandhi but received after 1857 if I wrong mention
Thank you