50 लाख खर्च गर्दा निको नभएको बिरामी झाक्रीले निको पारे/आमाबुबाले भगवान माने/पत्याउनै नसकिने चमत्कार

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • #Jhakri_kanda #jhakrikanda #jhakri_interview #jhakri_video

КОМЕНТАРІ • 1,2 тис.

  • @MONUVl0G3767
    @MONUVl0G3767 3 роки тому +582

    गुरु को चमत्कार लाई सबैले सकारात्मक बुझ्नुपर्छ हैइ
    धेरै राम्रो काम गर्नु भाछ कसैको जिन्दगी बचाइ दिनु भाछ🙏

    • @namarjbhandri8036
      @namarjbhandri8036 3 роки тому +5

      Sundar guru

    • @namarjbhandri8036
      @namarjbhandri8036 3 роки тому +4

      Number pau na guru ko

    • @stoneagesyoutubchannel4796
      @stoneagesyoutubchannel4796 3 роки тому +4

      यसलाई चमत्कार गरेको भनेर भन्न मिल्दैन यो त जुन दिन यी बिरामीले आखा खोल्न पर्ने थियो त्यस बेला नै झाक्रीले कपडामा झार्न पर्ने थियो यो त दिन मिलेको हो तर झाक्रीले न फुके पनि नझारे पनि यी नानीले यो दिन आखा खोल्ने नै थियो । च्वाट्टै पारेको चै हैन हल्का हातका औला हरू चलाउन खोज्दै छ । दो झाक्रीको शक्ति ले भएको चमत्कार हैन चमत्कार नै हो भने जुरूक्क उठाउन पर्ने हैन र ???

    • @santarana8834
      @santarana8834 3 роки тому +1

      Good

    • @nareshbajgain1163
      @nareshbajgain1163 3 роки тому

      💕💕

  • @raiget2045
    @raiget2045 3 роки тому +62

    अब यो बैनी छिट्टै हिडेर घर गएको देख्न पाउ र बैनी सग interbu हेर्न पाउ
    बधाई छ झाँक्री हजुर लाई
    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @aniljungsharma6082
    @aniljungsharma6082 3 роки тому +186

    २१सताप्दी यो हुँदैन भन्ने आफूलाई विद्वान ठान्ने हरुले नपर्दा सम्म मात्रै हो पर्यो भने सबै लाई थाहा हुन्छ । गुरुलाई सम्मान छ

    • @MONUVl0G3767
      @MONUVl0G3767 3 роки тому +2

      बिल्कुलै ठिक भन्नू भो।

    • @pranivgaming8586
      @pranivgaming8586 3 роки тому

      So

    • @pranivgaming8586
      @pranivgaming8586 3 роки тому

      So suit pic of ma 8ibygvzc
      Mxcć

    • @ninu5719
      @ninu5719 3 роки тому

      झाँक्रीको सर्पदंशका कारण मृत्यु भैसक्यो|आफैले आफैलाई त निको पार्न सकेनन्,बचाउन सकेनन्,
      यो घटनालाई हेर्दा मैले हिजो गलत बोलेको रहेछु भन्ने लाग्दैन अझै?

  • @deepaksunar7327
    @deepaksunar7327 3 роки тому +44

    गुरूलाई सिसुको नमन बधाई छ बाबुलाई निको हून्छ चिन्ता न लिनू किनकी म फनि एउटा सानो झाक्र्ई हो र मपनि नानिको लागि मेरो कुल संग प्रार्थना गर्छू र धामि झाक्री ठग भन्नेहरुलाई सचेत सावधान ❤️🙏🙏

  • @rojiroji3135
    @rojiroji3135 3 роки тому +210

    झाक्रीगुरुलाई सरकारले पनि बिश्वास गरि सम्मान गर्नुपर्छ।

    • @eeshwr
      @eeshwr 3 роки тому +1

      doctor lai cha lakhau , karodau khuwauna hune, jhakri harulai chai andabiswas bhanera taridine. ani thorai paisa lida pani thugyo bhanchan

    • @lockelstory7308
      @lockelstory7308 3 роки тому

      Ramro manxe haru lai sarkar ly kaha bacnadinxara

    • @santalaltamang4385
      @santalaltamang4385 3 роки тому

      @Rojan Adhikari oi khate kukkur tero ama baule sikako ho yosto bolna

  • @RajKumar-cm8yx
    @RajKumar-cm8yx 3 роки тому +17

    मेरो तर्फबात गुरुलाइ 1 लाइक गुरुको काम प्रती निकै उत्साहित छु म

  • @ratnabahadur4339
    @ratnabahadur4339 3 роки тому +92

    गुरुजोि लाई धेरै देरै धन्याबात नानीलाई चाडै नुको होस

    • @bishnuuprety3825
      @bishnuuprety3825 3 роки тому

      Naparunjel matrai ho ufrahe dhami jhakri bakuwas vanne harule hernuhos

  • @hindahindai
    @hindahindai 3 роки тому +15

    याे धर्तीमा हामी मानव मात्र छैनौँ भगवान देवी देवताका आत्मा हरुपनि हुनेछ यो सत्य हो 🔱🙏🙏🙏🙏

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy 3 роки тому +8

    झाक्रिलाइ धन्यबात छ एकदमै चमत्कार भको छ सायद नानुको जसभाग पनि होला आसा छ नानुलाइ चाडै ठिक हुन्छ

  • @sarojdhakal5014
    @sarojdhakal5014 3 роки тому +14

    अहिलेको हस्पिटल भनेको उपचार हुने ठाउँ हैन मुर्दाघर हो मुर्दाघर। कलियुगमा पनि यी झाँक्रीले चमत्कार गरिराख्नु भएको छ
    झाँक्रीलाई धेरै धेरै धन्यवाद। पिडित परिवारलाई छिटै राहत मिलोस्।

    • @sitadhakal1363
      @sitadhakal1363 3 роки тому

      Kun thauma ho maile ni yakjanalai laijanuparne thiyo plz

    • @BikashDhakal-v7o
      @BikashDhakal-v7o 6 місяців тому

      Kun jat ko daami ho vanidinu paryo

  • @sumannepali7096
    @sumannepali7096 3 роки тому +17

    गुरु यकदम राम्रो भयो मेरो नमन
    हजुर लाइ यउटा सजेसन गुरु तपाईं लाइ हेर्न आउने लाइ झर्को फर्को नगर्नु किन कि त्यो सबै तपाईं हेर्न आको हुन

  • @tilakgurung1276
    @tilakgurung1276 3 роки тому +1

    Vautikabad ra biggyanlainai chunauti yo Jhankri gurulai dherai dherai dhanyabad,

  • @rajulama4509
    @rajulama4509 3 роки тому +113

    ईमानदारितालाई सधैँ कायम राख्ने काम गर झाक्रि भाई सफलताकाे अझै शुभकामना छ 🤗🤗😶

    • @ninu5719
      @ninu5719 3 роки тому +4

      मस्तिष्कमा चोटपटक लाग्यो भने मान्छेको मस्तिष्कले consciousness गुमाउँछ र तेस्लाई हामी कोमा भन्छौँ|कोमामा बिरामी चल्दैन,आँखा खोल्दैन,बोल्दैन|कोमाबाट अवस्था अझै बिगृयो भने त्यो अवस्थालाई brain dead भनिन्छ,यो technically मृत्यु नै हो|यो बच्चा coma बाट सुधार भएर vegetative state मा पुगेको छ|अर्थात बेलाबेला आँखा खोल्न सक्छ,स्वर निकाल्न सक्छ,ठूलो आवाज सुन्न सक्छ(ढ्याङ्रो ठटाएको),आफै सास फेर्न सक्छ|अवस्था सुधार हुँदै गयो भने vegetative state बाट minimaly conscious state,confusional state हुँदै अन्त्यमा patient ले पुरै होस प्राप्त गर्न सक्छ|यस्मा कथित झाँक्रीको कुनै भुमिका छैन|यो सबै भ्रम मात्रै हो|कुनै दैवी शक्ति होइन|बस एउटा संयोग मात्रै हो|संसारमा कयौं मानिस बर्षौँ पछि पनि कोमाबाट ब्युँझिएका छन्|यो सबै natural process हो,कुनै जादु,चमत्कार होइन| बच्चाको नाकमा एउटा पाइप घुसारिएको छ,त्यो food pipe हो|बच्चालाई यसैबाट ग्लुकोज ख्वाइन्छ| यदि तेस्तो चमत्कार नै भएको भन्नुहुन्छ भने त्यो पाइप निकालेर फ्याँके हुन्छ| बच्चालाई त बिज्ञानले बचाईराखेको छ नि|किन यस्तो हावा हौवा अफवाह फैल्याउने काम हुन्छ?अझै अन्धविश्वासमा कति जकडिएर बस्ने हामी?

    • @prajapatigautam1749
      @prajapatigautam1749 3 роки тому

      @@ninu5719 याे लेख्ने मानिस डाक्टरकाे लगाैटी हुनुपर्छ ।

    • @nepmagnum4299
      @nepmagnum4299 3 роки тому +1

      @@ninu5719 sir garo xa garo xa aandhabiswas dherai nai failiyeko xa
      Yo vanda aagadi yehi jhakri ko video viral thiyo jasma euata maanxe lai paagal vanera physically nai hurt gariyeko thiyo
      UA-camrs le views ko laagi j pani garxan ani yesto video le k aasar pugla sochnai parxa
      Kuro ghambir xa
      Tarw tapaiko kuro aabasya nai sahi ho arule nabuje pani ma bujxu tarw darr laagxa yesto content le aru mathi k aasar purawla tw...

    • @teknarayangautam3337
      @teknarayangautam3337 3 роки тому +1

      गुरुको नम्बर पाउ न

    • @inuthapa2240
      @inuthapa2240 3 роки тому

      @@ninu5719 ğ0ğğ

  • @kamalathapa9874
    @kamalathapa9874 3 роки тому +15

    लागो भागो भयको डक्टर ले थिक पार्न सक्दैन ढामी झाक्री नै चाहिन्छ गुरु लाई धन्यवाद

  • @keshbahadur5461
    @keshbahadur5461 3 роки тому +27

    दर्शन नमस्कार गुरु धेरै राम्रो काम गर्नुभएको मा गुरूलाई हार्दिक शुभकामना छ

  • @mobileediting2747
    @mobileediting2747 3 роки тому +17

    यो भिडन्त हेरेर म पनि खुशिले रोए।झाक्री दाइ सलाम छ

  • @madanthapa08
    @madanthapa08 3 роки тому +108

    चाडै सन्चो होस भगवान

  • @minapathak2424
    @minapathak2424 3 роки тому +2

    झाँक्री को ईमानदारीता र बिश्वास बिरामी प्रती कहिले नेगेटिभ नहोस् । यो ठग्ने धन्दा भएकाहरूले राम्रो काम गर्नेको पनि बधनाम भएको छ । हजुरबाट कहिले बिरामी निरास नहुँन् । सेवाको भावना रहोस शुभकामना छ !

  • @जेमुखाति
    @जेमुखाति 3 роки тому +30

    नानू लाई सधै सधै भगवान ले दाइन राखुन चाडैं निको हुनु बुने गुरुबा लाई त कुनै शब्द छैन हाल कतार बाट हेर्दै छु

  • @kajitamang1599
    @kajitamang1599 3 роки тому +9

    अरुको ज्यान बचाउने गुरुलाई स्यालाेट छ । महान गुरु महान गुरु सधैंभरि दिनदुःखि बिरामीको उपचार गरिदिनुस् अरुको ज्यान बचाउनु नै महाधार्मा गुरु हाे🙏🙏🌻🌻💜

  • @ambikarijal1
    @ambikarijal1 3 роки тому +11

    गुरुलाइ सबैले सम्मान गरौँ यी बुबा आमाको आखाको आँसु पुछ्नु होला गुरु जि नानीलाई स्वस्थ्य लाभको कामना

  • @aadityadhakal9693
    @aadityadhakal9693 3 роки тому +1

    म त पूरा विस्वास गर्छु धामी झाँक्री लाई

  • @susandon2067
    @susandon2067 3 роки тому +53

    कलियुग मा भगवान को दर्शन गर्न पाइयो😊👍️🙏❤️

    • @prakashadhikari7742
      @prakashadhikari7742 3 роки тому

      हाे खतरा चमत्कार

    • @utaamtamang6266
      @utaamtamang6266 2 роки тому

      अहिले को अवस्था कस्तो छ ननिको जन्करी पए हुन्थ्यो??

  • @dambariranapal9436
    @dambariranapal9436 3 роки тому +11

    यदि याे नानीलाई पुरै सञ्च भयाे भने गुरुलाई भगवान मानेर पुजा गरे हुन्छ डाक्टरले नसकेकाे काम झाकिले गरेकाे छ नानीलाई चाडैं सञ्च हाेस

  • @dipak4602
    @dipak4602 3 роки тому +19

    लौन please गुरु निर्मला पन्तको हत्यारा पनि पत्ता लगाउनु पर्यो निर्मलाको आत्मा बोलायर ।।।😇🙀🙀

    • @ninu5719
      @ninu5719 3 роки тому +1

      थुइक्का नेपालिको चेत

  • @ArjunArjun-ky5ie
    @ArjunArjun-ky5ie 3 роки тому +10

    मान्नै पर्छ हाम्रो झाक्री गुरु लाई धेरै धेरै धन्नेबात हजुर लाइ

  • @wintalimbu1265
    @wintalimbu1265 3 роки тому +12

    सरकारले पनि झाक्रीलाई सम्मान गरोस किनकी दैविक शक्ति हुदो नै रहेछ भिडभाड कम गरि दिनु होला नानुलाई छिट्टै निको होस भनी तागेरा निवा फु माङ सङ्ग प्राथना गर्छु ।

  • @reedamlimbu9638
    @reedamlimbu9638 3 роки тому +4

    बिरामी हेरि बिरामीलाई उपचार गर्नु पर्छ । धामी बिजुवाले गर्ने उपचार डाक्टरले गर्नु सक्दैना र डाक्टरले गर्ने उपचार धामी बिजुवाले गर्नु सक्दैन धामी बिजुवाको पनि बिश्वास गर्नु पर्छ । गुरुको जय होस ?

  • @fromchitwan1067
    @fromchitwan1067 3 роки тому +5

    DB सर झाक्री गुरुको अलि सुरक्षा गरुम है।
    यस्तै राम्रो काम गरेर देखाई रहनु सबैलाई
    शुभकामना छ

    • @raisunita1054
      @raisunita1054 3 роки тому

      Jhakri ahile jel ma xa

    • @fromchitwan1067
      @fromchitwan1067 3 роки тому +1

      @@raisunita1054 हगेको पादेको सबै खिच्न दियसी यस्तै हो त्यसैले भनेको अलि सुरक्षा गरुम है भनेर मेरो comment नै हेरेरेनन

    • @raisunita1054
      @raisunita1054 3 роки тому

      @@fromchitwan1067 ho ta ni hai maile hereni hajur ko comment

  • @mbnsrokaya6550
    @mbnsrokaya6550 3 роки тому +1

    के सत्य कुरा हो यो 21 शौ शताब्दीमा पनि यस्तो
    चमत्कार

  • @omthapamagar9859
    @omthapamagar9859 3 роки тому +4

    सर्ब प्रथम त झाक्री गुरुलाई बधाई छ,
    तपाईं हु हल्ला गर्ने स्याल हरुको झुन्डले नानू पुन बिरामी हुन सक्छिन् तसर्थ हल्ला बन्द गर्नुस्
    पुरै निको भएको हेर्न चाहान्छौ भगवान सधै नानुको दाहिना परुन
    सिर्घ स्वास्थ्य लाभको कामना गर्दछु,

  • @minakshi7029
    @minakshi7029 3 роки тому

    Chmatkaraii vyo jhakri guru lae dhnybadd....

  • @prakashbk7710
    @prakashbk7710 3 роки тому +30

    कृपया मलाई उहाँ धामी सँग कुरा गर्नकाे लागि बाताबरण मिलाउन सक्नु हुन्छ। मेराे पनि यस्तै पारिवारिक समस्य छ।

  • @kiranaryal1627
    @kiranaryal1627 3 роки тому +1

    Ekdam satya ho dhami jhakriiko ni bishwas garnu parx

  • @rajustha4300
    @rajustha4300 3 роки тому +50

    अलिक भिड नगरिदिनु हौ ।। बिरामीलाई गाह्रो हुन्छ ।

  • @dineshshahi4173
    @dineshshahi4173 3 роки тому +1

    all the best jhakri dai

  • @jamuna1112
    @jamuna1112 3 роки тому +6

    मेरो छोरी पनि गुरुको मा ल्याउन पायको भय सायद सन्चो हुनेथियो कि , अहिले त छोरी यो सन्सार बाट बिदा लिइ सकिन , झाक्री को बारेमा थाहा भयको भए बचाउन सकिन्थो होला के गर्ने थाहा भयन । यी नानिलाइ जसरी पनि बचाइदिनु होला बिन्ती छ ।

  • @denimgurung9101
    @denimgurung9101 3 роки тому

    Sat sat pranam 🙏🙏🙏🙏🙏
    yeh mahan guru ji ko hamarey tarf sey.. guru ji apka dhanya ho sadev jai jai kar ho... Apki mehnat apka biswas ney hamrey dil jit liya... Aap jarur kisi bhagwan ka roop ho...

  • @anuragstha9643
    @anuragstha9643 3 роки тому +13

    बिश्वास गर्न नसकिने कुरा आज देखियो केहि बोल्न सकिन पर्गती को बाटो लम्कियोस बिज्ञान् पनि आज हारेको जस्तो लागियो🙏🙏🙏🙏🙏

  • @Sunuwarkalpana6
    @Sunuwarkalpana6 3 роки тому +2

    Jai nepal jai hos jhakri daju ko sadai ramro kam garnu hola

  • @surendrachaudhary7722
    @surendrachaudhary7722 3 роки тому +16

    Get well soon अनि यसरी सबैजना किन आउनी आलि बेब्सथित तरिकाले गर्नु पर्यो हजुर

  • @balaramkhadka7669
    @balaramkhadka7669 9 місяців тому

    बिरामी भयाे भनेर हस्पिटल मा मात्र पनि हाेइन धामी झाकि पनि लगाउनु पछ भन्ने जलन्त गदाहरण देख्न सकिन्छ जय झाकि म त धेरै बिस्वास लाग्छ धामि झाकिमा यति शकति हुन्छ नि

  • @lokchandra94
    @lokchandra94 3 роки тому +24

    मुला पत्रुकार हरु कति हल्ला गरेको यार एकछिन चुप लाग्नु नि झ्याक्ने हरु

  • @thapathapa2590
    @thapathapa2590 3 роки тому

    Nani ko siggra swasthe lavko kamana ra jhakkri Gurulai pni dherai2 dhannebad🙏🙏🙏

  • @Anticorr318
    @Anticorr318 3 роки тому +71

    Get well soon,

  • @babulalbk2993
    @babulalbk2993 3 роки тому

    गुरुङलाई धन्यवाद

  • @yadumani6616
    @yadumani6616 3 роки тому +14

    पिलि जाकृरि बाबा एक फेरि कन्चनलाई पनि हेरि दिनु न पिलिज

  • @shivabastakotiekalyatree2805
    @shivabastakotiekalyatree2805 3 роки тому

    राम्रो खबर सुन्न देख्न पाइयो झाक्री गुरुलाई धेरै धेरै धन्यवाद 🙏🙏 अन्धबिश्वास पनि गर्नु हुन्न दुबै लाई बिश्वास गरम सबै रोगको उपचार डाक्टर बाट सम्भब नहुन सक्छ त्यो तेस्तो बेलामा धामी झाक्री लाई पनि देखाउनु राम्रो हुन्छ। त्यो भन्दैमा बिरामी हुने बितिकै सिधै अस्पताल नलगी झाक्रीको मा लानु तेति बुद्धिमानि नहोला बिरामीको प्रकृति हेर्नू अनि झारफुक झामीकोमा लग्नु होला। 🙏🙏

  • @samjhanarai4853
    @samjhanarai4853 3 роки тому +4

    उहालाई सम्मान

  • @kulparsadlimbu8255
    @kulparsadlimbu8255 3 роки тому +1

    Swasthya lab bhayeko khusi lagyo jhakrilai pani dhanyabad dinchu

  • @bishnuthapa1065
    @bishnuthapa1065 3 роки тому +18

    छिटोभन्दा छिटो निको होस नानू को बिमारी

  • @hamrochannelho9359
    @hamrochannelho9359 3 роки тому

    मेरो बिचार मा धामीझाँक्री डाक्टर दुबै मा बरा बर बिसुवा गर्नु पर्छ

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 3 роки тому +16

    I believe 🙏 Guru congratulations 👏 🙏 🙌 Get well soon Nanu 😊 🙏 ❤ 😀 👍

  • @sushilarai592
    @sushilarai592 3 роки тому +2

    खुशीले अाशु अायाे मेराे पनि धन्यबाद गुरुलाई

  • @ravilal3092
    @ravilal3092 3 роки тому +40

    Hospotal matra hoin dhami jhakri ko pani biswash garnu paryo

    • @pushkarthapa5965
      @pushkarthapa5965 3 роки тому

      yadi sahi bidhi ra mantrako sahi uccharan bhayo bhane dhaamiko awasya kaam garxa.

    • @nareshbajgain1163
      @nareshbajgain1163 3 роки тому

      Sai ho sir

    • @eeshwr
      @eeshwr 3 роки тому

      hospital le ta paisa thugne matra ho, manchelai kangaal banaucha

    • @heenashrestha3624
      @heenashrestha3624 3 роки тому

      Ya BT jopaikogrnuhunna

  • @sujangiri3537
    @sujangiri3537 2 роки тому

    Dhannebad jhakri jiu

  • @liamnepali5381
    @liamnepali5381 3 роки тому +14

    छिटै सनछो होस 🙏🙏🙏🙏🙏र अब गुरुको साथ र बिसबास ले छिटै सनचो होस

  • @dhirajpunmagar9816
    @dhirajpunmagar9816 3 роки тому +1

    Jay ho jhakri sadhai yestai ramro kam gardai januhola

  • @gitashahi31
    @gitashahi31 3 роки тому +17

    बिरामी लाई धेरै भिड भाट भयाे भिड नगर्नु नानुलाई सान्त ठाउँमाराख्न पर्छ

  • @deathpunk8484
    @deathpunk8484 3 роки тому

    पुरै विश्वास साथ काम गर्नु भएको छ बिश्वास गर्नु पर्छ कुन तरिकाले सातो गएको हो सातो गयो भने कसैले पनि सक्दैन निको पनि हुदैन अनि धामी झाँक्री ले किठ पार्छ सबै को बिश्वास गर्नु पर्छ भगवान छ तर देख्दैन मन ले नै सम्झि रहना पर्छ

  • @lalbilla896
    @lalbilla896 3 роки тому +4

    एकछिन बोलेर हुन्न ठिक भयो भने मात्र भयो भन्नू यसरी ठिक भयो भन्नू हुन्नथ्यो ।

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 3 роки тому

    ठीक छ यस्तै धेरै धेरै चमत्कार हुँदै जाओस् सबै बिरामी को उद्धार होस 🙏
    अब यो भन्दा धेरै के भन्नु धामी झाँक्री को विश्वास गर्नु की न गर्नु अन्योलमा मा छु

  • @Dharam_Babu_Pyuthani
    @Dharam_Babu_Pyuthani 3 роки тому +4

    छिटै निकोहोस नानु लाई गुरु जी को कार्य सफल रहोस

  • @lalitapradhan882
    @lalitapradhan882 3 роки тому +2

    Guru is no more... So sad.. Nepal had been lost ..

  • @akhilloke562
    @akhilloke562 3 роки тому +5

    झाक्री सबै कुरामा सहि हुन्छन भन्न सकिन्न ..तर मेडिकल साइन्स भन्दा बहिरको भय अवस्य गर्छन..सो चहिने सम्म बिस्वास गर्दा हुन्छ

  • @deepakbasnaty2700
    @deepakbasnaty2700 3 роки тому

    धेरै राम्रो हजुरलाहि

  • @SamsungSamsung-cj8nb
    @SamsungSamsung-cj8nb 3 роки тому +10

    Badhai x jhakri gurulaiii 🙏🙏🙏

  • @rekhashrestha8920
    @rekhashrestha8920 3 роки тому +2

    बिचरा उहालाई अाराम दिनुस धेरै हल्लानगरिदिनुस अब भगवान बनेर अाउनु भछ झाक्रि गुरुलाई भगवानकाे सम्मान दिनुस मृत्युकाे मुखबाट फर्कनु भयाे म पनि यस्तै भकाे थिए मलाई पनि झाक्रिले बचाकाे हाे डक्टर लाउदा झन साराे हुन्थे म लाई त दिन पनि रात हुन्थ्याे झाक्रि गुरुलाई हृदयदेखि धन्यबाद छ नया जीवन दिनुभकाेमा जय हाेस

  • @shrees7526
    @shrees7526 3 роки тому +3

    Get well soon nanu।and झाक्री बा भगवान हुन

  • @Sunuwarkalpana6
    @Sunuwarkalpana6 3 роки тому

    Im realy happy jhakri guru mero hajurku athmana dekhi saman garchu guru ko

  • @sagarneupane3771
    @sagarneupane3771 3 роки тому +3

    सलाम छ गुरुहरु सबैलाई 👏

  • @jayabahadur1014
    @jayabahadur1014 3 роки тому

    गुरू हजुर ले ठूलो उपकार गर्नु भयो हजुर लाई धेरै धेरै धन्यबाद छ हजुरलाई

  • @dankumarshrestha3508
    @dankumarshrestha3508 3 роки тому +10

    चमत्कार नै भयो तर फेरि २/४ दिनमा अझ‌सुधार हुन्छकि कस्तोहुन्छ युटुबमा बताउनुहोला अझबिस्बनस हुनेछ

  • @yunchholimbu465
    @yunchholimbu465 2 роки тому

    कुनै देवी देवताहरूलाई दुःख दिएको छ भने, त्यो चाहिँ धामी झाक्री र पुरेतहरूले मात्र ठिक पार्न सक्छ, त्यस्तो अवस्थामा कुनै अस्पतालले सक्दैन।

  • @charugurung5721
    @charugurung5721 3 роки тому +6

    Get well soon nani god bless you

  • @shuvamrarohitkomasti2.021
    @shuvamrarohitkomasti2.021 3 роки тому +1

    गुरु ज्यु लाई काेटि काेटि सलाम छ।

  • @ygybybvtfrfvt6067
    @ygybybvtfrfvt6067 3 роки тому +18

    कति कुरा सोधेको मिडीयाहरू यस्तो बेलामा 😡

  • @pramilathokartmg9019
    @pramilathokartmg9019 3 роки тому

    Sai ho hajur jhakkri pni chahinxa ra doctor pni chahinxa life ma jhakrile thik nagarne doctor le doctor le thik nagarne jhakkri le thik garnu hunxa hamro life ma 2watai chahinxa got bless you

  • @krishnapandey9444
    @krishnapandey9444 3 роки тому +3

    Dherai khusi lageyo pir na garnu buwa nanu lai niko hunxa yo dhekhera mero pani aasa lageyo mero samayama machina wari hudaii na 9 barsa vayo bihe gayako bacha paune chahana x dherai aawasadi garisake me bachanunxa hola t plz vani dinu hola ma dheraii safari hune thiya😭😭😭😭

  • @gopalkhatiwada7687
    @gopalkhatiwada7687 3 роки тому

    अद्भुत छ जय हाेस्🙏🙏🙏

  • @sarojrai6903
    @sarojrai6903 3 роки тому +5

    I am well educated and currently serving the British Gurkha Army, and I believe in Shaman(jhakri)

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 3 роки тому +1

    जय धामीझाँक्री 👍️

  • @jibanthapamagar1616
    @jibanthapamagar1616 3 роки тому +11

    नानू राम्रो भएको देख्नु पाउ हे भगवान छिटो नानी बोलेको सुन्न हेर्न पाउ 🙏🙏🙏🙏🙏

  • @amargole9284
    @amargole9284 3 роки тому

    Guru Hjurlai Derai Derai Danyabat

  • @Ganga3khand
    @Ganga3khand 3 роки тому +3

    गुरु गुरु गुरु को जय होस ❤️🙏🏻❤️

  • @sushilatamang7474
    @sushilatamang7474 3 роки тому

    राम्रो निको होस भगवान यो नानुलाई।अहिले
    कस्तो अबस्थामा हुनुहुन्छ होला।अहिलेको अबस्था
    हेर्न पाए

  • @rabindrayoji1448
    @rabindrayoji1448 3 роки тому +4

    राम्रो छ गुरु केा शक्ति छ

  • @dambarthapa3652
    @dambarthapa3652 2 роки тому

    गुरु हजुरलाइ भगवानमा दर्ता हजुरकाेचमत्कार हेर्दा मेराेतअाशुुखस्याे

  • @parshuramrai8994
    @parshuramrai8994 3 роки тому +9

    आज त फेरि भाईरल झाक्री बा त पक्राउ परे भनेर सुनिन्छ त हजुर ???

    • @himarai4990
      @himarai4990 3 роки тому

      Um hejo ko news ma police lageko thiyota

    • @shantaghimire3252
      @shantaghimire3252 3 роки тому

      Tei ta maile pani hijo ko news ma dekheko thiye

  • @santarana8834
    @santarana8834 3 роки тому +1

    Jhakri Baba lai salute garxu ma

  • @minapathak2424
    @minapathak2424 3 роки тому +8

    कृपया झाँक्री को नवर पाउन मेरो घरमा पनि यस्तै हालत छ

  • @abisheklama537
    @abisheklama537 3 роки тому +2

    Ghar ma khusi ko parbesh bhayo jai ho god bless u all

  • @narayanbarailibaraili3558
    @narayanbarailibaraili3558 3 роки тому +4

    Guru lai Salam xa 🙏🏼🙏🏼🙏🏼🇳🇵jai Nepal 🇳🇵

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 роки тому

    यस्तो उपचार गर्न झाझ्की जेल मा छन किना जेल हालेको छुटाउन जानुहोस सबै मिलेर

  • @liamnepali5381
    @liamnepali5381 3 роки тому +13

    यो मुजि मिडिया हरु के सारो हो यार मानछे लाई गारो भको बेला कति नाटक हो यार पछि सोदधा नि हुनथो नि

  • @binduthanet894
    @binduthanet894 3 роки тому

    Yo guru bhagwan ko avatar nai ho malai pani bishwash lage thiyna aba bishwash vayo yo video here paxi daibik chamatkar raixa salut xa guru ji 👏👏🙏🙏

  • @kamalyogi8758
    @kamalyogi8758 3 роки тому +12

    I believe 🙏 congratulations garu 🙏Get well soon nanu!

  • @buddhiprasadadhikari4171
    @buddhiprasadadhikari4171 3 роки тому +1

    गुरु लाई धेरै धेरै धन्यवाद

  • @dipkalarai1389
    @dipkalarai1389 3 роки тому +3

    Yesto corona ko maha mari ma kina tyo birami nani lai kina tyasari tyasto fohor vid vad ma rakhnu vako hola 😞.. get well soon nani

  • @sunilpoon8555
    @sunilpoon8555 3 роки тому

    सर्ब प्रथम झाक्री लाई सलाम छ बिरामी छिट्टै निको होस सबै ले सबैलाइ बिस्वास गर्नु पर्छ भन्ने पाठ सिक्नु सबैले