क्यामेराले कैद गरेको सुन्दर दृश्य, त्यसलाई सरल, सभ्य भाषामा मिठो तरिकाले वर्णन गर्न सक्ने सचिन सरको क्षमता, अनि यात्रामा लक्ष्मी सरको उत्पट्याङले video एकदम उत्कृष्ट लाग्थ्यो।तर गन्तव्य फरक भएर हो कि सपनाहरू फरक भएर हो आजकल यात्राहरू फरक फरक देखिन थालेको छ। Purvi blues मा लक्ष्मी सरको उत्पट्याङ अनि परिक्रममा लक्ष्मी सरको मिठास आवाजको कमी पक्कै पनि भएको छ
21:23 अति राम्रो ठाँउको अबलोकन गराउनुहुने परिक्रमालाई हार्दिक आभार ब्यक्त गर्दछु🙏👍️👍️🇳🇵🇳🇵🇳🇵
तपाईंको भिडियोहरु धेरै राम्रो छ। 👍️🙏👍️
सारै राम्रो लाग्यो
Ati sundar thau
Ramro xa bro keep it up
Parikrama sa .ariwara ma Hardik Naman sir harulai sarei mitho mitho Thau haru liyara aunu cha khusi lagcha
धन्यबाद मन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Wow❤❤❤
क्यामेराले कैद गरेको सुन्दर दृश्य, त्यसलाई सरल, सभ्य भाषामा मिठो तरिकाले वर्णन गर्न सक्ने सचिन सरको क्षमता, अनि यात्रामा लक्ष्मी सरको उत्पट्याङले video एकदम उत्कृष्ट लाग्थ्यो।तर गन्तव्य फरक भएर हो कि सपनाहरू फरक भएर हो आजकल यात्राहरू फरक फरक देखिन थालेको छ। Purvi blues मा लक्ष्मी सरको उत्पट्याङ अनि परिक्रममा लक्ष्मी सरको मिठास आवाजको कमी पक्कै पनि भएको छ
Thanks for new and beautiful vlog.
So nice
Aaha jana man lageko cha ❤❤❤🙏👍️🙏
तपाईंको भिडियो सधैं हेर्ने गर्छु ।
यस्तै सधैं बनाउँदै गर्नु होला ।।❤❤😮😊😊
Dhanyabad naresh ji
लछमी शर नमशकार छ
नमस्ते
HaiT 🎉🎉🎉🎉🎉
Sarei ramro thau ❤❤
Gorkha bhimsen park
Gorkha darbar bajra bhirab pani dekhaun paryo
Laxmi Sir
❤❤❤❤❤
❤
ठाऊ अति राम्रो छ सर तर रहर मात्र गरेर नहुने रहेच सर सुरुक्क सचिन जी संग मिलेर काम गरेको उत्तम होला❤
❤❤❤❤❤🙏
Very nice ❤
Thanks 🤗
यो भिडियो त मैले पहिला पनि हेरिसकेको थिए फेरि आयो। के हो कुरो लक्ष्मी सर फेरि रिपिट गराउनुभयो कि के हो
lu ramo aayo.
Hijo vetya xa ni laxmi dai.