कथा माइलीको भाग १२१ [Katha Maili Ko 121 ] Rama, Sabin, Tika, Sharmila, Yan, Shankar, Huma , Rabindra

Поділитися
Вставка
  • Опубліковано 7 бер 2024
  • ------------------------------------------------------------
    कथा माइलीको भाग - १२१
    ------------------------------------------------------------
    🎬️ Story
    Tika Sanu
    ------------------------------------------------------------
    ------------------------------------------------------------
    🎬️Direction
    Tika Sanu
    ------------------------------------------------------------
    🎬️ Camera \ Edit
    Ramu Birahi Malla
    ------------------------------------------------------------
    🎬️ Artists:-
    ★ Tika Sanu
    ★ Rama Thapaliya
    ★ Sabin Bastola
    ★ Sumitra Adhikari
    ★ Huma Bk
    ★ Dhanmaya Nepali
    ★ Ramila BK
    ★ Leliya BK
    ★ Yan Prasad Neupane
    ★ Shankar Sunar
    ★ Keshari Gharti Magar
    ★ Anil Sunar
    ★ Gopal Paudel
    ★ Raj Kumar Century
    ★ Rabindra Sunar
    ★ Asha BK
    ★ Binita BK
    ★ Parkash Diyali
    -----------------------
    🎬️ Story / Concept:-
    Tika Sanu
    © Tika Sanu-2024,
    -----------------------
    Facebook:
    / tika.sanu.1
    -------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
    ----------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • Розваги

КОМЕНТАРІ • 471

  • @TikaSanu
    @TikaSanu  3 місяці тому +8

    हजुरहरु सबैलाइ नमस्कार 🙏🙏❤
    कस्तो लाग्दै छ कथा माइलिको
    सल्लाह सुझाब दिनुस है त ❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 3 місяці тому +27

    साच्चै नै बिचरी माइली को मन कति महान् छ मनै छोयो ❤❤❤❤

  • @amritabk4867
    @amritabk4867 3 місяці тому +7

    माइलीको सोच्लाई अति राम्रो धैरै धेरै सुभकामना समान ❤❤❤❤❤❤

  • @aanishasunar1718
    @aanishasunar1718 3 місяці тому +5

    अाहा एकदम मन पर्याे अाजा काे भाग पनि तर अन्तिम मा छाेटु लड्नु भएकाे अाबव मा सिदियाे मन पाे अातियाे मेराे त किहि नहाेस है दुबैलाई अर्काे भागमा सफलताकाे शुभ कनमना माईलि टिमलाई 🎉🎉🎉❤❤❤❤

  • @Jitendra-ul8ux
    @Jitendra-ul8ux 3 місяці тому +19

    यो सिरियल अहिलेसम्म नछोटै हेरेको छु धेरै राम्रो छ सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना

  • @Puju-subu
    @Puju-subu 3 місяці тому +36

    माइली को नि खुशी को दिन आउनु पर्छ 😊

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 3 місяці тому +21

    😉🤩
    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @Sitasunam825
    @Sitasunam825 3 місяці тому +17

    बहिनी टिका सानुलाई मनदेखि नमन् छ |यो सिरियल नछुटाई हेर्छु बहिनी मेरो जिवनसगं मेल खान्छ |

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 3 місяці тому +6

    टिका बहिनी जस्तो सस्कारी सबै महिला भय, सबैको घरवारमा सुखशान्ति छाउथ्यो होला।❤❤❤

  • @keshavdhodari8190
    @keshavdhodari8190 3 місяці тому +1

    कथा माइलीमा रबिन्द्र सुनार र टीका सानुको भूमिका अत्यन्तै समसामयिक तथ्य परक र सान्दर्भिक छ

  • @user-fg3ex3sm5l
    @user-fg3ex3sm5l 3 місяці тому +105

    माइलिले पनि सुखर खुसि भएको हेर्ने को को हुनुहुन्छ साथि हो

  • @dilabasnet5185
    @dilabasnet5185 3 місяці тому +48

    कल्पना गरि यति राम्रो कथा पस्कने माइली परिवार धन्यवाद

  • @Ashimrai246
    @Ashimrai246 3 місяці тому +35

    कथा माईलीको सम्पुर्ण दिदी बहिनी आमाहरु जति पनि माईली टिममा हुनुहुन्छ सबै आमा दिदी बहिनिहरुलाई रास्ट्रय नारी दिबसको शुभकामना ❤️🎊🎉💐🙏

    • @user-gj4dm7mc5l
      @user-gj4dm7mc5l 3 місяці тому +1

      ❤❤❤😊😊😊😊😊🎉🎉🎉🎉🎉❤❤❤❤😮😮

  • @HimalSoni-rr1lh
    @HimalSoni-rr1lh 3 місяці тому +3

    धेरै खुशि छु १२१भाग पुगेछ सारै राम्रो छ अझै आउदा दिन हरुमा झनै राम्रो हुदै जावस सम्पुण टिम लाई धेरै धेरै शुभकामना मीठो सम्झना धेरै माया छ टिका दिदि मान सिंह दाजु हुमा रमा आमा धनमाया संकर गोपाल लगायत सबै जनालाई ❤❤❤❤❤

  • @DillirajBk-xv1is
    @DillirajBk-xv1is 3 місяці тому +3

    टिकासानु त नेपालकै1 नम्बर कलाकार को गुरुनै हो सलाम छ र सबै टिमलाई सम्मन छ र सबै साथीहरू हेरेर लाईक र सेर गरौला ल साथीहरू ❤❤❤❤

  • @ANS-12399
    @ANS-12399 3 місяці тому +92

    *भाग 1 देखि १२१सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

  • @rupkhatri3361
    @rupkhatri3361 3 місяці тому +12

    पियारि माईलि को सिरियल कथा माईलिमा स्वागत छ सम्पूर्ण कलाकार टिमहरुलाई ।र आज महा सिवारात्रि,तथा महिला दिवासको पनि धेरै धेरै शुभकामना ।🙏🙏🇳🇵🇳🇵🍒🙏🙏

  • @4co2se7c
    @4co2se7c 3 місяці тому +4

    सर्ब पर्थम टिका जि लाई नमन यो सिरेल को शुक्रवार को ईन्त जार मा हुन्छू म अब यो सिरेल असादई मन परछ तर यो सिरेल अम्रिका बाट चल्ने हो की नेपाल बाट टिका नेपाल छोडेर जान लाग्नु भाछ नजानू न टिका जि ❤🎉❤🎉अनिता अनू सुरत गुजरात भारत

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 3 місяці тому +2

    My favourite sireal ❤❤❤❤

  • @shyambk4406
    @shyambk4406 3 місяці тому +3

    ओ हो हेर्दा हेर्दै सकिएको थाहै पाईएन कति राम्रो साह्रै मन पर्यो कतार बाटा हेर्दै छु सफलताको शुभकामना ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 місяці тому +22

    🎉 बोली मधुरो मिउजीक ठुलो छी छी भन्न मन् लाग्यो ।साउण्ड मेन अर्को भाग देखी चेन्ज गर्न आग्रह गर्दछु । कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉

    • @user-gq7pp6vm1t
      @user-gq7pp6vm1t 3 місяці тому +6

      मिउजिक को साउन्ड ले बोलेको त अलि कम सुनिन्छ कोहि बेला बुझिदैन पनि।यो कुरा त मेरो मनमा पनि लागेको हो तर यसरि छि छि नै भन्नुपर्ने नै त होइन होला कि।।

    • @shovarai5403
      @shovarai5403 3 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sharadakarki9729
      @sharadakarki9729 3 місяці тому

      100%sahi 😂

    • @AnjilaLama-ez3tw
      @AnjilaLama-ez3tw 3 місяці тому

      Sahi ho yo kura ta dherai ramro xa katha tara ali bujena sound le garda

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 місяці тому +1

    सिरियल मार्फत सामाजिक एवं पारिवारिक परिवेशकाे यति जीवन्त र गहन कथावस्तु उतारेर समाजमा सचेतनामूलक सकारात्मक सन्देश प्रवाह गर्नु भएकाेमा यसकाे परिकल्पना, व्यवस्थापन, निर्देशन र अभिनयमा संलग्न सबै आदरणीय कलाकारहरूप्रति मनैबाट नमन्, सम्मान र शुभकामना ।

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f 3 місяці тому +6

    My favorite serial maili ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @olitopbahadur7599
    @olitopbahadur7599 3 місяці тому +2

    यथार्थमा बासथबिक कथा माइलको मेरो मन छोयो यो एपिसोडले बधाई छ सबै टिमलाई

  • @DhanmayaNepali
    @DhanmayaNepali 3 місяці тому +18

    नमस्कार सम्पूर्ण मा कथा माईलिको भाग 121 कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला धन्यवाद ।

  • @baltamang78
    @baltamang78 3 місяці тому +5

    My favorite serial I'm waiting ❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 3 місяці тому +18

    मन पर्ने सिरियल कथा माईलिको लाई अझै धेरै सफलताको कामना र सम्पुर्ण कलाकार टिम लाई पनि धेरै धेरै सफलताको कामना

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 3 місяці тому +1

    बिचरा आसा लाई त पल्टायाे क्याहो ,अब त्यो हेर्न एक हप्ता कुर्नु पर्छ ,धन्यवाद टिका सानू ,मलाई मन पर्ने कलाकार ❤❤❤❤कपिलवस्तु बाट

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 3 місяці тому +3

    Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep 121, The serials are super best interesting romantic organic excellent hi-quality heart teaching...Tika best of luck & Thanks all actors👌🙏

  • @user-wr2qd8ic4d
    @user-wr2qd8ic4d 3 місяці тому +2

    Good right work nice very nice super good shireel

  • @akashbirahi653
    @akashbirahi653 3 місяці тому +1

    दुई जना जदिया लाई म ठिक पार्छु यो सिरेल मा मलाइपनी मौका दिनु परो माइली तिका❤❤❤

  • @anglelice6345
    @anglelice6345 3 місяці тому +5

    😍😍👍👍hk bata

  • @ashnalama2468
    @ashnalama2468 3 місяці тому +1

    यो माईली सिरियल मैले पहिला बाट नै हेर्दै आएकी हुँ यस सिरियलको माईलीको भुमिका मलाई साह्रै मन पर्छ रियल लाईफमा पनि यस्तै सकारात्मक सोंच भएको नारी पाउनु हो भने उ जस्तो भाग्यशाली मान्छे अरु कोही हुँ दैन अनि अहिलेको समयमा पनि साँच्ची नै डोकोमा बिमारी लाई बोकेर लानु पर्ने ठाउँ पनि छ ?

  • @ashusunar9782
    @ashusunar9782 3 місяці тому +13

    शर्व प्रथम परि कल्पना निर्माता सानू हजुमा🙏नमस्कार अनि विशेष धन्वाद छ काल्पनिक ब्यवाहार लाई समेटि बनाए काे सिरेल जति हेर्याे उतिनै मार्मिक छ। सबै अभिनय कलाकार मा प्रगति साथ साथैअाज 🙏🌺🌹💐शिव रात्रिपुजा काे पनि हार्दिक मंगल मय शुभ कामना छ सबै मा👌👌👌👍️

    • @laxman_binita_magar
      @laxman_binita_magar 3 місяці тому

      ❤❤❤❤❤

    • @ashusunar9782
      @ashusunar9782 3 місяці тому

      सानू हजुर अाफु लाई पनि चिसाे भाछ ताते तेल लगाउनु❤️❤️❤️

  • @rajmagar2716
    @rajmagar2716 3 місяці тому +1

    अाजकोभाग राम्रो छ बुडिलडाएर मार्युकिनै बत्डा❤ माईलि परचार बिचमा एकपतकमात्र गरडा कस्तो होला टिकासानु❤

  • @kashinathmarahatta5419
    @kashinathmarahatta5419 3 місяці тому +1

    यान र रिठ्ठे यी दुबै कुपात्र हुन यिनले गरि खादैनन्, यिनीबाट राम्रो कामको आसा गरणनु र हाम्रा नेताबाट देश समृध्द बन्नु बराबर हो ।

  • @nanukamala8392
    @nanukamala8392 3 місяці тому +2

    धेरै राम्रो छ सिरियल माईलि कसरि बयान गरुम मैले एक देखिनै हेर्दै आकि छु कहिले आउला भनेर आतुर थिए मैले मनै देखि मन पराकाे सिरियल मेराे जिबन लाई मेल खाने खालकाे छ र सबै कला कार टिम लाई धेरै धनेवाद दिदछु दुई जना मतुवा हरुचै कता पुगे त ईन्डिया गाकाे हरु धनेवाद छ कलाकार टिम लाई उनति भएकाे हाे यसै गरि राम्रो राम्रो अभिनय गरेर लेउनु हाेला म दुबई बाट हेर्दै छु

  • @maheshwariokheda6392
    @maheshwariokheda6392 3 місяці тому +1

    Very nice siryal 🎉❤❤

  • @gangasubedi-uv1zl
    @gangasubedi-uv1zl 3 місяці тому

    राम्रो छ कथा माइलि❤❤❤❤♥️👌👌

  • @umakantapaudel9603
    @umakantapaudel9603 3 місяці тому

    सारै राम्रो छ ❤❤❤❤❤

  • @shankarsharma9552
    @shankarsharma9552 3 місяці тому

    सारै राम्रो छ।

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 місяці тому +1

    आसाले माईली सँग माफि मागेको क कस्लाई मन पर्यो ❤❤😢😢॥यता आएर मिठो कमेन्ट गरिदिनुस् है 😮॥

  • @narbadagiri3392
    @narbadagiri3392 3 місяці тому

    अति राम्रो ❤❤❤❤❤❤

  • @tekbahadur1270
    @tekbahadur1270 3 місяці тому +3

    Koti ramro kotha👌

  • @puskalsharma293
    @puskalsharma293 3 місяці тому

    अाशा डाेकाे भित्र लिकेर टीका दिदी लाई झनै काटना लगाईन्ना गाराे छ नि ♥️♥️💔🇳🇵🌹

  • @samikshathing2064
    @samikshathing2064 3 місяці тому

    Bछुटको रोल मन परछ🎉🎉🎉🎉

  • @hariramdarji1429
    @hariramdarji1429 3 місяці тому

    Bohut ramroo xa... heri rahnu jastei lagxaa...na xutai herxu mo..mun parne siryel molai sabei team lai dhanyawad xaaa 🙏🙏🙏🙏

  • @user-mx9pd9jz9s
    @user-mx9pd9jz9s 3 місяці тому +2

    My favourite serial comming know ❤❤❤❤❤❤❤❤❤

  • @devkrishna4484
    @devkrishna4484 3 місяці тому

    अति रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 3 місяці тому

    My favourite serial❤❤

  • @kusumsunar6732
    @kusumsunar6732 3 місяці тому +3

    Wow super siriyal 👌👌⭐⭐⭐⭐⭐⭐❤️❤️❤️

  • @MenukBan
    @MenukBan 3 місяці тому +1

    याे अासाले कती नकल पारेकाे हाेला दिन भरि घास काटेर बसतु बाखारा सग कुदेर अार बेलुका घरमै दुइटा नानी पाकाे जानहाे मेराे अहीलेकाे अाइमै हरु देखदा रिस उठछ मलाइत तर दुखर सुख भनेकाे एही हाेला नि बरैमेराे त जिन्दगी पनी कसताेपाे खेपीयाे बरै😢😢😢😢😢

  • @user-bn9lf7xq7w
    @user-bn9lf7xq7w 3 місяці тому +1

    Nice❤❤

  • @ammarsunar1201
    @ammarsunar1201 3 місяці тому

    यस भागमा अाशाले अाफ्नाे गल्ती स्वीकार गरेकाेमा धेरै राम्रो लाग्याे सबैकाे अभिनय सारै सरहनीय छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ साथै सफलताको कामना गर्दछु

  • @baltamang78
    @baltamang78 3 місяці тому +5

    My favorite serial ❤❤

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 місяці тому +6

    यश सिरियल लाई क्रमबद्दरुपमा हेर्नेगरेकाे छु सबै सबैलाई सादुवाद छ र प्रस्ताेता काे बिग फ्यान पनि हाे सुदुर दार्चुला बाट

  • @user-nk1xh4kv1m
    @user-nk1xh4kv1m 3 місяці тому

    Dheraii ramro lagxaa❤❤

  • @user-yv2jk3xw3l
    @user-yv2jk3xw3l 3 місяці тому

    dhari ramro katha maili

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 3 місяці тому +2

    अति मन पर्ने सिरियल सबैलाई सम्मान

  • @samserkamsamserkam515
    @samserkamsamserkam515 3 місяці тому

    नाईस सिरियल ❤❤❤❤❤❤❤❤

  • @ktktt4182
    @ktktt4182 3 місяці тому +1

    धेरै राम्रो सिरियल ❤❤🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 місяці тому

    ❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji ji ji with your creativity:
    ❤❤❤❤❤

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 місяці тому +1

    छोटु र आसालाई केहि नहोस् भन्ने साथिहरु ले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 😢❤॥

  • @user-wr2qd8ic4d
    @user-wr2qd8ic4d 3 місяці тому +1

    Saudi Arabian

  • @rajbhakta2655
    @rajbhakta2655 3 місяці тому +2

    रिठ्ठेको दाजुभाई नहुँदा पनि अलि नरमाइलै हुंदो रहेछ।

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 3 місяці тому

    मेरो सारै मन पर्ने सिरियल हो टीका सानू को कथा माइली म हाल साउदी बात हेर्दै छु

  • @milanmaharjan3320
    @milanmaharjan3320 3 місяці тому +1

    ❤❤❤❤ love you so much sirel😂😂😂😂🎉🎉🎉🎉

  • @user-ti8sn5iu5l
    @user-ti8sn5iu5l 3 місяці тому

    Dami cha ❤❤❤❤❤❤❤❤❤

  • @pubmob5877
    @pubmob5877 3 місяці тому +2

    I love katha mile

  • @shibabhattarai740
    @shibabhattarai740 3 місяці тому

    अझै राम्राे राम्रो प्रतिभा देख्न पाइयोस सुभकामना सम्पुर्ण टिम लाई❤❤अब माइलिका पनि सुखका दिन आउनु पर्छ।

  • @nirmalabhandari3879
    @nirmalabhandari3879 3 місяці тому

    My favorite video ❤❤❤

  • @RajuThapa-be6cb
    @RajuThapa-be6cb 3 місяці тому

    My fevratha sireyal ❤️❤️❤️❤️

  • @bemlabemla9842
    @bemlabemla9842 3 місяці тому

    Sarai man parny serial katha mailiko♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @user-tm8ox7ri4n
    @user-tm8ox7ri4n 3 місяці тому

    दामीछ दीदी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NainsaraBudha-pn9fc
    @NainsaraBudha-pn9fc 3 місяці тому

    मनछोयो दिदि

  • @mohansingh4208
    @mohansingh4208 3 місяці тому

    Mumbai mahim herdai xu yak dam ramro sirel

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 3 місяці тому +1

    आहा मेरो मन पर्ने सिरियल कथा माइली बिशेष टिका सानु बहिनी लाई उच्च सम्मान छ अनि मिठो सम्झना पनि छ दिन भरि काम गरेर थाकेको थकाई मिटियो सँगसँगै छु कि म पनि भन्ने महसुस गर्दै हेरिसकेको पत्तो नै पाएन सम्पुर्ण टिमलाई सफलताको शुभ कामना छ ❤❤धन्यावाद हाल युएई दुबै बाट ❤❤❤❤❤❤❤

  • @leelakishor577
    @leelakishor577 3 місяці тому

    My favourite serial ❤️

  • @SonuKarki577
    @SonuKarki577 3 місяці тому

    Aantima chai tharsi mata xoto ladera❤❤❤

  • @Dhireandara
    @Dhireandara 3 місяці тому

    Congratulations 🎉👏👏

  • @user-xc8ox2fd9q
    @user-xc8ox2fd9q 3 місяці тому +1

    My favorite serial

  • @krishnabdrkhadka5358
    @krishnabdrkhadka5358 3 місяці тому

    कथा महािलीका सम्पुर्ण कलाहरुलाई उच्च सम्मान छ ।कल्पना गरेर यति राम्राे कथा पस्केकाेमा हार्दिक अाभार🌹🌹🌹🙏🙏

  • @user-rx2bc4uj6r
    @user-rx2bc4uj6r 3 місяці тому

    Aaha kati ramro xa

  • @dharvindersingh5232
    @dharvindersingh5232 3 місяці тому

    Nice teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g
    My favourite teli serial

  • @mrkrishna5661
    @mrkrishna5661 3 місяці тому

    एक दम राम्रोछ तिका बैनिलगायत सबैतिम लाई शुभकामना अझै योसिरेल पचासौहजार भाग सम्म देखन पाइयोस

  • @ShyamgahaMagar-bm2he
    @ShyamgahaMagar-bm2he 3 місяці тому

    Nice tika ji

  • @reeshabsunar4270
    @reeshabsunar4270 3 місяці тому

    हेर्न मन लाग्दा लाग्दै सकियो एक्दम राम्रो छ

  • @bhawanis8000
    @bhawanis8000 3 місяці тому

    माइली सिरियल अती रामरो छ सिरियल बधाई छ टिका बैनि लाइ र अल टीम लाईं धन्यवाद छ

  • @nirmalasingh39
    @nirmalasingh39 3 місяці тому

    बहिनी टिकासानु लाई मन देखी नंम्बर छ योस्रियल मछुवारों हर्छु❤❤❤❤❤❤

  • @hemsinjali4680
    @hemsinjali4680 3 місяці тому

    Ma saudi bata sarai man parxa yo siriel arko part ko parkhai ma ❤❤

    • @sushmarai7476
      @sushmarai7476 3 місяці тому

      Hlo ma yo ceriel India bats herchu ani Malawi yo Sahara I manparcha nepalbata aune ceriel Madhya yo ekdamai manparcha asha garchu ki ajhai ramro ramro storyharu aucha bhanera so all the best.

  • @nepaligamer2980
    @nepaligamer2980 3 місяці тому +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ki8yx7qn9b
    @user-ki8yx7qn9b 3 місяці тому

    माहिली सिरियल मलाई त एकदम दामी लाग्छ , बिच बिचको म्युजिक ले त मनै आनन्द हुन्छ अनि अझै राम्रो होस सिरियल मेरो शुभकामना टिका बहिनी लगायत टिमलाई ।

  • @user-ey1il6gf7i
    @user-ey1il6gf7i 3 місяці тому

    From Dubai.

  • @rajkumar.sadashankar34
    @rajkumar.sadashankar34 3 місяці тому

    माइली तिमी आमा गर बस देवार आफ्नु भै आसा पराइ भै

  • @DivYa-wl6kl
    @DivYa-wl6kl 3 місяці тому +1

    Maili sister sachikai mann xoyo❤❤❤❤❤

  • @parkashjet8020
    @parkashjet8020 3 місяці тому

    My favourite serial lmwaiting❤❤❤

  • @manbahadurkoli7415
    @manbahadurkoli7415 3 місяці тому

    Very nice Mumbai

  • @bishnuthapatt
    @bishnuthapatt 3 місяці тому

    Dubai Bata herdaichhu- Supper serial

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r 3 місяці тому +2

    Xiya lasta ma jasto dar lagyo 😭

  • @shergurung
    @shergurung 3 місяці тому

    🙏 mailiko pariwar ❤👍🏻