साच्चिकै यो video हेर्द आइमाईलाई त मुखमा फाडो र चाकमा.......... भए हुदो रहेछ ।तेस्तो सोझो, राम्रो श्रीमान हुदा हुँदै त्यो बाख्रा गोठालो जस्तो संग हेर।किशोर सर स्लम छ।
मैले भनेकै होनि यो आईमाई एकदमै चलाख छे यस्ले पैसा खाएकै हो तर यो आइमाई ले प्रमाण बिना रिन दिने मान्छे लाई डुबाउने भयो।किशोर सरको कामलाई सलाम गर्छु।🙏🙏🙏🙏🙏
एउटाको मात्रै गल्तीले यस्तो अवस्था हुदैन। वास्तविकता पत्ता लगाउन दुवैलाई भावनात्मक रुपमा सोधपुछ गर्नुपर्नेछ। झुट बोल्नलाई कहिलेकाही समय र परिस्थिति ले अवस्था सृजना गराउछ।
दैब नजाने नारी चरित्र भनेको यहि हो हेर्नुस त हिजो एक्लै बस्छु भन्ने अनि राती चाहि मामा सँगै छत मानबहरू पशु भन्दा पनि बडा घटिया भए किशोर भाई र टिम को कामलाई सलाम छ 🙏
किशोर भाइ तपाईं लगायत सम्पुर्ण टिम लाई धन्यवाद ।यस्ता जाेडिलाई नाकमुखै देखाउन नमिल्ने गरि बदनाम गराएर नाङ्गै बनाएर टाेल घुमाउनु पर्छ ताकि अरुले यस्तो कुचेष्टा नगरुन।
सर्वप्रथम त हजुरलाई हिर्दय देखि उच्च सम्मान र धन्यबाद दिन चाहन्छु 🙏🙏 हजुरको हरेक च्यानल हरेक भिडियो हरु हेरि रहेकोछ छु एकदम मन पर्छ हरेक बोल्ने सैलि सोध्ने तरिका देखि लिएर सबै राम्रो हुन्छ यसैगरी अगाडि बढ्नु होला सुभकामना हजुरलाई 🙏 जस्तो सुकै परिस्थितिमा पनि हिम्मत बटुल्दै अगाडि बढ्नु होला 🙏🙏
अति उत्तमकार्य किसाेर,सर अनि डाम्ना डाम्नि लाज सरम नभयका हरुकाे चारपाटा माेडेर गाउँ घुमाउने अनि धुलाई गरेर जेलहाल्ने लाजसरम नभकि नकचरि अाईमाई र,छ थुक्क
इस्वि संवत 2017-18 मा मेराे गाउँघरमा पनि यस्तै सहकारि सँस्थाहरुकाे बिगबिगि थियाे,धेरै जनाकाे घरबार बिग्रियाे,धेरैकाे घरजग्गा शहकारिले धिताे राख्याे" यस्तै अनैतिक कामहरु पनि थुप्रै भए🙂हाेशियार हुनुपर्छ
साच्चिकै यो video हेर्द आइमाईलाई त मुखमा फाडो र चाकमा.......... भए हुदो रहेछ ।तेस्तो सोझो, राम्रो श्रीमान हुदा हुँदै त्यो बाख्रा गोठालो जस्तो संग हेर।किशोर सर स्लम छ।
good jab प्रत्रकार ज्यु
किशोर सर धेरैं धेरै धन्यवाद हजुरलाई,,, यो आइमाई र नाठोलाई कडा सजाय हुनु पर्यो।।।।
धेरै धेरै धन्यवाद किसोर सर लाई
र सिधा श्रीमान को फाईदा लिने आईमाई रहिछ कडा कानुन दायरा मा लानु पर्छ दुबै लाई
Dherai ramro kam
सधै हाँसेर कुरा गर्ने
अाज पहिलोपटक किशोर Bro
रिसले मुर मुरीएको देखे 🤚🖐️
Great job sir 👏
कहाँ जाउला मछेडी किसोर सरकै ढंड्डियामा 😂😂✌️✌️
सहि हो 😄😄😄
Kishor Babu ramro Kam garnu vayo Salam Cha 🙏🙏
तामाङ भएर कति सोजो हौ 2-4 झापट हान्नु पर्ने मलाई रिस उठयो !!!
पत्रकार दाइको fan भैसके म त
यो मुलाङ्खरे आईमाई अहिले सम्मकै कान्डको तेज निस्की यो पोइफाले एस्तै आइमाइले गाउठाउ बिगार्छ्न
Kasto chalakh rahexa yo aaimai ta thukka khatini
good job kishor sir
खाना त खाने रे मुजि🤣🤣😂😂😂😂😂
Good job supper fast work
मैले भनेकै होनि यो आईमाई एकदमै चलाख छे यस्ले पैसा खाएकै हो तर यो आइमाई ले प्रमाण बिना रिन दिने मान्छे लाई डुबाउने भयो।किशोर सरको कामलाई सलाम गर्छु।🙏🙏🙏🙏🙏
जे गरछ नेपालिमामाले नेपालमा गरछ
बिचरा कत्ती सोजो रहेछ यो दाजु
अरु कोहि भएको भए भेट्ने बित्तिकै झापड हान्थे
यो आईमाई कत्ती झुटो रहेछ 😡
Jay Jay kishwor sir tapailai
बुढा सोझो रहेछ ठोकौ न हो यो आईमाई र त्यो मामा भनौदा लाई
त्यहि त किन नठोकेको होला कति सोझो बुढा रहेछ
Ho ni thoknu parne mero po Yaha dimag kharab vako xa
Kati sojo ho budo
Kada vanda kada karbahi hos sir 🙏🙏🙏🙏
युवा मुन नेपाल टीम लाई मन देखि शलुट छ 🙏🙏🙏🙏
Good
Jobe
खतरा रहेछ यो😡😡नाम लिनु पनि मन लगेना...बिचार दाई के माया लग्दो.. म तहा हुनु भए त्यो लाई नि 5 6 थपर दिने थिए 😡😡😡
Justice for her 😂😂
यी दुवैलाई गाला फुत्नेगरी हान्नुपर्ने कति सोझो रहेछ श्रीमान पनि ।
Gerat work
एउटाको मात्रै गल्तीले यस्तो अवस्था हुदैन। वास्तविकता पत्ता लगाउन दुवैलाई भावनात्मक रुपमा सोधपुछ गर्नुपर्नेछ। झुट बोल्नलाई कहिलेकाही समय र परिस्थिति ले अवस्था सृजना गराउछ।
श्रीमान त सिदा देखीन्छ तर श्रीमती चलाख रहेछ
Good work
सफलताको शुभकामना किशोरजिको टिमलाइ 🙏🙏यो आइमाई त पुरै जड्याहा झल्लु भैसकेको रहेछ। समाजको यो बिसङगती र बिकृतिको छिट्टै अन्त्य होस।यस्ता कु बुद्धिमा लागेकाहरुलाइ भगवानबाट पनि छिट्टै सु बुद्धिको मार्गमा फिर्ने मौका मिलोस। आफ्नो बुढी बिदेस पठाएर अर्काको घरबार बिगार्ने यो मामाको साइनोलाइ पनि दह्रो भाटे कारबाही गर्न जरुरी छ।इ दुइटैलाइ।
very nice sir
यो आइमाई नै गल्त छे कति झुटो बोलिराखेको छे येति राम्रो र सिदा बुड़ो को पाप लाग्छ यो 😔जिन्दगि भर रुएर बस्नु परोस पापीनी 😔
100% sir runu parxa papini
@@regbudhathoki5834*
Yo daeko kura Garne tarika sae lagyo❤️❤️
सलाम किशोर भाइ! नेपालमा अहिले कलियुग चलेको छ!
Good job dada🙏🙏🙏👍👍👍
बिचरा युवामन नेपालको किशोर भाइ एउटा् छाता किन्नु पर्ने पानीले भिजायो👍️👍️
Derry ramro Kam garnu vo Kishor sir
किसोर सर को यो काम,यो अभियान एकदमै राम्रो लाग्यो,, अझै धेरै यस्ता पिडित भएका ब्यक्ति हरु काम गर्नु होला,।
मन मिलीहाल्याे जे भए पनि
दैब नजाने नारी चरित्र भनेको यहि हो हेर्नुस त हिजो एक्लै बस्छु भन्ने अनि राती चाहि मामा सँगै छत मानबहरू पशु भन्दा पनि बडा घटिया भए किशोर भाई र टिम को कामलाई सलाम छ 🙏
good job 👏
यो आइमाई धेरै बाठी छि भनेर पहिला नै भनेको थिए त्यहि सावित भयो यो आइमाइलाई अलि धेरै सजाय दिनुपर्यो
Yeslai gaule sabbaile ramdhulai Hannah parxa bahira harami rahexa yo aaimai
Sutne belam suti ahile mama re yo aemai khub natak garxi
Wow good
यती सोजो श्रीमनलाई धोका दिने कस्तो खाल्को आइमाई होला
Pagal honi
good sir
धेरै चलाख आइमाई हैट 😯😯😯😯 बिचरा बुडो सोझो माया लाग्यो 😣😣
हैट म त जिवनमा एल्लै बस्छु हाे
दुईवटा मिलेर माेज मस्ती गर्छन् बिचारा किसाेर भाइलाई दुख झाेलपाउनु न चाेकता पाउनु
Qatar Bat herdai xu kishor sir,
यस्तो राम्रो बुढो छोडेर यस्तो हेर्दै जोले जस्तो संग के मिठो खान पाएर गको होला
Thanku sir ji midiya sir ji
ल बधाई छ किशोर जी 🙏👈
समाजमा बिकृति फैलाउने नकचरी र नकचरो ल़ाई कारबाही गर्नुपर्छ अब 👈
याे मईला लाई कुत्तनु 👊👊👊👊❤️
Good.sri
किशाेर सर काे प्रश्न साेध्ने तरिका र भन्नुपर्ने ठाउमा जवाफ दिने तरिका बेल्कुल बेल्कुल सही लाग्छकरताे.....
Hat's off brother,
omg confident level of this women 😂😂😂is awesome
किशोर सर धेरै धेरै धन्यवाद
यो चालू 420 क्यारेक्टर ढिली आइमाई लाइ पाता कसेर यातना दिनु पर्छ, सबै सत्य तथ्य उगालछे,
good job mediya
क्या मज्जा आयो,,अरु बोलिन पीडित लाई न्याय मिलोस।किशोर सर धन्यवाद हजुरको काम प्रति नमन।।
Good
सबैको पैसा ठग्ने यो आईमाई अनि बिचरा ती रुने दिदी को पाँच लाख अनि सबैको पैस जसरी पनि फिर्ता गर्नु पर्छ तेस्ले अनि बल्ल न्याय हुन्छ
कडा रैछ भाई ।
तपाइँको बारेमा जति लेखेनी कमै हुन्छ यत्ती भन्छु दाइ तपाइलाइ धेरै सम्मान छ यस्तै राम्रो काम गर्दै जानुहोला धन्यवाद 🤟🤟🤟🙏🙏🙏
श्रीमान धेरै सोझो,,
भीडीयै नहेरी कमेन्ट गरे " गल्ती बोलेमा माफ माग्छु " बीना तमसुक बीना प्रमाण पोइसा दीइदैन "लीइदैन "गार्हो सारै गाह्रो 🤩🤩
pahila khadi gayera herna ,,,manpower le k vanxa ,,,tamasuk kaha hudo rahexa
Kisor sirko samman xa🙏🙏
hats of kishor dai .........journalist should be like you.feel proud to have you in our urlabari
kati sojo ho buda
Jhapad lagaunu ni valu lai
Hats of Kishor dada ... Journalist should be like you.feel proud to have you in our urbabari ❤️ please yo dada Lai justice dina parxa dada🥺
Sahi kishor sir
किशोर भाइ तपाईं लगायत सम्पुर्ण टिम लाई धन्यवाद ।यस्ता जाेडिलाई नाकमुखै देखाउन नमिल्ने गरि बदनाम गराएर नाङ्गै बनाएर टाेल घुमाउनु पर्छ ताकि अरुले यस्तो कुचेष्टा नगरुन।
Yo patrakar sar last Manny parxa🙏
श्रीमान् सिधा हुनुको फाइदा उठाएछ।यति धेरै सिधा हुनुपनी हुदैन।दुई चार झापट लगाइदिएको भए सबै सच बाहिर आउने थियो।
हो यो केटि देखि मलाइ रिस उठेउ हो
नेपाल को पत्रकार हावाको।
Great work respected kishore sir
कति ठगेको हाे हाम्रो देशमा
Good job kishor sir❤️🥰😍
Kishor daiko question sodhne tarika chai sarai ramro lagxa malai good job dai🙏
सर्वप्रथम त हजुरलाई हिर्दय देखि उच्च सम्मान र धन्यबाद दिन चाहन्छु 🙏🙏 हजुरको हरेक च्यानल हरेक भिडियो हरु हेरि रहेकोछ छु एकदम मन पर्छ हरेक बोल्ने सैलि सोध्ने तरिका देखि लिएर सबै राम्रो हुन्छ यसैगरी अगाडि बढ्नु होला सुभकामना हजुरलाई 🙏 जस्तो सुकै परिस्थितिमा पनि हिम्मत बटुल्दै अगाडि बढ्नु होला 🙏🙏
Hajur ko kora Sahi shar 🙏🙏
बिहे गर्नु नै छ भने पहिला को बुढा भन्दा अलि राम्रो सङ्ग जानू नी यस्ता गोठे सङ्ग बिहे गरेर थु,होइन आइमाई हरु लामो नी चाहिन्छ बुढा लाई किन बिदेश पठाउनु,
Good srijana bhauju
Kishor sir great work….👏👏👏👏
👏👏👏👏👏
हैट कडा यर कति नाटक गरेकी यो आईमाई🙉🙉🙉
अति उत्तमकार्य किसाेर,सर अनि
डाम्ना डाम्नि लाज सरम नभयका हरुकाे
चारपाटा माेडेर गाउँ घुमाउने अनि धुलाई गरेर
जेलहाल्ने लाजसरम नभकि नकचरि अाईमाई र,छ थुक्क
किसोर सर सलोट🤔🤔🤔🤔♥️♥️
के हुदैछ हाम्रो नेपालमा यहा सफल्ता भन्दा निराकरण कसरि होला समाज कता तिर लम्किदै छ।।। लाजमर्दो हैट
किरोर दाइ सलाम
दम छ तपाईं मा ।।
मजा आउने भयो अब अर्को एपिसोड हेर्दा हामी आतुर छौ दाजु हेर्नालाइ😂🤣😂🤗🤗🤗
सबै शीत पैसा लिएर पनि के पोइला जान्छौं हो नेपाली नारि
बिरोजगारी ले गर्दा जताततै भाडभैलो अराजकता अस्थिर भएको छ यो बिकृति ल्याउने राजनीतिक कारण हुन
कार्बाहि गर्नुहाेला बाकि अर्को भिडियाे हेर्न पाउ
हैट नेपालका नारि महिला के भा होला, बूढो बिदेश गको दिन देखि अर्को बूढो खोज्न हतार भईहाल्छ । ढुङ्गाले हान्नु पर्ने !🤣
👍👍👍👍
इस्वि संवत 2017-18 मा मेराे गाउँघरमा पनि यस्तै सहकारि सँस्थाहरुकाे बिगबिगि थियाे,धेरै जनाकाे घरबार बिग्रियाे,धेरैकाे घरजग्गा शहकारिले धिताे राख्याे" यस्तै अनैतिक कामहरु पनि थुप्रै भए🙂हाेशियार हुनुपर्छ
Kishore sir namasker yesta bhaluni lai jail kochnu parchha Hajur Ko kam Ko salute chha
जो कसैको समस्या हुन्छ त्यहाँ किशोर सरको दर्शन पाउन सकिन्छ धेरै माया अनि सम्झना किशोर सर सधै हजुरको सेवा दुखीले पाएको हेर्न पाउ❤️🙏
जे हुन्छ त्यही किन हुन्छ
कत्ती लाज पचेको मान्छेहरु रहेछ जो चोर उसैको ठूलो स्वर 🙄 धन्यवाद किशोर सरको होल टिमलाई🙏
Kisor vai ko Tim lai dherai dherai dhannebad
यो मुजिको नाक मुख फुट्ने गरि हान्न होउ किन चुप लागेर बसेको होउ कति सोझो केटो होउ यो😡😡
कति दुख देको दिदि हजुरले यसतो गलति नगरे हुनतो नि
नेपाली समाजमा अपराध बिकृति गने र गराउनेको फेसन भयो ,साहै तमासा भो देशैभरि ,कठोर कानुनको सजाय नभएर मानिस भाडिए, सजाय दिनैपछ दोसिलाई
Honi hai fhasi hununi sidai