#Safee Ride everyone @Seasonvlog❤️ भर्खरै 23 लागेको ऊ.. ४९ बर्ष पूरा भएका बुबा लाई पछि पार्दै अघि बढ्यो, आज यो हिडाई मा उस्को गति छैन चार जनाले चार तिर बाट बोकेर हिडे पनि उस्को गति शुन्य छ, एक्लै हिंड्दा उस्को रफ्तार ९० हुँदै १०० अनि १०० हुँदै १२० माथी पुर्याउथ्यो, त्यहीँ रफ्तार हिजो घर देखि केही परको घुम्तीमा रोकिन पुग्यो, 23 बर्षको केटो ढल्यो, बा आमाको बुढेसकालको सहारा ढल्यो, बुबाको सपना रित्तियो, आमाको काख रित्तियो, दिदिको माईती रित्तियो, जोस ले बटारेको एक्सिलेटरले गर्दा नै घर बाट केही परको घुम्तीमा उस्को शरीर बाट रगत रित्तियो! 💔 Words. Nishan/Rabin
Thankyou so much everyone for the 440 subscriber ❤🎉
Thanks for 310 family 🎉
Wow Dami x ekdam dherai Maya x hai❤❤❤❤😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Shot hae shot ❤
Koilay aauxa dai part 3 tapke thau chai babal roixa dai ma ne janxu aak din ❣️
Keep Going Pyaaro Daii😍💘Have a safe ride🔥❤️
Lots of love dai❤
#Safee Ride everyone
@Seasonvlog❤️
भर्खरै 23 लागेको ऊ..
४९ बर्ष पूरा भएका बुबा लाई पछि पार्दै अघि बढ्यो,
आज यो हिडाई मा उस्को गति छैन
चार जनाले चार तिर बाट बोकेर हिडे पनि उस्को गति शुन्य छ,
एक्लै हिंड्दा उस्को रफ्तार ९० हुँदै १०० अनि १०० हुँदै
१२० माथी पुर्याउथ्यो,
त्यहीँ रफ्तार हिजो घर देखि केही परको घुम्तीमा रोकिन पुग्यो,
23 बर्षको केटो ढल्यो,
बा आमाको बुढेसकालको सहारा ढल्यो,
बुबाको सपना रित्तियो,
आमाको काख रित्तियो,
दिदिको माईती रित्तियो,
जोस ले बटारेको एक्सिलेटरले गर्दा नै
घर बाट केही परको घुम्तीमा उस्को शरीर बाट रगत रित्तियो! 💔
Words. Nishan/Rabin
Dami dami 👌❤️
Babal vlog❤
lovely lovwlyyyy
Keep going dai❤
Lovely daii❤
Hyena Dai twi bato Aaunu hai 10meniute ma Raskhola pignut hunxa
Maya xa daju❤
Ride safe
yo❣️🤙
😮Ride safe brother's haru🙏🙋♂️❤🤭
babal
Dai Raskhola tira Bata Aaunu hai farkeda
Dai big fan
Ride safe broo
❤❤❤
❤
56 sec viewer lots of love from pokhara 🤍
Drive safe
Ride safe 🤍
lots of love dai ❤❤
❤❤❤❤
❤❤❤