Mohan sir hjr ko e yesta ramailo vidio hlnu vako ma salam xa. Yo vidio le aaja ko hamro desh ko uba haru lai aafnai desh ma kehi garu vanne sandesh diye ko xa..
आफुले आफुलाई केही नजान्ने सोझो सम्झेर येस्तो कमेन्ट लेख्नु हिनता बोधको सन्केत हो ! त्यसैले "म पनि यो दुनियामा केही हो मैले पनि केही सीप आर्जन गरेको छु, मेरो सरलपन र इमानदारी मेरो पहिचान हो सबैले यो थाहा भएकोले म येस्मा गर्ब गर्छु" जस्ता सकारात्मक सोच राखौ !
Nice 🙏🙏नमस्कार सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नुहोला र bell icon लाई पनि दबाऊन नबिर्सनु होला पर्तेक दिन नयाँ पन्द्र देखि २० वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ
उत्कृष्ट खोज पत्रकारिता किरण जि
व्यवसाय अझ राम्रो होस् वहाँ हरुलाई शुभकामना ।
कति धेरै दुख्ख गर्नु भको बधाई छ , आमा को मीठो बोली सुनेर रमाइलो लाग्यो
सिताउ छन् भन्दा मेरो आमा को याद आयो मेरो प्यारो म्याग्दी😍 धन्यवाद किरण जि
बागलुङ तिर हुनुहुन्छ खुशी छु आफ्नै गाउँ घरको हेर्न पाको छु आजकल 😅😀🙏🙏
आमाको बाेलीकाे शैली अति राम्रो छ 🙏🙏🙏🙏🙏
wowwwwww धेरै राम्रो काम गर्नु भको रहेछ
सारै रामरो जब हजुर हरुको मैले पनि पैला धेरै बनायो यसता नेपालि कागज दुख झममार धेरै हुनछ यसमा
साह्रै राम्रो काम लाखौं लगानी गरेर बिदेशमा दुख गर्नु भन्दा आफ्नै देशमा यसरी दुख गर्नु धेरै राम्रो
आह कति खुशी हुनुहुन्छ आमा, बुवा आफ्नो पेशा प्रति💞💞
सरल मान्छेहरुका सोझा कुरा! हाते कागज बनाउनेले भन्दा विचौलियाले फाइदा बढि लिने होलान्। ताराखोलालाई अझ बढि देख्ने रहर भयो।नेपाल चित्रलाई हार्दिक आभार!
आमालाई सलाम गर्नुपर्छ कति मिठो बोली
Bulaniki laayeko Aama herda kati ramri ! Dherai suhaye chha !
Baglung Ma sabai jana kati talent herek kura Ma wow
❤️❤️❤️❤️नमस्कार जेथाजु र बजै राम्रो काम ❤️
पुर्खउली कागज धेरै बलीयाे हुन्छ हजुर चिना,टिपन लेख्दामा अउँदी सुन्दर हुन्छ 👌🙏
अनि ६ जनाको समुहमा दुई जनाले मात्र काम गरणु हुद रहिछ सबैले हेरनु परछ बिचराहरु रामरो हुदई जाओस शुभकामना 🙏
ओ..हो कति परिस्रमी 🙏
सारै राम्रो काम
राम्रो लागेयो👍️👌🇳🇵
हाते कागज मा पात्र, जन्म पत्रीका लेख्थे पहिला पहिला,नफाटने हन्थे,राम्रो कला रहेछ
खुसि लाग्यो हजुरले गरिब किसान को मेहनत कामलाई जन्ता माज लिएर आउनु भएकोमा 🙏🙏🙏
So great to see kanxi fupu after long time 🙏❤️
Mohan sir hjr ko e yesta ramailo vidio hlnu vako ma salam xa. Yo vidio le aaja ko hamro desh ko uba haru lai aafnai desh ma kehi garu vanne sandesh diye ko xa..
सारै हसिली आमा😍😌😍😍😍
काका र छामा सारै मिठाे कुराकानि सगै लामाे समय पछिकाे 🙏🙏🙏हाल म कतार देखि
स्थानिय उत्पादनको ब्याबसाहिक बजारिकरण/बिग्यापनको लागि यो "नेपाल चित्र" बरदान हुनेछ!
हामी यस्तै सोझो मगर हुनाले अरु ले फाईदा लियकछन ।
Sahi vannu vayo.vae
आफुले आफुलाई केही नजान्ने सोझो सम्झेर येस्तो कमेन्ट लेख्नु हिनता बोधको सन्केत हो ! त्यसैले "म पनि यो दुनियामा केही हो मैले पनि केही सीप आर्जन गरेको छु, मेरो सरलपन र इमानदारी मेरो पहिचान हो सबैले यो थाहा भएकोले म येस्मा गर्ब गर्छु" जस्ता सकारात्मक सोच राखौ !
स्थानिय उत्पादनको ब्याबसाहिक बजारिकरण/बिग्यापनको लागि यो "नेपाल चित्र" बरदान हुनेछ!
अनि यत्रो मिहिनेत गरेको फल ?खोइत ?
तपाई को हुनुहुन्छ ?
कति हसिली आमा सिदा छिन राम्रो काम सासू ज्वाइँ
कती मजाको कुराकानी
सारै राम्रो काम हजुर हरुको
खुसी लाग्यो 😀🙏🙏🙏🙏👏👏💖
Ama ba ramailo hunx aja ramro garnu hola god bless
संम्भावना र बिलप्पन दुबैको मिश्रण भयको उद्धोग ब्याबसाय साथमा मगर समुदाय सङगको रसिलो कुरकानि
Wow great 👏👏
रमाइलो आमा र ज्वाई रहेछ। सलाम छ उहाँको काम लाई।
मलाई पनि पहिला को याद आयो मैलेनी बनाको यो नेपाली कागज काठमान्डैउ र काली माटी अनि बालाजु मा
ताराखोलाको पहिचान😍😍
Good job kiran sir.
हाम्रो ताराखोला धेरै राम्रो
Interview lini sir ko kati mitho boli😊
किरन सर काे सम्बाद गर्न तरिका मलाई एकदमै मन प्रछ हजुर काे भिडियो नछुटाई हेर्ने गर्छु
Pure organic show Kiran Ji. My heartiest Namaskar to these hard working DD Saasu and Jwai.
She is so cute I love her smile 😁😁😁😁🥰🥰🥰🥰😅😅😅😅
किन हाम्रो मगर को सस्कार हो राम्रो छ
नेपाल चित्र ड्ट कम लाई बाग्लुङ फाप्यो 😂🤣
बुडा कता छ्न ??
उत्तर :
साउदी क्वा 😋😍😍😍
Great job sir, this interviw is great, for promote their livelihood, by this culture.
Aama kada..so Hartley working..God bless you always...jay Nepal
राम्रो काम गर्नु भको रैछ खुसी लगेयो
Sachikai mitho aamako boli 🥰🥰🥰👏👏👏👏👏👏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Purano kamlai jarinai rakhnu bhako rahexa dhannybad tapaiharulai best luck
Ramro kam
Thaha thiyena aja thaha PAYE jasari banaudai rahecha aru I ramro programme sir
Good jab
Bichara aama kati hasilo good job
नेपाली कागज उधोग
Love it.because she has smile will power.
Janata Yati Sidha Mehnati Bhayera Pani Jatho Neta Haru Kehi Bikash Nagarne
अस्तिको अन्तर्वार्ता ले बुढा कता हुनुहुन्छ ? साउदी का ! टिकटकमा भाईरल हुनै लाग्यो !
Oho good job
Aamako mitho Hanso ko lagi 1 like gariyo.
कस्तो राम्रो इन्टर्भ्यू at least 50 RS.प्रति गोटा त दिनु पर्ने हो यत्तिको मेहनेतको हिसाबले
Wow🥰🙏very nice 👌 baba aama❣️💞💞
मलाई त दिदी एक दमै मन परयो 😘
Mali fare timi lai man paro
Ekdam ramroo Kam chha Tapai lai Dherai Dherai Dhanyavaad chha promoted ani advertising ko laygi. Sir
Good job sir
Wow nice job sasu juwai ko
Aajhai pallo bhek tira janu sir dami ramailo manche chan
जिस्काउने/गिज्याउनेलाइ 16:11 मा सिताउने रे 🙄 आजै सुनियो 🙃
म ७ class मा पढ्दा एउटा साथी ले भनेको थियो। ताप्लेजुङ मा।
very very good job god bless for you all time
Ramro kaam
म सानो हुदा बुबा अामा ले गरेर छोडेको काम सारे दुख हुछ कागज बनाउन
Kati mitho aama ko boli
यो कागज बनौने तरिका सेम्सेम नै हो तर यो भन्दा पनि सजिलो र छिटाे तरिका अर्कै छा मैले पनि कुनै समया दिन को 6 साया 8 पिस जति बनौने गर्थे
Wow great
Nice
🙏🙏नमस्कार सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नुहोला र bell icon लाई पनि दबाऊन नबिर्सनु होला पर्तेक दिन नयाँ पन्द्र देखि २० वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ
सुन्दर काम
❤❤ 👍👍
Ramailo X ka
Nepal pachan
नमस्ते सर
ज्वाइँ भन्दा सासू तरुनी हुनुहुदो रैछ
Gr8.
हा्मौ तारा खोला रार्मौ तारा खोला
good news
Good jop 👍👌
Yo kagaj tw mahango parxa uha harulai kamtima 50 per pic le dinu parne ho 35 rs t sasto vo
Good job
सार्है राम्रो काम आफ्नो गाउँ को रहन सहन बोली चाली कति रमाइलो एहि सहर मा गएर बोल्यो भने खिजाउछन सेसि लेकाली भन्छन आफै ले भोगेको पनि छु
Loved their talking actions coz I was Baglunge once, hahaha.....
प्रश्न सोधने शैली सारै मजाको किरण जि को 😂😂
Alik Jane bujnele herdinu parxa yo pepar mahango hunuparne ho.... Soja sidha vayra katai thagima ta parnu vako xiana
katti mitho boli bojuko boli
Good job didi
के वाट वनाइन्छ ?
Best
Yo kagaj ko rukha ko nam chai argeli ho..yo chai dolakha jiri ma ni x
यहीँ ब्यापार मलाई बिदेशी बनायो
तपाई हरुले राम्रोसग गर्नु होला
Baglung tarakhola ko. Vhasa jasto lagyo patrakar g kunthhau ho bataunu paryo kya
Hamrai gauko haixa
Ma bacha xada mero hajur bale yestai kagaj ma lekhnu huntyo aja afaile hernu paiyo yesari bando rahexa khosi lagyo
Khusi lagyo Baglung pugnu bhay chha.