बालेनको यूटर्न हुने संकेत ः काठमाडौंबासीसँग नरम, नेतालाई छोडेनन्,न्यायाधीश पार्टीकै, दोष महानगरलाई ?
Вставка
- Опубліковано 16 вер 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
सुनीता अब के गर्छौ त बाको कुरा सुन्दा आफ्नो सुरुवाल खुस्केको थाहा भयो होलानी हैन कुखुराले मुत्दैन प्रस्ठ कुरा नबुझी बोल्नु हुदैन आफ्नै बोली सुनीतालाई गल्लो पास्सो भयो हैन्त गाईज
ए! भाऊ अलिकती लाजसरम त गर॰॰॰ काम गर्नेलाई गर्न त देऊ👏
देशको यो हालत हुनु नै दल ले गर्दा हो चोर खाते नेता ले गर्दा यस्ता को पछी नलाग्गौ न हामी जनता हरु एक फेर सोच्चौ
We are with you Balen sir 🎉🎉🎉🎉
Never Give Up
We obey Supreme court
झोले हरु लाई लखटनु पर्छ भन्ने साथी हरु अब सबै 1 हुनु पर्छ भन्ने साथी हरु जोडिनु होला ❤
@@Rajeshvlogs-g3k सही हो मित्र, अब सबै झोलेहरुलाई लखेट्नु पर्छ। चाहे त्यो ओली,देउवा,दाहालका हुन या रवि, बालेनका, देशबाट नयाँ पुराना झोलहरु र झोले प्रवित्ति निर्मूल नपारी देश बन्दैन।
@@indrasensunuwar1265 नयाँ पुरानो सबैलाई लाख्टनु होला
जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏💐💐✅✅✅
बालेन, हर्क बाहेक अरुको विश्वास लाग्दैन, हामीले बालेन प्रधानमन्त्री भएको हेर्न चाहन्छौ
बालेनलाई झुक्याउन, भ्रष्टाचारीहरुले सक्दैन
युवा नेता भनेको बालेन हो गगने लाई युवा नेता मान्न म बाध्य थिए तर म एमालेको समर्थक थिएं तर पनि म स्वतन्त्र छु कुनै पार्टिको झोले भाछुइन
बालेन ले जे भन्यो सही भन्नु भयो।
बालेन ले अदालत को आदेश मात्र बोलेका हुन्।
जय देश जय बालेन
what a back fire by balen, we are with you balen keep it up.
कहाँ बालेन को उचाई कहाँ दोहोरो चरित्र वाला पार्टी खासगरी ओली एण्ड कम्पनी
अदालत ले नबुझेको यहि एमालेका चोरनेताहरुले बुझेका रैछन
Balen jasto meyer yo sansar ma kohi chhaina .thanks balen .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हामी केही बुज्दैनौ अब प्रधानमन्त्री बालेन हुनु पर्यो
अब देश बनाउने हाे भने प्रत्यक्ष निर्बाचन प्रधानमन्त्री बनाउनु पर्छ ।जनतालाई फाेहाेरकाे डङ्गुरमा राखेर सार्बजनिक जग्गा हडप्दै बिदेशि ब्यापारिलाई सहयाेग गर्ने प्रधानमन्त्री काम छैन ।मेयरले जति नि काम गर्न नसक्ने लाजमर्दाे प्रधानमन्त्री राजिनामा दे ।
सरकारले र राजीयाले बली चडाउने ब्याक्तीहरू लाई नेताहरू र नेत्रीतोहरू बनाउदा काहाको देश र जनताहरूको भलाई काम गरेर देखाउनु सक्छन् रत इनीहरूले झलमल देश अनी परसस्तो देशमै रोजगार दिलाउनुत आआफनै पाटीका कर्मचारीहरू मात्र हुन् किनकि सरकारमा भर्ती भहेको दिन देखी मरेसम्म राजीयाको राजनेतानै बनीरहनु परेकै कारण अनी देश र जनताहरु भनेकै इनीहरू मेरो फेटा देखी लगाउटी धोती धुनेहरूनै हुन भन्ने ठान्छन् रत सभाहोलबाटै पाचॅ पाचॅ करोड् बाढीन्छन् त कर्मचारीहरूमा नत्र मन्थ्ली पेमेन्ड जस जसले खान्छन् उनीहरूलाईनै किन त्योपॅाच करोड्त बरू देशका गरीब दुखीहरूमा बाडी् दिनु योरूपॅया भन्थे भन्ने गरीबहरूले पनी दुई छाकत मिठो खान्थे अनी हाम्रो देशभक्त राजनेता भन्दै दगुरथे होल तर उल्टै परीयो हैत
वाेलि बा तिमी कति सम्म सछेम रहेछाै भन्ने थाह पाईदैछ
बालेन लाई झुक्याउन भष्टचारि ले सक्तैनन्
J vanyo balen ekdam thik vanyo jay Balen jay mahanagar Jay Nepal .... Dubai dheki herdaie xu hoie tq yoohootv team for news...❤❤❤❤
एमालेले बालेनलाई झनझन हाइलाइट गराउदै।बललाई जतिसक्यो त्यति हान्दा झनझन माथि माथि उफ्रन्छ याे पनि ख्याल गर ।
Sarbochcha ko faishala hubahu karyanyan garne kam nagarik haru ko ho.jaya balen.
❤❤❤❤ जयवालेन
रावण को 10 टाऊका थिंये, हाम्रा नेताका 10 जिब्रा छन - ओली बाहेक, ओलिका 100 भंदा बढि छन
हे प्रकृति बालेनलाई साथ देउ
Sunita dangol ra dahi cheewra wustai lagyo…
Adalat sahix...kholako xeuxau space
xotnai parx.... kholako jaggah hadabne ti johole neta karya karta nai ho...
Balen ko kura thik ra ramro cha,sunita ta oli ko jhole nai ho aani kasari balen ko support garch ta?
Jai balen
हिजो सम्म त अदालत भन्दा ठुलो कोहि हैन भन्थे त चोरहरु
यो हाम्रो देशको कानुन देखेको हो अदालत पैसा मा बिक्ने चोर त छ
Balen laai jhukauna kosaile sakdaina ❤❤❤
सर्वोच्चको श्रीमान भनेको डाकाहरू हो। तिनीहरुलाई किन सम्मान गर्ने यिनीहरुलाई सम्मान गर्न जरुरी छैन किनभने जनता झुकाउने कार्यमा अगाडि यिनीहरू नै छन्।
Kp काे गु खाने 😂😂
सार्वजनिक जग्गा माथि कसैले धावा बोल्न पाइँदैन ! खोलाको जग्गा खोला मै हुनुपर्छ व्यक्ति ले आफू खुसी गर्न पाइँदैन !!!
jay balen
balen good❤🎉
जय नेपाल
Sunuta punita ko he chindain, only balen good balen
पत्रु ब्रो नदिकिनार महंगो जगा किन किन्न?? किन्ने नि उल्लु होईन र?
बालेन युटर्न नहुनु होला
Kpoli🌳🌳🌳👎👈🇳🇵🤔
what a backfire by so called patriotic Balen Shah. Balen is not the executive authority to mark the boundaries of the RIVER and implement them into action. He is just informing the citizens that such law has to be implemented by the order of the supreme court.
Balen जिन्दाबाद झोले हरु आफै धामी आफै बोक्सि एमाले को न्यायाधीश सरकार एमाले को अदालत यिनै हरु को मान्छे अनि नियम यिनी हरु ले बनाउने अनि यिनी हरु चोर ❤
अब बालेनले न्यायधिष नियुक्त गर्न खोजेको हो?
आफ्नै चरित्र दोहोरो छ बालेन् गु।अरूलाई भन्छ? अनि मेयर स्तरीय निर्णय भनेर जस लिन हतार किन गरेको?
तँ mg kp काे गु खाने mg होस्
Good luck balen
यो गलगाँड तन्त्र र यसका दलाल केपि ओली माधव नेपाल शेर बहादुर देउवा पुष्पकमल दाहाल प्रचण्ड बाबुराम भट्टराई लाई नमारे सम्म 1,2,3, देश कहिल्यै बन्दैन
Balen लाई touch garna khojeyau भने तिमीहरू bhasma hune छौ 3 करोड जनता balen को pachhya Maa छ!!
Good luck Balen
रवि दाइ आउ देस बचाउ ❤🎉
Rabi t America GB rai
Samaun Jan lgyo
@@rinastha6057तँ कुन् पार्टीकाे झोले होस् 😂😂😂
@@PrakashBist5926 tero bau ko prty jhole. Muji chinen
N chine ko vy. Masu - bhat khan aau. Chinx
@@rinastha6057 तँ कुन् पार्टीकाे झोले होस्, म विदेश भएकोे 4 बर्ष भयो 😂😂 तेरो जस्तो पार्टीकाे झोला बोकेर घरबार चलाउन मानेन मनले 😂😂
@@PrakashBist5926 bidesh ksle pathayo tski jhole
Ta kun jhola boker bidesh gyko tski jhole ho
Balen
बालेन मुजीलाई पाटा फर्काउनु पर्छ
फेरि भन त 😂
Ko ho oli ko nati Paris ki k ho ta Sala 😂
Jaya balen ❤️❤️❤️🙏❤️
Vacate bhandai hau teslai. Punarawalokan bhancha
Balen❤❤
Janta gu raicha afata
3:06
सुनिता डङ्गोल लाइ सबै जनता ले राम्रो मानेका थिए।तर बालेन बिरूद्ध गइन,४५ बाट - १ मा पुगिन ।के गर्छस मंगले,आफ्नै ढंगले।
herum koko aune raixa jholey haru
काठमाडौ बासि हैन यि सब झोले हुन
झोले खेदाउनु पर्छ
Yo news k ko aadharma balen lai dos diyeko dekhiyo?
Eslai vhanxa jhole news afai confuse cha
Sabai muji emale haru
बालेन घमण्ड निकै चुलिएको थियो भुइमा हेरेकै थिएन बल्ल बालेन घमण्ड साइज आयो ।
Sunita jathi keda jasto rahexa
कुन नमुना हो याे interview दिने 😂
Jay balen