७० बर्षकी आमाले गाइन... सबैलाई रुवाउने गीत |Bhabisya Kasle Dekhya Chha Song by 70 Years Dhankumari|

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 282

  • @lakesidetv4919
    @lakesidetv4919  5 років тому +55

    काठमाडौ । भनिन्छ नि कला र गलाको कुनै उमेर रुप हुदैन भनेर हो त्यस्तै भएको छ आज अहिले । ७० बर्षको उमेरमा पनि गित गायन कसैले सक्छ र भन्ने प्रश्नमा यि आमाले चिन्हनै हटाइदिएकी छिन । धेरै दुख कष्ट भोग्दै आएकी परदेशमा एकलो छोरो गुमाएकी त्यो मात्र नभएर आफनै प्राण प्रिय श्रीमानलाई
    समेत गुमाउन परेको पिडा त छदै छ तैपनि आफनो कलालाई चिनाउन यसरी एकरुपता भएर लागेकी छिन । ७० बर्षको यो उमेरमा पनि आमालाई काम नगर्ने हो भने बिहान खाए बेलुका खान गाह्रो हुन्छ । कोठामा बेलुका गयो छोरा रु श्रीमानको यादले झन तडपाउछ ।
    यि सबै दुखलाई एकपाटो लगाएर चर्चित गायक तथा सारंगी बादक हेमन्त कान्छास“ग यसतो रुवाउने गित रेकर्ड गरिन आमाले । भबिष्य कस्ले देखेको छ र भन्दै गित गाउदै सबैलाई रुवाईन यि आमाले । हामीले उहालाई रकम दिएर सहयोग गर्न नसकेपनि यो भिडियो हेरेर, शेयर गरेर सानो सहयोग गर्नुहोला र आशा छ यो गितले पनि हामी सबैको जस्तै तपाईको परेली अबश्य रुवाउनेछ -

  • @thaparam6118
    @thaparam6118 3 роки тому +1

    लोक गित को दुनियाँ मा लता मङ्गेसोर भन्दा नि हुन्छ आमा लाई बिचरा यो बेला सव को मन मुटु मा बस्न सफल र सारङ्गी गायेक भाइ लाई पनि सम्झनु पर्छ

  • @yamubahadur7572
    @yamubahadur7572 5 років тому +52

    हेमन्त सर लाई धन्यवाद र आमा यो उमेरमा कति मीठो स्वर आमा गित अनुसार नै हो जे लेखेको छ त्यै हुने हो नरुनु होला आमा

  • @debarajbishwakarma918
    @debarajbishwakarma918 3 роки тому +1

    आमा नमस्कार हेमन्त दाजु 🙏लाई म साउदी 🇸🇦🇳🇵
    अरेबिया बाट हेरिको छु nice voice aama

  • @anilkhadka7896
    @anilkhadka7896 3 роки тому +1

    महान आमा🙏🏼🙏🏼🙏🏼🙏🏼😘😘💕💕💕

  • @jeevankunwar3314
    @jeevankunwar3314 5 років тому +35

    सारै मिठो आवाज अति नै मिठो प्रतिक्षा मा छै यो गित सुन्न

  • @chandrabista9547
    @chandrabista9547 4 роки тому +1

    आमा पिर नगर्नु के गर्नी राम्रो मान्छेको भाग्गे खराब हुन्छ भन्छ्न हजुरको छोरा नभए पनि हेमन्त भाइ पनि हजुरको छोरा जस्तै हुन अबस्री साथ पाउनु हुन्छ हजुरको स्वर एक्दम मीठो छ जति सुने पनि सुनिरहु जस्तो छ अजै गीत गाउदै जानुस सुभकामना छ

  • @kiranmagar7672
    @kiranmagar7672 4 роки тому +3

    हार्दिक बधाइ तथा शुभकामना आमा हजुरलाइ

  • @reshampurja6996
    @reshampurja6996 3 роки тому +2

    मिठो आवाज गायिका धन कुमार गौचन दिदिको👌👌👌👌👍️👍️👍️👍️🌷🌹🌷🌹आफ्नो जिन्दगिमा भोगेको दुख, पिर र बेदना पनि साह्रै मिठो पस्किनु भयो

  • @chandkrishnabahadur5939
    @chandkrishnabahadur5939 3 роки тому +1

    अति मीठो स्वर आमा

  • @mayathapa9091
    @mayathapa9091 5 років тому

    एक दम राम्रो छ धेरै धेरै लाखौंलाख ।बधाई छ दिदी र भाइ दुबई जनालाई 👍️👍️💖💖🌷🌷🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐

  • @mayamhsen251
    @mayamhsen251 3 роки тому +1

    बिचारा दुख लागयो आमा 👏👏❤❤

  • @soorajgurung5001
    @soorajgurung5001 2 роки тому

    आमा हजुर को गित धेरै राम्रो छ बधाई छ हैई आमा अजै अगाडि बढदै जानु धन्यबाद

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 років тому +17

    आमाको गितले म नतमस्तक भए 😨😨 आमा प्रती हार्दिक नमन छ ।

  • @sardamahat5277
    @sardamahat5277 5 років тому +1

    अति मीठो मेरो जिल्ला को भाइ आमा को यो गित र हेमन्त भाइ लाई आमाको लागि गरेको यो काम को लागि धेरै धेरै धन्यवाद छ यो गित सबै ले धेरै माया गरि दिनु होला यो उमेरमा यो मिठो आबाज आमा को म कोरिया बाट हेर्दै छु

  • @shresthasanduk8203
    @shresthasanduk8203 4 роки тому

    ममि को स्वर ले सारै मन रुवायो र ममि को यो उमेरमा यस्तो स्वर झन बैसमा त झकास नै थियो होला ममि है ! !ममि लाई भेट्नु मन छ तर म बिदेस छु नेपाल आयसी पक्कै पनि भेट्नु पाउनी आसा गर्दछु आमा नरुनु होला हामी पनि तपाईं कै छोरा हु ! 🙏🙏🙏

  • @laxmikandel396
    @laxmikandel396 2 роки тому

    आमा नमस्कार हजूरको सोर धेरै मिठो छ हजूरको साथ भगबान हूनूहूनछ हेमन्त सरको सपोट यसैगरि देखि राखन पाम धन्यवाद सबै नेपालि आमा नेपाल

  • @sumithkumar6876
    @sumithkumar6876 5 років тому +14

    हेमन्त दाइ लाइ धेरै धेरै धन्यवाद आमालाइ बधाई सारै राम्रो छ स्वर

  • @gyanbahadur5037
    @gyanbahadur5037 4 роки тому

    हेमन्त भाइ कती भलादमि कती मीठो मिठास मिसियको बोली 💕💕💕💕💕

  • @sahapun7702
    @sahapun7702 4 роки тому +1

    कति मार्मिक अन्तरवार्ता !!

  • @laxmimagar1513
    @laxmimagar1513 5 років тому +5

    आहा बिमा कुमारी दिदिको याद गराई दिनु भो ! दिदी तपाई पनि अति प्रतिभा साली कलाकार हुनुहुन्छ ! धनकला दिदी तपाईंको गित ईन्द्रेणी टिममा पनि सारै मिठो गित गाउनु भएको थियो ! मनसिङ्ग खड्का संग सारै मन परेको थियोे दिदी ! beast of luck dd

  • @loklimbu5252
    @loklimbu5252 4 роки тому +2

    Great Work Hemanta Sir

  • @tikabahadursapkota4325
    @tikabahadursapkota4325 4 роки тому

    धेरै राम्रो सु मधुरो साेर🙏अामा

  • @gsfh2152
    @gsfh2152 5 років тому +1

    कति राम्रो गित भाई र आमा लाई बधाई कति आमा सम्झे बधाई आमा

  • @mayakhaling3274
    @mayakhaling3274 5 років тому +13

    आहा आमा कति मीठो भोईस

  • @bikkythapa3839
    @bikkythapa3839 5 років тому +4

    एक्दम मिथो छ आमा हजुर को सोर गीत मिथो छ अनि भाइ को गीत मिथो सोर पनि मिथो 😍😍😍😚😚
    हाल दोहा कतार🇶🇦🇶🇦🇶🇦

  • @michunglama6956
    @michunglama6956 5 років тому +10

    धेरै धेरै भधाई छ अामा लै i miss you Lave you ama 😘😘😘💕💕💕💕💕

  • @shantisunar311
    @shantisunar311 5 років тому +13

    नरुनु आमा यो हामी मान्छेको जिन्दगी भनेको सबैको एस्तै हो

  • @raiparmila1859
    @raiparmila1859 5 років тому +8

    अामा हजुरको गित राम्रो छ साच्चै भबिस्य कस्ले देखेको छ 💖💖😍😭😭

  • @yamroka39
    @yamroka39 4 роки тому

    अति राम्रो आमा को स्वोर छ

  • @arjunsharama6567
    @arjunsharama6567 4 роки тому

    Aama hajur jiban ko katha dheraiii dukha lagdo rahexa hemant bhai laiii dheraiii dheraiii dhanya bat xa bhai

  • @krishnabhujel3458
    @krishnabhujel3458 4 роки тому

    राम्रो छ आमाको गित

  • @omthapa3859
    @omthapa3859 5 років тому +4

    अामाको यति मीठो स्वरमा सजिएको यो गित छिट्टै बजारमा सार्बजनिक गरियोस,हामी सबै हेर्नलाई अातुर छौ,,,

  • @jitsherpa5812
    @jitsherpa5812 2 роки тому

    Wow ati mitho git hajur haruko

  • @acharyatufan1377
    @acharyatufan1377 5 років тому +13

    आहा कति मीठो आवाज आमा को बिमा दिदी को जस्तै आवाज लाग्यो मलाई ।

  • @रेजिनाविश्वकर्मा

    धेरै राम्रो बज्यै अाशु अायाे😂😂😂

  • @amtomksbsv3737
    @amtomksbsv3737 5 років тому +6

    Heart touching words God bless you Aama ❤ ❤ so sweet voice

  • @tikadevi8690
    @tikadevi8690 Рік тому

    कती मीठो आवाज सुनी रहु जसतो

  • @jagatbasnet9105
    @jagatbasnet9105 2 роки тому

    धेरै राम्रो साेर अामा काे

  • @tikadebi6001
    @tikadebi6001 4 роки тому

    धिलो अ।यो कड। अ।यो य।निम।य। को भ।ख। अटि मीठो ।

  • @loklimbu5252
    @loklimbu5252 4 роки тому +2

    Namaste AAMA I MISS YOU, Nice song & voice, Best of Luck. God Bless you

  • @dhangurung308
    @dhangurung308 4 роки тому

    Kati samdhur sowor rahexa Aama ko badhaixa xa Aamalai👌👌👌

  • @syangjalinareshdai2558
    @syangjalinareshdai2558 4 роки тому

    धन्ने वाद भाइ हेम्न्त रसाइली जिउ लाई बुडि आमा को मीठो सोरको सदुपयोग गर्नु भाको मा आमा लाई साथ दिनु होला सदेइ ल स्स्बैले सकदो लाइक कम्मेन्ड हुन्छ ल

  • @mayaaryal8065
    @mayaaryal8065 5 років тому

    आज धेरै खुशी लाग्यो।कहिल्यै पनि मान्छेलाई उमेरसँग दाज्नु हुदैन।उमेर त निरन्तर चलि रहन्छ,जन्मने र मर्ने त प्रकृतिको नियम नै हो।कालले जेठो र कान्छो पनि भन्दैन र मान्छेमा गर्ने आट र हिम्मत अवसर पाए गमेरले छेक्दैन।त्यसैले उमेर बढेका र अवसरबाट वञ्चितहरुलाइ अवसर दिदै जानुस।सबैले उमेरको कदर गरौ क्षमता भएका तर अवसर नपाएका धेरै हुनुहुन्छ । खोजि खोजि अगाडि बढाउन सबैले हातेमालो गरेर अगाडि बढौ ल!

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 роки тому

    Dhanmaya gauchan aamaa ko yanimaya bazar maa kahile aaulaa ati mitho swar xa yo kaljayi yanimaya marnu hudaina tehi vayar 1year paxi pani interview herdaixu thank you so much

  • @sheshkantaaryal276
    @sheshkantaaryal276 4 роки тому

    राम्रोछगित यी अामाको बदाई दुबैलाई।

  • @ritachhetrithapa2814
    @ritachhetrithapa2814 5 років тому +1

    दामी छ

  • @mayalimboo4553
    @mayalimboo4553 5 років тому +2

    Ama hajur ko voice ekdamai ramro xa, Hamanta sir good job

  • @MayaDevi-gm5tc
    @MayaDevi-gm5tc 5 років тому +2

    याे पनि सहि छ तरिका अामा काे मन भुलाउन अाईडिया ।

  • @dorganraipilpino2692
    @dorganraipilpino2692 5 років тому +1

    मलाई त अति धेरै राम्रो लागियो र अामा को यो उमेर मा पनि कति राम्रो सोर

  • @arunchamling9758
    @arunchamling9758 4 роки тому

    साह्रै मन छाेयाे।।

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 4 роки тому

    Hemanta bhai yo aama lai shath sapot dinu vayeko x ajhai sadhai nirantar dinu hola tapai lai thulo dharma milx yestai lai shath dinu prax tapaiko nirantar pragatiko kamna gradaxu dhanyebad

  • @tikadarlami5315
    @tikadarlami5315 5 років тому +1

    यस्तो काल जय गित मर्म स्पर्सी गित गाउनु भयेकी आमा लाई साम्मन छ हुनत सङित भनेको यस्तो चिज हो नत जात भात सङ सम्बन्ध हुन्छ नत उमेर ले छेक्छ

  • @g......m....b.....s...r...5824
    @g......m....b.....s...r...5824 5 років тому +1

    आमा नारुनु ला आमा को कुरा सुन्दा मलाई भाबुग भयो

  • @asmitathapamagar3413
    @asmitathapamagar3413 5 років тому +1

    आमाको गित धेरै राम्रो लाग्यो

  • @lekbahadurrana203
    @lekbahadurrana203 4 роки тому

    Dherai ramro swor Aama

  • @basantachetri3193
    @basantachetri3193 3 роки тому

    बधाई छ ।

  • @padammagar8952
    @padammagar8952 4 роки тому

    Omg dami xa hai la badhai xa aama

  • @bhularai9071
    @bhularai9071 4 роки тому

    Aaha Kati mitho aawaj love you 😍😍💕💋💋💋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏Aama

  • @mingmasherpa7744
    @mingmasherpa7744 2 роки тому

    ramro chha♥️♥️♥️♥️👍

  • @bhimbanjara5607
    @bhimbanjara5607 5 років тому +1

    आमालाई नमन!! सारै राम्रो स्वार!!

  • @rishidhakal1313
    @rishidhakal1313 4 роки тому

    Dherai Mitho sworxa.

  • @rupamsharma4496
    @rupamsharma4496 2 роки тому

    आमा लाई सम्मान 🙏🙏🙏🙏🙏🙏🙏

  • @macvivo9982
    @macvivo9982 5 років тому

    बधाई छ अामालाई र हेमन्त सरकारलाई

  • @chandradhungana341
    @chandradhungana341 5 років тому

    आहा कति मीठो स्वर हेमन्त भाई र आमा को फेरी फेरी यस्तै यस्तै मीठा भाका हरु सुन्न पाउँ आमा धेरै नरुनु होला हुने कुरा भयरै छाड्छ

  • @moonstar3919
    @moonstar3919 3 роки тому

    आमा लाइ धन्यबाद

  • @nandanepali1681
    @nandanepali1681 5 років тому +8

    Aamako yaanimaya vaka sarai raamro lagyo

  • @khimpunmagar1240
    @khimpunmagar1240 5 років тому +4

    धेरै राम्रो छ ❤️❤️❤️

  • @rajuanmol1604
    @rajuanmol1604 5 років тому +1

    सारै मन पर्याे अाफुलाइ पिर परेकाे महसुुस छ

  • @balbirdarji452
    @balbirdarji452 5 років тому +1

    एक दम राम्रो लाग्यो

  • @khadkakanchha7935
    @khadkakanchha7935 4 роки тому

    लु लु आमा गित सुनाउनुस हामी सुन्छौ

  • @ramailo6884
    @ramailo6884 5 років тому

    अामा तपाइकाे बिलाैनाले मेराे मन राेयाे यदि काेहि छैन भने अामा तपाइलाइ अामाकै ठाउमा राखेर पालछु यदि हजुरलाइ मन भय मेराे अनुराेध मेरा पनि बुवा अामा हुनुहुन्न अामा नरूनुस म राेय ।तपाईं संग सगै ।💐🙏💐।

  • @agricltrnpl1742
    @agricltrnpl1742 4 роки тому

    Ati mitho geet didi.

  • @फहफहफहफहफ
    @फहफहफहफहफ 5 років тому +1

    धेरै धेरै सफलता को अग्रिम शुभकामना आम && हेमन्त सर

  • @jitsherpa5812
    @jitsherpa5812 2 роки тому

    Yo aama le sorle sakni samma git dinu hola sir harule dhanne bad xa tapai haruai

  • @purjabhupen8716
    @purjabhupen8716 4 роки тому

    aamm ko bedanaa sunda dukha lagyo tara ahile ramro geet gaunu vax bestof luck.

  • @minu8036
    @minu8036 5 років тому +2

    आमा 😍😍😍

  • @jillrai2668
    @jillrai2668 5 років тому

    Ramro lagyo amako geet aba amaly gayako dohori geet Pani hami sunna chahanxau indrrnima leunu hola tq

  • @krishalmagar9244
    @krishalmagar9244 4 роки тому

    Amhaa katti Mahan xa hajur

  • @greenlamjung2969
    @greenlamjung2969 5 років тому

    एकदम मिठो स्वोर रहिछ आमाको

  • @rokayam9301
    @rokayam9301 2 роки тому

    मेरो म्यग्दी बासी नमस्कार है अनि सुभकामना

  • @mannsaund8018
    @mannsaund8018 5 років тому

    Wow aama 100 saal jio very nice superb

  • @mongurung1601
    @mongurung1601 5 років тому +3

    Nice voice Aama God bless you

  • @samikahaacharya5049
    @samikahaacharya5049 4 роки тому

    Kin royako ama narunu aba 👌👌

  • @premkhatri6574
    @premkhatri6574 4 роки тому

    Dehrai ramro geet xa aama

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 5 років тому +1

    आमा को काहानी ले मन थाम्मियन😍😣

  • @bhimpyuthan7612
    @bhimpyuthan7612 5 років тому +1

    अति राम्रो सोर

  • @bhupendrabudhathoki8591
    @bhupendrabudhathoki8591 5 років тому +3

    पुरानो गित पुरै गाउन लाउनु थ्यो

    • @bpun3502
      @bpun3502 5 років тому +1

      Sarai mitho ama ko sor. Yani maya ta jhanai ramro

  • @madhupandey589
    @madhupandey589 5 років тому +16

    Nic good voice mom and daju 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mdankumar564
    @mdankumar564 5 років тому +1

    अामालाइ नमसकार छ

  • @mayathapa4939
    @mayathapa4939 5 років тому

    Hemanta sirlai thanku vanna chahe,baki kura aafno vaggye ma je liyera aayo tyo vognai parcha Aama aafulai samhalnu hola...yeti dherai umerma pani kati mitho voice hajurko congratulations miss u Aama.

  • @samratgurung242
    @samratgurung242 5 років тому +1

    आहा कति मिठो स्वर आमा उत्तर उत्तर प्रगति को कामना गर्दछु

  • @thaparam6118
    @thaparam6118 3 роки тому

    बिचरा आमा हामी सब्बै छम

  • @amritagm4771
    @amritagm4771 5 років тому +1

    राम्रो 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @gangabudathoki2555
    @gangabudathoki2555 5 років тому +1

    budi aamako lukeko partiva chinaune kishna kadel ho himant sir le aamalae sahara dinu vayo dherai dhanybad xa

  • @kendragurung5177
    @kendragurung5177 5 років тому +1

    sari ramro x hit hunx hi 70 bars ko ama ko git

  • @benukarai3433
    @benukarai3433 5 років тому +2

    छोरी चै खोइ।अामा लाइ नहेरेर

  • @indrakamalaale4584
    @indrakamalaale4584 5 років тому +2

    Aama Narunu Hajur mero pani Subha kamana 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @mayamhsen251
    @mayamhsen251 3 роки тому +1

    👏👏❤❤🙏🙏

  • @bimalarai8254
    @bimalarai8254 2 роки тому

    राम्राेछ