TYAAG "त्याग" Ep - 100 | JUNE 19, 2023 | MAHA EPISODE | Swanika Bastola | Avishek | Pawan | Samip

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 "त्याग" || Episode - 100
    ---------------- --------------- ------- --------------
    𝗔𝗿𝘁𝗶𝘀𝘁:
    Swanika Bastola
    Avishek Joshi
    Pawan Khatiwada "Baba"
    Yugjyoti Kriyashil
    Samip Niraula
    Prem Sharma Paudel
    Mina GC
    Soniya Puri
    Crew:
    Story / Writer / Director : Swanika Bastola
    Cinematography: Gyan Kumar Katel
    Edit: Prem Sharma Paudel
    Post: Koche Multimedia Pvt. Ltd.
    Technical support : Bishal Rai (Mfu )
    __________
    © 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
    𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
    follow US :
    Facebook www.facebook.c....
    Episode 78: • Nepali serial | TYAAG ...
    Episode 77: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali web series | TY...
    Episode 75: • Nepali web series | TY...
    Episode 74: • Nepali web series | TY...
    Episode 73: • Nepali web series | TY...
    Episode 72: • Nepali web series | TY...
    Episode 14: www.youtube.co....
    Episode 13: www.youtube.co....
    Episode 74 : • Nepali web series | TY...
    Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ********** ****************** ********** *******************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
    #𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
  • Розваги

КОМЕНТАРІ • 1,4 тис.

  • @mamatarasaili1742
    @mamatarasaili1742 Рік тому +234

    अब त अत्तिनै भयो यो पबन र सुमित्राले सजाए पाउनुपर्छ।डाक्टर र सुर्तीलाई केही हुनुहुदैन भन्ने जति यता हाजिर हुम है साथीहरु🙏

    • @devipaudel1702
      @devipaudel1702 Рік тому +3

      डाक्टर र श्रुति दुवै आउनु पर्छ र पबन् अनि सुमित्रा ले कानुनी सजाय पाउनु पर्छ। धेरै राम्रो छ।

    • @LilaRoka-pt6wz
      @LilaRoka-pt6wz Рік тому +1

      सुर्ति र डाक्टर फेरि आउनु पर्छ सुमित्रा र पवन ले सजाय पाउनु पर्छ।

    • @lalitarc1188
      @lalitarc1188 Рік тому

      ed !

    • @lalitamahat1169
      @lalitamahat1169 Рік тому

      ​@@LilaRoka-pt6wzsame think 😢😢

    • @skgamingnepal
      @skgamingnepal Рік тому

      😢😢😢😢😢😢❤

  • @dilmayamizar644
    @dilmayamizar644 Рік тому +22

    आजको भागले सारै रुवायो 😥😥😥😥शुर्ती र डाक्टर लाई केही नहोस हजुर हरु ले यी पापी हरु लाई तद्पाइ तद्पाई सजाय दियको हेर्नू मन छ।

  • @pabubantawachannel3938
    @pabubantawachannel3938 Рік тому +199

    Wow आजको भाग अति राम्रो लागयो अर्को भागमा समिर र श्रुति बाँचेर त्यो हत्यारालाई सजाय देको हेर्न पाउ best of luck All tyag team लाई🤗🙏

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +6

    पवन र शुर्तिको घरबार बिगार्ने भयो पवनले भन्ने जति साथिहरु यता हाजिर हुनुहोला है।

  • @pramilatamang2564
    @pramilatamang2564 Рік тому +192

    बच्चा र सुर्ती लाई केही नहोस् भगवान ❤❤

    • @bipenstha5709
      @bipenstha5709 Рік тому +2

      Gani fsni kod kod hdmo 😊😊 27:41

    • @dipabashyal-jb9fg
      @dipabashyal-jb9fg Рік тому +2

      भगवानकेहि नहोस 😢😢😢2bai jana lai😢😢

    • @riddimasharma1112
      @riddimasharma1112 Рік тому

      ​@@bipenstha5709😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤

    • @KeBan-gp2is
      @KeBan-gp2is Рік тому +1

      @@dipabashyal-jb9fg Hallo

    • @KeBan-gp2is
      @KeBan-gp2is Рік тому

      ♥️❤️❤️

  • @VLOGDANG
    @VLOGDANG Рік тому +61

    समीर र सुर्ती दिदी बाचेर पवन र सुमित्रा ले दुःख पाको हेर्न मन छ 😢

  • @kamalbista3695
    @kamalbista3695 Рік тому +764

    सुमित्रा र पवन ले सजाय पाएको हेर्न चाहने हरु को को हुनुहुन्छ ❤❤❤

    • @bhartabk8296
      @bhartabk8296 Рік тому +7

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤😂❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮😢😅😊🎉😂❤❤❤❤

    • @nanutamang7021
      @nanutamang7021 Рік тому +5

      ✋✋

    • @binitaChhetri-ik7mj
      @binitaChhetri-ik7mj Рік тому +11

      म छु यो सुमित्रा र पवन लाइ त कडा भन्दा कडा सजाय हुनु पर्छ

    • @rachelchettri2253
      @rachelchettri2253 Рік тому +4

      Me

    • @nirabhandari1687
      @nirabhandari1687 Рік тому +3

      Mo😢😢😢😢

  • @bimalachapagainkalika8413
    @bimalachapagainkalika8413 Рік тому +6

    श्रूती, बच्चा र समिरलाई केही नभ‌एको अनी पवन र सुमित्राले बेसरी दुख्ख पाएको हेर्न मन छ।

  • @mohanbasista3176
    @mohanbasista3176 Рік тому +58

    आउदो एपिसोड्मा ,श्रुति र डक्टर साब पुन: ब्युतिएर अझ ससक्त बनुन अनि अपराधी पात्र हरुले सजाय पाउन! तर यसरी ,यत्तिकै छिटो यो सिरियल नसकियोस! अझ धेरै भाग हरु सम्म चलि रहोस उत्तिकै लिकप्रीय बनिरहोस !! शुभकामना

    • @bipenstha5709
      @bipenstha5709 Рік тому

      Eeni sebi dml kam 😅😅😅usn 31:18

  • @manisharasaili2858
    @manisharasaili2858 Рік тому +3

    अतियाचार धेरै भो पबनको र सुमित्रा को अब सुर्ती ले खुसि भाको हेर्न पायोस सम्पूर्ण लाई सफलताको सुभकामना

  • @priyabhandari2309
    @priyabhandari2309 Рік тому +62

    हाे याे त अति भाे सुर्ति दिदी काे दुख अब हेर्न नसकिनि भयो अलि सुख पाकाे रेन पाय पाे

    • @bipenstha5709
      @bipenstha5709 Рік тому

      Gbaml Enzo usn snk 🎉🎉🎉🎉🎉 34:17

  • @user-kf7lw2gs1s
    @user-kf7lw2gs1s Рік тому +4

    यो सिरेले सबैको मन मुतुमा बसेको छ अब आउडो भाग्मा स्रोति र समिरले चन्डाल्नि सुमित्रा र पबनलाइ सझाय डिनुपर्छ स्रोति र बच्चालाइ केही नहोस हेभगवान ❤❤❤❤

  • @saradarai6225
    @saradarai6225 Рік тому +12

    सजाय पाएको हेर्न मलाई नि मन छ।

  • @pramihangraee2055
    @pramihangraee2055 Рік тому +16

    खत्रा लाग्यो👌🤞💕 आजको 100 एपिसोड अब आउने 101 एपिसोड कस्तो आउछ होला हेर्न एकदमै उत्साहिद छु

  • @pujarai3494
    @pujarai3494 Рік тому +63

    यो सिरियल ले।जहिले रुवाउछ सुमित्रा र पबन ले।सजय पाउन पर्छ समिर र सुर्ति।निको भर

  • @Bina-nr6pq
    @Bina-nr6pq Рік тому +14

    😢😢😢😢श्रुति र समीर जसरी भय पनी बाच्नु पर्छ नत्र म यो सीरियल हेर्दीन्न 😭😭😭😭😭😭🙏🙏😢😢😢

  • @santaneupane6457
    @santaneupane6457 Рік тому +21

    यस्तो अत्याचार भएको सिरियल हेरिँदैन अब ,की त सजाय पाउनु पर्यो पापी हरु ले नत्र आज बाट त्याग हेर्दिन 😡😡😡यस्तो अत्याचार छ्या😭😡😡

  • @yunachettri1772
    @yunachettri1772 Рік тому +3

    पवान र सुमित्रा ले सजाय पाउनु पर्छ अब त अति नै भैसकेयो ❣️❣️❣️🙏🙏

  • @rakeshkumal7019
    @rakeshkumal7019 Рік тому +15

    Aaj kin ढिला त्याग हेर्न आतुर भाको छ my favourite ❤️❤️❤️🥰🥰🙏🙏🙏

  • @smallmagar77
    @smallmagar77 Рік тому +5

    सुर्ति र समीर चाहिँ मरेको नहाेस सपनामात्रै हाेस ❤

  • @user-rs7vr7uz5d
    @user-rs7vr7uz5d Рік тому +11

    सुर्ती लाई र पेटको बच्चा केही नभएको हुन्थ्यो भगवान

    • @bipenstha5709
      @bipenstha5709 Рік тому

      Gani kamo bzni isn kma 🎉🎉🎉 46:58

  • @swapnanepal3431
    @swapnanepal3431 Рік тому +3

    त्यागा सिरिएल हेर्दा मुटु नै थामेरा हेर्नू प्रर्छ मा हाल दुवैई🇳🇵 🙏🇦🇪 देखि है हेर्ने गर्नु है गईज सबै जान काे सफालताकाे सुभाकामन छ

  • @ruppaudel5322
    @ruppaudel5322 Рік тому +4

    यो सपना होस सुमित्रा लाई र पबन लाई सहजाय दिनु परछ🌹🌹🌹🌾🌾🌾🌷🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🌺🌼🌼🌼🌼🌹🌹🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🏵️🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🦋

  • @kritanmanadhanar2570
    @kritanmanadhanar2570 Рік тому +1

    पवन र सुमित्रा ले सजाए पाएको हेर्ने जति एता हाजिर हुम त मलाइ रिस उथ्न थालो भन्या पवन र सुमित्रा लाइ देखेर्🤨🤨🤨🤨🤨🤨

  • @aanishasunar1718
    @aanishasunar1718 Рік тому +5

    धेरै रार्माे लाग्याे अब अाउदाे भाग मा पवन र समित्रा लाई सजाय दिनु पर्छा 😢😢😢😢

  • @manishatimilsina6826
    @manishatimilsina6826 Рік тому +8

    जति दुःख कष्ट परे पनि श्रुति र श्रुतिको पेटमा भएको वच्चा केहि नहोस भगवान😢

  • @kamalbista3695
    @kamalbista3695 Рік тому +54

    यो सिरियल हेर्दा मेरो त आँसु नै झर्छ😢😢

  • @binitabista1000
    @binitabista1000 Рік тому +1

    सुमित्रा ले र पबनले सजाय पाउनु पर्छ अर्को भागमा अर्को भागकाे प्रर्साईं मा छु💗💗💗💗

  • @user-np5ix6dh3d
    @user-np5ix6dh3d Рік тому +4

    पवन र सुमित्रा सङ्ग बदला लिनु पर्यो

  • @manmayapun6423
    @manmayapun6423 Рік тому +2

    सुरतिले दुख पाको सारै भो यस्तै हो भने यो सिरियल नि हेर्न मन नपर्ने भो किन्की सुख पाउने कैले हो के योत अत्या चार्नै भो

  • @junubishow4963
    @junubishow4963 Рік тому +5

    यिनी पापिहरू लाई छिटाे सजाय हाेस् 😠😠अनि श्रुतिलाई बच्चालाई केही नहाेस् ❣️❣️❣️

  • @tanksapkota5748
    @tanksapkota5748 Рік тому +6

    100 भाग हेर्दा त आँखा बाट आँसु आायाे डाक्टर र सुर्तिलाई केही न हाेस त्याे आईमाई र पवनलाई मारेर फाल्नु पर्छ अब आउने भाग सुर्ति र डाक्टर खुशि भएर बसेकाे देख्न पाउ ❤❤

    • @babita-hg8dt
      @babita-hg8dt Рік тому

      यो श्रुति ले बेलैमा आफ्नु बुडो लाई भनेको भए येस्तो हुन्थ्यो आज?😭

    • @khenchef
      @khenchef Рік тому

      @Akash Lama:VCLF FAMILYS🇳🇵🇳🇵फुल♥बिनाको♥बास्ना♥अधुरो
      घाम♥बिनाको♥छाया♥अधुरो
      पानी♥बिनाको♥माछा♥अधुरो
      बाटो♥बिनाको♥बटुवा♥अधुरो
      हजुरबिनाको♥тιкtok अधुराे ( आकाश लामा)

  • @mohanbasista3176
    @mohanbasista3176 Рік тому +38

    असाध्यै हृदय बिदारक चेलिको कथा, नेपाली समाज लाई यो कोसेली पस्कानु भएकोमा धेरै धेरै धन्यवाद

  • @radhikatimalsina8351
    @radhikatimalsina8351 Рік тому +1

    पबन र श्रुतिलाइ केही हुनु हुदैन यी दुई दानव रुपि मानवले कडा भन्दा कडा रुपमा सजाय पाउनु पर्छ

  • @npboy6514
    @npboy6514 Рік тому +5

    Tar aaja dilo vayo kin hola ❤️❤️❤️😀😀😘😘

  • @user-ob7dw9lg6f
    @user-ob7dw9lg6f Рік тому +2

    अब ता अति नै भयो पवन र सुमित्रा ले सजाय पाउनु पयोॅ

  • @jamunabasnet3011
    @jamunabasnet3011 Рік тому +9

    अब पबनले धैरै दुख पाएको हेनु छ सारैनै मन नै रुवाउने 😢😢😢😢

  • @chandrarai7425
    @chandrarai7425 Рік тому +1

    सारै राम्रो भयो सुमित्र लाई पनि सुती र डाक्टरले को राम्रो होह मिलन होस❤️

  • @user-qi8xu6kl6v
    @user-qi8xu6kl6v Рік тому +7

    अब को भाग मा हजुर हरु बाचेर ती दुई जनालाइ कडा भन्दा कडा कार्बाइ गरेको हेर्ने मन छ best of luck

  • @user-uy1zp5yw8h
    @user-uy1zp5yw8h Рік тому +1

    अबको भागमा सुरुती त समिरले पबन र शुमित्रालाई सजाय दियको हेर्नुपर्छ 🎉🎉🎉❤❤❤

  • @PriyaMagar-fs2yc
    @PriyaMagar-fs2yc Рік тому +14

    धेरै राम्रो लाग्यो हजुर हरुको सिरेल🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @limburaju513gmail.
    @limburaju513gmail. Рік тому +1

    अब चै सुमित्रा र पवन अत्यचार अति नै धेरै भयो अर्को भागमा चाहिँ यिनिहरुले सजाय पाएको हेर्न पाउ है।नत्र म त यो सिरियल हेर्दिन।

  • @user-vj3cf6wg3x
    @user-vj3cf6wg3x Рік тому +5

    बाच्नु पर्छ र सजाय पाउनु पर्छ अपराधीले

  • @binitakandel2724
    @binitakandel2724 Рік тому +1

    यो सिरियल सुरु देखि नै हेरिरहेका छु
    अब त यति हेर्न मन छ पवन र सुमित्रा को हर्कत
    अब यिनी हरुले सजाय पायको हेर्न मन छ

  • @priyabhandari2309
    @priyabhandari2309 Рік тому +6

    सुर्ति दिदी र डक्टर लाई केही हुन हुदैन

  • @debakisapkota3530
    @debakisapkota3530 Рік тому +1

    Sarai ramro xa aba aaune ep ma pawan r sumitrale sajaya paunu parx r srutiko babylai kehi hunu vayana dhanyabad🙏

  • @aasharai176
    @aasharai176 Рік тому +6

    Ab parkash rw surti mare paxi k hernu rw story nai khalo hunxa ni din vari kurda kurda gare bal aayo ❤❤ ab watching ❤❤

  • @gangakhatiwada1561
    @gangakhatiwada1561 Рік тому +1

    एकदमै राम्रो फेरि पनि हेर्न पाउ हजुहरुकै सिरियल ।

  • @Max-ze2dv
    @Max-ze2dv Рік тому +5

    श्रुति समीर मर्नु हुदैन

  • @taramagar4587
    @taramagar4587 Рік тому +2

    surthi di र बच्चालाई केही नहोस् भग्वान😢🙏🙏

  • @shantithapa4566
    @shantithapa4566 Рік тому +38

    यो सिरियल हेर्दा सरै मन दुख्छ ❤❤❤❤❤❤❤❤❤

    • @bipenstha5709
      @bipenstha5709 Рік тому

      Juan ksni osni osnk 😉😉👭👭 24:59

    • @shresthalaxmi918
      @shresthalaxmi918 Рік тому

      Surti di ra akash dada le bacher 2 marnakhojne 2 janalai sajai dinu par xa❤❤❤❤❤

  • @Aayusha621
    @Aayusha621 Рік тому +1

    तपाई दुई जनाले धेरै दुख पउनु भयछ ती दुई जनाले दुख पायकाे हेरन मन छ🙏

  • @sanurai9274
    @sanurai9274 Рік тому +5

    खुसी lagxa tara tyo पवन lai marnu parxa❤️❤️❤️

    • @bipenstha5709
      @bipenstha5709 Рік тому

      Rani fsml bani snki nk😮😮😮 50:43

  • @user-eh5du2ny6h
    @user-eh5du2ny6h Рік тому +1

    O no 😭😭ma espin bata ani derai ramro xa tara surti ko khuse herna sarai atur xu machai❤

  • @Max-ze2dv
    @Max-ze2dv Рік тому +11

    समीर को पीडा देखेर मन आतिन्छ

  • @laxmisimkhada7
    @laxmisimkhada7 Рік тому

    सुर्ती र समीर यक भयर सुमित्रा र पवन ले कडा सजाय पाउनु पर्छ र सुर्ती को भाउजू फेरियको राम्रो लागेन जे होस हाम्रो समाज मा यस्तो घटना घटी रको छ

  • @ritulamamoktan7676
    @ritulamamoktan7676 Рік тому +6

    कस्तो नराम्रो लाग्यो आज सुर्तीको खुशी को दिन कहिले हेर्नै पाउने हो

  • @angelicahela2745
    @angelicahela2745 Рік тому +1

    सुरुति र डाक्टर साहेब लाई केहि पनि नहोस् है❤❤❤❤❤❤❤❤❤❤

  • @bishalxunar4777
    @bishalxunar4777 Рік тому +40

    My favorite serial tyag ❣️❣️❣️

  • @bimalphuyal8785
    @bimalphuyal8785 Рік тому +1

    Aaja Bata maila pane herna Laga hai yo seral ❤❤ramro lago

  • @ritulamamoktan7676
    @ritulamamoktan7676 Рік тому +4

    किन आज दिल भयो धेरै कुरै

  • @Binayjpant503
    @Binayjpant503 Рік тому

    नेपाल कइ दामी अहिल्रे कै दामी हर सोमबार रुन्छु आज पनि रोए अब रुन नपरोस् 101 अज दामी बनोस शुभकामना

  • @respectyt698
    @respectyt698 Рік тому +1

    अबत अत्ति भो यो सिरियल हेर्न पनि मन लाग्न छाड्यो

  • @nanubasyal7052
    @nanubasyal7052 Рік тому +5

    सफलताको शुभकामना सम्पूर्ण टिम लाई ❤❤❤

  • @sushilagandrama8253
    @sushilagandrama8253 Рік тому

    जहिले श्रुति ले मात्र दुख पाउने हेर्नै झ्याउ लगिसक्यो पवन र सुमित्राले पनि दुख पायको हेर्न मन छ सजाय यिनिहरुले पाउनु पर्छ अब

  • @mayayonjsn1684
    @mayayonjsn1684 Рік тому +3

    समीर र श्रुति मर्नु हुदैन❤

  • @tulsikoju6863
    @tulsikoju6863 Рік тому

    कथा खासै राम्रो लागेन जति खेर नि मोर्दै बाच्दै गरेको मात्र देखायको छ कथा लेख्ने देखे त जन रिस उठेको छ

  • @durgabasnet5135
    @durgabasnet5135 Рік тому +1

    समिर।र।सुर्तिकाे जाेडि।कहिलै नछुटाेस।र पसन सुमित्राले सजाय पाकाे हेर्नि मन छ

  • @pujamagar479
    @pujamagar479 Рік тому +3

    My favorite serial❤❤❤❤

  • @sushilrawatsushilrawat-vy4cg
    @sushilrawatsushilrawat-vy4cg Рік тому +1

    My favotite sirial ab ko vhaga pani 1 ghanta vaya ramro

  • @nisharai1790
    @nisharai1790 Рік тому +4

    maile Pani tyak sirial kuri baseko thiya kati dhilo aako ni aajata

  • @user-zv3nx7lr2s
    @user-zv3nx7lr2s Рік тому +1

    यो सुमित्रा र पबन लाई पनि यसरी नै मारेको देख्न पाउँ कस्तो यो पबन र सुमित्रा लाई त देख्न नै मन लग्दैन ❤❤

  • @ismitatiwari-gp2ph
    @ismitatiwari-gp2ph Рік тому +2

    My favourite series ❤tara aaja kasto namramro lago mali 😢surti dd le ra dada le dukha pako herni man sakdina aakro episode ma sukha pako herna paue ani tyo due jana lai sajaya pako herna man xa

  • @shantipathak907
    @shantipathak907 Рік тому +2

    सुमित्रा र पबने लाइ सजाय मिलोस म पाल्पा बाट

  • @shanitamang-b1q
    @shanitamang-b1q Рік тому +5

    heart touching

  • @BimalaGurung-qw5pl
    @BimalaGurung-qw5pl Рік тому

    Wow aaja ko vaga ati ramro lagyo aarko vagama samir ra surti bachara tyo hatayara lai sajaya dinu parx best of luck all tyag team lai🙏🙏🙏

  • @durgadhungaha5809
    @durgadhungaha5809 Рік тому

    लास्ट को चै सारै नरमाइलो लाग्यो स्रोति र डाक्टर साब लाइ केहि हुनु हुदैन अरु सबै राम्रो छ सुमित्रा र पवन लाइ बास्तबिक केहो थाहा पाएर सजाए दिएको हेर्ने मन छ

  • @sabitribishwokarma1446
    @sabitribishwokarma1446 Рік тому

    अाजत सारै राम्रो छ त्रर पबन सुत्रि लाई सजाय देय अज राम्रो बनछकि जस्तो छ धन्यवाद पूरा टिमलाई

  • @ashoksinghdhami-wl7xy
    @ashoksinghdhami-wl7xy Рік тому

    यो सिरेल न छुटाइ हेर्नी गर्छु मलाई मन पर्नी सिरियल अलि लामो हुनु पर्छ ल सुर्ती को जोडी यक दम राम्रो छ

  • @kamalabk2842
    @kamalabk2842 Рік тому

    Aba ko vagma surti r Sabin bancheko r pabanlai sajaya Deko Ani bachchalai khi navaeko hern man x❤❤❤❤❤❤❤❤❤

  • @user-zc6zv2qw8w
    @user-zc6zv2qw8w Рік тому +1

    यस्तो सिरियल नबनाऔ राम्रो भयको बनाउनु है❤❤❤❤अब

  • @parmilalama2232
    @parmilalama2232 Рік тому +1

    Doctor n surti bachako herna paam next part ma plsss🙏n pawan n vhawju lai saja pawnu pareyooo plsss pawan lai nikal nu akdam man pardaina molai

  • @sirjanasomai8825
    @sirjanasomai8825 Рік тому +1

    अब सुमित्रा र पवन को खेल सकिन परेयो के अर्को साता🙏🙏🙏😿😿😿

  • @susilakarki9664
    @susilakarki9664 Рік тому

    आजको भाग हेर्ने गाह्राे भयो मुटु फुटला जस्तो भयो रूदा रूदा आसु नेै अेभाएन दिनभरि सारै राम्रो लाग्यो आजको भाग

  • @renunepali8568
    @renunepali8568 Рік тому

    यो सिरियल हेर्नै मन लागेन अपराधिक गतिविधी लाई टेवा पुग्ने खालको यो पवनथ रियल जीवनमा पनि यस्तै होला छ्या ।

  • @user-sm1be7nw7d
    @user-sm1be7nw7d Рік тому

    बादरले आफ्नो घर पनि बनाउदैन अरुको घर पनि बनाउन दिदैन भनेको एहित होला सुमित्रा पवनले सजाइ पाएको हेर्न मन छ

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Рік тому +1

    सार्है राम्रो🥰 लाग्यो ॥❤ मैंले हेर्दै आईरहेको सिरियल फेरि सिज न चेन्ज भएर आएको रहेछ ॥अझै प्रगतिको कामना गर्दछु

  • @kopilabanstola5135
    @kopilabanstola5135 Рік тому

    अति भयाे अब पबन र सुमित्रा ले सजाय पायर र डक्टर र सुति काे राम्रो भयकाे देख्न पाउ अर्को भागमा

  • @MrDevsaude
    @MrDevsaude Рік тому

    मलाई त असाध्यै मन पर्छ
    डक्टर समीर र सुर्ती काे कला झन असाध्यै मन पर्छ
    म हजुरहरु दुबै जनाकाे टिकटकमा सबै भिडियाे र लाईभ हेर्छु यकदमै मन पर्छ

  • @ritubista4506
    @ritubista4506 Рік тому

    याे पवन काे नाटक हेरि न सकनु भयाे अबत अति भयो याे पवन लाई र ताे भाउजू लाई सजाय दियकाे हेर्ने मन थियोे

  • @santagurung6387
    @santagurung6387 Рік тому +1

    पवन र सुमित्राले दुख पाको हेर्न मन छ

  • @sushayapry3306
    @sushayapry3306 Рік тому

    yasto nahosss ki sabaii janamoruna khosailaya bachanunu parxa❤❤❤❤❤😢😢😢😢😢

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 Рік тому

    म लाइ चै सारै मन आतेको छ अर्को हप्ता कैइ ले आऊला भोनेर यो सप्पै सपना होसै अबत एस्तो मन आतिने चै नहोसै सुति को नानी भाको अनि यो दुई को सरेता डकटर ले सपै बुजेर झेल मा पठाको चै हेर्ने है अब चै

  • @TaraChetri-ku3bh
    @TaraChetri-ku3bh Рік тому

    जसरीनि आर्को सिरेल्म तिनिहरुले सजाय पाउनुपर्छ

  • @dipakpariyar7548
    @dipakpariyar7548 Рік тому

    Sarai ramro lagyo jati heyarya pani hyaru hyaru lagni my fevorite sirel yo vandaa aja ramro gardai jaanuholaa hjr harulai agrim suvakamana x ❤❤❤❤❤❤❤

  • @Kritikavloging-1
    @Kritikavloging-1 Рік тому

    श्रुति र समीर लाई केही नहोस ,यी पापी हरुलाइ जसरिनी सजाय हुनुपर्छ ।

  • @thapaaayusha1152
    @thapaaayusha1152 Рік тому +1

    सय भाग पुगेकोमा सोनिका दिजु लगायत सम्पूर्ण टिमलाई बधाई छ।❤❤

  • @chandrachaulagain8756
    @chandrachaulagain8756 Рік тому

    गल्तीको सजाय हुनुपर्नेमा ईमानदारीले सजाय पायकाे हेर्न अली नमज्जा

  • @user-je8tl3pe4w
    @user-je8tl3pe4w Рік тому

    अब त अति नै भयाे समीर सुति र बच्चा सबै ठिक भयकाे र पबन सुमित्रा ले सजाय पयकाे हेरन मन छ सुति र समिरलाई केही भयाे भने म याे सिरियल नै हेरदिन अब दाइ भाउजू पनि मिलेकाे हेरन मन छ😅😅😅

  • @srijanasunuwar8828
    @srijanasunuwar8828 Рік тому

    सुमित्रा र पवन ले सजाय पायेको हेर्न चाहलने को को हुनुहुन्छ येता हजि हुनु?